मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ३ को विवरण
आज

२०७९ वैशाख ३ का समाचार

अप्रिल १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२४० हप्ता अघि

स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पधा

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने ...

ratopati.com२४० हप्ता अघि

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस

चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कार...

lokaantar.com२४० हप्ता अघि

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नराखे कारबाही हुने

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आ...

setopati.com२४० हप्ता अघि

बारम्बार गर्भपतन किन हुन्छ? कसरी गर्ने उपचार (भिडिओ)

गर्भपतन भनेको २० हप्ता नपुग्दै या ५ सय ग्रामभन्दा कम तौल रहेको भ्रूण नाश हुनु हो। वंशाणुगत समस्या, पाठेघरको समस्या, वातावरणीय समस्या लगायतका कारण गर्भपतन हुनसक्छ। दुई पटकभन्दा बढी गर्भपतन भयो भने...

annapurnapost.com२४० हप्ता अघि

बोलौं, बेला यही हो

देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो...

lokaantar.com२४० हप्ता अघि

ठेकेदारको आत्महत्यामा जोडिएपछि यी मन्त्रीले दिनुपर्‍यो राजीनामा

ठेकेदार सन्तोष पाटिलको आत्महत्या प्रकरणमा नाम जोडिएपछि भारतको कर्नाटकका मन्त्री केएस ईश्वरप्पाले राजीनामा दिनुपरेको छ । मुख्यमन्त्री बसवराज बोम्मईलाई ईश्वरप्पाले राजीनामा बुझाएका छन् । यसैबीच ईश्व...

nepalviews.com२४० हप्ता अघि

युक्रेनमा हतियर उपलब्ध नगराउन अमेरिकालाई रूसको चेतावनी

एजेन्सी । युक्रेनमा हतियार उपलब्ध नगराउन अमेरिकालाई रूसले चेतावनी दिएको छन्। बाइडेन प्रशासनले युक्रेनलाई हतियार दिने काम जारी राखे नसोचेको नतिजा भोग्‍नुपर्ने चेतावनी रूसले दिएको हो।

ratopati.com२४० हप्ता अघि

लगानी तान्दै प्रविधि कम्पनी

विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण क्...

annapurnapost.com२४० हप्ता अघि

ननिका नेता

मुलुक बलियो हुन मूलतः राजनीति बलियो हुनुपर्छ। राजनीति बलियो हुन राजनीतिक पार्टीहरू बलियो हुनुपर्छ। राजनीतिक पार्टी बलियो हुन ती पार्टीका नेताहरू बलियो हुनुपर्छ। नेताहरू बलियो हुन नेताहरू ठीकसँग चल्...

khabarhub.com२४० हप्ता अघि

प्रेम सार्थक पार्ने अन्नाको कठिन यात्रा

गत महिना युक्रेनको राजधानी किभमा रुसले बमबारी गरी रहेकै समयमा अन्ना होरोडेस्टकका भारत आएकी थिइन्। भारत आउँदा उनको साथमा दुई वटा टि-सर्ट थियो। साथमा हजुर आमाले विवाहका लागि भनेर छुट्टाएको रकमले खरिद...

deshsanchar.com२४० हप्ता अघि

उद्योगलाई नै आवश्यक कच्चा पदार्थ आयात गर्न दिइने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका छन्। संघीय संसद् प्रतिनि...

deshsanchar.com२४० हप्ता अघि

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले ...

ekantipur.com२४० हप्ता अघि

बालबालिकालाई खोपमा अझै अन्योल

काठमाडौँ — ५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन । ...

ratopati.com२४० हप्ता अघि

आईपीएलः कोलकातामाथि हैदरावादको जित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएक...

ratopati.com२४० हप्ता अघि

किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेको युक्रेन प्रहरीको दाबी

युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्र...

ratopati.com२४० हप्ता अघि

जाजरकोटमा एमालेलाई शून्यमा झार्ने गठबन्धनको लक्ष्य !

पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावम...

reportersnepal.com२४० हप्ता अघि

अर्थमन्त्रीले संरक्षण गरेका शाहको शंकास्पद ‘कनेक्सन’

काठमाडौं, बैशाख ३। अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर म...

khabarhub.com२४० हप्ता अघि

युक्रेनको एन्टीएयरक्राफ्ट र मिसाइल प्लान्टमा रुसी हमला

किभ- रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ।

Ujyaaloonline.com२४० हप्ता अघि

आईपीएल क्रिकेटमा हैदराबाद ७ विकेटले विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ । मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो...

baahrakhari.com२४० हप्ता अघि

छोइछिटो, प्रशान्तको तीरैतीर र लघुकथामा बा

छोइछिटो (लघुकथासंग्रह : दीप मङ्ग्राती ‘निरीह’) कथा, कवितामा कलम चलाउँदै आएका दीप मङ्ग्राती ‘निरीह’को पहिलो लघुकथा कृति ‘छोइछिटो’ केही समयअघि प्रकाशनमा आएको छ । कथा, लघुकथा लेख्दै आए पनि उनले आफूल...

nepallive.com२४० हप्ता अघि

महानगर र उपमहानगरको उम्मेद्वार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ। आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको  नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलल...

ratopati.com२४० हप्ता अघि

पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

फेसबुकबाट शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि र...

onlinekhabar.com२४० हप्ता अघि

महानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै  

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दि...

lokaantar.com२४० हप्ता अघि

घरदैलो अभियान सञ्चालन नहुने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ। आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतद...

nayapatrikadaily.com२४० हप्ता अघि

नेपाललाई अमेरिकाको ८० अर्ब अनुदान

युएसएडमार्फत आउने यो रकम आगामी पाँच वर्षमा शिक्षा–स्वास्थ्य, आर्थिक विकास, प्राकृतिक स्रोत तथा विपत् व्यवस्थापन तथा सुशासनका क्षेत्रमा खर्च हुनेछ नेपाललाई अमेरिकाले ८० अर्ब रुपैयाँभन्दा बढी अनुदान...

nepalsamaya.com२४० हप्ता अघि

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं- फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी हजारौं विस्तापित हुन पुगेका छन्। धेरै मानिसहरू अझै हराइ...

deshsanchar.com२४० हप्ता अघि

इलन मस्कबाट आफूलाई जोगाउन ट्वीटरले ल्यायो ‘पोइजन पिल’

ट्वीटरले आफूलाई इलन मस्कबाट जोगाउनका लागि आफूलाई एकजुट रुपमा प्रस्तुत गरेको छ। मस्कले गरेको ‘होस्टाइल टेकओभर’ (शत्रुतापूर्ण अधिग्रहण) को प्रयासविरुद्ध ट्वीटरको बोर्ड एकजुट भएको हो । मस्कले बिहीबार...

ratopati.com२४० हप्ता अघि

चीनले उसका मित्र पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चासो देखाइरहेको छैन?

चीनले पछिल्लो समय विकासोन्मुख मुलुकलाई आफूमा निर्भर बनाउने खालको ‘ऋण कूटनीति’ अङ्गीकार गरिरहेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर आरोप विपरीत आर्थिक सङ्कटसँग जुधिरहेका दुई मित्रराष्ट्र श्रीलङ्का र ...

himalkhabar.com२४० हप्ता अघि

अनुवादको मिठास

सैनिक भन्ने बित्तिकै कठोरतासँग जोडेर हेरिन्छ, तर तिब्बतमाथि हमला गर्ने बेलायती सैनिक अधिकारी सर फ्रान्सिस एडवार्ड योङहस्बेन्डले दार्जीलिङबाट देखेको कञ्चनजङ्घा हिमालको वर्णन मन छुने खालको छ। मान्ठा...

corporatenepal.com२४० हप्ता अघि

अर्थतन्त्र सन्चै छ कि बिरामी छ ?

-कृष्णहरि बास्कोटा मूल्यवृद्धि रोक्न आन्तरिक उत्पादन बृद्धि गर्नुपर्छः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को आठ महिनाको मुलुकको आर्थिक तथा वित्तिय अबस्था सार्वजनिक गरेको छ ।  जसअनुसार ...

ekantipur.com२४० हप्ता अघि

चौंरी गोठ फर्कंदै किसान

पाँचथर — अत्यधिक चिसो भए बेंसी झार्नु र गर्मीमा लेक उकालिनु चौंरीपालकका लागि निकै सास्तीको यात्रा हुन्छ । चौंरीले गर्मी खप्न सक्तैनन् । तर चौंरीपालनमा राम्रो आम्दानी छ, जसले यसमा लाग्ने लगानी श्रम ...

annapurnapost.com२४० हप्ता अघि

जनवितृष्णा

सत्तामा पुगेपछि नेताहरु राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र लिप्त भए । त्यही कारण, राजनीतिप्रति जनवितृष्णा बढ्दै गएको छ। राजनीति गर्न पैसा, पावर र पहुँच चाहिन्छ,’ राजन...

nayapatrikadaily.com२४० हप्ता अघि

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

नीतिगत निर्णय गरेर ५४ लाख राजस्व छुट - मुद्दा दायर भएकामध्ये १२ जनप्रतिनिधि, जसमध्ये माओवादीका ६, एमालेका चार, कांग्रेस र एकीकृत समाजवादीका एक–एक - कसुर प्रमाणित भए जनप्रतिनिधि र प्रमुख प्रशासकीय...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको