मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन १ को विवरण
आज

२०७९ साउन १ का समाचार

जुलाई १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२६ हप्ता अघि

मोबाइलको गुणस्तरमा सुधार आएको छ

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको कुरा स्वाभाविक हो ।  पहिलेको तुलनामा नेपाल टेलिकमको मोबाइलमा व्यापक सुधार आएको छ । अहिले देखिएको समस्या हल गर्न हामीले पनि पहल गरिरहेका छौं । हामीले समय समय...

baahrakhari.com२२६ हप्ता अघि

देउवाविरुद्ध गगन र विश्वप्रकाशको एकस्वर– ख्याल गर्नुस्, हामी पनि निर्वाचित महामन्त्री हौँ चुप लाग्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एकस्वरमा चेतावनी दिएका छन् । शनिबारको केन्द्रीय समिति बैठकमा दुई महामन्त्रीले एकस्वरमा देउवालाई...

abhiyandaily.com२२६ हप्ता अघि

‘अनौपचारिक क्षेत्रका श्रमिकको समस्या सूक्ष्म रूपमा बुझ्न आवश्यक’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई गहन ढंगले अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा बसेको केन्...

kharibot.com२२६ हप्ता अघि

इटालीमा पनि पुग्यो राजनीतिक अस्थिरता

काठमाडौँ । इटालीका प्रधानमन्त्री मारियो द्राघी युरोपमा बढ्दो राजनीतिक अस्थिरताको नयाँ सिकार बनेका छन् । प्राकृतिक ग्यासको अभाव र रेकर्ड मुद्रास्फीतिका कारण युरोपेली देशहरूमा हालै राजनीतिक अनिश्चित...

abhiyandaily.com२२६ हप्ता अघि

चालू आवमा हालसम्मकै बढी मुद्दा फर्छ्योट

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले चालू आर्थिक वर्ष २०७८/७९  मा हालसम्मकै बढी मुद्दा फर्छ्योट गरेको छ । २०६६ सालमा स्थापना भएको न्यायाधीकरणले चालू आवमा कुल मुद्दाको ७३ दशमलव ४६ प्रतिशत मुद्दा ...

ratopati.com२२६ हप्ता अघि

घटेको भाडा कार्यान्वयनमा आनाकानी

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हु...

abhiyandaily.com२२६ हप्ता अघि

तथ्यांकोवाच : जेठमा रू. ७ अर्ब १५ करोडको एलपी ग्यास आयात

काठमाडौं (अस) । मासिक रूपमा आयातको विश्लेषण गर्दा जेठमा सर्वाधिक मूल्यको एलपी ग्यास आयात भएको छ । औसतमा मासिक ४४ हजार ५२० मेट्रिक टन एलपी ग्यास आयात हुने गरेको छ । चालू आर्थिक वर्षको ११ महीनाको विव...

ratopati.com२२६ हप्ता अघि

सेयर बजारमा उतारचढावको वर्ष

आर्थिक वर्ष २०७४/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४/०७९ मा ३०.३१ प्रतिशत...

annapurnapost.com२२६ हप्ता अघि

गोटी बन्नु हुन्न गेटा मेडिकल कलेज

मुलुकको सबैभन्दा सुदूरपश्चिममा रहेको भूभाग विकास र समृद्धिका दृष्टिले पनि साँच्चीकै दूर छ। जस्तो कि मुलुकभर सरकारी र निजी गरी २५ मेडिकल कलेज छन्। तर, सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज छैन। सरकारी ...

kharibot.com२२६ हप्ता अघि

को हुन् बेलायतको प्रधानमन्त्रीको दौडमा अगाडी रहेका ऋषि सुनक ?

काठमाडौँ । कन्जरभेटिभ सांसदहरूले पार्टीको नेता र बेलायतको नयाँ प्रधानमन्त्री चयन गर्न थालेका छन् । टोरी सांसदहरूको दोस्रो मतदान पछि, पाँच उम्मेदवारहरू प्रधानमन्त्रीको दौडमा छन् । अर्को मतदान सोमबार...

ratopati.com२२६ हप्ता अघि

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बत...

setopati.com२२६ हप्ता अघि

यसरी सुधार हुँदैछ वैदेशिक रोजगार विभागको सेवा

सरकारले यो वर्ष वैदेशिक रोजगारीका क्षेत्रमा केही नयाँ र उदाहरणीय सेवा प्रवाह सुरू गरेको छ।  वैदेशिक रोजगार विभागमा सहसचिव शेषनारायण पौडेलले महानिर्देशकको जिम्मा पाएसँगै सेवा प्रवाह छिटोछरितो बनाउन...

gorkhapatraonline.com२२६ हप्ता अघि

मध्यतमोरको सुरुङ निर्माण सम्पन्न

चन्द्र पन्दाक ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् ...

corporatenepal.com२२६ हप्ता अघि

हामीलाई प्रदेश नचाहिएकै हो ?

कुमार दाहाल अनुशासन शासनको प्राण हो। श्रीलंकामा पद्धति बिग्रेको होइन शासनकोअनुशासन बिग्रेको हो। पद्धति आफै खराब हुँदैन। यसभित्रका स्वार्थले  खराब गर्छ। पंचायत पद्धति नराम्रो थिएन। शासन खराब भयो ।‌...

ekantipur.com२२६ हप्ता अघि

इंग्ल्यान्डले स्पेन र जर्मनीले अस्ट्रियाविरुद्ध खेल्ने

लन्डन — जर्मनीले युरो २०२२ मा अधिकतम ९ अंक बटुल्दै नकआउट चरण खेल्ने भएको छ । शनिबारको खेलमा जर्मनी फिनल्यान्डलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भयो । जर्मनी यसअघि नै अर्को चरण पु...

nayapatrikadaily.com२२६ हप्ता अघि

उपत्यकामा ‘ट्राफिक जाम’ले सास्ती

अत्यावश्यक सवारीसाधन र अनुसन्धानमा खटिएका प्रहरीलाई पनि वेलैमा गन्तव्यमा पुग्न कठिन उपत्यकाका ४४ ‘जक्सन’मा सवारीसाधन गणना हुँदै सडकमा सरर गाडी गुड्न पाउँथ्यो भने जोरपाटीका विशाल श्रेष्ठलाई करिब स...

setopati.com२२६ हप्ता अघि

आजदेखि काठमाडौंको फोहोर कुहिने र नकुहिने वर्गीकरण गरेर मात्र उठ्ने

आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट...

annapurnapost.com२२६ हप्ता अघि

सेयरमा गुम्यो साढे ११ खर्ब

काठमाडौं : सेयर बजार लगानीकर्ताले २०७८/२०७९ मा ११ खर्ब ४१ अर्ब ६२ करोड गुमाएका छन्। यस वर्ष नेप्से परिसूचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्षको अन्तमा सेयर प...

Ujyaaloonline.com२२६ हप्ता अघि

विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटाैँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा...

nepalpage.com२२६ हप्ता अघि

प्रचण्ड र माधवलाई चटक्कै छोडेर हिँड्न मिल्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी कार्याल...

rajdhanidaily.com२२६ हप्ता अघि

सरुवा सेटिङ : प्रधानमन्त्रीदेखि मन्त्रीका आआफ् दाउ र रुचि

काठमाडौं । प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि विभिन्न पक्षको रुचि र सेटिङका कारण विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको पाइएको छ । कर्मचारी ...

newsofnepal.com२२६ हप्ता अघि

सुडान हिंसामा कम्तीमा ३३ जनाको मृत्यु

एजेन्सी । सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् । स्वास्थ्य मन्त्रालयको वि...

rajdhanidaily.com२२६ हप्ता अघि

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्...

nepalviews.com२२६ हप्ता अघि

आजबाट नयाँ आर्थिक वर्ष शुरु, १७ खर्ब ९३ अर्बको बजेट कार्यान्वयनमा

काठमाडौं। साउन १ (आज) बाट नयाँ आर्थिक वर्ष (२०७९\०८०) शुरु भएको छ। आर्थिक वर्ष शुरु भएसँगै बजेट कार्यान्वयन शुरु हुनेछ। आर्थिक वर्ष २०७९\०८० का लागि संसदबाट पारित भएको बजेट आजबाट कार्यान्वयन जानेछ।

khabarhub.com२२६ हप्ता अघि

बन्दीपुर अस्पतालले माग्यो सरकारसँग चिकित्सक र उपकरण

तनहुँ – जिल्लाको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्...

Ujyaaloonline.com२२६ हप्ता अघि

युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो

 युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भएका छन् । रुसको लामो दूरीको क...

farakdhar.com२२६ हप्ता अघि

फेरि ब्याटिङ नचल्दा नामिबियासँग नेपालको अर्को फराकिलो हार

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको...

nayapatrikadaily.com२२६ हप्ता अघि

११ वर्षीय बालकलाई प्रिन्सिपलले  निर्घात कुटे, घटना सामसुम पार्ने कोसिस

ललितपुरको चापागाउँस्थित लिटिल स्टार इंग्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले पाँच कक्षामा पढ्ने ११ वर्षीय दीपेश खड्कालाई निर्घात कुटेका छन् । कक्षामा हल्ला गरेको भन्दै महर्जनले स्टिलको स्केल र मुड्...

ekantipur.com२२६ हप्ता अघि

देउवामाथि खनिए महामन्त्रीद्वय

काठमाडौँ — कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी र सरकार सञ्चालनको कार्यशैलीलाई लिएर शेखर कोइरालापक्षीय पदाधिकारी आक्रामक बनेका छन् । सरकारको एकवर्षे कार्यकाल र पार्टी सञ्चाल...

nepalipatra.com२२६ हप्ता अघि

इन्धन आपूर्तिका लागि श्रीलङ्काको रुससँग वार्ता

एजेन्सी । श्रीलङ्कामा ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफ...

ekantipur.com२२६ हप्ता अघि

ऋत र ग्रिनल्यान्ड विजयी

काठमाडौँ — ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसईई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनल पुगेका छन् । शनिबार ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ स्कोरले पराजित गर्‍यो । ग...

ekantipur.com२२६ हप्ता अघि

१ करोड ७२ लाख खर्चिएको रंगशाला उस्तै

राजविराज — पछिल्लो ५ आर्थिक वर्षमा १ करोड ७२ लाख खर्च भएको राजविराजस्थित राज रंगशाला अझै खेल्न लायकको भएको छैन । रंगशालाको स्तरोन्नतिलगायतका लागि तिनै तहको सरकारबाट ५ वर्षमा यति धेरै रकम खर्चिए पनि...

gorkhapatraonline.com२२६ हप्ता अघि

मर्यादित शिक्षण पेसा

गत साता हामीले गुरुपूर्णिमा मनायौँ । सामाजिक सञ्जालमा गुरुभक्तिका सन्देशहरू प्रवाह ग¥यौँ । गुरुको महिमा र आदर्श योभन्दा धेरै छ । आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार हुन् । देश हाँक्ने जनशक्ति ...

khabarhub.com२२६ हप्ता अघि

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण

तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको