२०७९ चैत ५ का समाचार
मार्च १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संवैधानिक परिषद् र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक पेस गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको १४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति...
प्रस्तावित विधेयकप्रति असहमति
काठमाडौँ, चैत ५ गते । द्वन्द्वपीडित परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सङ्घीय संसद् सचिवालयमा प्रस्तुत विधेयकलाई परिमार्जन गर्न माग ग...
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बिहारको ग्रिड प्रयोग गरी भारतमा बिजुली बेच्ने मोडालिटी बन्दै
काठमाडौं । नेपाल र भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य भारतीय राज्यमा बिजुली निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नया...
निजामती विधेयकको गृहकार्य
विगत केही वर्षदेखि नेपाली निजामती क्षेत्रमा सङ्घीय निजामती ऐन निर्माण प्रक्रिया प्रारम्भ गरिए पनि हालसम्म यसबारेमा कुनै निष्कर्ष हासिल भएको छैन । यो ऐनका निम्ति विधेयक मस्यौदाकै चरणले लामो समय लिएक...
केही दिन हावाहुरी र चट्याङको जोखिम
काठमाडौँ, चैत ५ गते । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण...
आलीदेखि थालीसम्म खाना पस्किँदै 'फार्म टु फिंगर'
आलीदेखि थालीसम्म अर्थात फार्म टु फिंगर। फार्म टु फिंगरले ग्रामीण किसानका उत्पादन सहरी उपभोक्ताहरूसम्म पुर्याउँछ। यसबाट उपभोक्ता र किसान दुवै लाभान्वित भएका छन्। फार्म टु फिंगर दीपकरत्न तुलाधर र ...
त्रिविका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुँदै
काठमाडौं– करिब १४ वर्षपछि आज (आइतबार) त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ। त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका ...
कार्की अब्बल निर्देशक
काठमाडौं, चैत ५ गते । नेपालमा निर्देशकले आफ्नो निर्देशकीय क्षमताले कुनै पनि गीतको भविष्य परिवर्तन गर्न सक्छन् । नेपालमा गीत अनुसार या भनौ गीत भन्दा राम्रो भिडियो बनाउन सक्ने निर्देशकको संख्या हेर्...
मौसम पूर्वानुमान : पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षा
काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा...
बेलायती सांसद र नेपाली विद्यार्थीबीच अन्तर्क्रिया
काठमाडौँ, चैत ५ गते । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका सांसद वीरेन्द्रकुमार शर्माले हिजो राजधानीमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ । एलआरआई विद्यालयका विद्यार्थीका लागि...
राजनीतिक उतार चढाव : संसदमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षमा उभिँदै
-सरकारमा सहभागिता र सत्ता पक्षमा उभिने विषयमा आइतबारको संसद्अघि नै निर्णय लिइने – कांग्रेस -सरकारलाई विश्वासको मत दिने, सत्ता गठबन्धनमै रहने तर संसद्मा प्रतिपक्षी हुँ भन्नु संसदीय अभ्यासविपरीत हो ...
स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान हुँदै
काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।
तीन प्रदेशका केही स्थानमा वर्षा : सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आ...
चेल्सी र एभर्टनको बराबरी
आइतबार, चैत ५, २०७९ एजेन्सी – लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दं अंक बाँडेका छन् ।घरेलु मैदानमा चेल्सीले खेलमा दुईपटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नस...
विधेयक पेस गर्न मन्त्रीलाई अवरोध
काठमाडौँ, चैत ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्रीहरूले ट्रेड युनियनका कारण सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न अप्ठ्यारो परेको बताउनु...
आरआर क्याम्पसमा आज स्ववियु चुनाव नहुने, विद्यार्थी भर्नाको विषयमा विवाद
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्ववियु चुनाव नहुने...
१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज-सफलतापूर्वक सम्पन्न गर्न त्रिविकाे अपिल
आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु नि...
कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै
५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस ...
साढे सोह्र हजार पशुपन्छीलाई खोप
हुम्ला समाचारदाता हुम्ला, चैत ५ गते । सिमकोट गाउँपालिकामा साढे १६ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको छ । आठवटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट पशुबस्तुलाई खोप लगाउनुका स...
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटम प्रत्य...
सडक खाली गराएर हिँड्ने परम्परा सच्याउँदै राष्ट्रपति, नागरिकलाई सास्ती नदिईकनै सवारी
सडक खाली गरेर राष्ट्रप्रमुखको सवारी हुने परम्परालाई राष्ट्रपति रामचन्द्र पौडेलले सच्याएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट २६ फागुनमा पशुपति मन्दिर दर्शनमा निस्किँदा पुरानै शैली अपनाएका प...
मापदण्डबिना नै घोषणा गरिन्छन् शहीद : एकैपटक थपिए ८ हजार बढी शहीद
काठमाडौं । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा ...
घरको छाना छाउँदा खुसी
यादवराज पुरी रौतहट, चैत ५ गते । खुला आकाशमा सुत्न बाध्य रौतहटको दलित तथा गरिब समुदायका नागरिकको घरमा छाना छाउने काम सुरु भएपछि उनीहरूमा खुसियाली छाएको छ। रौतहटमा मधेश प्रदेश सरकारको भौतिक पूर्...
गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने
महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । ‘न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौं,’ गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, ‘...
पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक
लन्डन — इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लि...
तामझामबिनै राष्ट्रपतिको सवारी
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारीको दर्शन गर्न वसन्तपुरतिर सोझिए । जाँदा र फर्कंदा न सडकमा साइरन बज्यो, न अघिपछि कारकेड नै थियो । राष्ट्रपतिलाई सुरक्षा दिन लावालस्कर गाडी थिएनन् ।...
फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक : सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोध...
चेल्सीमा एभरटनको बहादुरीपूर्ण बराबरी
लन्डन — एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीको स्टायनफोर्डमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको छ । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबर...
आज स्ववियु निर्वाचन
त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा पनि चुनाव हुँदै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु...
रोजगार सूचना मेलामा युवाको आकर्षण
कपिल ज्ञवाली सिद्धार्थनगर, चैत ५ गते । युवालाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृत्ति मार्ग निर्देशन र रोजगार सूचना मेला आयोजना गरेको छ । मेला शनिबार एक दिन सञ्चालन भ...
गर्बिलो इतिहास
भर्खरै सम्पन्न निर्वाचनबाट देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाएको छ । यसलगत्तै अब चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । जसलाई पहिले पहिले मिनी संसद्का रूपमा महत्त्वका साथ च...
३२ समाचार देखाइएको