मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २४ को विवरण
आज

२०७९ जेठ २४ का समाचार

जून ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२३२ हप्ता अघि

एमालेमा चर्किंदै विवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो । अध्य...

rajdhanidaily.com२३२ हप्ता अघि

अप्प दीपो भव

महात्मा बुद्धको उमेर ७८ वर्ष पूरा भइसकेको थियो । बुद्धलाई भेट्न आएका समान उमेरका कोसल नरेश प्रसेनजितले भनेका थिए, ‘म पनि तपाईं जस्तै नयाँ र रमणीय ठाउँको भ्रमण गर्न निस्कन्छु, तपाईं जहाँ जानुहुन्छ, ...

abhiyandaily.com२३२ हप्ता अघि

सामूहिक खेतीको विकास गरौं

कृषिमा आत्मनिर्भरताको बाटो नेपालको दक्षिणमा रहेको भारत र उत्तरमा रहेको चीन जनसंख्या र भूभागको गणितमा दुवै अत्यन्त ठूला मुलुक हुन्, दुवै करीब डेढ अर्ब जनसंख्याका धनी । चीन संसारको दोस्रो ठूलो धनी द...

abhiyandaily.com२३२ हप्ता अघि

सबैको लघुवित्तले दियो तरकारी खेतीसम्बन्धी तालीम

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले सर्लाहीको बयलबासमा तरकारी खेतीसम्बन्धी तालीम दिएको छ । संस्थाले आफ्ना ३३ जना ग्राहक सदस्यको सहभागितामा जेठ १७ देखि १९ गतेसम्म तालीम दिएको हो । सर्लाह...

abhiyandaily.com२३२ हप्ता अघि

लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिन माग

काठमाडौं (अस) । लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधारण लगानीकर्तालाई शेयर दिनुपर्ने नेपाल चेम्बर अफ कमर्शले बताएको छ । लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधारण...

abhiyandaily.com२३२ हप्ता अघि

नोयडा अन्तरराष्ट्रिय विश्वविद्यालयको क्षेत्रीय कार्यालय स्थापना

काठमाडौं (अस) । भारतको नोयडा अन्तरराष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । काठमाडौंस्थित ई–स्पट गू्रपसँगको सहकार्यमा एनआईयूले नेपालमा सेवा विस्तार गरेको हो । ...

abhiyandaily.com२३२ हप्ता अघि

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा छूट

काठमाडौं (अस) । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पोखराको अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छूट पाउने भएका छन् । विद्यार्थीलाई केही समयका लागि रमाइलो गराउने उद्देश्यले उक्त छूटको घोषणा गरिएक...

lokaantar.com२३२ हप्ता अघि

केजरीवाल सरकारका मन्त्री सत्येन्द्रकी पत्नी र छोरीको खातामा करोडौं अवैध रकम, यसरी हुँदैछ छानबिन

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका मन्त्री सत्येन्द्र जैनकी पत्नी र छोरीहरूका बैंक खातामा करोडौं अवैध रकम फेला परेको छ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई पक्राउ...

ratopati.com२३२ हप्ता अघि

बधाई खाइरहे, शपथ खान पाएनन्

सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले म...

khabarhub.com२३२ हप्ता अघि

काठमाडौँमा समस्या तथा गुनासो भए नि:शुल्क फोन गरेर यसरी गर्नुहोस् सम्पर्क

काठमाडौँ– काठमाडौँ महानगरपालिकासँग केही गुनासो भए वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

nepallive.com२३२ हप्ता अघि

मंगलबारदेखि उठाइँदै काठमाडौंको फोहोर

काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर मंगलबारदेखि उठाइँदैछ।  सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहम...

baahrakhari.com२३२ हप्ता अघि

पूर्वी भू–भागमा मनसुनी र अन्य क्षेत्रमा स्थानीय वायुको प्रभाव 

काठमाडौं । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहँदा वर्षा भइरहेको छ । मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । केही दिनमा देशका सबै भागमा मनसुन सक्रिय हुनेछ ।  आ...

nepallive.com२३२ हप्ता अघि

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं- मंगलबार कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढ् १० बजे बस्नेगरि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संघीय संसद् भवन नयाँ बानेश्व...

newsofnepal.com२३२ हप्ता अघि

एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो

काठमाडौंं । सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पछि हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण ...

annapurnapost.com२३२ हप्ता अघि

मन्त्रीले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए नेपाल

काठमाडौं : एकीकृत समाजवादी गठबन्धन सरकारमा सामेल छ। उक्त पार्टीबाट चार मन्त्री र एक राज्यमन्त्री छन्। उनीहरूलाई ६ महिनामा हेरफेर गर्ने भनिएको थियो। तर, आठ महिनामा फिर्ता बोलाउन खोज्दा तिनै मन्त्री ...

news24nepal.tv२३२ हप्ता अघि

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् । संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षम...

baahrakhari.com२३२ हप्ता अघि

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।   बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ । संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा...

khabarhub.com२३२ हप्ता अघि

साउदीमा घाममा काम लगाउन प्रतिबन्ध

दोहा – साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

lokaantar.com२३२ हप्ता अघि

फर्पिङमा मृत भेटिएका २ युवायुवतीको पहिचान खुल्यो

काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङमा मृत फेला परेका २ युवायुवतीको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतकहरू मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ का २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिक...

ekantipur.com२३२ हप्ता अघि

हरिजनका नाममा छुटेका शाह भारतीय कारागारमा

काठमाडौँ — रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११...

ratopati.com२३२ हप्ता अघि

जुम्ला जिससको निर्वाचन जेठ २९ गते, प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्का

जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । नेपाली कांग्रेसले गौरीनन्द आचार्यलाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा सिफारिस गरेको छ । उनी चन्दननाथ नगरपालिका–१ का वडा सदस्य हुन...

farakdhar.com२३२ हप्ता अघि

पूर्वमा मनसुन र पश्चिममा स्थानीय वायुको असर, आज अधिकांश स्थानमा वर्षाको सम्भावना

मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी क्षेत्रमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभा...

nayapatrikadaily.com२३२ हप्ता अघि

प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी

०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन् नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा ...

ratopati.com२३२ हप्ता अघि

आजबाट उठाइने भयो काठमाडौंको फोहोर, सिसडोल र बन्चरेडाँडाका स्थानीयसँग भयो यस्तो सहमति

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं...

ekantipur.com२३२ हप्ता अघि

वेल्सको ठूलो उपलब्धि

कार्डिफ — वेल्सले अन्तिम पटक विश्वकप खेलेको पनि ६२ वर्ष भइसकेको छ । तर कतारमा हुने अबको प्रतियोगिताका लागि छनोट भइसकेयता निमित्त व्यवस्थापक रब पेज समूह चरणमा आफ्नो टिमको पर्याप्त सम्भावना देख्छन् ।...

Ujyaaloonline.com२३२ हप्ता अघि

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो । उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९  जना...

nayapatrikadaily.com२३२ हप्ता अघि

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज ...

arthasansar.com२३२ हप्ता अघि

राप्ती हाइड्रोकाे आईपिओमा आजदेखि आवेदन दिन सकिने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजा...

arthadabali.com२३२ हप्ता अघि

आगामी तीन दिनको मौसम पूर्वानुमानः कुन दिन कुनकुन प्रदेशमा होला मेघगर्जन र चट्याङ्गसहित बर्षा ?

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।  प्रदेश १, मधे...

newsofnepal.com२३२ हप्ता अघि

इम्बोस्ड नम्बर जडान रोक्न सांसदको माग

काठमाडौं  । सरकारले पूर्वतयारीबिना नै इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको भन्दै संसद्मा सांसदहरूले विरोध गरेका छन् । बिनायोजना बजरजस्ती रूपमा इम्बोस्ड नम्बर प्लेट जडानको काम गर्न नहुने बताउँदै ...

ekantipur.com२३२ हप्ता अघि

जोखिममा हिमाल

काठमाडौँ — नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ । यो जल तथा मौसम विज्ञान विभागको अध्ययन (१९७१–२०१४) हो । सन् २०१७ को अध्ययनअनुसार यो दर हिमाली क्षेत्रमा ०.०८६ डिग्रीसम्म छ । ...

lokaantar.com२३२ हप्ता अघि

निवर्तमान जनप्रतिनिधिको अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयले दिएको उजुरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर...

annapurnapost.com२३२ हप्ता अघि

अनुगमन संयन्त्र बनाउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कामको अनुगमन गर्ने भएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन नियमित अनुगमनका लागि संयन्त्र बनाउने तयारी ग...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको