मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ २१ को विवरण
आज

२०७९ माघ २१ का समाचार

फेब्रुअरी ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९७ हप्ता अघि

दोहोरो जिम्मेवारी

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ विष्टवाडा गाउँकी रमिला रावल आफ्नी ६ महिने छोरीलाई भारीमाथि बोकेर घरतर्फ जाँदै। मुगुका अधिकांश महिलाहरु घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दै आएका छन् । तस्...

rajdhanidaily.com१९७ हप्ता अघि

सत्ता गठबन्धन फुटको सँघारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रू...

rajdhanidaily.com१९७ हप्ता अघि

सेयर बजारलाई पुनरुत्थान गर्न चारबुँदे सुझाव

काठमाडौं । सेयर लगानीकर्ताका संघसंघठनले सेयर धितो कर्जाको सीमालाई फिर्ता लिन सुझाव दिएका छन् । नेपाल इन्भेस्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा नेपा...

lokaantar.com१९७ हप्ता अघि

अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' देखिएपछि खटपट, विदेशमन्त्रीको भ्रमण रद्द

अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ । चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ । अमेरिकी रक्षा मन्त्र...

kharibot.com१९७ हप्ता अघि

बाटो बिराएका रवि !

काठमाडौँ । आफ्नो स्थापनाको एक बर्ष पुरा नहुदै अभूतपूर्व सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले कठिन मोडबाट गुज्रिएको छ ।

gorkhapatraonline.com१९७ हप्ता अघि

साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण

काठमाडौँ, माघ २१ गते । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल...

thahakhabar.com१९७ हप्ता अघि

प्रहरीले अरुण चौधरी जेल चलान गरिएको जानकारी संसद्लाई गरायो

काडमाडौं : नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई  जानकारी गराएको छ।  कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली ...

nepalipatra.com१९७ हप्ता अघि

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग  पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबा...

nepallive.com१९७ हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘दुई दिन’ शनिबार सकिँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने अन्तिम निर्णय लिनुअघि पर्खिने भनिएको दुई दिनको समयावधि शनिबार सकिँदै छ। गत बिहीबार साँझ बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको स...

nayapatrikadaily.com१९७ हप्ता अघि

चुनाव लड्न ‘पुलिस रिपोर्ट’ चाहिने कानुन बन्दै

अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न नपाउने गरी निर्वाचन आयोगले मस्यौदा गरिरहेको विधेयक चालू अधिवेशनमै संसदमा लैजाने तयारी, निर्वाचनपूर्व अभियोग परीक्षण नहुँदा गत मंसिरमा चुनिएका एक सांसदले पद गु...

Ujyaaloonline.com१९७ हप्ता अघि

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै - बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।...

nepalsamaya.com१९७ हप्ता अघि

पक्की पुल अलपत्र, अस्थायीमा तिर्नुपर्छ पैसा

जोखिम मोलेर कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट मोटरसाइकल गन्तव्यतर्फ जाँदै नागरिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आव...

news24nepal.tv१९७ हप्ता अघि

‘नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ’ – भारतीय राजदूत

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ ...

khabarhub.com१९७ हप्ता अघि

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी पटक पटक सरेर शनिबर अपरान्ह १ बजेका लागि बोलाइएको छ।

nepalipatra.com१९७ हप्ता अघि

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ

काठमाडौँ । मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको  छ ।  ‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसप...

gorkhapatraonline.com१९७ हप्ता अघि

प्रशासनिक भवनको अभावमा सेवा प्रवाहमा समस्या

काठमाडौँ, माघ २१ गते ।  दुर्गम पहाडी क्षेत्रमा स्थानीय तहका प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए प...

Ujyaaloonline.com१९७ हप्ता अघि

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

काठमाण्डाै - मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरी...

news24nepal.tv१९७ हप्ता अघि

रास्वपादेखि जनमतसम्मका दल, सबैको यात्रा अलमल !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगाएतका नयाँ राजनीतिक दलहरुबाट आम जनताले परिवर्तनको अपेक्षा गर्नु स्वभाविक हो । स्थापित दलहरुको चरित्रले आजित जनताले त्य...

nayapatrikadaily.com१९७ हप्ता अघि

विपक्षी गठबन्धन बनाउँदै कांग्रेस

शनिबार बिहान साढे नौ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा जनमोर्चा, लोसपा र एकीकृत समाजवादीलाई बोलाइएको छ, नेमकिपालाई भने बोलाइएको छैन सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा...

news24nepal.tv१९७ हप्ता अघि

बाढी र पहिरोले घर तथा खेतबारी गुमाएका पीडित मुगुका स्थानीयले राहत

दानबहादुर बुढा मुगु । गएको असोजमा परेको अविरल वर्षाका कारण बाढी र पहिरोले घर तथा खेतबारी गुमाएका पीडित मुगुका स्थानीयले राहत पाएका छन् । मुगुको मध्य छायाँनाथ रारा नगरपालिका वडा नं ८, १०, ११ वडाका...

gorkhapatraonline.com१९७ हप्ता अघि

अनधिकृत बस्ती हटाउन माग

काठमाडौँ, माघ २१ गते । काठमाडौँ महानगरपालिकाले यहाँ रहेका अनधिकृत बस्ती हटाउने र सम्पदाको संरक्षण गर्ने कार्यमा आफूहरूको पूर्ण समर्थन रहेको भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले र...

nayapatrikadaily.com१९७ हप्ता अघि

४५ रोपनी जग्गाको गैरकानुनी स्रेस्ता खडा गरी भ्रष्टाचार

मालपोत कर्मचारीसहित ९६ जनालाई ६–६ महिना कैद सजाय, एकजनालाई सफाइ  गैरकानुनी रूपमा जग्गाधनी कायम गरी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ९६ जनालाई अदालतले दोषी ठहर गरेको छ । मालपोत कार्यालय...

ekantipur.com१९७ हप्ता अघि

नजिकिँदै कांग्रेस-माओवादी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनमा मलेसिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । मलेसियाली गृहमन्त्री इस्माइलसँग शिष्टाचार भेटमा शुक्रबार उनले मलेसियाको न्यूनत...

dcnepal.com१९७ हप्ता अघि

कविता : अदृश्य लेखक

मेरो मृत्यु हुँदा उ रुन नपरोस् उ जिउँदो छँदा म रुन नपरोस् मेरा समस्या उसका हौंउन उसका खुसी मेरा हौंउन उ मेरो होस् म उसको हुन सकुँ

nepaltvonline.com१९७ हप्ता अघि

‘फोनपे’को अफलाइनबाटै क्यूआर भुक्तानी सेवा सार्वजनिक

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे’ले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी दुई प...

news24nepal.tv१९७ हप्ता अघि

राष्ट्रपति चुनाव नजिकिदै गर्दा अविश्वासले घेरिँदै प्रचण्ड–ओली सम्बन्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा, यि नै पात्रहरुमा केन्द्रित देखिन्छ नेपालको पछिल्लो राजनीतिक परिवेश । तर, परिदृश्य यस्ता छन्,...

gorkhapatraonline.com१९७ हप्ता अघि

सहकारीले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता समस्यामा

पुष्कर भण्डारी डडेल्धुरा, माघ २१ गते । यहाँ सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् ।  सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक द...

Ujyaaloonline.com१९७ हप्ता अघि

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज, सुरुवाती चरणमै थाहा पाए सजिलै निको हुने

काठमाण्डाै - आज विश्व क्यान्सर दिवस : विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने ...

ekantipur.com१९७ हप्ता अघि

४१ परिवारलाई लालपुर्जा

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी लामाटोलको दुई सय ९ पहिरोपीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपुर्जा पाएका छन् । पालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार चौतारा साँ...

gorkhapatraonline.com१९७ हप्ता अघि

मह उत्पादन घट्यो

खलङ्गा समाचारदाता  जाजरकोट, माघ २१ गते । दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो । ...

ekantipur.com१९७ हप्ता अघि

रामेछाप सडक अलपत्र

रामेछाप — निर्माण व्यवसायीले तोकिएको अवधिमा काम नगरेका कारण रामेछापमा पर्ने मध्यपहाडी राजमार्ग निर्माण अझै पूरा हुन सकेको छैन । रामेछापमा मध्यपहाडी राजमार्गको ४४ किलोमिटर खण्ड छ । त्यसमध्ये अझै साढ...

nepallive.com१९७ हप्ता अघि

लगानीकर्ताले ४२ लाख खर्चिएपछि खोसियो केपी ओलीको बायोपिक

काठमाडौं–  २८ मंसिर २०७३ मा राजधानीमा एउटा फिल्मको तामझामका साथ एमाले नेता प्रदीप ज्ञवालीको हातबाट शुभमूहर्त भयो। फिल्मको नाम थियो ‘रातो सूर्य’। नेकपा अध्यक्ष केपी ओलीको जीवनमाथि बन्ने भनिएको बाय...

ekantipur.com१९७ हप्ता अघि

मिस नेपाल २०२३ को आवेदन खुला

काठमाडौँ — द हिडेन ट्रेजरले मिस नेपाल–२०२३ का लागि आवेदन खुला गरेको छ । ५ फिट ३ इन्चभन्दा बढी उचाइ र १८ देखि २७ वर्षसम्मका अविवाहित नेपाली नागरिक युवतीले चैत १ सम्म निःशुल्क आवेदन दिन पाउनेछन् ।  ...

annapurnapost.com१९७ हप्ता अघि

अब उम्मेदवार बन्न प्रहरी रिपोर्ट पनि

काठमाडौं : निर्वाचन कानुनले फौजदारी सजाय पाएका र भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई चुनावमा उम्मेदवार बन्न रोक्दैन। चुनाव जितेपछि भने भ्रष्टाचार आरोपमा मुद्दा चलेकाहरूको सांसद पद निलम्बन हुन्छ। फौजदार...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको