२०७९ वैशाख ४ का समाचार
अप्रिल १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बाँके जिल्ला फुटबल संघको अध्यक्षमा शाही निर्वाचित
नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन्। शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लाका १२ वटा क्लबमध्ये ...
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग अनिश्चित
कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल रंगशाला बनाइदिनुपर्ने जस...
हिमाल सिमेन्टको सेयरले रू. १५ सय पाउन सक्ने
हिमाल सिमेन्ट उद्योगका साधारण सेयर धनीले लगानी फिर्ता पाउने सम्भावना देखिएको छ । उद्योगको स्वामित्वमा रहेका जमिनको मूल्यका हिसाबले लगानी फिर्ता पाउन सक्ने देखिएको हो । बाँकी अचल सम्पत्ति मूल्यांकन...
अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो
वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पद...
प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ गतेसम्मको समय
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधार...
रोनाल्डो नायक बन्दा युनाइटेड विजयी
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले नर्वीच सिटीलाई ३–२ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्...
सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा
काठमाडौं । सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । यससँगै लिभरपुलको जारी सिजन चार उपाधि जित्ने सम्भावना कायम रहेको छ ।...
रसुवाको पानी जसले मेटाउँदैछ चीनदेखि खाडीसम्मको तिर्खा
हामी 'मिनरल वाटर' भनेर बोतल र जारमा बन्द प्रशोधित पानी खान्छौं नि! यस्तो पानी सहरी क्षेत्रमा होओस् कि ग्रामीण बजारमा, सर्वत्र पाइन्छ। नेपालकै प्रशोधित पानी विदेश पनि निर्यात हुन्छ। यस्तै एउटा व्या...
क्रुर छ फिल्म उद्योग : पल शाहको मायाले सताइराछ हिरोइनहरुलाई
ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७८ अन्तर्गत ‘म यस्तो गीत गाउछु २’ चलचित्रबाट अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जिते । संस्कृति पर्यटनमन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्य...
कार्यक्षेत्रमा खटिए निर्वाचन अधिकृतहरु, उनीहरुले के काम गर्नेछन् ?
४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ...
राष्ट्रिय खानेपानी नीति तयार गरिँदै, यूनतम खपत निःशुल्क
खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीति...
काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस
देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्ल...
एमाले अध्यक्ष ओली आज हुम्ला आउँदै, लिमीका बासिन्दासँग भेट्ने
सिमकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न आउँदै छन् ।
गठबन्धनमा गडबडीको संकेत
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मे...
रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
काठमाडौँ – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५०औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।
चीनले खोज्दैछ ‘दोस्रो पृथ्वी’, जुन महिनादेखि सुरु हुनेछ विशेष अभियान
काठमाडौं । आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बन...
सुत्न छाड्यो ‘ठमेल’
काठमाडौं, वैशाख ४। कोरोना महामारीले दुई वर्षदेखि सुनसान जस्तै बनेको मुख्य पर्यटकीय बजार ठमेलमा चहलपहल सुरु भएको छ। दिउँसो मात्र केही चहलपहल हुने ठमेल नयाँ वर्षदेखि २४ घण्टा खुल्न थालेको हो । स्प्र...
आजदेखि भ्रष्टाचारविरुद्ध कार्टून प्रदर्शनी
काठमाडौं– आज वैशाख ४ गते आईतबारदेखि काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ आयोजना हुने भएको छ । यो प्रदर्शनी वैशाख ६ गते मंगलबारसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुने...
महिलाको ‘हत्या’ गरेर तीन दिनसम्म शवमा झारफुक
कञ्चनपुर — आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं...
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई सकस
स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रत...
आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दिल्लीलाई हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लाेरले दिए...
तालमेलले कांग्रेसमा फेरि विवाद
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि...
एसईई शुक्रबारबाट, ५ लाख १४ हजार परीक्षार्थी
काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आ...
विवेकशील साझाले सार्वजनिक गर्यो प्रतिज्ञापत्र
आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरका प्रमुख तथा उपप्रमुख पदका प्रत्याशीहरूले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । ललितपुर बखुण्डोलस्थित पार...
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बैंगलोरले दिल्लीलाई १६ रनले पराजित गरेको हो । बैंगलोर...
विराटनगर महानगरको मेयरका लागि प्रतिनिधि सभा सदस्यसहित ७ जनाको नाम सिफारिस
काठमाडौं- नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका लागि मेयरको नाम सिफारिस गरेको छ। मेयर आकांक्षी धेरै जना भएपछि महानगर कमिटीले प्रतिनिधि सभा सदस्यसहित वर्तमान मेयर र नगरसभापतिको नाम सिफारिस गरे...
दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० जनाको मृत्यु
दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ। प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै द गार्डिय...
क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन
अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा नाम भएका ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो...
ह्याट्रिकमा रोनाल्डोको कीर्तिमान, प्रोफेसनल फुटबल क्यारियरमा ५०औँ ह्याट्रिक पुरा
काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रोफेसनल फुटबलको क्यारियरमा ५०औँ ह्याट्रिक पुरा गरेका छन्। शनिबार राति रोनाल्डोले नर्विच सिटीविरुद्ध ह्याट्रिक गर्दै ५०औँ ह्याट्रिक पुरा गरेका हुन्।
दिल्लीविरुद्ध बैंग्लोर १६ रनले विजयी, उक्लियो तालिकाको तेस्रो स्थानमा
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले चौथो जित निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै बैंग्लोरले लिगमा चौथो जित निकालेको हो । उसले ६ म्य...
प्रिमियर लिग : युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक, आर्सनल साउथह्याम्टनसँग पराजित
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ । घरेलु मैदान ओल्ड टार्फोडमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो । म्यानचेस्टर युनाइटेडका क्रिस्टि...
३१ समाचार देखाइएको