२०७९ माघ २३ का समाचार
फेब्रुअरी ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
म्यानचेस्टर सिटी टोटेनहमसँग पराजित, ह्यारी केनको निर्णायक गोल
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर सिटीलाई हराएको छ। टोटेनहम हटस्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सिटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको ह...
बार्सिलोनालाई शीर्षस्थानमा ८ अंकको अग्रता
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले सेभियामाथि ३-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा...
संसद् भवन अगाडि भिख माग्दै बालिका
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडिको अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका । तस्बिरः रासस प्रकाशित: February 6, 2023 | 04:05:00 काठमाडौं, सोमबार, माघ २३, २०७९
४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ । १० पुसमा प्रधानमन...
कांग्रेसको खेलमा सत्तासीन दलहरूले आफ्नो असामयिक अन्त्य रोज्न सक्दैनन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनसँगै जनतामा उत्साहको सञ्चार भएको बताउँदै यो सरकार निरन्तर अघि बढ्ने बताएका छन् । ओलीले कांग्रेस वर्तमान सत्तागठबन्धन र सकार ढाल्ने खे...
सत्ता साझेदार दलबीचको एकता जोगाउँछांै : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाएर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सत्ता साझेदार दलबीच बढ्दै गएको असमझदारीला...
विभिन्न पार्टीका युवा नागरिक उन्मुक्तिमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आइतबार गरेको कार्यक्रममा युवाहरु सो दलमा प्रवेश गरेका हुन् । राप्रपा नेपालका संस्थापक सम...
ज्ञान महायज्ञबाट संकलित रकमले गौशाला निर्माण गरिने
कैलालीको गोदावरी नगरपालिका वडा ८ स्याउलेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । स्याउलेस्थित समैजी विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ १५ गते बाट शुरु भएको श्र...
दबाबमा प्रधानमन्त्री
काठमाडौँ । सत्ता साझेदार दलबीच नै असन्तुष्टि बढ्दै गएका बेला रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप दबाबमा परेका छन् । रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च ...
रवि लामिछाने मिडियाप्रति आक्रोशित, प्रचण्ड र ओलीप्रति नरम
काठमाडौँ । साता लामो रस्साकस्सीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने निर्णय गरेको छ । तर सरकारलाई दिएको समर्थन भने कायम रहने जनाएको छ ।
चौतारीको स्थापना दिवसमा विरामीलाई फलफूल वितरण
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफ...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनल...
कर्णाली प्रदेश अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण
कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम शुरुभएको छ । अस्पताल सुर्खेतको सहकार्यमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पताल सु...
बेलायतमा नर्स पठाउन प्रोटोकलको खाका तयार, कस्ता नर्स जान पाउँछन् ?
काठमाडौं । रोजगारीका लागि बेलायतमा नेपाली नर्स पठाउनका लागि सरकारले इम्प्लिमेन्टेसन प्रोटोकलको खाका तयार पारेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सहरूको योग्यता, सुविधा र पठाउने प्...
भएन जग्गा वर्गीकरण कित्ताकाटका काम ठप्प
विजयकुमार साह ढल्केबर, माघ २३ गते । सरकारले स्थानीय तहलाई जग्गाको वर्गीकरण गर्न दिएको समयसीमा नाघेको दुई महिना बित्न लाग्दासमेत धनुषाको १७ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन्। ...
प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित, टोटेनह्याम विजयी
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो । टोटेनह्यामको जितमा खेलको १५औँ मिनेटमा ह्यारी केनले ग...
विराट अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने महानगरपालिकाको प्रयास
विराटनगर । विराटनगर महानगरपालिकामा अव्यवस्था धेरै छ । विगतमा व्यवस्थित गर्ने कुरा पनि भएकै हुन् तर काम भएन । २०५४ सालमा निर्वाचित तत्कालीन मेयर रमेशचन्द्र अधिकारीले केही प्रयास गरेको कतिपय स्थानीयव...
प्रमुख सचेतकहरुसँग आज प्रधानमन्त्रीले राय लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाट...
सडकमा पोखिएको किसानको पीडा
चितवनमा किसानले शुक्रबार तरकारी सडकमा पोख्नु तरकारी पोख्नुमात्रै होइन, उनीहरूले सरकारप्रतिको आक्रोश र आफ्ना पीडासमेत त्यहाँ पोखेका हुन् । वास्तवमा नेपाली किसानले जे फलाउँछन्, त्यो बिक्री गर्न महाभा...
उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने
काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसि...
प्रहरीलाई मोटरसाइकल आउटराइडर्स तालिम
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित २२ औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम आइतबार समापन भएको छ । सो अवसरमा सोही महाशा...
बार्यन म्युनिख शीर्ष स्थानमा उक्लियाे
जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा उल्फबर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । बार्यन ४० अंकसहित शीर्ष स्थानम...
पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय
पाकिस्तान सरकारले सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजायको प्रस्ताव गर्ने विधेयक तयार गरेको छ । सरकारले दण्डसंहिता र फौजदारी प्रक्रियासंहितालाई परिवर्तन गर्ने विधेयक तयार गरेको छ ।...
नक्कली नोटको धन्दा : हजार दरका चार लाख ३५ हजारबराबरका नक्कली नेपाली नोटसहित दुई पक्राउ
सिराहाको लहानबाट प्रहरीले हजार दरका चार लाख ३५ हजार नक्कली नेपाली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ । लहान नगरपालिका– ८ स्थित पशुपति आदर्श मावि अगाडिको १ नम्बर सडकबाट नक्कली नोटसहित लहान– १९ भदैया...
स्वार्थसमूहको प्रभावले थलिँदै राजस्व अनुसन्धान विभाग
काठमाडौं, माघ २३ । राजस्व चुहावट र छलीको अनुसन्धान गर्ने प्रमुख भूमिकामा रहने राजस्व अनुसन्धान विभाग नै अस्थिर बन्दा राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।
रविलाई दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
काठमाडौँ — रविलाई दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ? १. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ? ...
शीर्ष स्थानको बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित दर्ता गरेको छ । आज विहान सकिएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना २० खेलमा ५३ अ...
परवेज मुसर्रफको निधन
काठमाडौं । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । उहाँ ७९ वर्षका हुनुहुन्थ्यो । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित अमेरिकी अस्पतालमा मुसर्रफको निधन भ...
लामिछानेको अभिव्यक्तिप्रति महासङ्घको आपत्ति
काठमाडौँ, माघ २३ गते । नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासङ्घका महासचिव र...
कांग्रेसको भूमिका ‘विचित्रको’
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्मा खेलेको भूमिका विचित्रको भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘कां...
म्याग्दीमा एम्बुलेन्स अभाव
म्यादी । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको ह...
विवाहबाट बचाइरहेको विद्यालय
विवाहका लागि उमेर हद २० वर्षभन्दा कम गर्नुपर्ने कतिपयको तर्क असङ्गत, अपरिपक्व मात्र होइन, किशोरकिशोरीका लागि प्रतिकूल पनि छ। विवाहका लागि २० वर्ष पुग्नुपर्ने कानून परिमार्जन गर्न केही सांसदहरू नै ...
सिरी ‘ए’ मा नापोलीको सानदार जित
इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा स्पेजियाविरुद्ध ३–० को सानदार जित हात पारेको हो । नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई र कभिचा केभाराटकेलियाले...
प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना
काठमाडौँ — सरकार छाड्ने निर्णय गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको चौतर्फ...
रविको रवैयामा ओलीको ऐक्यबद्धता
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् । उनले नागरिकताका विषयमा उज...
३५ समाचार देखाइएको