मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ९ को विवरण
आज

२०७९ चैत ९ का समाचार

मार्च २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१९० हप्ता अघि

मौसम पूर्वानुमान : आगामी तीन दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्र...

newsofnepal.com१९० हप्ता अघि

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको ग...

onlinekhabar.com१९० हप्ता अघि

स्ववियु चुनाव हुन नसकेका अधिकांश क्याम्पसमा विद्यार्थी संगठनको ताला

९ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १८ आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । तीमध्ये अधिकांश क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले ताला लगाएको कारण स्ववियु निर्वाचन अनिश्चि...

gorkhapatraonline.com१९० हप्ता अघि

घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौँ, चैत ९ गते ।  नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपच...

nepalipatra.com१९० हप्ता अघि

उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै

काठमाडौँ । आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ । आज बिहीबार बस्ने उक्त बैठक...

setopati.com१९० हप्ता अघि

नेपालकै पहिलो महिला एक्जुकेटिभ सेफ भन्छिन्- पहिले कुरा काट्थे, अहिले नाम राखी भन्छन्

हामी अधिकांशको घरको भान्छा महिलाहरूले धानेका छन्। तर ठूला होटल-रेस्टुरेन्टको भान्से भएर विभिन्न परिकार बनाउने जिम्मेवारी पुरूषलाई दिइन्छ। सेफ पेसामा महिलाको संख्या एकदमै कम छ। अझ उच्च तहको पद एक्जु...

baahrakhari.com१९० हप्ता अघि

यी तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्...

annapurnapost.com१९० हप्ता अघि

रंगहीन रंगशाला

चितवनमा थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरासर बनेको भए आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टु त्यहीं हुन सक्थ्यो। दुःखम्सुखम् कीर्तिपुरमा आयोजित प्रतियोगिता नेपाली खेलाडीले सानदार ...

kharibot.com१९० हप्ता अघि

विश्वका बैंकहरू किन असफल हुदैछन् ?

काठमाडौँ । अहिले विश्वका ठूला वित्तीय संस्थाहरू समस्यामा परेका छन् । असफल भएका साना बैंकहरूलाई राहत दिन अगाडि आएका विभिन्न देशका केन्द्रीय बैंकहरू आफैँ चपेटामा परेका छन् भने विश्वको शेयर बजारको अवस...

newsofnepal.com१९० हप्ता अघि

शिक्षक पेसाप्रति रुचि बढ्दै – माविमा ५२ र निमाविमा ६५ गुणा बढी आवेदन

–माविमा माग ७१६, आवेदन ३७,२१२, निमाविमा माग ११५६, आवेदन ७५,७७१ –प्राविको ६,०१३ पदका लागि आज विज्ञापन –माविको परीक्षा चैत १८ मा, निमाविको वैशाख १० –उपनिर्वाचनका कारण निमाविको परीक्षा स्थगित हुने ...

Ujyaaloonline.com१९० हप्ता अघि

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ५–० गोलले हरायो

काठमाण्डाै - साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । बङ्लादेशको ढाकामा हिजो भएको खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको हो । नेपालको जितमा वर्षा ओली र सेनु परिया...

ratopati.com१९० हप्ता अघि

‘गण्डकी सरकारको नेतृत्वमा कांग्रेस र माओवादी आलोपालो’

पोखरा । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धरमराएको छ । साथै एमाले नेतृत्वको गण्डकी सरकारलाई दिएको विश्वासको मत माओवादीले फिर्ता लिने र का...

rajdhanidaily.com१९० हप्ता अघि

पठन संस्कृति बढाउन किन कन्जुस्याई ?

बाँदर धपाउने हेरालुलाई बजेट छुट्याउने स्थानिय सरकारले पुस्तकालय स्थापनाका लागि पहल गरेको समाचार सुनिएको छैन । पुस्तकालय दिवस वा पुस्तकसंग सम्बन्धित अन्य कतिपय पर्व र काठमाडौं र मोफसलमा हुने पुस्तक ...

rajdhanidaily.com१९० हप्ता अघि

सङ्कटमा धुवाँरहित उद्योग

हालै नेपालका तारे होटल सञ्चालकहरूको संस्था ‘होटल एसोसिएसन अफ नेपाल (हान)’ ले आफुहरूले होटल सञ्चालन खर्चसमेत धान्न नसकेको भनी पत्रकार सम्मेलनमार्पmत् जानकारी गराएको छ । हुन पनि हानले जनाएअनुसार हाल ...

onlinekhabar.com१९० हप्ता अघि

मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

९ चैत, काठमाडौं । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाम...

nepaltvonline.com१९० हप्ता अघि

पालिकाभित्रका सम्भावनालाई योजनाबद्ध रुपमा विकास गर्न गुरुयोजना निर्माण

रसुवा- रसुवाको उत्तरगया गाँउपालिकाले गाउँपालिकाभित्रका सम्भावनालाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न गुरुयोजना निर्माणको थालनी गरेको छ । स्थानीय सरकारले आफ्नो संस्थागत सुदृढीकरण, समग्र विकास ...

baahrakhari.com१९० हप्ता अघि

प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त खुला

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त खुला गरेको छ । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस ...

ekantipur.com१९० हप्ता अघि

भागबन्डा मिलाउन संघमा सकस, प्रदेशमा संघर्ष

काठमाडौँ — राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर संघर्ष सुरु भएको छ । एमाले मुख्यमन्त्री भएका प्रदेशको नेतृत्व लिन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समा...

setopati.com१९० हप्ता अघि

सरकारमा सहभागिता र उपनिर्वाचनबारे आज छलफल गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको छ। कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार आज बस्ने बैठकमा उपनिर...

annapurnapost.com१९० हप्ता अघि

आयात उच्च, निर्यात सुस्त

काठमाडौं : विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ।  सरक...

ratopati.com१९० हप्ता अघि

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

वालिङ । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभ...

gorkhapatraonline.com१९० हप्ता अघि

प्रशासनिक भवन निर्माणमा तीव्रता

काठमाडौँ, चैत ९ गते । काठमाडौँ जिल्लास्थित नगरपालिकामा धमाधम प्रशासनिक कार्यालय भवन निर्माण भइरहेका छन्। प्रशासनिक भवनको अभावमा दैनिक सेवा प्रवाहमा समस्या भएपछि जिल्ला समन्वय समिति काठमाडौँले जिल...

nayapatrikadaily.com१९० हप्ता अघि

राजाको पछुतो

कुनै एक राज्यमा एक राजा थिए । उनीसित एक बुद्धिमान् र सुन्दर सुगा थियो । सुगाको सुन्दरता र उसको मिठो बोलीले गर्दा राजा जहिल्यै ऊदेखि खुसी रहन्थे । एक दिन सुगाले राजासित आफ्ना बाबुआमा र आफन्तलाई भेट्...

nayapatrikadaily.com१९० हप्ता अघि

नार्कमा बेहिसाब बेथिति

कृषि अनुसन्धानको म्यान्डेट पाएको एक मात्र निकाय नार्कमा व्यवस्थापन पनि भद्रगोल, अनुसन्धानका ठूला प्रोजेक्ट सञ्चालन हुन सकेनन्  नास्पातीको दाना लाग्दै गर्दा भटाभट झर्न थालेपछि गत वर्ष दक्षिणकालीका ...

onlinekhabar.com१९० हप्ता अघि

भक्तपुरमा २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

९ चैत, काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीह...

news24nepal.tv१९० हप्ता अघि

अविश्वासको प्रस्ताव र विश्वासको मतमा देखिएको जटिलता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई महिना मै दोस्रो पटक विश्वासको मत लिनु परेपछि यसबारे आमचासो बढ्दो छ । विश्वासको मत लिनु पर्ने अवस्था कस्तो हो ? यसबारे कानूनी व्यवस्था के छन् ? यि विषय चासोका...

newsofnepal.com१९० हप्ता अघि

जनस्वास्थ्यमा खेलबाड

कानुनको कार्यान्वयन सही ढंगले भयो÷भएन भनी निगरानी राख्नु, अनुगमन गर्नु, कानुनी परिभाषामा त्रुटि भई कुनै वर्ग, समुदाय छुटेको भए त्यसलाई सच्याई राज्य व्यवस्थामा सबैको समान अधिकार स्थापित गर्नु सरकारक...

shilapatra.com१९० हप्ता अघि

गठबन्धन बैठकमा प्रचण्डको प्रष्टीकरण– ‘अयोग्य लडाकु’लाई दुई लाख दिने निर्णय गरेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका 'अयोग्य लडाकु'लाई जनही दुई लाख रकम राहत दिने निर्णय सरकारले नगरेको प्रष्ट पारेका छन् । बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो क...

lokaantar.com१९० हप्ता अघि

आँखा देखेपछि खुशी साट्दै

आँखाको सफल शल्यक्रियापछि आफन्तसँग खुशी साट्दै । म्याग्दीको बेनी अस्पतालमा बुधवार सम्पन्न ३ दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२ जनाको नेत्ररोगीको शल्यक्रिया गरिएको छ । तस्वीर : ध्रुवसागर शर्मा/...

ratopati.com१९० हप्ता अघि

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाको बैठक बस्दै

काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।  प्रधानमन्त...

emountaintv.com१९० हप्ता अघि

अर्जेन्टिनामा शक्तिशाली भुकम्प

एजेन्सी, ९ चैत्र । अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार अर्जेन्टिनाको सान एन्टोनियो डे लोस कोब्रेसमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । सान एन...

newsofnepal.com१९० हप्ता अघि

परनिर्भरताको पराकाष्ठा

शिवरात्रिका अवसरमा पशुपति परिसरमा फूलमालाकै द्वार, मालाकै त्रिशूल र मालाकै शिवलिंग बनाएर झिलिमिली बत्तीले झकिझकाउ बनाइएको थियो । फूल र मालाको सजावट देखेर दंग परेका दर्शनार्थी फोटो खिच्न लिप्त देखिन...

gorkhapatraonline.com१९० हप्ता अघि

पच्चीस देशका आरोहीलाई आरोहण अनुमति

काठमाडौँ, चैत ९ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५३ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्ममा पाँचवटा हिमाल आरोहणका लागि ५३ जना आरोहीले अनुमति ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको