२०७९ माघ १५ का समाचार
जनवरी २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कटेज बनाउने खर
कटेज निर्माणका लागि फेवातालबाट डुंगामा राखेर ताल पारीको बस्तीमा खर लैजाने तयारी गर्दै। पछिल्लो समय खरको छाना छाउने प्रचलन बढेपछि उक्त खर बर्दियाबाट ल्याइएको हो। तस्बिरः हरिप्रसाद बास्तोला/रासस प्र...
हात्तीको आतंक
बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर। हात्तीले घर भत्काउनुका साथै बालीनाली खाइदिने गरेको छ। तस्बिरः रासस प्रकाशित: January 29,...
अखिल क्रान्तिकारीले शुरु गर्यो स्ववियु कार्यशाला
अखिल क्रान्तिकारीले स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौंमा कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रममा अखिल क्...
अविरल जनसाहित्यिक यात्रामा कवि खरेलका गुञ्जिए कविता
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । ...
लागूऔषधसहित एक नियन्त्रणमा
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएक...
निःशुल्क आँखा शिविरमा ३१४ को आँखा परीक्षण
नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३१४ जनाको आँखाको परीक्षण गरिएको छ । शिवि...
लागूऔषधसहित पाँच पक्राउ
दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६...
छुट्टाछुट्टै दुर्घटनामा ६ को मृत्यु
देशको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्युभएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको हो । प्रहरीका अनुसार कास्कीको पोखरा महानगर...
तीन जना मृत अवस्थामा फेला
काठमाडौंको टोखा नगरपालिका–३ भुतखेल डेरागरी बस्ने उदयपुर रितु गाउँपालिका–६ घर भएका ३६ वर्षीय हेमबहादुर जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिररहे...
चालिसेलाई उत्कृष्ट आईटी अवार्ड
काठमाडौँ, माघ १५ गते । गोरखापत्रका पेज डिजाइनर सुरेन्द्र चालिसेलाई उत्कृष्ट आईटी अवार्ड प्रदान गरिएको छ। क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको चौथो...
आगलागीबाट लाखौंको क्षति
काठमाडौंको नागार्जुन नगरपालिका–२ ठुलोभ¥याङ नजिक सडकमा पार्किङगरी राखेको बा.१ प ९८४ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । ...
एसईई परीक्षा रापबोर्डबाटै यो वर्ष पनि प्रदेशको अधिकार खोसियो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ । बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जना...
उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक...
रवि नभए चन्द्र !
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि मुलुकमा कानुनी राज कायम रहेछ, जुनसुकै पदको व्यक्ति पनि कारबाहीमा पर्नेरहेछ भन्ने नजिर बसेको छ । त्यसो त यसअघि तत...
आजको मौसम : सुदूरपश्चिम र कर्णालीको एक दुई स्थानमा हल्का वर्षा हुने
देशभर पश्चिमी वायूको सामान्य असर कायमै रहेकाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रा...
अष्ट्रेलियामा हरायो रेडियोएक्टिभ क्याप्सुल
काठमाडौँ । अस्ट्रेलियामा रेडियोएक्टिभ पदार्थले भरिएको एउटा सानो क्याप्सुल बेपत्ता भएको छ ।
धनकुटा महोत्सवमा झडप : बालबालिका र महिलासहित केही घाइते
धनकुटा - धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् । गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...
रित्तिनु हुन्न पहाडी गाउँ
एउटा सनातनी मान्यता छ कि गाउँमा विकास छैन, त्यसैले मानिसहरू सहर पस्छन्। अचेल त्यस्तो छैन, गाउँमा विकास छ। गाउँमा बिजुली पुगेको छ। मोटर गाडी चल्ने सडक पुगेको छ। खानेपानीका धाराहरू घरघरै हुन थालेका ...
पार्किङ बन्द गरेपछि सुनसान भयो दरबारमार्ग
१५ माघ, काठमाडौं । चितवनका दीपक ढकाल किनमेलका लागि प्राय दरवारमार्ग आउँछन् । गत आइतबार पजेरो चढेर आएका उनले सधैं जस्तै नियमित जुत्ता किन्दै आएको पसल अगाडि गाडी रोके । तत्काल ट्राफिक प्रहरी सिठ्ठी फ...
बुटवलमा जारी लिग नकआउट प्रतियोगिता: फुलबारी गाईजलाई १-० गोलले हराउँदै बुद्धभूमि विजयी
रुपन्देही । बुटवलमा जारी रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता-२०७९ को तेस्रो दिन प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको छ । सिद्धेश्वर खेल मैदानमा जारी खेलमा शनिवार (आज) तामनगर स्थित फुलबारी गाईज...
स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित
काठमाडौं – स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ। गएराति भएको खेनमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध १-० को जित निकालेको हो।
नेको इन्स्योरेन्सको साधारणसभा आज, के-के प्रस्ताव हुँदैछन् पारित ?
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज माघ १५ गते, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस से...
आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग
आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्...
पुस्तक चर्चा : उद्बोधक उच्छलनले भरिएको हरि दाइको ‘अन्तर्य’
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती कानुन व्यवसाय जगत्मा एक परिचित नाम हो । ताप्लेजुङको ढुङ्गेसाँघु जहाँ मदन भण्डारीको जन्म भएको थियो, त्यहीँ जन्मनुभएको रहेछ हरि दाइ । ताप्लेजुङको कठिन भूबनावटको कारण...
सरकारी दस्तावेज सुरक्षा जोखिममा
काठमाडौं : सरकारको सर्भर शनिबार दिनभर पटक–पटक ‘डाउन’ भएको छ। जसकारण सरकारी दस्तावेज सुरक्षा जोखिममा देखिएका छन्। सरकारी डेटा चोर्ने उद्देश्यका साथ विदेशी ह्याकरले आक्रमण गरेको राष्ट्रिय सूचना केन्द...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति...
नेतृत्वविहीन वन मन्त्रालय
तीन महिनादेखि मन्त्री र दुई महिनादेखि छैनन् सचिव, निर्णय लिनुपर्ने कैयौँ फाइल अड्किए वन तथा वातावरण मन्त्रालय तीन महिनादेखि मन्त्री र दुई महिनादेखि सचिवविहीन बनेको छ । अहिले वन मन्त्रालयको जिम्मेव...
'चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुन्छन्'
सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताए । राजविराजमा शनिबार आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भे...
‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
काठमाडाैँ- एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हज...
लोप हुँदै गएको कुमाल समुदायको पेसाको संरक्षणमा पहल सुरु
रमेश विश्वकर्मा गुल्मी, माघ १३ गते । कुमाल समुदायको पेसा संरक्षणका लागि पहल सुरु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्मचौरमा “औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार” भन्ने मुल ...
सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने
काठमाण्डाै - सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जना...
एडिलेडमा हालसम्म कै भव्य भयो नेपथ्यको कन्सर्ट
एडिलेड- अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुति अन्तर्गत एडिलेडमा आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो । त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच...
मान्छेले थातथलो छोडे, चराको बासस्थान के होला?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले मुआब्जा दिएपछि स्थानीय बासिन्दाले पुर्खाको थातथलो छोडे, तर गिद्ध लगायत चराचुरुङ्गीले भने बासस्थान छोड्न सकेका छैनन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (...
दैलेखमा ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गयो
दैलेख – मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखकाे नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेकाे भे २ त १४७८ नम्बरको ...
स्मार्टफोनको बिक्रीमा कमी, तर ५जी फोनको बढ्यो
एजेन्सी । गत वर्ष विश्वभर स्मार्टफोनको बिक्रीमा कमी आएको छ। दुई ठूला मोबाइल बजार चीन र भारतको अवस्था उस्तै रहरेको छ। काउन्टर प्वाइन्ट मार्केट रिसर्चको रिपोर्ट अनुसार, भारतमा स्मार्टफोन बिक्री २०२१ ...
३५ समाचार देखाइएको