२०७९ वैशाख १ का समाचार
अप्रिल १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मानव हड्डी बोकेर हिँड्नेलाई के हुन्छ कारबाही? पक्राउ परेका एमबीबीएस विद्यार्थीबारे के भन्छ प्रहरी?
काठमाडौं– मंगलबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) रानी, मोरङबाट खटिएको टोलीले मानव हड्डीसहित एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थीलाई पक्राउन गर्योए। बीओपी रानीका असई प्रभातकुमार गौतम...
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्। मंगलबार मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै...
आइपिएलः मुम्बईको लगातार पाँचौ हार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ। पुनेमा बुधबार राति पन्जाब किङ्ससँग १२ रनले पराजित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो । पञ्जाबले दिए...
पाकिस्तानमा नयाँ सरकार : के सार्क ब्युँताउन सम्भव छ?
नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना गर्यो। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने सहमति भयो। मूलतः भारत र पाकिस्तानबीच...
नयाँ वर्ष २०७९ को शुभारम्भ
काठमाडौँ– आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।
गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने
सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस...
मोरङ व्यापार संघले बुझायो बजेटसम्बन्धी सुझाव
विराटनगर । मोरङ व्यापार संघको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आगामी बजेटमा समेटिनुपर्ने विषयको सुझाव बुझाएको छ । संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई...
आशाको किरण
विक्रम संवत् २०७८ नेपालका लागि अघिल्लो वर्षभन्दा केही सकारात्मक रह्यो यद्यपि अर्थतन्त्रमा संकटका बादल देखिएका कारण केही चिन्ता भने थपियो । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले विदेशी मुद्रा सञ्...
वैज्ञानिकहरूले नै भने– जुत्ता सधैँ घर बाहिरै छोडेको राम्रो
सीएनएन । नेपालसहित अधिकांश एसियाली मुलुकहरूमा जुत्ता कोठा बाहिरै राख्ने चलन । तर पश्चिमी संस्कृतिमा चाहिँ यस्तो चलन छैन । यसअघि वैज्ञानिक अनुसन्धानका आधारमा यसो गर्न सुझाव दिइएको थिएन । तर, भित्र...
तपाईंलाई शारीरिक समस्या छ ? यसरी पाइन्छ सजिलै छुटकारा
हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौँ । तर तपाईंलाई थाहा नहुन सक्छ बेलुकाको खानापछि हिँड्नु किन जरुरी छ र यसका कति फाइदा छन् ? तपाईंको तौल अनियमितरूपमा...
राष्ट्रपति र प्रधानमन्त्रीबाट नयाँ वर्षको शुभकामना
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त ग...
नयाँ वर्ष नयाँ आशा
२०७८ साल बिदा भएको छ। आजदेखि नयाँ साल २०७९ सुरु भयो। गएको वर्ष खास सुखद रहेन। रहलपहल कोभिडको असर पर्यो। २०७८ साललाई राजनीतिक खिचातानीको वर्षभन्दा हुन्छ। झन्डै दुई तिहाइको सरकार गिरेर सानातिना दलहर...
जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को
मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार (वैशाख १ गते) एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको विकास भए पनि जनशक्ति अभावमा प्रभावकारी क...
ज्योतिष शास्त्रअनुसार बिहीबार गर्न हुने र नहुने काम थाहा पाउनुहोस्
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।
नयाँ वर्षको उपलक्ष्यमा पाशुपत क्षेत्रमा वसन्त काव्यलहरी
काठमाडौं– पशुपति क्षेत्र विकास कोषको तत्वावधानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा राष्ट्रिका साहित्य प्रतिष्ठाको संयुक्त आयोजनामा नयाँ वर्ष २०७९ विशेष शुभकामना आदानप्रदान तथा ...
माओवादीले तस्बिर दुरुपयोग गरेपछि प्रचण्डलाई फोन गरेर हटाउनू भने : कुलमान घिसिङ
काठमाडौं : माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा कुलमान घिसिङलाई प्रयोग गरेको छ। घिसिङ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुन्। उनकै अघिल्लो कार्यकालमा देश लोडसेडिङम...
च्याम्पियन्स लिग : लिभरपुल र म्यानचेस्टर सिटी सेमिफाइनलमा
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकासँग ३–३ को बराबरीमा रोकिएको लिभरपुल समग्रमा ६–४ को जितसहि...
जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत हुँदैन : आयोग
निर्वाचन आयोगले स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत नभएको लिखित जवाफ सर्वोच्च अदालतसमक्ष दिएको छ। पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले तत्काल राजीनामा दिन...
नयाँ वर्षले देशमा दिगो शान्ति र सामाजिक सद्भावसहित आर्थिक समृद्धि ल्याओस् : राष्ट्रपति
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेक...
राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल
काठमाडौं : यश अभिनित दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्याप्टर २’ आजदेखि नेपाली सिनेमा हलहरुमा रिलिज हुँदैछ। नयाँ वर्ष २०७९ वैशाख १ गते रिलिज हुँदै गरेको यो फिल्मको क्रेज नेपालको बक्स अफिसमा देख्न सकिन्...
वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी माओवादीबाट निष्कासन
वीरगञ्ज । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा भएको तोडफोडको घटनामा संलग्...
युक्रेन युद्धः रुसी सैनिक पानीजहाजमा विस्फोटपछि 'गम्भीर क्षति'
रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ। उसले मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्र...
भरुवा बन्दुकबाट आफैँमाथि गोली प्रहार
भोजपुरका एक व्यक्तिले आफैँमाथि गोली प्रहार गरेका छन्। गोली लागेर उनको मृत्यु भएको छ। अरुण गाउँपालिका–१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले भरुवा बन्दुकबाट आफैँलाई गोली हानी आत्महत्या गरेका प्रह...
आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण
एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (स्क्याप)ले सन् २०२२ (आव २०७८/७९)मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको छ । आयोगले मङ्गलबार...
५५ हात लामो यसीँ ठड्याइयो
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको तेस्रो दिन बिहीबार भेलुखेलस्थित यसीँख्य टोलमा ५५ हात लामो यसीँ’ ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्...
तीन नयाँ दमकल आउँदै, ‘दाने’ थोत्रा दमकल हट्दै
काठमाडौं । विदेशबाट ‘दान’मा पाएका थोत्रा दमकल हट्ने भएका छन् । पहिलोपटक आफैंले खरिद गरी तीनवटा दमकल ल्याउन लागेको काठमाडौं महानगरपालिकाले ती दमकल आएपछि दानमा पाएका दमकल बिस्तारै हटाउँदै लैजाने ब...
चीन फर्काउन माग गर्दै साढे ९ सय विद्यार्थीको आवेदन
काठमाडौँ — कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङक...
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ । कांग्रेसले देशभरबाट घोषणापत्रका ला...
एमालेले ग-यो राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल
काठमाडौं । सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । एमाले र...
३० समाचार देखाइएको