मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ९ को विवरण
आज

२०७९ वैशाख ९ का समाचार

अप्रिल २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२३९ हप्ता अघि

धोनीको उत्कृष्ट अन्त्यमा मुम्बईमाथि चेन्नईको रोमान्चक जित

बिहीबार, वैशाख ८, २०७९ एजेन्सी – विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकक...

nepalghatana.com२३९ हप्ता अघि

चितवन जसपाले भन्यो गठबन्धनको नाममा आत्मसमर्पण गर्दैनौं

जनता समाजवादी पार्टी (जसपा) चितवनले गठबन्धनको नाममा आत्मसमर्पण नगर्ने प्रष्ट पारेको छ । सम्मानजनक हैसियत अनुसार गठबन्धन स्वीकार गरिने तर गठबन्धनको नाममा आत्मसमर्पण नगर्ने पार्टीले प्रष्ट पारेको हो ...

nepalghatana.com२३९ हप्ता अघि

अर्थतन्त्र सुधारका लागि एकीकृत प्रयासमा अर्थशास्त्रीहरूको जोड

अर्थशास्त्रीहरूले देशको अर्थतन्त्र सङ्कटग्रस्त हुन नदिन निजी क्षेत्रको सहयोगमा सरकारले विभिन्न  सुधारका काम अघि बढाउनु आवश्यक भएकोमा  जोड दिनु भएको छ । नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाण्डौमा आयो...

baahrakhari.com२३९ हप्ता अघि

मारिउपोलमा जित हासिल गरेकाे पुटिनको दाबी

कीभ । युक्रेन–रुस युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनमा युद्धको सबैभन्दा ठुलो लडाइँमा विजयी भएको दाबी गरेका छन् । पुटिनले करिब दुई महिनाको घेराबन्दी ...

abhiyandaily.com२३९ हप्ता अघि

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका...

abhiyandaily.com२३९ हप्ता अघि

सरकारी निकायलाई मितव्ययी हुन निर्देशन

काठमाडौं । अर्थतन्त्रमा परेको चाप कम गर्न भन्दै सरकारले मातहतका निकायलाई खर्च कटौतीदेखि मितव्ययी नीति कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ । बढ्दो व्यापारघाटा, विप्रेषण आप्रवाहमा कमी र विदेशी व...

baahrakhari.com२३९ हप्ता अघि

आजबाट सुरु हुँदै एसईई, २ हजार ७ परीक्षा केन्द्र

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड पर...

abhiyandaily.com२३९ हप्ता अघि

श्रमिक कल्याणकारी कोषको एक अर्ब अलपत्र

श्रमिक कल्याणकारी कोषमा करिब १ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । ९८ वटा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको सो रकम अहिलेसम्म श्रमिकको हितको लागि खर्च हुन सकेको छैन । सरकारले कामदारको सामाजिक सुरक्...

ratopati.com२३९ हप्ता अघि

सरकारसँग चिढियो चीन

सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान...

nepalviews.com२३९ हप्ता अघि

धोनीले  अन्तिम ओभरमा १६ रन बनाएपछि आईपीएलमा चेन्नई विजयी

एजेन्सी । आईपीएल २०२२ को ३३ औं म्याचमा चेन्‍नई सुपर किंग्ससले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ। चेन्नईसामु मुम्बईले १ सय ५६ रनको लक्ष्य पेश गरेको थियो।

aarthiknews.com२३९ हप्ता अघि

‘अत्यधिक गरिबीबाट विचलित अफगान नागरिकद्वारा काबुलमा आत्मदाह ’

काबुल । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन्...

nepalipatra.com२३९ हप्ता अघि

आईपीएलः मुम्बई इन्डियन्सको लगातार सातौं हार, धोनीले दिलाए चेन्नईलाई रोमाञ्चक जित

एजेन्सी । आईपीएलको ३३ औँ खेलमा चेन्नई सुपरले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।  चेन्नईको यो सिजनको दोस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । चार पटकको च...

neplays.com२३९ हप्ता अघि

नवजात छोरीसहित घर फर्किए रोनाल्डो र उनकी प्रेमिका

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो नयाँ छोरीका साथ घर फर्किएका छन्। बिहिबार राति उनले सोसियल मिडियामा तस्विर सार्वजनिक गर्दै नवजात छोरीका साथ अस्पतालबाट घर फर्किएका जनाएका छन्।  प्रेमिका जोर्जिना ...

onlinekhabar.com२३९ हप्ता अघि

प्रतिभा चोटग्रस्त, झरनाले खेल्न छाडिन्, समस्यामा न्यू डायमन्ड

९ वैशाख, काठमाडौं । दश दिनपछि आयोजना हुन लागेको छैठौं एनभीए क्लब लिग भलिबलको साविक विजेता टोली हो– न्यू डायमण्ड । २०७७ मा आयोजित पाँचौं संस्करणमा पहिलोपल्ट पाएको यो सफलतालाई निरन्तरता दिन यसपल्ट क्...

setopati.com२३९ हप्ता अघि

जो आफ्नो पहिचानमा सार्वजनिक हुन पर्खिरहेका छन्

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः उनी एक दिन दिउँसो बजार गए। मेकअपका सामान किनेर ल्याए। सुटुक्क आफ्नो कोठामा पसेर सामान लुकाए। रात पर्‍यो। सुत्ने बेला भयो। झ्याल ढोका सबै बन्द गरे। मन डरा...

nepalsamaya.com२३९ हप्ता अघि

यस्ता छन् मूला खाँदाका फाइदा

काठमाडौं- मूलाको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ। मूला खाँदा मुटुसम्बन्धी रोगको ज...

lokaantar.com२३९ हप्ता अघि

बक्स अफिसमा केजीएफ-२ को रेकर्ड नै रेकर्ड, एक सातामै कमायो यति धेरै

दक्षिण भारतीय सूपरस्टार यशको चलचित्र केजीएफ–२ बक्सअफिसमा लगातार रेकर्डस् बनाउने चलचित्र बनेको छ ।  चलचित्रले पहिलो हप्तामा नै ७ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मको हिन्दी भर्जनले ७ दिनमा २५...

baahrakhari.com२३९ हप्ता अघि

उमेदवार टुंगो लगाउन कार्यसम्पादन समिति बैठक बस्दै, जुट्ला सहमति ? 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो ल...

khabarhub.com२३९ हप्ता अघि

शुक्रबार कुन भगवानको पूजा गर्ने ?

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ ।

ratopati.com२३९ हप्ता अघि

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्म...

neplays.com२३९ हप्ता अघि

युनाइटेडले इरिकमाथि गरेको 'गेम्बल' सफल होला ?

सर एलेक्स फर्गुसनले फुटबलबाट सन्यास लिएपछि प्रिमियर लिगको सर्वाधिक सफल र ठूलो क्लबमा पर्ने म्यानचेस्टर युनाइटेडले चार वटा मुख्य प्रशिक्षक परिवर्तन गर्यो । तर उसले जतिपनि प्रशिक्षकमा लगानी लगायो, त्...

ratopati.com२३९ हप्ता अघि

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जो...

nayapatrikadaily.com२३९ हप्ता अघि

कोरोनामा  रोकिएका नेपाली विद्यार्थीलाई  चीन लगिने

चिनियाँ राजदूत राजदूत होउ यान्छीले बिहीबार आयोजित प्रेस ब्रिफिङमा भनिन्–हामी चीनमा पढेका नेपाली विद्यार्थीलाई लैजान नेपालका सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरिरहेका छौँ । मेरो विश्वास छ कि पहिलो च...

news24nepal.tv२३९ हप्ता अघि

अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह

काठमाडौं । अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका सम...

ekantipur.com२३९ हप्ता अघि

खाजा खर्च र औषधिबिनै खटिँदै सुरक्षाकर्मी

काठमाडौँ — देशभर एकसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन् । तर, अर्थले बजेट निकासा नदिएकाले आर्थिक अभावबीच नै सुरक्षाकर्मीलाई गन...

newsofnepal.com२३९ हप्ता अघि

एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई टिकट नदिने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स...

Ujyaaloonline.com२३९ हप्ता अघि

अफगानिस्तानका २ वटा सहरमा बम विस्फोट, १६ जनाको ज्यान गएको पुष्टि

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको ज्यान गएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेकाे एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । तालिबान सरकारका प्र...

farakdhar.com२३९ हप्ता अघि

धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईको रोमाञ्चक जित, मुम्बईको लगातार सातौं हार

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) ले दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई तीन विकेटले हराउँदै चेन्नईले द...

annapurnapost.com२३९ हप्ता अघि

निकृष्ट हो घरेलु हिंसा

अदालतले कुनै पनि मुद्दा मामिलाको न्यायिक निरूपण गर्छ। अन्याय गर्नेलाई दण्ड र अन्यायमा परेकालाई न्यायको आदेश वा फैसला अदालतले गर्छ। तर, अदालतको त्यति कामले मात्रै न्याय सम्पादनको प्रक्रिया पूरा हुँद...

nayapatrikadaily.com२३९ हप्ता अघि

दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई

तयारीमा दृष्टिविहीन छात्रा शुक्रबारदेखि सुरु हुने एसइई परीक्षाको तयारी गर्दै दृष्टिविहीन छात्रा स्नेहा लामा बम्जन (सेतो टिसर्ट लगाउने) र रूपा तामाङ । उनीहरूसँगै लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यम...

nepalpress.com२३९ हप्ता अघि

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् । एसई...

khabarhub.com२३९ हप्ता अघि

समाजवादीले छायाँनाथ रारा नगरको मेयरमा मल्ललाई उम्मेदवार बनाउने

मुगु – नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगो लगाएको छ ।

onlinekhabar.com२३९ हप्ता अघि

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नई...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको