२०७९ चैत १५ का समाचार
मार्च २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हिउँ खेल्न कोर्चाडाँडा पुगेका पर्यटक
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित कोर्चाडाँडामा हिउँ खेल्न पुगेका पर्यटक। तस्बिरः धनबहादुर गुरुङ/रासस प्रकाशित: Mar 29, 2023| 02:32. 00 बुधबार, चैत १५, २०७९
प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास
काठमाडौं । आफूले अभिनय गरेको मध्य पहिलो रिलिज चलचित्र ‘महापुरुष’ले सर्वाधिक दर्शकको माया पाउँदा अभिनेता अरुण क्षत्री दंग थिए । चार महिनाअघि रिलिज भएको महापुरुषले नवोदित अभिनेता अरुणको चर्चा नेपाली ...
मिटरब्याज पीडितका दुःख
साहु महाजनका ज्यादती असैहय भयो भन्दै मिटिरब्याज पीडित काठमाडौं आइपुगेको २४ घन्टापछि सरकारले समस्या समाधानका लागि समिति गठन गरेको छ । दैनिकी चलाउने सिलसिलामा गाउँका साहुमहाजनसंग सरसापटी लिएका पीडितह...
मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे ...
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबण्डा र साझा कार्यक्रममा सहमति खोजिने
सत्तारुढ गठबन्धनको बैठक आज बुधवार बिहान बस्दैछ । बैठकले मन्त्रालय भागबण्डा र सरकारको न्युनतम साझा कार्यक्रममा सहमति खोज्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको गठबन्धनको बैठकमा सरकारको...
उमेर ढल्केसँगै के खाने के नखाने ?
उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर...
घोराहीबाट बंगलाचुली जाने यात्रुबहाक बसमा जोखिमपूर्ण यात्रा
दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक। गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन्। तस्बिर : रञ्जिता अधिकारी/रासस प...
साधनाले निरन्तरता पाइरहोस्
साधनाको फागुन अंक (पूर्णाङ्क २९९) अनलाइनमा पढ्न पाइयो । यस अंकका सबै लेखहरु उत्कृष्ट नै छन् । तीमध्ये पनि डा. प्रकाशराज रेग्मीको ‘वाहा कोदो’ शीर्षकको लेख अहिलेको परिप्रेक्ष्यमा धेरै उपयोगी लाग्यो ।...
मलेसियामा फ्रोजन मःमः बनाएको देखे, फर्केर २६ लाखमा खोले आफ्नै उद्योग
सेनाको जागिरबाट अवकास पाएपछि सुरू गरेको किराना पसलबाट नाफा नै थियो। कालीकोटका दानबहादुरले २०५९ सालतिर सुर्खेतमा यो व्यवसाय सुरू गरेका थिए। नाफा राम्रो भएपछि उनले मालबाहक गाडी किने। ढुवानीको काम पन...
बेल्जियमले जर्मनीलाई हरायो
एजेन्सी । मैत्रीपूर्ण खेलमा बेल्जियमले जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले जर्मनीलाई ३–२ गोलले पराजित गरेको हो । बेल्जियमलाई जित दिलाउन यानिक कारास्को, रोमेलु लुकाकु र केभिन डी ब्रुएनाल...
श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा
काठमाडौँ, चैत १५ गते । सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यल...
दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिज जित्यो वेष्टइन्डिजले
घरेलु टोली दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिज वेष्टइन्डिजले जितेको छ। गएराति भएको तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै वेष्टइन्डिजले तीन खेलको शृंखला २-१ ले ...
भारतमा बढ्दैछ कोरोना, के भन्छन् विज्ञ ?
भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेको छ । केही हप्तायता राजधानी नयाँदिल्ली लगायत अन्य प्रदेशमा संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दिल्लीमा संक्रमितको संख्या २०० भन्दा बढी पुगेको भारतीय स...
४ खर्बका हजारौं आयोजनाप्रति सरकारी उदासीनता – प्राविधिक परीक्षणको अभावमा आयोजनाको अवस्था अन्योल
–ठेकेदार कम्पनीलाई उन्मुक्ति –अर्बौं रकम खेर –आयोजना सम्पन्न नहँुदै भत्कने समस्या –बजेट अभावमा सतर्कता केन्द्र निष्प्रभावी बन्दै काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ४ खर्बभन्दा बढी बजेटका आयोज...
स्कटल्याण्डले स्पेनलाई हरायो
एजेन्सी । युरो छनोट अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोलले पराजित गरेको हो । घरेलु टोलीलाई जित दिलाउन दुबै गोल स्कट टोमिनेले गरे । उनले ख...
युरो छनोटमा स्कटल्याण्डसँग स्पेन स्तब्ध, ३९ वर्षमा पहिलो जित
युरो छनोटमा उपाधिको बलियो दाबेदार स्पेन स्कटल्याण्डसँग स्तब्ध भएको छ। गएराति ह्याम्पडेन पार्कमा युरो २०२४ को छनोट खेलमा स्कट म्याकटोमिनेले २ गोल गरेपछि बलियो टोली स्पेन २-० गोल अन्तरले पराजित भएको...
त्रि-नेसन कपको उपाधि भारतलाई, सुनिल क्षेत्रीको कीर्तिमानी गोल
कीर्गिस्थानलाई हराउँदै भारतले त्रि-नेसन कपको उपाधि जितेको छ। घरेलु मैदानमा म्यानमार र कीर्गिस्तानमाथि जित निकाल्दै भारतले उपाधि रक्षा गरेको छ। खुमन लाम्पक मेन स्टेडियम इम्पल भारतमा गएराति किर्गिस...
क्रोसिया र वेल्स विजयी
काठमाडौँ । युरोकप छनौट अन्तर्गत क्रोसियाले टर्कीलाई पराजित गरेको छ ।
मिटरब्याजीविरुद्ध कडा कानुनको तयारी – सरकारी आश्वासनप्रति ढुक्क छैनन् पीडित
काठमाडौं । तराईका विभिन्न जिल्लाका मिटर ब्याजपीडित नागरिकहरू न्यायका लागि ११ दिन पैदल हिँडेर काठमाडांै आइपुगेपछि संघीय सरकारको ध्यानाकर्षण गराउन खोजेका छन् । राजधानी आएका पीडितहरूले प्रधानमन्त्री न...
प्राविधिक जनशक्ति पेसामा पछाडि
काठमाडौँ, चैत १५ गते । पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन। नेपाल इन्जिनियर काउन्सिलले ...
भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा !
काठमाण्डाै – नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताकाे फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे लिग चरणकाे खेलमा भुटानसँग १–१ गाेलकाे बराबरी खेल्दै नेपाल फाइनलमा पुगेकाे हाे । पहिल...
अख्तियारले समात्यो २७ लाख घूसको बिटो – नगद र चेकसहित दुई पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय राजधानी काठमाडौंमा नै २७ लाखभन्दा बढी नगद र चेक र घूसको बिटोसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित नापी कार्यालय मनमैंजुका स...
आज चैते दशैं पर्व मनाइँदै, के छ यसको महत्व ?
१५ चैत, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घु...
धेरै दल, भागबन्डामा अलमल
सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ। काठमाडौं : सत...
पहिले ठेलामा मःम: बेच्थे, वर्षौंको कडा मिहिनेतले बने थकाली भान्साको मालिक (भिडियो)
योङग्रिम भट्टचनको झम्सिखेलमा एउटा क्याफे छ । त्यहाँ केही वर्षअघि उनले काम गरेको थकाली भान्सामा आउने पुराना ग्राहक र साथीहरू चियाखाजा खान आइरहन्थे । उनीहरूको योङग्रिमसँग सधैँजसो एउटै गुनासो हुन्थ्यो...
डलर दुई हप्तायताकै सस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैया...
खुलामञ्च बन्द छ
काठमाडौँ — मिटरब्याजीद्वारा ठगिएपछि न्याय माग्न महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका सर्वसाधारण बिरामी परेर प्रदर्शन र धर्ना दिन नसक्ने अवस्थामा पुगेका छन् । सोमबार खुलामञ्च ...
आस्थाको केन्द्र दत्तात्रेय मन्दिर
दत्तात्रेय मन्दिर १५औं शताब्दीमा राजा यक्ष मल्लको पालामा निर्माण भएको हो। कुनै जमानामा दत्तात्रेय स्क्वायरलाई भक्तपुरको राजधानीका रूपमा लिइन्थ्यो। टिना कपाली/भक्तपुर : भक्तपुर नगरक्षेत्रमा रहेका ३...
एसियन ट्रायथलन पोखरामा
काठमाडौँ — नेपाल ट्रायथलन संघको आयोजनामा एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३ शनिबार पोखरामा हुने भएको छ । ट्रायथलनका लागि पर्यायजस्तै बनेको पर्यटकिय नगरी पोखरामा ट्रायथलन र दुवाथ...
पूर्वकमलरी र कमैयालाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका सम्झौता कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको मुक्त क...
सुदूरपश्चिमसेमिफाइनलमा
धनगढी — आयोजक सुदूरपश्चिम–११ मंगलबार छैटौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सुदूरले नेपाल पुलिस क्लबलाई ४–० ले हरायो । सुदूरपश्चिमका लागि आयुष श्र...
ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने, साना दल कामचलाउ नमान्ने
ठूला दलले विकासे र प्रभावशाली मन्त्रालय नछाड्ने साना दलले कामचलाउ मन्त्रालय नमान्ने भएपछि मन्त्रालयको नाममा कुरा मिल्न सकेको छैन । कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्का...
३२ समाचार देखाइएको