२०७८ पुष १७ का समाचार
जनवरी १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण...
सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सिबिफिनका अध्यक्ष पवन गोल्या...
विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, १५ लाख निको
काठमाडौँ – विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अमेरिकामा मात्रै ३ लाख ४६ ...
दरबारसँगै चलचित्र ‘तामेकोटकी रानी’बन्ने
स्याङ्जा : गल्याङ नगरपालिका ५ स्थित स्यालबासमा तामेकोट दरबार बन्ने भएको छ। हात्तीस्थान फाउन्डेसनले दरबार निर्माण गर्ने भएको हो। झन्डै ७ सय ५० वर्ष पुरानो तामेकोट राज्यको दरबार निर्माणगरी धार्मिक ...
यस्तो रहनेछ आज देशभरको मौसम
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली ...
सुगरका बिरामीले उठेदेखि नसुतेसम्म के-के गर्ने, के खाने? (भिडिओ)
सुगर (मधुमेह, डाइभिटिज) भएको बिरामीले आफ्नो दैनिकी बिहान सबेरै उठेर सुरू गर्नुपर्ने हुन्छ। अहिले चिसोको मौसम छ। चिसो बढिरहेको छ। सकेसम्म सात बजेभन्दा अगाडि उठ्नुपर्छ। सम्भव भए साढे ५, ६ बजेसम्म उ...
राष्ट्रियसभा निर्वाचन : १२० मतभार भएको राप्रपाको ‘राजनीतिक सौदावाजी’, धेरै सिट दिनेलाई समर्थन !
राष्ट्रियसभा निर्वाचन हुन २६ दिन बाँकी छँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ‘राजनीतिक सौदावाजी’ मा छ । राप्रपाले सत्तारुढ गठबन्धन र नेकपा एमालेसँग यो दलले राष्ट्रियसभा सदस्यका लागि सौदाव...
चिकित्सा विद्यार्थीलाई नेपालमै इन्टर्नसिप
काठमाडौँ — सरकारले चीनलगायत मुलुकमा एमबीबीएस सहित चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बै...
टुरिस्ट भिसामा बसेर व्यापार र अपराध चिनियाँमाथि कडाइ गर्दै सरकार
सात वर्षमा नेपालबाट १५ सय चिनियाँ निष्कासित सुन तथा डलर तस्करी, एटिएम ठगी, वन्यजन्तु ओसारपसारजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न क...
जगदीशपुर तालमा पाहुना चराको आगमन
कपिलवस्तु । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी...
तस्बिरमा नयाँ वर्ष २०२२
आजदेखि सन् २०२२ सुरू भएको छ। मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ लाई भव्य स्वागत गरिएको छ। पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रह्यो। विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगर...
बलिउड २०२१ : वेब सिरिजदेखि फिल्मसम्मै ओटीटीको वर्चश्व
काठमाडौं– बलिउड फिल्म उद्योगका लागि सन् २०२१ खासै उपलब्धिमूलक रहेन। २०२१ को अन्तिम महिनातिर केही फिल्महरु सिनेमा घरमा लागे पनि अधिकांश फिल्महरु ओभर द टप (ओटीटी) माध्यमबाट प्रदर्शन भए। कम बजेटका फ...
विश्वमा २४ घण्टामा १५ लाख भन्दामा धेरैमा कोरोना संक्रमण
काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अ...
गोरखामा ट्रक दुर्घटना : २ वर्षीया बालिकासहित ३ जनाको मृत्यु, ३ घाइते
गोरखामा ट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनाम अन्य तीन जना घाइते भएका छन्। आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको...
खोटेहाङमा १३३ नयाँ व्यावसायिक फर्म दर्ता
खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता गराएको छ। सबै व्यवसायीलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले सबै वडामा ‘व्यवसाय दर्ता तथा नवीकरण एवं आन्तरिक राजस्व संकलन...
नयाँ पुस्तालाई १० वर्षभित्र धनी बनाउन सबैले समृद्धिको अभियानमा साथ दिनुपर्छः मन्त्री कार्की
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन्। नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले निजी...
बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिन माग
खोटाङ – नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्यबमोजिम बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन माग गरेको छ। जिल्लाका सबै स्थानीय तहलाई शुक्रबार ज्ञ...
न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव
पोखरा : अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित सडक महोत्सव शुक्रवार विशेष रह्यो। पोखराको सहिदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म फैलिएको सडक महोत्सवमा शुक्रवार साँझ थारु नाचदे...
ललितपुरमा एमालेको महांकाल-उपत्यका सम्पर्क कमिटी गठन
ललितपुर – ललितपुरबाट युवा काठमाडौं सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ । एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं ...
नयाँ वर्षमा लिइएका अधिकांश संकल्प किन पूरा हुँदैनन्?
‘न्यु इयर’ शब्द आफैंमा अपूरो लाग्छ। यसमा पूर्णता तब आउँछ, जब यसको अघि ‘ह्याप्पी’ वा पछाडि ‘रिजोलुसन’ थपिन्छ। ‘रिजोलुसन’ अर्थात् संकल्पको नाममा साधारण वा गन्यमान्य व्यक्तिहरूले समेत नयाँ वर्षमा केही...
२० वर्षपछि हरुवाचरुवाको अवस्था अध्ययन
काठमाडौँ — सरकारले कानुनी रूपमा मुक्ति घोषणा गरेको २० वर्षपछि हरुवाचरुवाको अवस्थाबारे अध्ययन थालेको छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८ ले हरुवाचरुवालाई कमैया श्रमिकका रूपमा परिभाषित गरेक...
छाया लेखन : कसको छाया, कस्तो छाया ?
नियमित छलफलको क्रममा एकजना मित्रले कुनै लेखनको विषयमा कुराकानी गरिरहनुभएको सुनेँ । सुरूमा मैले विषय र सन्दर्भ बुझ्न सकिनँ । सोधेँ, “कस्तो लेखन भन्नुभयो ?” उहाँले हार्दिक जवाफ फर्काउनुभयो, “छाया ल...
बालुवाटारको दबाबमा मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिन प्रभावित
एमबिबिएसका विद्यार्थी ठगी गरेका मेडिकल कलेज सञ्चालकमाथिको छानबिन राजनीतिक दबाबले रोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल सञ्चालकमाथि दुई वर्षअघि नै विस्तृत छानबिन थालेको थियो । ...
फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा
काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै...
२०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको सं...
मनाङलाई घरेलु मैदानमा जिते पनि सम्भावनामात्र!
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लब दशरथ रंगशालामा आमनेसामने हुनेछन्। उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबको छैटौं च...
ग्रामीण सडकमा अधिकांश यातायात विना अनुमति सञ्चालन
खोटाङ जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारीसाधन विना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ । अह...
भारतले जित्यो यू–१९ एसिया कपको उपाधि
भारतले यू–१९ एसिया कपको उपाधि जितेको छ। शुक्रबार भएको खेलमा श्रीलंकालाई डक अफ वर्थ लुइस नियमअनुसार ९ विकेटले हराउँदै भारतले उपाधि आफ्नो नाममा गरेको हो। यूएईको दुबईमा वर्षाले प्रभावित भएको खेलमा भ...
काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन । केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका...
नेपालमा विदेशी सिनेमामा कोटा प्रणाली लागु होला ?
काठमाडौं । नेपाली सिनेमा रिलिज डेटका लागि तँछाड–मछाड सुरु भइसकेको छ । रिलिज डेट जुध्न थालिसकेको छ । ‘प्रेमगीत–३’ र ‘लप्पनछप्पन–२’ ले एउटै डेट लिएका छन् । ‘कबड्डी–४’ र ‘लक्का जवान’को रिलिज मिति एउटै...
यसरी प्रयाेग गराैँ सनस्क्रीन
डा.अनिल कुमार भट्ट, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सुर्यबाट आउने किरणमा यूविए, यूविबि, यूविसी, भिजिबल लाइट लगायत विभिन्न लाइटहरु हुन्छ । जसमध्ये पराबैंगनी किरण जस्मा युविए र युविबिले छालालाई केहि ...
गृह स्वचालनमा सिम्रिक आईटी हाइब
काठमाडौं : तपाईं घरको सुुरक्षाको लागि के गर्नुहुन्छ ? साधारणतया सुुरक्षागार्ड राख्ने/कुकुरलाई पहरा दिन राख्ने वा छिमेकीलाई हेरिदिनोस् भन्ने। तर, यत्ति गर्दैमा घर सुुरक्षित नहुन सक्छ। अहिले मानिसभन्...
सेनाको हाइयर कमाण्ड तालिममा महासेनानी गुरुङ सर्वाेत्कृष्ट
प्रधान सेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् । नगरकोटस्थित नेपाली सैनिक ब...
प्रहरीको ‘कंगारु कोर्ट’, ठाउँको ठाउँ गोली हानी सजाय
वाग्मती, सर्लाही — गैरकानुनी रूपमा ढुंगागिट्टी उत्खनन गरी बनाइएको खाडलमा खसेर १२ वर्षीय बालकको ज्यान गएपछि २०७६ असार १४ मा सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्यो, प्रहरीले टाउक...
मनाङ ‘निर्माणाधीन’ पोखरा रंगशालामा दोस्रो खेल खेल्दै
शनिबार, पुस १७, २०७८ विजय नेपाली, पोखरा मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्...
३५ समाचार देखाइएको