मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन १० को विवरण
आज

२०७९ फागुन १० का समाचार

फेब्रुअरी २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com१९४ हप्ता अघि

आफू राष्ट्रपति भए एमालेसँग पार्टी एकता गर्ने ओलीलाई नेपालको ‘वाचा’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफूलाई राष्ट्रपतिमा निर्वाचित गराएमा पार्टीलाई नेकपा एमालेसँग एकता गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वाचा गरेका छन् । एमाले अध्य...

nepalpress.com१९४ हप्ता अघि

लिभरपुलमाथि रियलको सानदार पुनरागमन जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत लेग वान मा स्पेनिस क्लब रियल मड्रिडले इङलिस क्लब लिभरपुलविरुद्ध सानदार पुनरागमन जित निकालेको छ । मंगलबार राति एनफिल्डमा सम्पन्न खेलको चौथो मिनेटमा डार्विन नुने...

rajdhanidaily.com१९४ हप्ता अघि

राष्ट्रपति निर्वाचनः झनझन पेचिलो बन्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नया...

rajdhanidaily.com१९४ हप्ता अघि

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित ...

rajdhanidaily.com१९४ हप्ता अघि

पहिलो मातृभाषी पत्रकारलाई राज्यको मान्यता देऊ : दबु

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल टेलिभिजनमा नेपाल भाषाका माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गर्न सञ्चारमन्त्री रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बललाई ...

rajdhanidaily.com१९४ हप्ता अघि

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । एलपी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको उपचार यही...

rajdhanidaily.com१९४ हप्ता अघि

५७ वर्षपछि हानको विधान संशोधन

काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) स्थापनाको ५७ वर्षपछि बल्ल पहिलोपटक पूर्णरूपमा विद्यान संशोधन हुने भएको छ । हाल संशोधन हुन लागेको नयाँ विधानअनुसार अब हान कार्य...

nepalsamaya.com१९४ हप्ता अघि

झापाको कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु

झापाको शिवसताक्षी-१ स्थित कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु। तस्वीर : यज्ञराज आङ्देम्बे/रासस प्रकाशित: February 22, 2023 | 04:05:00 काठमाडौं, बुधबार, फागुन १०, २०७९

rajdhanidaily.com१९४ हप्ता अघि

१२ फागुनबाट धादिङबेसीमा लोक दोहोरी प्रतिष्ठानको अधिवेशन

काठमाडौं । लोक दोहोरीका कलाकारहरु यतीबेला अधिबेशनको दौडमा छन् । लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङक...

rajdhanidaily.com१९४ हप्ता अघि

जितुले फेरी मुन्द्रको कमेडी क्लब ल्याउँदै

काठमाडौं । लामो समयसम्म नेपाल टेलिभिजनबाट हास्य व्यँँग्य शो ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गरेका हास्य अभिनेता जितु नेपालले गत वर्ष यो कार्यक्रम बन्द गरेका थिए । निर्माण पक्षसँगको बिबादका कारण उनल...

lokaantar.com१९४ हप्ता अघि

सहमति तोडे प्रचण्ड नेतृत्वको सरकार ढल्छ : पूर्वमन्त्री अर्याल

नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गत पुस १० गते भएको सहमति तोडे माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने चेताव...

lokaantar.com१९४ हप्ता अघि

झापामा हात्तीपाईलेबिरुद्धको औषधि खुवाउने तयारी

झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । यहाँ १२ औ चरणको हात्तीपाईलेबिरुद्धको औषधि फागुन ११ देखि १६ गतेसम्म खुवाइने छ ।  करिब ९ लाख ९ हजार ५ सय ३७ जनालाई सो औषधि खुवाइने जिल्ला जन...

gorkhapatraonline.com१९४ हप्ता अघि

मुटुमा पुग्न मुटुकै भाषा

काठमाडौँ, फागुन १० गते ।  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भन्नुभएको छ, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा ...

hamrokhelkud.com१९४ हप्ता अघि

नेपोलीले फ्रान्कफर्टलाई हरायो

बुधबार, फागुन १०, २०७९ एजेन्सी – इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली...

khabarhub.com१९४ हप्ता अघि

भावी राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेता देउवालाई भेटदै

काठमाडौं– सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

nepalipatra.com१९४ हप्ता अघि

फ्रांकफर्टलाई नापोलीले हरायो

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब नापोलीले जित निकालेको छ । गएराति भएको पहिलो लेगको खेलमा नापोलीले जर्मन क्लब फ्रांकफर्टलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।  नापोलीलाई...

news24nepal.tv१९४ हप्ता अघि

बाध्यात्मक भन्दै खाडी मुलुक कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण खाडीमुलुक कतारबाट हुने भएको छ । यसअघि भारतबाट पहिलो विदेश भ्रमण हुनसक्ने बताएका प्रधानमन्त्री प्रचण्डलय यही फागुन २० गते कतारको भ्...

ratopati.com१९४ हप्ता अघि

महन्थलाई राष्ट्रपति बनाउन लोसपाको दबाब, आज देउवालाई भेट्दै

काठमाडौँ। सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । मं...

ratopati.com१९४ हप्ता अघि

ओलीको प्रलोभनमा पर्लान् नेपाल ?

‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला ह...

gorkhapatraonline.com१९४ हप्ता अघि

निजामतीमा तहगत प्रणालीको तयारी

काठमाडौँ, फागुन १० गते ।  सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको छ । सबै कर्मचारीलाई एउटै प्रणालीमा राख्ने गरी श्रेणीगत प्रणाली हटाएर तह...

gorkhapatraonline.com१९४ हप्ता अघि

प्राकृतिक स्रोत प्रयोगमा विवाद

शालिग्राम नेपाल  चितवन, फागुन १० गते  । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई प्रदेशका दुई पालिकाबीच विवाद भएपछि नदीजन्य पदार्थ उत्खनन रोकिएको छ ।  गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनक...

hamrakura.com१९४ हप्ता अघि

राजनीतिक पदमा बस्नेले जनताका पक्षमा काम नगर्दा वितृष्णा पैदाः सभापति शर्मा

पर्वत । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा आज राजनीति र नेताप्रति वितृष्णा आएको बताएका छन् । पर्वतको राधाचन्द्र स्मृति प्रतिष्ठान...

ratopati.com१९४ हप्ता अघि

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्द...

ratopati.com१९४ हप्ता अघि

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

दाङ । घोराही उपमहानगर क्षेत्रमा रहेका वादी समुदायका कतिपय बालबालिका बेसहारापूर्ण जीवन गुजारिरहेका छन् । उनीहरुले परिवार कस्तो हुन्छ भन्ने महसुससमेत गर्न पाएका छैनन् । मुलुकमा भएका परिवर्तन र राजनी...

lokaantar.com१९४ हप्ता अघि

लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफल गर्दै

राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नेभएका छन् । हिजो मंगल...

annapurnapost.com१९४ हप्ता अघि

खडेरीको आघात

खडेरीको आघातबाट नागरिकलाई बचाउनु उसको कर्तव्य हो। हिउँद भनेको सुक्खायाम हो तर पानी पटक्कै नपर्ने ऋतु होइन। प्रकृतिले हिउँदमा पानी मात्रै होइन झरी पनि पार्दै आएको हो। मात्रै बर्खाको जस्तो भारी वर्ष...

thahakhabar.com१९४ हप्ता अघि

नहरमा हाम फालेका आमासहित दुई छोराको शव भेटियो

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २, हरकपुरस्थित गण्डक नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ। स्थानीय तीर्थराम थारुकी २९ वर्षीया पत्नी प्रतिमा थारु आफ्ना ९ वर्षीय क्रिस र ७ वर्षीय छोरा सुमि...

bbc.com१९४ हप्ता अघि

'अहिले पनि आफूले आफूलाई ऐनामा हेर्न मन लाग्दैन'

उनलाई चार वर्षको हुँदा म्यानेन्जाइटिज भयो। पछि रगतमा इन्फेक्सन भएर दुवै खुट्टा काट्नु पर्‍यो। काठमा‍ण्डू डल्लुका ३५ वर्षीय डबल एम्प्युटि सुमित सुवाल अहिले लोकप्रिय विभिन्न व्यक्तिसँग काम गर्छन् र ...

gorkhapatraonline.com१९४ हप्ता अघि

गाडी खोज्दा खुल्यो हत्या : आरोपमा श्रीमान्सहित चार जना पक्राउ

रङ्गेली समाचारदाता विराटनगर, फागुन १० गते । आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्...

hamrakura.com१९४ हप्ता अघि

कांग्रेस नेता ठकुरीको निधन, महामन्त्रीले ओढाए पार्टीको झण्डा

काठमाडौं ।  राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको मंगलबार निधन भएको ...

newsofnepal.com१९४ हप्ता अघि

कांग्रेसमा समस्या छैन : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसमा कुनै समस्या नभएको बताउनुभएको छ । अरू दलहरूको समर्थन पाउने पक्का हुनासाथ कांग्रेसले उम्मेदवार टुंगो लगाउने म...

Ujyaaloonline.com१९४ हप्ता अघि

यूईएफए च्याम्पियन्स लिग : रियलले लिभरपुललाई ५–२ गोलले हरायो

यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली ल...

ratopati.com१९४ हप्ता अघि

व्यवस्थापनको लापरवाहीले टेलिकमको सेवा अवरुद्ध, निर्देशन नै टेर्दैनन् कर्मचारी

यही २०७९ माघ ३ गते दिनभर नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सेवा अवरुद्ध भइरह्यो । करिब २ घन्टासम्म टेलिकमको सिमबाट फोन नलाग्ने, म्यासेज नजाने र फोन नआउने समस्या भइरह्यो । जसबाट टेलिकमका २ करोड १९ ...

ekantipur.com१९४ हप्ता अघि

रियलसँग लिभरपुलको ठूलो अन्तरको हार

पेरिस — लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा मंगलबार रियल म्याड्रिडको हातबाट ठूलो अन्तरले पराजित भएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुल ५-२ ले पराजित भएको हो । यो हारप...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको