मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ ५ को विवरण
आज

२०७९ जेठ ५ का समाचार

मे १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२३५ हप्ता अघि

काठमाडौं महानगर : अग्रता फराकिलो बनाउँदै बालेन, स्थापितले कटाए १० हजार मत

काठमाडौं महानगरपालिकामा ५० हजार ६२३ मत गणना भएको छ । पछिल्लो अपडेट अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १९ हजार ५१४ मत पाएका छन् ।  बालेनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १० हजार १४...

thahakhabar.com२३५ हप्ता अघि

एमालेको गढ भत्काउँदै कांग्रेसको उदय

हेटौँडा : बहुदल स्थापनापछि मकवानपुरको अधिकांश क्षेत्रमा विजयी रहँदै आएकाे र गढ बनाउन सफल नेकपा एमालेको उपस्थिति जारी स्थानीय तहको निर्वाचनमा कमजोर देखिएको छ। २० वर्षपछि गत २०७४ मा भएको स्थानीय तह ...

nepalpress.com२३५ हप्ता अघि

हेटौँडा अपडेट : ४५ हजार मत गन्दा गठबन्धन पहिलो, एमाले दोस्रो स्थानमा उक्लियो

हेटौँडा । स्थानीय तह निर्वाचन अन्तर्गत सबैको चासो रहेको हेटौँडा उपमहानगरपालिकाको करिब ४५ हजार मत गणना भएको छ । हालसम्म ४४ हजार ९ सय ७५ मत गणना हुँदा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीक...

baahrakhari.com२३५ हप्ता अघि

हेटौंडा उपमहानगरमा गठबन्धनको अग्रता कायमै, राप्रपा पछ्याउँदै  

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ ।  ४४ हजार ९७५ मतगणना हुँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मीना कुमारी लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् । उनलाई राप्...

annapurnapost.com२३५ हप्ता अघि

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर विजयी

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ। यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो। कांग्रेसले निवर्तमान मेयर नरेन्द्रकुमार गुप्ताला...

nepallive.com२३५ हप्ता अघि

रामग्राम नगरपालिका : प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

काठमाडौं–नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका प्रमुखमा एमालेले जित हासिल गरेको छ। ७ हजार ८२४ मतसहित एमालेका धनपत यादव प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी कांग्र...

news24nepal.tv२३५ हप्ता अघि

स्थापितले १० हजार मत पाउँदा बालेनको १९,५१४ मत

काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार मतान्तर लम्ब्याएका छन् । ५०,६२३ मत गनिसक्दा बालेनले पाए १९,५१४ मत पाएका छन् । त्यस्तै नेकपा एमाले उम्मेदवार केशव स्थापितले १०,१४४ मत प्राप्...

baahrakhari.com२३५ हप्ता अघि

पोखरामा एकीकृत समाजवादीका आचार्य एमालेभन्दा दुईहजार ३३ मतले अगाडि

काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । ४४ हजार ६१६ मत गणना हुँदा मेयरमा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले १८ हजार ४६२ मत प्राप्त गरेका छन् । उनलाई एमालेका कृष्ण थ...

ratopati.com२३५ हप्ता अघि

एक जापानी युवकले झुक्किएर खातामा आएको ४.६ करोड येन कोभिड अनुदान सबै जुवामा उडाइदिए

गत अप्रिल एक जना जापानी युवकको खातामा झुक्किएर कोभिड–१९ अनुदान कोषको ४ करोड ६३ लाख येन ट्रान्फर भयो । ती युवकले दुई साताको समयमा त्यो सम्पूर्ण रकम जुवा खेलेर सकाइदिए ।  जापानमा त्यहाँका स्थानीय सरक...

annapurnapost.com२३५ हप्ता अघि

उदयपुरको वेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उदयपुर : उदयपुरको वेलका नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट मेयर पदमा उमेदवार दिएका नेपाली कांग्रेसका अशोक कार्की र उपमेयरमा नेकपा एमाल...

news24nepal.tv२३५ हप्ता अघि

२,५२९ मतान्तरले अघि बढिन् रेनु विजयभन्दा

चितवन । भरतपुर महानगरको माओवादी केन्द्रकी उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको मतान्तर झन झन बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले हालसम्म १२ हजार ७२९ पाएकी छन् ।...

ratopati.com२३५ हप्ता अघि

रौतहटको मौलापुरमा एमालेकी रिनाकुमारी विजयी

रौतहटको मौलापुर नगरपालिकामा एमाले नेतृ  रिनाकुमारी साह पुनः निर्वाचित भएकी छन् ।  गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा पुनः निर्वाचित भएकी हुन् ...

ukeraa.com२३५ हप्ता अघि

एआरआइ मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक : १५ करोडको मेसिनलाई २३ करोडको दिने तयारी

काठमाडौँ : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को नेतृत्वले सप्लायर्ससँग मिलेमतो गरी १५ करोडमा आउने एमआरआई मेसिन २३ करोडमा किन्ने तयारीमा छन्। सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि ...

ratopati.com२३५ हप्ता अघि

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार ४९ हजार ९७५ मतगणना हुँदा  साहले १९ हजार ५२३ मत ल्याएका छन् । उन...

lokpath.com२३५ हप्ता अघि

बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका राजन पौडेल निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा बाजी मारेको छ । जितपुर सिमरा उपमहानगरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेलले १८ हजार ७ सय ...

baahrakhari.com२३५ हप्ता अघि

नवलपरासी रामग्राम नगरपालिकामा एमालेका यादव निर्वाचित 

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाको मेयरमा एमालेका धनपद यादव निर्वाचित भएका छन् ।  यादवले ७,८२४ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नरेन्...

baahrakhari.com२३५ हप्ता अघि

दोरम्बा शैलुङको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी 

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का मैनकुमार मोक्तान निर्वाचित भएका छन् ।  अध्यक्षमा निर्वाचित मोक्तानले ६ हजार २७० मत पाए । उनका निकटतम् प्रतिस्पर्धी टंकप्रस...

nepalpress.com२३५ हप्ता अघि

पहिलो उपमहानगरको परिणाम आयो- जीतपुरसिमरामा माओवादीका पौडेल विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत ११ उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरको परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । उनले १८७४३ मत ल्याए...

lokpath.com२३५ हप्ता अघि

गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक रिसाल निर्वाचित

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल निर्वाचित भएका छन् रिसालले ९ हजार ६ सय ९२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आ...

dcnepal.com२३५ हप्ता अघि

भरतपुर महानगरपालिकामा ३४१८१ मत गणना हुँदा रेणु २५२९ मतले अगाडि

चितवन ।भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।   पछिल्लो मतपरिणाम अनुसार ३४१८१ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२७२९ मत पाएकी छन् । विजय सुवेदी भन्दा रेनु २५२९ म...

lokaantar.com२३५ हप्ता अघि

वीरगञ्ज महानगरमा सिंह दोब्बर मतले अगाडि

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।  पछिल्लो अपडेटअनुसार, जसपाका सिंहले १४ हजार २६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेक...

ekagaj.com२३५ हप्ता अघि

वीरगञ्जमा सरावगीको भन्दा जसपाका सिंहको मत दोब्बर

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारको भन्दा जनता समाजवादी पार्टीका उम्मेदवारले दोब्बर मत पाएका छन् । यहाँ एमालेबाट विजय सरावगी र जसपाबाट राजेशमान सिंह चुनावी स्पर्धामा छन् । ह...

baahrakhari.com२३५ हप्ता अघि

झुक्किएर बैंक खातामा आएको पैसा जुवा खेलेर उडाएपछि...

टोक्यो । झुक्किएर तपाईंको बैंक खातामा पैसा आयो भने के गर्नुहुन्छ ? अनि, यसरी आएको पैसा चलाएपछि फेरि फिर्ता गर्नुपर्‍यो भने पनि ? जापानका एक पुरुषले भूलवश आफ्नो खातामा जम्मा भएको पैसा जुवा खेलेर सक...

lokaantar.com२३५ हप्ता अघि

भरतपुर महानगरमा नेकपा एसले खोल्यो खाता

भरतपुर महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खाेलेकाे छ । वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी राजेन्द्रमणि काफ्ले १ हजार ८०८ मतसहित  निर्वाचित भएका छन्। उनले ...

ekantipur.com२३५ हप्ता अघि

रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाच...

ekagaj.com२३५ हप्ता अघि

कांग्रेसले कतिवटा पालिका प्रमुख पदमा जित्याे ?

काठमाडाैँ – सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा हालसम्म २२८ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेकाे छ । निर्वाचन आयोगका अनुसार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले हालसम्म ७२ वट...

baahrakhari.com२३५ हप्ता अघि

जर्मनीमा बियरको बोतलकाे चरम अभाव हुने चेतावनी 

बर्लिन । जर्मनी ब्रुअरीहरूले उत्पादन मूल्य बढ्नु र लरी चालकको कमी हुँदा आगामी गर्मी याममा बियरको बोतल अभाव हुनसक्ने चेतावनी दिएका छन् ।  जर्मन ब्रुअरी महासंघका कार्यकारी अध्यक्ष होल्गर इचेलेले जर्...

lokaantar.com२३५ हप्ता अघि

बुढीगंगा गाउँपालिकामा कांग्रेसको जीत

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर  ८ हजार २ सय ९९ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलभद्र स...

baahrakhari.com२३५ हप्ता अघि

सिटौलाको गृहनगर भद्रपुरको मेयरमा कांग्रेस, उपमेयरमा राप्रपा 

काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।  मेयरमा कांग्रेसका गणेश पोखरेल १२ हजार ५२५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असा...

news24nepal.tv२३५ हप्ता अघि

बालेन शाहले कटाए २० हजार भोट, स्थापितको १०,६३८ भोट

काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् । त्यस्तै उनका निकटतमम प्रतिद्वन...

nepallive.com२३५ हप्ता अघि

एमालेले कांग्रेसबाट खोस्यो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका

काठमाडौं- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका एमालेले कांग्रेसबाट खोसेको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको यो नगरपालिकामा यसपटक एमालेले बहुमत वडासहित जित हासिल गरेको छ। मेयरमा एमालेका ...

news24nepal.tv२३५ हप्ता अघि

धनुषाको कमला नगरपालिका मेयर र उपमेयरमा काँग्रेसको सफलता

धनुषा । जिल्लाको कमला नगरपालिकाको मेयर नेपाली काँग्रेसले जितेको छ । भर्खरै सम्मन्न मतणनामा काँग्रेसका विशेश्वर यादव विजयी भएका हुन् । उनले ३ हजार ८८७ प्राप्त गरे । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्...

setopati.com२३५ हप्ता अघि

भक्तपुरमा एमालेले २ नगरपालिका गुमायो, एकमा विरासत जोगायो

नेकपा एमालेले भक्तपुरका चार नगरपालिका मध्ये एक नगरपालिकामा विजय हासिल गरेको छ। उसले भक्तपुरको सूर्य विनायक नगरपालिकामा जितेको हो। सूर्यविनायकमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ। १४ हजार ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको