२०७९ असार २१ का समाचार
जुलाई ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
निगमलाई कसले पल्टाउँदै छ टाट ?
काठमाडौं । देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक निकाय तथा संस्थान टाट पल्टने अवस्थामा पुगेका छन्...
भद्रगोल कांग्रेसः २८ वटै विभाग खाली
काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली कांग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत कांग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । कांग्रेसले गत मं...
सीटीईभीटीमा फेरि असुली धन्दा
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले...
कारोना संक्रमण दर दैनिक उकालो लाग्दै
काठमाडौं । एक साता अघिदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमण बढ्न थालेको हो । असारको तेस्रो साता आइपुग्दा कोरोना संक्रमण दर २ प्रतिशतले बढेको देखिए...
‘महाधिवेशनको ६ महिना बित्दासमेत पदाधिकारी किन चयन गरिएन ?’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यले पार्टीको पदाधिकारी चयन, स्थायी कमिटी गठन, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा बस...
अर्थमन्त्रीमाथि नागरिक अगुवाको आक्रोशः राजीनामा देऊ
काठमाडौं । नागरिक अगुवाहरूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई संस्थागत अनियमितता गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पू...
भूउपयोग नीतिको सान्दर्भिकता
भूमि राज्यको अपरिहार्य तत्व हो भने जनताको भविष्य त्यसभित्र उपलब्ध नदीनाला, वन, खनिज र उर्वर माटोमा निर्भर गर्छ । बसोबासदेखि व्यवसायसम्म यही भूभागले नै प्रभावित गर्छ । आर्थिक साधनको मूल खेतीयोग्य जम...
‘शीप टिकाउने, उत्पादन बिकाउने’ नीति
गलेश्वर । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विक्रीको व्यवस्था मिलाउने पहल शुरू गरेका छन् । आगामी आर्थिक वर...
फ्रक्सजबद्वारा एकेडेमिक पार्टनरशिप प्रोग्राम शुरू
काठमाडौं (अस) । फ्रक्सजबले एकेडेमिक पार्टनरशिप प्रोग्राम शुरू गरेको छ । कम्पनीले भर्खरै स्नातक सकेका विद्यार्थीलाई रोजगारीको अवसरमा जोड्ने उद्देश्यले प्रोग्राम शुरू गरेको हो । कम्पनीले विभिन्न कलेज...
दिनभर आज: पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, बालबालिकाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर तस्करी
काठमाडौँ– आज दिनभर प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, भारतीय दूतावासमा कार्यरत एक आफैलाई गोली हाने, बालबालिकाले लगाउने कपडाको टाँकभित्र राखेर तस्करी लगायतका समाचार चर्चामा रहे ।
सिरियाली शरणार्थी फिर्ता गर्ने लेबनानको घोषणा
लेबनान- लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ। प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो। लेबनानका विस्थापित ...
भट्टराई थप अप्ठ्यारोमा
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्...
फेरि बढायो सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। आयल निगमका प्रवक्ता विनितम...
गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको २६औँ स्थापना दिवस एवम् २५ औँ...
१६ वर्षदेखि जंगलमा डडेल्धुराको भित्रि मधेशका बाढी प्रभावित
सरकारले पुनर्स्थापना नगरिदिँदा डडेल्धुराको भित्रि मधेश क्षेत्रका बाढी प्रभावित १६ वर्षदेखि जंगलमा बस्दै आएका छन् । २०६२ सालमा शीर्ष र रंगुन खोलामा आएको बाढीबाट विस्थापितलाई पुनर्स्थापन गर्ने आश्वा...
‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेन
मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगाय...
एरिक्सन युनाइटेड आउन सहमत
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका एरिक्सन फ्री ट्रान्सफरमा युनाइटेड आउन सैद्दान्तिक रुपमा सहमत भएक...
अर्थमन्त्री हटाउन प्रधानमन्त्रीमाथि दबाब
काठमाडौँ — एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब बढेको छ । प्रमुख प्रतिपक्षी दल, नागरिक अगु...
भारतविरुद्धको टेस्टमा इङ्ल्याण्ड जीत नजिक
बर्मिङघम– भारत तथा इङ्ल्याण्डका बीच जारी एजबेस्टन टेस्टको सोमबार राति चौथो दिनको खेल समाप्त हुँदा इङ्ल्याण्ड जीत नजिक पुगेको छ । मंगलबार पाँचौं तथा अन्तिम दिन भारतले कुनै चमत्कार गर्न सकेन भने तथा...
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?
सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि ...
‘औचित्यहीन बन्दै प्रदेश नीति तथा योजना आयोग’
बागमती प्रदेशसभाका सदस्यहरूले नीति तथा योजना आयोग औचित्यहीन बन्दै गइरहेको आरोप लगाएका छन् । प्रदेशको विकास निर्माणका योजनाहरू सांसद र मन्त्रीहरूको पहुँचका आधारमा छनोट हुँदा प्रदेश नीति तथा योजना आय...
रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र
२१ असार, काठमाडौं । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा...
उत्कृष्ट सहकारी पुरस्कृत
राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकार...
उपप्रमुखले असहमति जनाउँदा जनाउँदै पारित भयो धनगढीको बजेट
कैलाली । धनगढी उपमहानगरपालिकाका उपप्रमुखको विरोधकाबीच बहुमतले बजेट पारित भएको छ । आठौँ नगर सभाको तेस्रो बैठकमा सोमबार उपप्रमुख कन्दकला रानाले सुरुबाटै विरोध गरेकि थिइन् । नगर प्रमुख गोपाल हमाल र ...
जसपाको वैधानिक विभाजन तत्काललाई टर्यो
काठमाडौँ — जसपा अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध उत्रिएका सांसदलाई मन्त्री बनाएर कानुनी रूपमा पार्टी विभाजनको जोखिम तत्काललाई टारेका छन् । यादवसँग असन्तुष्ट समूहलाई लिएर संघीय परिषद् अध्यक्ष बाबु...
ओलीले भने- एसपीपीमा मेरो निर्णय भएको प्रमाण संसद्मा पेस गरियोस्
काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै संलग्नता नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा बताएका छन् । प्रतिनिधिसभा बैठकमा उनले चुनौती दिँदै भने ‘एसपीपी...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (मंगलवार) पनि बस्दैछ । आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने कार्यसूची तय भएको ...
अलग्गै पार्टी बनाउन भट्टराईको तयारी
काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री ...
सुपरस्टारदेखि विज्ञापन व्यवसायीसम्म: विकास बोर्डको अध्यक्ष पदका १० दावेदार
काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि विभिन्न १० जना चलचित्रकर्मीहरुले आवेदन दिएका छन् । बोर्डको अध्यक्ष पदमा आवेदन दिने अन्तिम दिन गत आइतबारलाई तोकिएको थियो । सञ्चार तथा सूचना प्रविधि...
बदमासी छोप्न अर्को बदमासी
नागरिक समुदाय सीसीटीभीको जुन फुटेज खोजिरहेको छ, त्यसलाई राज्यले जानाजान गायब पारेको छ। जेठ १४ गते मध्यरातिपछि अर्थ मन्त्रालयभित्र बजेटमा भएको बाहिरियाको खुल्लमखुला फेरबदल सरकारले लुकाउँदै आएको छ। त...
इन्धनको खपत घटाउन निगमको दसबुँदे प्रस्ताव
काठमाडौँ — घाटा चुलिएपछि नेपाल आयल निगमले सरकारलाई इन्धन बिक्रीमा कोटादेखि सवारीमा जोर–बिजोरसम्मका दसबुँदे सुझाव दिएको छ । इन्धनको खपत घटाउन भन्दै निगमले तालुक निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त...
पार्टीको विवाद बिसाउन सरकारको दुरुपयोग
२१ असार, काठमाडौं । शहरी विकास मन्त्रालयका पदाधिकारीहरुका अनुसार रामकुमारी झाँक्री दीर्घकालीन सोचसहित शहरी विकासका नीतिगत अप्ठ्याराहरु फुकाउने तत्परतासहित काम गरिरहेकी थिइन् । तर उनको मन्त्रीपद अल्...
युक्रेनको पूर्वी सहर लिसिचान्स्क पनि रुसी सेनाको नियन्त्रणमा
रुसले युक्रेनको पूर्वी सहर लिसिचान्स्क नियन्त्रणमा लिएको छ । लामो संघर्षपछि रुसले लिसिचान्स्क कब्जा गर्न सफल भएको हो । लिसिचान्स्क सहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेक...
माओवादीको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्ने भएको छ। मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रच'ण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन्। प्रचण्डले आइतबार प्रस्तु ग...
कृषकलाई आधुनिक प्रविधिका यन्त्र वितरण
कृषि विकास कार्यालय जुम्लाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न वितरण गरेको हो। कार्य...
३५ समाचार देखाइएको