मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १५ को विवरण
आज

२०७८ पुष १५ का समाचार

डिसेम्बर ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२५५ हप्ता अघि

समृद्ध मुलुक निर्माणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने ...

nepalsamaya.com२५५ हप्ता अघि

बिहान खाली पेटमा यी चीज नखानुहोस्

काठमाडौं- अहिले जाडोको मौसम छ। बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौं। यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ। नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ।  तपाईलाई थाहा छ, हामिले बि...

baahrakhari.com२५५ हप्ता अघि

आज तमु ल्होसार मनाइँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ ...

lokaantar.com२५५ हप्ता अघि

राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२२.४६ करोड, "ख" ...

lokaantar.com२५५ हप्ता अघि

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री...

abhiyandaily.com२५५ हप्ता अघि

पर्यटन बोर्डका सीईओ कारबाही प्रकरण : निर्णय कार्यान्वयन नहुने

अख्तियारको छानविन जारी काठमाडौं । सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककु...

khabarhub.com२५५ हप्ता अघि

डलरको भाउ स्थिर, अन्य देशको हेर्नुहोस् (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको मूल्य स्थिर रहेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैय...

lokaantar.com२५५ हप्ता अघि

उजुरी पेटिकामा माकुरा र बारुला

अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पे...

ratopati.com२५५ हप्ता अघि

रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीलाई हातपात गर्ने रेग्मीलाई अदालतको राहत

सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको न...

khabarhub.com२५५ हप्ता अघि

कोरोनाका दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च

काठमाडौँ – विश्वभर एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिनेमा अमेरिका...

kharibot.com२५५ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा ल्होसारको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।  बिहीब...

nayapatrikadaily.com२५५ हप्ता अघि

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान 

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

setopati.com२५५ हप्ता अघि

हजार वटा 'साथी मार्ट' खोल्ने सपना देखेका ३१ वर्षीय सागर

मेहनत र लगनशीलता भए कम उमेरमै सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण हुन् सागर पोखरेल। उनले ३१ वर्षको उमेरै ठूला सुपरमार्केटसँग प्रतिस्पर्धा गर्ने गरी 'साथी मार्ट' सञ्चालनमा ल्याएका हुन्। ग्राहकले ...

reportersnepal.com२५५ हप्ता अघि

आज पुस १५: तमु ल्होसार मनाउँदै गुरुङ समुदाय, सुदूरपश्चिममा ‘पन्नरी रात’ को रौनक

काठमाडौं, पुस १५। आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरु...

annapurnapost.com२५५ हप्ता अघि

विदेशी मुद्रा सटहीमा कडाइ

काठमाडौं : विदेशी मुद्रा सञ्चितिमा चाप पर्न थालेपछि नेपाल राष्ट्र बैंकले मुद्रा सटहीमा कडाइ गरेको छ।   अब भारतबाहेक अन्य मुलुकमा भ्रमण गर्न जाने नेपालीले वर्षको दुई पटकसम्म अमेरिकी डलर १५ सय र सोब...

newsofnepal.com२५५ हप्ता अघि

नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १...

pahilopost.com२५५ हप्ता अघि

हिमपातपछि बढ्यो चिसो, कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं : बुधवार देशका विभिन्न भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ। बिहीवार थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा ...

nepaltvonline.com२५५ हप्ता अघि

सुर्खेतमा राखियो राजा वीरेन्द्रको शालिक

सुर्खेत- विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो ।...

annapurnapost.com२५५ हप्ता अघि

सेन्ट्रल जोन विजेता खेलाडीलाई ५ लाख

काठमाडौं : बंगलादेशमा मंगलबार सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्...

nayapatrikadaily.com२५५ हप्ता अघि

अब दैनिक पाँच लाखलाई खोप

आगामी १५ दिनमा ७५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य कोभिड महामारीको जोखिम कम गर्न सरकारले दैनिक औसत पाँच लाखका दरले खोप लगाउने तयारी गरेको छ । आगामी दुई सातासम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने स...

annapurnapost.com२५५ हप्ता अघि

राजनीतिको फेरोमा एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावका विषयलाई लिएर चरम विवादमा फसेको छ। नयाँ नेतृत्व छान्न नसक्दा अलिकति भए पनि कमाएको गरिमा गुमाएको छ। संगठनभित्र गुम्सिएर रहेका विवाद छरपस्ट छन्। राजनीतिक हस्तक्ष...

khabarhub.com२५५ हप्ता अघि

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग आज बिहानदेखि पुनःसञ्चालन

डोटी – हिमपातका कारण आज (बिहीबार) बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जि...

ekantipur.com२५५ हप्ता अघि

माओवादीमा खुला प्रतिस्पर्धा रोक्ने प्रयास

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्म...

annapurnapost.com२५५ हप्ता अघि

तोरी खेतीमा फर्किए किसान

चितवन : कालिका नगरपालिका–६ भटेनीका गोविन्दप्रसाद ढकालले तोरी लगाउन छाडेको वर्षौं भएको थियो। रोग किराको प्रकोप र  माटोमा खाद्य तत्त्वले उत्पादनमा कमी भएकाले उनी तोरीबाट पलायन भए। कुनै बेला देशभर तो...

newsofnepal.com२५५ हप्ता अघि

अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम सिफारिसको पर्खाइमा ...

Ujyaaloonline.com२५५ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्टलाई हरायो : चेल्सी र ब्राइटनको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्टलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्टलाई १–० गोलले हराएको हो । सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गो...

rajdhanidaily.com२५५ हप्ता अघि

माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् । ...

shilapatra.com२५५ हप्ता अघि

हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने

सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ ।  बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको हो । पश्चिमी वायुको प्...

newsofnepal.com२५५ हप्ता अघि

ललिता निवास जग्गा प्रकरण : सीआईबीले कार्यादेश विपरीत कार्य गरेको आरोप

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ । छनबिनमा कर्मचारी मात्र डेढ सयभन्दा बढी संलग्न रहेको पाइ...

Ujyaaloonline.com२५५ हप्ता अघि

हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएपछि खुल्यो

डाेटी - हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय ...

rajdhanidaily.com२५५ हप्ता अघि

उफ् ! जाम

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय थेगी नसक्नु ट्राफिक जाम बढेर गएको छ । सामान्यतया काठमाडौंका मुख्य सडक तथा चोकहरूमा अफिसको समयमा जाम हुने गरे पनि केही साता यता भित्री सडक र कार्यालय समयभन्...

rajdhanidaily.com२५५ हप्ता अघि

निगमका दुईवटा विमान एकै दिन ग्राउन्डेड

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्...

khabarhub.com२५५ हप्ता अघि

नारायणगढ–बुटवल सडक निर्माणको म्याद थप गर्ने तयारी

चितवन – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण न...

annapurnapost.com२५५ हप्ता अघि

दाहालको प्रतिवेदनमा सुझाव : एमसीसी सर्तसहित हुन्न

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा बुधबार ११ समूहले राजनीतिक प्रतिवेदनबारे छलफल गरी निष्कर्ष सुनाएका छन्। उनीहरूले एमसीसी खारेजीदेखि द्वन्द्वकालका बेपत्ता, घाइतेको सम्बोधन, त्यससम्बन्धी मुद्द...

baahrakhari.com२५५ हप्ता अघि

देशका केही स्थानमा बिहानैबाट वर्षा

काठमाडौं । बिहानैबाट देशका केही स्थानमा वर्षा भैरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ । ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको