२०७८ पुष ६ का समाचार
डिसेम्बर २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२७२५ को पीसीआर गर्दा २१८ मा संक्रमण पुष्टि
काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय २० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा २७२५ जनाको पीसीआर गर्दा २१८ मा संक्रमण पुष्टि भएको छ भने...
भ्यागुताको ज्यान जोगाउने प्रविशा !
काठमाडौं– गायिका प्रविशा अधिकारी सानैदेखि कोमल मनकी थिइन् । उनलाई सानो–सानो कुराले पनि प्रभाव पार्ने गर्थ्यो । घरबाट ५ मिनेटको दुरीमा रहेको विद्यालय पुग्न उनलाई एक घण्टासम्म लाग्थ्यो । कारण थियो...
टिजर नै ३ मिनेट ! चलचित्रमा के हेर्ने ?
काठमाडौं– नेपाली चलचित्रलाई एउटा आरोप छ– ‘१५ मिनेट हेरेरै पुरा कथा अनुमान लगाउन सकिन्छ’ भन्ने । अहिले त फस्टलुक, टिजर, ट्रेलरसम्म आइपुग्दा त धेरैले चलचित्रको कथा पोखिसक्छन् । कलाकारको टिकटक र इन्...
‘भत्काइदिन्छु बाख्राको खोर पनि’ मार्फत प्रकाश ओझाको पुनरागमन
काठमाडौं– कुनै बेला गायक प्रकाश ओझालाई लोकप्रियताको शिखर चुमाउन सफल भएको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि…’ नयाँ स्वरुपमा पुन: दर्शक तथा स्रोतामाझ आएको छ । गीतकार डम्बर बिकेलका शब्दहरुको यो गीतल...
माओवादी वागमती प्रदेश अध्यक्षमा पौडेलको सुरुवाती अग्रता, सचिवमा छिन्ताङ अगाडि
काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको जारी मत गणनामा सरल सहयात्री पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ३३ मत ल्याएका छन् । उनका प्रितद्वन्द्वी दिनानाथ गौतमले १६ मत ल्याएका छन् । ...
नेकपा (माओवादी केन्द्र) बागमतीको अध्यक्षमा सरलको सुरुअती अग्रता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म अध्यक्षमा सरल सहयात्री पौडेलले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्म भएको मत ...
सुनसहित बंगलादेशी नागरिक पक्राउ
काठमाडौ : प्रहरीले सुनसहित बंगलादेशी नागरिक पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई ल्याएको करिब ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक अस्राफुल इजलामलाई ...
स्वास्थ्य क्षेत्र नै विकृतिको चंगुलमा
अख्तियारले औंल्यायो स्वास्थ्य क्षेत्रका १५ विकृति काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरका...
सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध
काठमाडौं । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्...
एमसीसीमा सरकारको नीतिः सत्तारूढ र विपक्षी फकाएर संसदमा लैजाने
काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन पहिले सत्ता आबद्ध दल र त्यसपछि प्रमुख प्रतिपक्षीसहितका अन्य दलहरूलाई फकाउने नीति लिएको छ । आइतबार पहिले सत्ता गठबन्धन बैठक र त्य...
एमसीसी र संसद्को अवमूल्यन
प्रतिनिधिसभा नेपाली जनताको सार्वभौम थलो हो । यहाँ चुनिएर आउने सांसदलाई जनताले विश्वास र भरोसा गरेर पठाएका हुन् । विशेषगरी मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो प्रतिनिधिसभा । तर...
मेडिकल कलेजको असुलीमा आयोग मूकदर्शक
काठमाडौं : मेडिकल कलेजहरूले २० लाख रुपैयाँसम्म बढी रकम मागिरहे पनि चिकित्सा शिक्षा आयोग मूकदर्शक बनिरहेको छ। आयोगले सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखी पठाउने अधिकार पाएको छ। यससम्ब...
हाम्रो जीवनमा रुद्राक्षको महत्त्व- कुन रुद्राक्ष उत्तम ?
रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, वर्मा, थाईल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्षहरू पाइन्छन् । दक्षिण भ...
सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त
तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ । सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान ग...
नेताहरू नै मतदान गर्न जान्दैनन् !
काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख...
लिपुलेकमुनि बस्ने मान्छेका कथा-व्यथा
व्यास, दार्चुलाका जयसिंह धामीको दुखान्त हामी सहजै बिर्सिने छैनौं। राम्रो देशको भिसा आए विदेश जाने र धन कमाएर ल्याउने उनको सपना थियो। त्यही सपना बोकेर महाकाली नदीको तुइन तर्दै भारतको बाटो काठमाडौं ...
दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ
काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन्। मन्त्रालयले स्वदेशमै...
युरोपा लिगबाट बाहिरियो टोटेनहम
काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो । कोरोना भ...
रक्षामन्त्री डा. रिजालको राजीनामा स्वीकृत
काठमाडौं, (नेस) । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७७...
धर्नास्थलमै पढ्न र लेख्न सिक्दै
बाँकेमा मारिएकी नकुन्नी धोबी र बेपत्ता पारिएकी निर्मला कुर्मीको न्यायका लागि नेपालगन्जबाट आएर काठमाडौंमा धर्ना दिइरहेका निरक्षर अधिकारकर्मीहरूले २४ दिनमा पढ्न र लेख्न पनि सिक्दै छन् तस्बिर : अमुल ...
माओवादी केन्द्रको वागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित
नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पाैडेल विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई ७६ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । २ सय ६१ भोट खसेको...
कांग्रेस केन्द्रीय सदस्य अपांगतातर्फ खुलामा श्रेष्ठ निर्वाचित
नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। ४६७२ मत खसेकोमा श्रेष्ठले १६४० मत ल्याएर निर्वाचित भएका हुन्। कूल खसेको मतमध्ये ५४ मत बदर भएको थियो।...
दुधौलीमा जंगली हात्तीले २८ घर भत्कायो, पीडितले भागेर ज्यान जोगाए
सिन्धुलीको दुधौलीमा जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीयबासीको बचल्ली भएको छ। दुधौली नगरपालिका–११ डुडेगैरीमा जंगली हात्तीले २८ वटा घर भत्काएको छ। गएको आइतबार राति र त्यसअघि गरेर हात्तीले ४ वटा घ...
‘भिजेको’ धान किन्दै खाद्य
नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले बढीमा ५ प्रतिशतसम्म टुसा उम्रेको धान किन्न थालेको छ। उक्त कम्पनीको खरिद विभागले राम्रो धानमा बढीमा ५ प्रतिशतसम्म ड्यामेज भए पनि खर...
इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो
काठमाण्डाै - इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरि...
विचारकहरु र राष्ट्रको नियति
सोभियत संघको अन्तिम दुई दशकताका त्यो देशका प्रमुख विचारक थिए मिखाइल सुसलोव । सन् ६० को दशकको सुरुवातदेखि ८० को दशकको सुरुवातसम्म मिखाइल सुसलोवले सोभियत संघको गति र दिशालाई निर्देशित गरेका थिए । सुस...
कांग्रेस महाधिवेशन : अपांगतातर्फको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी
काठमाडौं– नेपाली कांग्रेस १४ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हाल पदाधिकारीसहित खुला तथा केही समावेशी समूहको मत परिणाम आइसकेको छ। पछिल्लो परिणाम अनुसार अपांगता भएका ...
एमसीसीमा देउवाको ताकेताले गठबन्धनमा कम्पन
काठमाडौँ — कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर...
स्केटबोर्डिङ खेलाडीका दुःख : समाजको नजर नै नकारात्मक!
काठमाडौं– कतिपय देशमा चर्चा कमाइसकेको खेल स्केटबोर्डिङ नेपालमा फाट्टफुट्ट खेलिन्थ्यो। खेलाडी संगठित थिएनन्। सन् २०१५ मा 'नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघ' गठन भएपछि गजेन्द्र बर्देवाजस्ता खेलाडील...
प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै कांग्रेस, सभापतिमा को-को छन् आकांक्षी?
नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा आजदेखि प्रदेश अधिवेशन गर्ने भएको छ। यसअघि छ वटा प्रदेशमा अधिवेशन भइसकेको छ। केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले प्र...
आज चिसो बढ्ने, दिउँसो घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन- मौसम पूर्वानुमान महाशाखा
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएको छ। सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का...
३१ समाचार देखाइएको