मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन १२ को विवरण
आज

२०७९ फागुन १२ का समाचार

फेब्रुअरी २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalviews.com१९४ हप्ता अघि

सूर्यमुखीको बिजबाट पाइने ५ फाइदा

एजेन्सी । सूर्यमुखी फूलका बिज शरीरका लागि एकदमै फाइदाजनक हुन्छन् । यसमा भरपूर मात्रामा पोटाशियम, फाइबर, प्रोटिन, आइरन तथा भिटामिन सी जस्ता पोषक तत्व पाइन्छ ।

deshsanchar.com१९४ हप्ता अघि

महिला टी-२० विश्वकप: भारतमाथि रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया सातौँ पटक फाइनलमा

दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया छैटौँ उपाधि नजिक पुगेको छ। भारत भने चौथो पटक सेमिफाइनलबाटै बाहिरिएको छ।  अब अस्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्...

rajdhanidaily.com१९४ हप्ता अघि

आज प्रचण्ड र ओलीबीच निर्णायक वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक बार्ता हँ...

rajdhanidaily.com१९४ हप्ता अघि

राजनीतिमा नयाँ मोड’bout बहस : कांग्रेस र एमाले मिल्न दबाब

काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हँुदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ ।...

rajdhanidaily.com१९४ हप्ता अघि

जनप्रतिनिधिमै रूपान्तरणको समस्या

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमती सरिता महर्जनले घरेलु हिंसाको लिखित उजुरी दिएपछि जनप्रतिनिधिमा नै रूपान्तरणको समस्या देखिएको छ । उनी मात्र होइन, धेरै...

lokaantar.com१९४ हप्ता अघि

डीसीएलाई क्रिकेट उपाधी

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार भैरहवामा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । डीसीएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीइसी) लाई २ विकेटले हराउँद...

rajdhanidaily.com१९४ हप्ता अघि

राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ?

अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन ह...

lokaantar.com१९४ हप्ता अघि

कला युगौँयुगसम्म जीवित रहन्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कलाकारहरुको कला युगौँयुगसम्म जीवित रहने बताएका छन् । नेपाल चलचित्र प्राविधिक संघको २० औँ साधारणसभालाई बिहीबार उदघाटन गर्दै मन्त्री मोदीले सो कु...

baahrakhari.com१९४ हप्ता अघि

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन, नाम सच्याउन चारवटा निवेदन

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।  निर्...

lokaantar.com१९४ हप्ता अघि

राष्ट्रपतिको विषयमा दौडधुप तीव्र, शुक्रबार निर्णायक छलफल

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहत उपस्थित भएका छौँ– तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम...

news24nepal.tv१९४ हप्ता अघि

औषधिमा आत्मनिर्भर : सम्भावनाको रटान मात्रै

काठमाडौं । अन्य चिजवस्तुमा जस्तै औषधि आयातमा समेत राज्यले वर्षेनी लाखौं रुपैयाँ खर्चिने गर्छ । २०५१ सालमा नै घोषणा नै गरेर अबको दश वर्षमा मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउँछौं भनेको सरकारले २८ वर्ष ...

ratopati.com१९४ हप्ता अघि

सत्ता गठबन्धनमा चरम अविश्वास

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह...

gorkhapatraonline.com१९४ हप्ता अघि

बिदामा कार्यालय खोल्नेबारे छलफल

काठमाडौँ, फागुन १२ गते ।  सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवा...

ratopati.com१९४ हप्ता अघि

प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्...

gorkhapatraonline.com१९४ हप्ता अघि

फोहोरबाट मल उत्पादन

काठमाडौँ, फागुन १२ गते । काठमाडौँ महानगरपालिकाले सङ्कलित कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गरेको छ । महानगरको कृषि तथा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरको टेकुस्थित फो...

newsofnepal.com१९४ हप्ता अघि

राष्ट्रपति निर्वाचन : कांग्रेसभित्र पौडेल र सिटौलाबीच प्रतिस्पर्धा

काठमाडौं । आगामी राष्ट्रपतिको उम्मेदवारका विषयमा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिष्पर्धा चलेको छ । सत्ता गठबन्धन भत्कने र पुरानो पाँच दलीय गठबन...

ratopati.com१९४ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित सङ्घीय संसद् भवनमा बस्नेछ ।  बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन ह...

newsofnepal.com१९४ हप्ता अघि

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक...

Ujyaaloonline.com१९४ हप्ता अघि

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा

काठमाण्डाै – आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला...

khabarhub.com१९४ हप्ता अघि

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग छलफल गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् । हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा ...

ratopati.com१९४ हप्ता अघि

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ ।  ...

annapurnapost.com१९४ हप्ता अघि

साइबर सुरक्षामा खेलाँची

भनिन्छ, तालाचाबी लगाउनू, अरूलाई दोष नलगाउनू। साइबर सुरक्षाका मामलामा नेपालले अहिले गर्नुपर्ने पहिलो दायित्व त्यही हो। तर सरकारले साइबर सुरक्षामा गरिरहेको परिणाम दिनदिनैजसो भोगिरहनु परेको छ। त्यसको ...

news24nepal.tv१९४ हप्ता अघि

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता

काठमाडौं । सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ । अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३ खर्ब रुपैयाँभन्दा बढी पुग्दा पनि ...

ratopati.com१९४ हप्ता अघि

अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अ...

onlinekhabar.com१९४ हप्ता अघि

दलहरुको आज निर्णायक वार्ता

१२ फागुन, काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प...

ratopati.com१९४ हप्ता अघि

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ...

gorkhapatraonline.com१९४ हप्ता अघि

‘आर्थिक विकास केन्द्रित हुनुपर्छ’

काठमाडौँ, फागुन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटन...

ekantipur.com१९४ हप्ता अघि

बार्सिलोनालाई हराएर युनाइटेड अन्तिम १६ मा

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यसमा एन्टोनीले निर्णाय...

annapurnapost.com१९४ हप्ता अघि

रूससँग एक वर्षदेखि भिड्दै युक्रेन

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ७ हजार २ सय सर्वसाधारण मारिएका छन्। १२ हजार घाइते भएका छन्। किभ (एजेन्सी) : २४ फेब्रुअरी २०२२ को बिहान युक्रेनको राजधानी किभमा विस्फोटको आवाजले धेरै स्थानीयवासी...

gorkhapatraonline.com१९४ हप्ता अघि

मौलिक गीत लोप हुँदा चिन्ता

बाबुराम शर्मा  दोलखा, फागुन १२ गते । दोलखाको बिगु गाउँपालिका–७, बिगुका शेर्पा समुदायका महिलामा मौलिक गीत लोप हुन थालेकोमा चिन्ता र चासो बढेको छ । बजारमा निस्केका आधुनिक गीतको प्रभावमा परी शेर्पा स...

३० समाचार देखाइएको

३० समाचार देखाइएको