२०७९ चैत २९ का समाचार
अप्रिल १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ को मृत्यु, ५ जना हाम फालेर बाँचे
बैतडी । बैतडीमा जीप दुर्घटना हुदाँ एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मा...
‘स्वर्गकी अप्सरा’को छेउमा कष्ट सहनेहरू
जुम्ला । रारा, डाँडैडाँडाको बीचमा पानीमय उपत्यका । जहाँ दिन ढल्दै गर्दा सूर्यको प्रकाशको चमकमा राराले आफ्नो रूप बदल्दै छ, अनि हावाको वेगमा गति पनि । पानीको छाल यति तेज छ कि कर्णालीको भेलजस्तै राराक...
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित
टीकापुर । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाका स्थानीय आन्दोलित भएका छन् । सो नगरपालिकास्थित मालाखेती अस्पतालका चिकित्सको लापरबाहीले सोमबार नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै उ...
संक्रमणकालीन न्याय टुंगोमा पु-याउन बीचको बाटो खोजिँदै
काठमाडौं । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिन...
कोरोना संक्रमणलाई भयाबह हुन नदिउ
कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि एकजनाको मृत्यु भएको छ भने मंगलबार मात्रै १०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता कोरोना संक्रमित बढ्दै गएपनि मृत्यु भएको तीन महिनापछिको पहिलो घ...
कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता
काठमाडौं- सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत...
पहरो फुटाउने फाइल नै हरायो
वसन्त पराजुली भरतपुर, चैत २९ गते । विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको २२औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधि...
आईपीएल क्रिकेटमा दिल्लीलाई ६ विकेटले हराउँदै मुम्बईको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत मंगलवार राति भएको खेलमा दिल्ली क्यापिटललाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ । जीतका लागि १७३ रनको लक्ष्य पाएको मुम्बईले ४ विकेटमा १७३ रन ...
आइपिएल क्रिकेटमा मुम्बईको पहिलो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । मुम्बईले मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । लिगमा दिल्लीको...
आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...
अख्तियारले अब पब्लिक कम्पनीको पनि अनुसन्धान गर्न पाउने- निजी क्षेत्रका बैंक, वित्तीय संस्था अख्तियारको निगरानीमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्न पाउने भएको छ । अख्तियारले निजी क्षेत्रबाट दर्ता भएका पब्लिक कम्पनीहरूमा पनि भ्रष्टाच...
दिल्लीलाई मुम्बईले हरायो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।
संसदीय दल विधान संशोधन गर्दै माओवादी, बन्यो कार्यदल
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको विधान संशोधन गर्ने तयारी गरेको छ। त्यसका लागि पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय दल बैठकले विधान संशोधनका लागि प्रम...
तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीन वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
कांग्रेसको किचलोले सरकारले पूर्णता पाएन
काठमाडौं । सत्ता गठबन्धनको महत्वपूर्ण दल नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद्ले उपनिर्वाचनअघि पूर्णता नपाउने सम्भावना बढेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी ...
मुम्बई जित्दा दिल्लीको चौथो हार
नयाँ दिल्ली — मुम्बई इन्डियन्सले मंगलबार इन्डियन प्रिमियर लिग २०२३ मा पहिलो जित हात पारेको छ । उसले दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको हो । मुम्बई तेस्रो खेलमा आएर पहिलो जित नि...
बैतडीमा जीप दुर्घटना : मृत्यु भएका ६ जनाको पहिचान खुल्यो
बैतडी : जीप दुर्घटना हुँदा बझाङका ६जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बै...
वासिङ्टन डिसीमा शवदाह गृह बाहिर गोली चल्यो, एकजनाको मृत्यु
वासिङ्टन, २९ चैत्र । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा मंगलबार गोली चलेको घटना सार्वजनिक भएको छ । यस गोलीबारीमा एक जनाको मृत्यु भएको र तीन जना गम्भीर घाइते भएको बताइएको छ । कसैको अन्त्येष्टिमा सहभा...
भारतको बिहार केन्द्रबिन्दु बनाएर भूकम्प, नेपालमा पनि धक्का महसुस
काठमाडौं– भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। नेपाली समयानुसार बिहान ५:५० बजे भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारत...
सेटिङमा तस्करी मौलायो अख्तियार असन्तुष्ट
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सम्बन्धित निकायलाई सीमा क्षेत्रमा हुने तस्करी रोक्न निर्देशन दिए पनि तस्करी नरोकिएपछि अख्तियार असन्तुष्ट बनेको छ । अख्तियारले केही समयअघि मात्...
सिटी र इन्टर सेमिफाइनलतर्फ अग्रसर
पेरिस — म्यानचेस्टर सिटी र इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार क्वार्टरफाइनल पहिलो लेगमा प्रभावशाली जित निकालेका छन् । यो जितपछि उनीहरू सेमिफाइनलतर्फ अग्रसर देखिएका हुन् । सिटीले एति...
नयाँ वर्षको पहिलो दिन कस्तो रहला मौसम ? हावाहुरीको सम्भावनासहित यस्तो छ पूर्वानुमान
नयाँ वर्ष २०८० सालको पहिलो दिन वैशाख १ गते शुक्रवार हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हावाहुरीको सम्भावना...
शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक
जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा पुर्याइएका विद्यालय तहका पाठ्यपुस्तक । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी, कोसी प्रदेशका उदयपुर, ओखलढुंगा...
उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस
काठमाडौंं । राष्ट्रिय सुरक्षापरिषद्को बैठकले आगामी वैशाख १०मा हुने उपनिर्वाचमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ । मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त...
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुँदैछ।
न्यायाधीश गिरी पक्राउ
काठमाडौँ, चैत २९ गते । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरील...
जनशक्ति पलायनको तितो तथ्यांक
एउटा भनाइ छ– देश भन्नु भूगोलमात्रै होइन, जनता हो। जनताले त्यहाँको नागरिक अर्थात् जनसंख्या बुझाउँछ। जनसंख्या देशको ठूलो स्रोत हो, शक्ति हो। हालै सार्वजनिक नेपालको जनसंख्याको विवरणले मुलुकमा १० वर्षय...
लयमा फर्किँदै अर्थतन्त्र
काठमाडौं । कोभिड - १९ को प्रभाव को प्रभाव र रुस-युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देश...
म्यान्चेस्टर सिटीले बायर्नलाई हरायो
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब सिटीले जर्मन महारथी बायर्न म्युनिखलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदान...
काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा
२९ चैत, काठमाडौं । आगामी जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा परेका छन् । काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आ...
३१ समाचार देखाइएको