२०७९ चैत १६ का समाचार
मार्च ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कामु प्रधानन्यायाधीशकहाँ साहु-सम्पादकहरुको ‘ब्रेकफास्ट मिटिङ’, के हो रहस्य?
मिडियाका ‘साहु-सम्पादक’हरुको एक समूह एक बिहान न्यायपालिका प्रमुखको निवासमा पुगेर ब्रेकफास्ट मिटिङ गरेको ब्रेकिङ न्युज तपाईँहरुले कतै देख्नुभो? अहँ, पक्कै देख्नुभएन। यसलाई यसरी बुझ्नुस्- नेपालमा म...
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा ११ पुसमा पहिलोपट...
सञ्चारकर्मीको सदस्यता शुद्धीकरण प्रमुख एजेन्डा
बुटवल । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गर्न लागेको ‘राष्ट्रिय मिडिया सम्मेलन’मा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारेको छ । यही १७ चैतमा लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा...
मिटर ब्याज कारोबारलाई गैरकानुनी घोषणा गर्न माग
काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई ...
प्रदूषण गर्नेलाई कारबाही जरुरी
वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर भएर बग्ने सिर्सिया नदी प्रदूषण गराउने पाँच उद्योगलाई जरिमाना गराउने निर्णय गरेको छ । प्राकृतिक सम्पदा कुनै पनि मुलुकका अमूल्य सम्पत्ति हुन् । त...
चट्याङ : विगत र वर्तमान
विषय प्रवेश आगलागीसँगै जोडिने विपत्ति हो चट्याङ, यसले धेरै धनजनको नोक्सान गरेको छ । देशमा विपत्ति धेरै किसिमका छन्, अर्को विपत्ति आकाशको चट्याङ हाम्रो वशमा छैन । विश्वका अधिकांश देशमा यसको प्रक्षे...
बरु हाम्रा पुर्खाहरू रहेछन्, अनुसन्धानकर्ता
आवश्यकता नै आविष्कारको जननी हो । जहाँ आवश्यकता हुन्छ त्यहाँ आवश्यकता पूर्ति गर्नका लागि मानव मस्तिष्क घोत्लिन्छन् । मस्तिष्कमा चिन्तन र खोजको अन्तरसंघर्ष सुरु हुन्छ । अनि नयाँ आविष्कारको जन्म हुन्छ...
स्कटल्यान्डबाट बन्यो चलचित्र कैदीको पत्र
काठमाडौँ । दिवंगत स्रष्टा ईश्वर मानन्धरले लेखेको उपन्यास कैदीको पत्र अब चलचित्रमा देख्न पाइने भएको छ । बेलायतको स्टकल्यान्डमा सम्पूर्ण छायांकन गरेर चलचित्र कैदीको पत्र निर्माण गरिएको छ । कलाकार सनम...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डल...
पर्यटक नबढेपछि बेगनासका डुङ्गा व्यवसाय धरापमा
पोखरा । यतिबेला पर्यटक आउने अनुकूल मौसम हो, तर लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा यसपटक फाट्टफुट्टा मात्र पर्यटक देखिएपछि डुङ्गा व्यवसायीका मुहारमा खुसी देखिएन । कोरोनाकै कारण तीन वर्षदेखि घट...
एक अर्ब लगानीमा स्काइ-वक र बन्जी जम्प, सिसामा हिँड्दै खेल्न पाइने
तनहुँको बन्दिपुर घुमघाम अब थप रमाइलो र साहसिक हुने भएको छ। बन्दिपुर स्काइ-वक एन्ड बन्जी जम्प कम्पनीले बन्दिपुर यात्रा थप रोचक बनाउन बरालथोकमा बन्जी जम्प र स्काइ-वक (हिँड्न मिल्ने सिसाको पुल) निर्म...
अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन
काठमाडौँ, चैत १६ गते । माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी ...
बालेनलाई प्रचण्डको जवाफः गठबन्धन सरकार पाँच वर्ष नै टिक्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबारदेखि यहाँ सुरु भएको न्यायिक सम...
मन्त्री र उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने तयारी छ। सरकारमा जाने मन्त्रीहरू छान्ने र उप...
देश बनाउने दृष्टिकोण बोकेको पार्टीको बहुमत नआए मुलुकमा विकास सम्भव छैनः ओली
लुम्बिनी – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्ने बताएका छन्। एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्...
‘पुँजीबजारमा सुनौलो दिन आउँछ, लगानीकर्ताले संयमता अपनाउनु पर्छ’
काठमाडौँ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबैतिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। बुधबार काठमाडौँमा पुँजीबजार लगानीकर्ता संघहरुल...
ठूला खानेपानी आयोजनाका स्रोत नदी र खोला
काभ्रेपलाञ्चोक – जिल्लामा पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन्। केही भर्खरै सञ्चालनमा आएका र केहीको निर्माण अन्तिम चरणमा पुगेका छन्। सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला हुन्। नदी–खोल...
कर्मचारी राख्ने विवादपछि दुुई वर्षदेखि कुटानी–पिसानी मिल बन्द हुँदा जीर्ण
सिमकोट – सिमकोट गाउँपालिका–२ को ठेहे गाउँमा निर्माण भएको कुटानी–पिसानी मिल निर्माण भई एक हप्ता प्रयोगमा आए पनि त्यसपछि लामो समय प्रयोगमा नआउँदा जीर्ण बनेको छ। निर्माण उपभोक्ता समितिले मेसिन सञ्चालन...
आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदली
काठमाडौं – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
आज बिहान देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी ...
विश्व कप छनोट प्लेअफमा क्यानडाको लगातार दोस्रो जित, अमेरिका २६ रनले पराजित
काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो । क्यानडाले दिएको १ सय ९९ रनको...
अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग
काठमाडौं । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ । आयोगद्वारा यहाँ बुधबार आयोजित छलफल कार्यक्रममा आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्ग...
जापानबाट एसईई दिने १४ जना
जापान : शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापा...
गठबन्धनको अकर्मण्यता
प्रधानमन्त्रीय प्रणाली भएको हाम्रो लोकतन्त्रमा उनले आफ्नो पदीय जिम्मेवारी र अधिकारलाई आफैंले खुम्च्याउनु हुँदैन। प्रधानमन्त्री पुष्पकमल दाहालका सामु सबैभन्दा ठूलो चुनौती भनेको देशको अर्थतन्त्रलाई ...
मन्त्रीको नाम अनुमोदन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको ...
भारतमा फाँसीको सजाय सुनाइएका ४ आरोपी उच्च अदालतबाट रिहा
भारतको जयपुरमा १३ मे २००८ मा भएको शृंखलावद्ध विस्फोटको आरोपमा फाँसीको सजाय तोकिएका ४ आरोपीलाई उच्च अदालतले रिहा गरेको छ । सबै आरोपीलाई डिसेम्बर २०१९ मा विशेष अदालतले फाँसीको सजाय दिएको थियो । उच्च...
विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ र...
नेशनल हाईड्रोपावरको स्थगित साधारणसभा आज बस्दै, के के छन् प्रस्ताव ?
नेशनल हाईड्रोपावर कम्पनीको स्थगित २६ औं वार्षिक साधारण सभा आज चैत्र १६ गते डेलिस ओपेरा रेष्टो एण्ड बैंक्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि कम्पनीको फागुन १० गते सम्पन्न संचा...
आज रामनवमी पर्व, विभिन्न कार्यक्रम गरि भक्तिपूर्वक मनाइँदै
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झना...
शनिबारदेखि रसुवागढी-केरुङ नाका खुल्ने
काठमाडौं । रसुवागढी–केरुङ नाका पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधबार ल्हासामा बसेको बैठकमा उक्त सहमति भएको हो । सहमतिअनुसार चैत १८ गतेदे...
राहदानी विभाग काठमाडौंको टोली पोर्चुगलमा
युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधवार राजधानी...
माओवादी केन्द्रले गृह, कांग्रेसले पायो अर्थ मन्त्रालय
१० दलीय गठबन्धनमा मन्त्रालयको संख्या बारे मोटामोटी सहमति जुटेको छ। काठमाडौं : १० दलीय गठबन्धनमा मन्त्रालयको संख्या बारे मोटामोटी सहमति जुटेको छ। बिहीबार बिहान बस्ने दलहरूको बैठकले अन्तिम टुंगो लगा...
५ लाख १६ हजार बढी विद्यार्थीले एसईई दिँदै, तयारी पूरा
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरू हुँदैछ। एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जन...
३३ समाचार देखाइएको