मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार ३१ को विवरण
आज

२०७९ असार ३१ का समाचार

जुलाई १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२७ हप्ता अघि

जर्मनीको बोन दूतावास २१ वर्षदेखि अलपत्र

काठमाडौं । पश्चिम जर्मनीको बोनमा रहेको नेपाल सरकारको ५७ वर्ष पुरानो जग्गा–भवनसहितको सम्पत्ति बिक्री नहुँदा अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सो घर...

rajdhanidaily.com२२७ हप्ता अघि

बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन ग...

abhiyandaily.com२२७ हप्ता अघि

बियर बियर चियर्स !

श्रीलंकाको भाँडभैलो, पाकिस्तानको अझ मैलो राजनीति र त्यै बाटोमा हिँडिरहेको नेपाली लाजनीति र अर्थनीतिको विषयमा समाचार सुनेर कत्ति टाउको दुखाइरहने ? कत्ति कुन कुन देशका मन्त्रीहरू हाम्रा मन्त्री, प्रध...

rajdhanidaily.com२२७ हप्ता अघि

स्थानीय योजना सफलताका सूत्र

नागरिकको सबैभन्दा नजिक रहेर नागरिकका आवश्यकता र चहानासँग परिचित निर्वाचित सरकार स्थानीय सरकार हो । स्थानीय सरकारलाई जनबोलीमा देखिने, भेटिने र सुनिने जनताको सरकार भनेर पनि चिन्ने गरिन्छ । जनताका आवश...

abhiyandaily.com२२६ हप्ता अघि

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं (अस) । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र  मुक्तिनाथ विकास बैंकबीच सम्झौता गरिएको छ । स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतामा एससीटीका ...

ratopati.com२२६ हप्ता अघि

नयाँ पार्टी खोल्दै बाबुराम

अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।   'अब हामी नयाँ ...

lokaantar.com२२६ हप्ता अघि

आज बिहानैदेखि मौसममा बदली, कहाँ–कहाँ वर्षाको सम्भावना ?

आज (शुक्रवार ) बिहानैदेखि देशभर  आंशिक देखि सामान्यता बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले शुक्रवार एक बुलेटिन जारी गर्दै मौसमको अवस्थाबारे जानकारी गराएको हो ।  हाल देशभर मनस...

khabarhub.com२२६ हप्ता अघि

अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन् : शेखर कोइराला

जनकपुरधाम – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

nepalviews.com२२६ हप्ता अघि

८४ करोडको हतियार किन्न बिचौलियाले डिल गरेको भिडिओ सार्वजनिक

काठमाडौं। ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि एक शक्तिशाली बिचौलियाको हात रहेको भिडिओ सार्वजनिक भएको छ। राजनीतिक दलका प्रमुख नेताहरूलाई प्रभावमा पार्दै आएका मध्यस्थकर्ताको परिचय बनाएका दीपक भट्टल...

ratopati.com२२६ हप्ता अघि

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक...

kalakarmi.com२२६ हप्ता अघि

दोस्रो वन डेमा इङ्ल्याण्डले लियो बदला, भारत एक सय रनले पराजित

लण्डन– इङ्ल्याण्डले भारतविरुद्धको वन डेमा बदला लिएको छ । भारतसंग १० विकेटले पराजय व्यहोरेको दुई दिनपछि नै इङ्ल्याण्डले बदला लिँदै एक सय रनको जीत हासिल गरेको छ । बिहिबार राति लर्ड्स मैदानमा खेलिएको...

hamrakura.com२२६ हप्ता अघि

एमालेले भन्यो- एम. अधिकारी गभर्नर होइनन्, तस्बिर सार्वजनिक गर्न कांग्रेसको चुनौती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी पार्टीको विभागमा नरहेको दाबी गरेको छ ।  प्रतिनिधि सभामा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वज...

abhiyandaily.com२२६ हप्ता अघि

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको अवितरित हकप्रद शेयर बाँडफाँट

असार ३१, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक ...

Ujyaaloonline.com२२६ हप्ता अघि

ताप्लेजुङमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमा...

nayapatrikadaily.com२२६ हप्ता अघि

प्रचण्ड आज दिल्ली जाँदै : मोदीसँग आइतबार, नड्डासँग शनिबार वार्ता

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तीनदिने भारतको औपचारिक भ्रमणमा दिल्ली जाने भएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा जा...

arthasansar.com२२६ हप्ता अघि

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीको चासो, मौद्रिक नीति तत्काल सार्वजनिक गर्न निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिएका छन् । मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उनले निर्...

onlinekhabar.com२२६ हप्ता अघि

माओवादी अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ द...

khabarhub.com२२६ हप्ता अघि

उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ।

ratopati.com२२६ हप्ता अघि

कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो

कोभिङ-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै ...

Ujyaaloonline.com२२६ हप्ता अघि

दोस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई १ सय रनले हरायो

काठमाण्डाै - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो । भारतका लागि हार...

hamrakura.com२२६ हप्ता अघि

उत्कृष्ट ७ जना कर्मचारी सम्मानित 

डोटी । कृषि विकास निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेश अन्तर्गत आफ्नो कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय ...

farakdhar.com२२६ हप्ता अघि

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा केटीभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश ...

ratopati.com२२६ हप्ता अघि

अब १० करोडसम्म वैदेशिक लगानी अटोमेसिन स्वीकृत

विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन) बाटै स्वीकृत गर्ने भएको छ।  सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वै...

gorkhapatraonline.com२२६ हप्ता अघि

सार्वजनिक सेवाको परीक्षण

सार्वजनिक कार्यलाई गुणस्तरीय, विश्वसनीय, मितव्ययी र औचित्यपूर्ण गराउने दायित्व राज्यका प्रत्येक संयन्त्रमा रहेको हुन्छ । यस दायित्वलाई व्यवहारमा प्रभावकारी गराउन सार्वजनिक कार्यको नियमित निगरानी, न...

Ujyaaloonline.com२२६ हप्ता अघि

देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेद्वारा राजीनामा

देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ । हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा य...

arthasansar.com२२६ हप्ता अघि

एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन, राजीनामा नदिए बर्खास्त गर्न पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । गभर्नरले गर्दा देशमा कानुनी जटिलता निम्तिएको भन्दै उनले राजीनामा दिनुपर्ने  बत...

onlinekhabar.com२२६ हप्ता अघि

साढे २ वर्षपछि संघीय संसदले आज उपसभामुख पाउँदै

३१ असार, काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो ...

ekantipur.com२२६ हप्ता अघि

हतियार इटालीका, आउँदै चीनबाट, बिचौलिया नेपाली

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले ८४ करोड रुपैयाँबराबरका हतियार तथा गोलीगट्ठा किन्न तीन विदेशी कम्पनीसँग सम्झौता गरेको छ । सटगन र पिस्तोल इटालीको बेरेटा र फाबार्म कम्पनीका भए पनि नेपाल ल्याउन चीन...

Ujyaaloonline.com२२६ हप्ता अघि

भारतले धौलीगङ्गाको बाँधको ढोका खोल्याे, महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ । भारतले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर...

gorkhapatraonline.com२२६ हप्ता अघि

सवा करोड नहुँदा सञ्चालन भएनन् आठ पुल

भरतपुर, असार ३१ गते ।  नारायणगढ–मुग्लिन सडकमा सवा अर्बभन्दा बढी रुपियाँको लागतमा निर्माण भइरहेका १५ वटा पुलमध्ये आठवटा बनिसकेका छन् । ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ तर सवा करोडभन्दा थोरै बढी बज...

pahilopost.com२२६ हप्ता अघि

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दु:ख दिने ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जब...

nayapatrikadaily.com२२६ हप्ता अघि

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति

कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो सञ्चालनमा आउने भएको छ । बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको ...

annapurnapost.com२२६ हप्ता अघि

छानबिन समितिले पाएन सीसीटीभी

काठमाडौं : अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीसीटीभी फुटेजलगायत कागजात संसदीय छानबिन विशेष समितिले समयमा पाउन सकेको छैन। समितिले बिहीबार दिउँसो २ बजेभित्र ती कागजात उपलब्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको