२०७८ पुष ७ का समाचार
डिसेम्बर २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग
विद्युत्मा सहुलियत पाए निकासी गर्न सकिने वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य...
नयाँ काम सुरु गर्दै हुनुहुन्छ ? बुधबार रोज्नुहोस्
भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दि...
अरुण तेस्रो जलविद्युत्को आधा काम सकियो, समयमै पूरा हुने
निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हु...
यी सामान्य उपाय जसबाट बढाउन सकिन्छ आँखाको ज्योति
तपाईं आँखाको दृष्टि बढाउनका लागि उपायहरू खोज्दै हुनुहुन्छ ? आँखा कमजोर छन् भने त्यसलाई बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ ? यहाँ बताइएका उपाय अपनाउनुभयो भने तपाईंले चस्मा...
रामायणको प्रसंग - १४ वर्षे वनवासमा लक्ष्मण एक सेकेण्डपनि निदाएनन् किन ?
रामायणका धेरै रोचक प्रसंगहरू छन् । वाल्मिकी ऋषिले लेखेको रामायणका बारेमा अहिलेसम्म हजारौंपटक अध्ययन र अनुसन्धान भएका छन् । रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको एक रोचक प्रसंग छ । यस्तो मानिन्छ क...
शकुनीकै कारण भएको थियो महाभारत युद्ध, कौरबको पक्षमा लागेपनि चाहन्थे वंशको विनाश
तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला । धृतराष्ट्रका पाच पाण्डवका का...
तस्विर पुस्तकमा पनौती पहिले र अहिले’
काठमाडौं- झण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्विर पुस्तकमा देख्न पाउने भएको छ । विसं २०२८ सालतिरको पनौतीका धार्मिक–सांस्कृतिक स्थल, मठमन्दिर देखेर प्रभावित भएका एकजना फ्रा...
भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि
काठमाडौँ – भारतमा थप ५ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ४३ जना कोरोनामुक्त भएका छन् भने ५४ जना संक्रमितको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको ...
एमालेको अवरोधकै बीच दुई अध्यादेश स्वीकृत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले अवरोधकै बीचमा मंगलबार संसद् बैठकले दुई अध्यादेश ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८’ र ‘फौजदारी कसूर तथा फ...
सहकारीको व्याजदर बढाउन लविङ
बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको व्याजदर बढाउन सञ्चालकहरूले लविङ थालेका छन् । सहकारी विभागले तोकेको सहकारी संस्थाहरूको ऋणको अधिकतम व्याजदरको सीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत...
'तरकारी फलाएर यत्रो पुरस्कार पाउँला भन्ने सोचेकै थिइनँ'
धादिङ धुनेबेसी नगरपालिका वडा–५ का युद्धप्रसाद न्यौपानेले जीवनमा कहिल्यै सोचेका थिएनन्- तरकारी फलाएर पुरस्कार पाउँछु! उनलाई त कृषि भनेपछि सानैदेखि मनै पर्थेन। तर उनको जीवनमा नसोचेकै भयो। उनले तरका...
दुबईका शासकको महँगो सम्बन्धबिच्छेद: ७२८ मिलियन डलर तिर्न अदालतको आदेश
काठमाडौँ । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल-मकतूमलाई बेलायतको अदालतले दिएको अहिलेसम्मको सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्धामा आफ्नी पूर्व पत्नी राजकुमारी हया बिन्त अल हुसेनलाई ७२८ मिलियन डलर भ...
कांग्रेस प्रदेश २ मा देउवा र कोइराला-निधि प्यानलबीच आज प्रतिस्पर्धा
नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ। प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा ...
बालबालिकालाई खोप आज
फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्र...
एक सातादेखि सडकमै फोहोर
काठमाडौं । आठ वर्षदेखि बाटो नबनाएको झोंकमा बाटो बन्द गरेपछि उपत्यकाको फोहोर बाटोमै थुप्रिएको छ । पासाङ ल्हामु राजमार्गको बालाजु–तीनपिप्ले खण्डको बाटो तत्काल पिच हुनुपर्ने माग गर्दै स्थानीयले बाटो ...
मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गयो, ७० हजार भन्दा धेरै विस्थापित
काठमाण्डाै – मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बा...
फागुनभित्रै योजना सक्दै स्थानीय तह
निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष (२०७८/०७९)का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र ...
धमाधम राजीनामा दिँदै शिक्षक
काठमाडौं, (नेस) । राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय...
बुटवलमा सी लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने
बुटवल- बुटवलमा यही पुस ९ र १० गते सि लेभलको आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। स्पोर्टस् हाउस आशिष स्टेशनरीको आयोजनामा प्रथम लुम्बिनी स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो...
१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेभिल्लासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो। बार्सिलोनाका लागि रोनाल्ड अरौजोले...
कोरोनाविरुद्धको खोप ११ वर्षमुनिकालाई पनि
काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न प्रक्रिया थालेको छ । सन् २०२२ को मार्चसम्म ११ वर्षमुनिकालाई खोप दिइसक्ने सरकारी योजना छ । प्रधा...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बसन लागेको हो। बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे ब...
नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन : अतिरिक्त शुल्क नलिनू
मोरङ — एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई मंगलबार निर्देशन दिएको...
कोभिड ओमिक्रोन: तिब्र गतिमा फैलिरहेको नयाँ भेरिअन्टसँग जुझ्न अमेरिकाद्वारा ५० करोड परीक्षण कीट खरिद
अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरिअन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन्। मङ्गलवार गरिएको सम्बोधनका क्रममा उनले उनले परीक्षण त...
अत्यधिक पग्लँदै हिमनदी, एसियामा पानी अभावको जोखिम
विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण नेपालसहित छिमेकी देशका हिमनदी अपत्यारिलो ढंगमा पग्लिइरहेको पाइएको छ। यसले एसियाको तल्लो तटीय क्षेत्रका लाखौं मानिसको पानी आपूर्तिमा असर पर्ने एक अध्ययन प्रति...
टमाटरका यी १० फाइदा, छक्क पर्नुहुन्छ तपाईं !
तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेँडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, ला...
आन्तरिक पर्यटक
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आएका आन्तरिक पर्यटक । कोरोना सङ्क्रमण महामारीका कारण थलिएको लुम्बिनीको पर्यटन केहि समय यता तङ्ग्रिने आशा पलाएको छ । तस्वीर : भरत केसी/ रासस ग्लोबल नेपाली...
महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ
कर्णाली । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ ...
१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस लालिगामा बार्सिलोना १० खेलाडीमा सिमत सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको छ। सेभियाको घरेलु मैदानमा बार्सिलोनापुन एकपटक बराबरीको सिकार भयो। जारी सिजन बार्सिलोनाको यो सातौं बराबरी हो। सेभिय...
समाज बुझाउने ‘बोस’ : दक्षिण एसियामै पहिलो पटक नेपालमा समाज विज्ञानको पाठ्यक्रम
काठमाडौं– बुटवलको तिलोत्तमा उच्च माविबाट कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेका नवराज खनाल स्नातकमा समाज विज्ञान र राजनीतिशास्त्र अध्ययन गर्न चाहन्थे। तर, कहाँ पढाइ हुन्छ र कस्तो पाठ्यक्रम पढ्...
प्रदेश २ को नाम जुराउन फेरि पहल
जनकपुरधाम : प्रदेश २ को नाम र राजधानीका लागि फेरि कसरत सुरु भएको छ। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सत्तारुढ दलहरूसँगको छलफललाई तीव्रता दिएको छ। जसपाक...
ललितपुर महानगरले आजदेखि कोरोना प्रभावितलाई सहयोग उपलब्ध गराउने
काठमाण्डाै – ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको परिवार, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल ...
आजको मौसम–पहाडी भूभागमा आंशिक बदली
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको छ। य...
एकै घरमा पाँच मन्त्रालय
मकवानपुर । जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पु-याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा पाँच मन्त्रालय राखेको छ । प्रदेश श्रम रोजगार तथा यातायात मन्...
अवैध आप्रवासीका लागि कडा बन्दै कतार, ५० हजार रियालको जरिवाना
कतार सरकारले अवैध भिसा व्यापार गरेमा तीन वर्षसम्म कैद र ५० हजारसम्मको जरिवाना तिर्नुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा पहिलोपटक कैदसँगै तोकिएको रकम तिर्नुपर्...
३५ समाचार देखाइएको