मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष २६ को विवरण
आज

२०७८ पुष २६ का समाचार

जनवरी १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

saralpatrika.com२५४ हप्ता अघि

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, २२४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८८४८ जना...

rajdhanidaily.com२५४ हप्ता अघि

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग ...

rajdhanidaily.com२५४ हप्ता अघि

राज्यकोषमा अनियन्त्रित दोहन, पाँच महिनामा बाँडियो ३ करोड

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को मंसिरसम्मको बितेका पाँच महिनाको अवधिमा आर्थिक सहायताको नाममा राज्यको ढुकुटीबाट ३ करोड रुपैयाँ वितरण गरेको छ । सरकारले सो रकम मुलुकका उच्च पदस्थ व्यक्त...

rajdhanidaily.com२५४ हप्ता अघि

दलका महाधिवेशनले बढ्यो कोरोना

काठमाडौं । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही समययता विभिन्न राजनीतिक ...

rajdhanidaily.com२५४ हप्ता अघि

विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या

आगामी बर्खाभन्दा अगावै विद्युत् व्यापार सम्झौता हुन सकेन भने ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका...

rajdhanidaily.com२५४ हप्ता अघि

प्याकेजभन्दा पनि राष्ट्रिय सहमति कायम गर

संसद्को गतिरोध अन्त्य गर्ने कुरालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि अब संसद्ले गति लिन्छ कि भन्ने आशा गरिएका बेला मिलेनियम च्यालेन्ज कम्प्याक...

nepalsamaya.com२५४ हप्ता अघि

ब्रेकफास्टमा के खाने ?

काठमाडौं-   बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। यद्यपि, करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ। प्रायः हामी बि...

lokaantar.com२५४ हप्ता अघि

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछ...

ratopati.com२५४ हप्ता अघि

पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु

सांकेतिक तस्विर काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ...

khabarhub.com२५४ हप्ता अघि

आज सोमबार यसरी बस्नुहोस् ब्रत

सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिता...

setopati.com२५४ हप्ता अघि

मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

nepalghatana.com२५४ हप्ता अघि

किन मरिहत्ते देउवाको एमसीसी पारित गर्न ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नैपर्ने अडान राख्दै आउनुभएको छ । चार वर्षअघि आफैं प्रधानमन्त्री हुँदा अमेरिकासँग सम्झौता भएको ५...

ekantipur.com२५४ हप्ता अघि

मोबाइलको उज्यालोमा अप्रेसन

रुकुम पश्चिम — गत शुक्रबार जिल्ला अस्पतालमा एउटा शल्यक्रिया भयो । चिकित्सकहरूले जटिल अवस्थाको गर्भवती महिलाको पेटबाट शल्यक्रिया गरेरै बच्चा निकाले । तर बच्चा निकालेको र अप्रेसन गरेको भन्दा अर्को दृ...

khabarhub.com२५४ हप्ता अघि

विश्वभर साढे १८ लाख कोरोना संक्रमित थपिए, ३ हजारको मृत्यु

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा २ लाख ९६ हजार, भारतमा एक लाख ८० हजार, इटलीमा एक लाख ५५ हजार ...

newsofnepal.com२५४ हप्ता अघि

माघ १५ सम्म विद्यालय बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म...

Ujyaaloonline.com२५४ हप्ता अघि

वाग्मतीमा ट्याक्सी भाडा बढ्याे, अब न्यूनतम ६० रुपैयाँ

काठमाण्डाै – वाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो । अब ट्याक्सीको न्यूनतम ...

annapurnapost.com२५४ हप्ता अघि

कुस्मामा जिपलाइन

कुश्मा : पर्वत जिल्लाको कुस्मामा निर्माण भएको  सुपरम्यान शैलीको  जिपलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।  अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनको तयारी गरिए पनि त्यसको एकसाता पछि सञ्चालनमा आएको हो।...

ratopati.com२५४ हप्ता अघि

विश्व इतिहासमा आजः प्रथम विश्व युद्धको औपचारिक अन्त्यदेखि राष्ट्रसंघको महासभाको पहिलो बैठक

आज १० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः राष्ट्रसंघको महासभाको पहिलो बैठक सन् १९४६ को १० जनवरीमा संयुक्त राष्...

onlinekhabar.com२५४ हप्ता अघि

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु

२६ पुस, काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भ...

newsofnepal.com२५४ हप्ता अघि

काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

काठमाडौं । सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्व...

lokaantar.com२५४ हप्ता अघि

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

स्याङ्जाको  वालिङ  नगरपालिकाले  पुस  २७  गते पृथ्वी  जयन्ती  तथा  राष्ट्रिय  एकता  दिवसको  दिन  सार्वजनिक  बिदा  दिने भएको छ । ​नगरपालिकाले आइतबार सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको  हो...

Ujyaaloonline.com२५४ हप्ता अघि

'ए' डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र ती...

ratopati.com२५४ हप्ता अघि

संसदीय समितिले किन खोज्दैछ उत्पादनमूलक उद्योगको तथ्यांक ?

संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत वर्ष (२०७७ सालमा) तीन महिनाका लागि एउटा उपसमिति गठन गर्‍यो । समितिले नेपालमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको वास्तविक...

nayapatrikadaily.com२५४ हप्ता अघि

झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झा...

khabarhub.com२५४ हप्ता अघि

अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’

न्यूयोर्क – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाखस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् । मध्यएसियाली देश कजाखस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्...

pahilopost.com२५४ हप्ता अघि

प्रधानमन्त्री कप आजबाट: पहिलो दिन नै चार खेल, टी २० फर्म्याटमा खेल हुने

काठमाडौं: आजबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। टी २० विश्वकप छनोट नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ क्यानले टी २० फर्म्याटमा प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो। सोम...

ekantipur.com२५४ हप्ता अघि

नारायणहिटीमा बतास : ठेक्काबाहेककै ‘१४ रोपनी कब्जा’

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रिया नै गलत भएको छानबिनमा पाइएको छ । पर्यटन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन गरेको ५ स...

onlinekhabar.com२५४ हप्ता अघि

प्रधानमन्त्री कप टी-२० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

२६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ । यसअघिका चार संस्करण एकदिवसीय ...

Ujyaaloonline.com२५४ हप्ता अघि

अमेरिकाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गयो

अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन् । ३२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रह...

annapurnapost.com२५४ हप्ता अघि

फर्किने बढे, भित्रिँदै कोरोना

शिवराज भट्ट/धनगढी, शंकरप्रसाद खनाल/नेपालगन्ज, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा, जितेन्द्रनारायण ठाकुर/विराटनगर  छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएक...

news24nepal.tv२५४ हप्ता अघि

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

बाँके ।  बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा ...

nepallive.com२५४ हप्ता अघि

सुदिनको दोस्रो इनिङ्स : फर्किए संगीतमा, सञ्चारमा पनि आउँदै

काठमाडौं– पछिल्लो तीन वर्ष यता सुदिन पोखरेल अर्थात् ‘डिए ६९’ ले हरेक साल एउटा म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन्। सन् २०१९ मा उनले ‘जोश’ नामक गीतको भिडियो निकालेका थिए, जसले उनलाई साढे सात वर्षक...

khabarhub.com२५४ हप्ता अघि

एमालेको ललितपुर अध्यक्षमा आचार्य सर्वसम्मत चयन

ललितपुर – नेकपा (एमाले) ललितपुर अध्यक्ष पदमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको