२०७९ साउन ७ का समाचार
जुलाई २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित
दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले एक सय १८ रनको सानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले सिरिजमा एक एकको बराबरी गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्...
आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा न्युजिल्याण्डको 'क्लिनस्विप'
आयरल्याण्डविरुद्धको तीन खेलका टी २० सिरिजमा न्युजिल्याण्डले क्लिनस्विप गरेको छ । बेलफास्टमा भएको तेस्रो टी २० खेलमा न्युजिल्याण्डले घरेलु टिमलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको आयरल्...
विवाह नगरी बसेका वा निधन भएको वा श्रीमतीले छोडेका एकल पुरुषलाई पनि भत्ता
काठमाडौं । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थान...
ओछ्यानमा सुतिरहेकी युवतीको कानमा साङ्लो किरा घुसेपछि ...
साङ्लो किरा कानभित्र घुसेपछि कस्तो हालत होला ? यस्तै घटना भएको छ सिंगापुरकी युवती नन्दलासँग । उनी ओछ्यानमा सुतिरहेको बेला साङ्लो किरा कानभित्र घुसेको छ । उनले कानभित्र घुसेको साङ्लो किरालाई घरमै ब...
फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?
सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अन...
लघुकथा : महँगो आइसक्रीम
बुधबार र शनिबार हाम्रो यतातिर तरकारीको हाटबजार लाग्छ । पशु हाटबजार भने मङगलबार लाग्छ । आज शनिबार छुट्टी छ । म मात्र होइन, बाबा पनि छुट्टीमा हुनुहुन्छ । बिहानै ‘होम वर्क’ भ्याएर म अझै फुर्सदिलो भएको...
श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी, सेनाद्वारा बल प्रयोग
श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी...
जापानमा चपस्टिक प्रयोगका अनौठा नियम
काठमाडौँ । जापानमा 'हाशी' भनेर चिनिने, चपस्टिकहरू लगभग २५ सेन्टिमिटर लामो काठका दुई साधारण टुक्राहरू हुन्, तर यसले मानिसहरूमा धेरै गलतफहमी मात्र होइन, असन्तुष्टि पनि निम्त्याउँछ । डिनर टेबलमा यी चप...
जुरे पहिरोपीडितले आठ वर्षपछि रकम पाउँदै
चित्र मिजार सिन्धुपाल्चोक, साउन ७ गते । २०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भएका छन् । पीडितलाई रकम वितरण गर्न मन्त्रिपरिषद्ले निर्णय ग...
लगातारको झरीले नदी र खोलामा बाढी, खिम्ती खोलाले सतर्कता तह पार गर्यो
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ । रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दाला...
मधेसको मुद्दा सम्बोधन, महिलामाथि विभेद कायमै
काठमाडौँ — जन्मको आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले पनि नागरिकता पाउने कानुनी बाटो खुलेको छ । संसद्मा ४ वर्ष अल्झिएको नागरिकता विधेयक फिर्ता गरेर सरकारले नयाँ रूपमा प्रस्तुत गरेपछि शुक्रबा...
तिब्बतलाई स्वतन्त्र देश घोषणा गर्न अमेरिकी संसदमा विधेयक, यस्ता छन् प्रस्तावित व्यवस्था
काठमाडौं: अमेरिकी संसदमा गत वर्ष पेश भएको 'तिब्बत स्वतन्त्रता ऐन (तिब्बत इन्डिपेन्डेन्स एक्ट)' छलफलका लागि परराष्ट्र मामिला समितिमा पठाइएको छ। त्यस्तै संसदको न्यायिक समितिमा पनि छलफलका लागि यसलाई ...
मलाई सेतोदेखि डर लाग्छ
तपाईं कालोदेखि डराउनु हुन्छ कालो झन्डा मन पराउनु हुन्न सेतो विचार बोक्नुस् न सेतो देखाएर कालो कर्ममा रमाउनु हुन्छ मलाई त अचेल सेतोदेखि डर लाग्छ । सेताहरुले शोषण गरेको पढेको छु सेताहरुले शास...
भालुले हैरान पार्यो हिमाली भेगका किसानलाई
सन्तोष राउत सोलुखुम्बु, साउन ७ गते । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको...
युक्रेन र रुसबीच खाद्य सम्झौता, अन्नको मूल्यमा गिरावट आउने अपेक्षा
टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् । सम्झौतामा...
राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान
लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ ।
छोराबुहारीको हनिमुनमा आमा पनि सँगै गएपछि बेहुलीले भनिन् – बर्बाद भयो
विवाहपछि हनिमुन अवधिलाई पतिपत्नीले स्मरणीय बनाउँछन् । तर अमेरिकामा भएको एक घटनाले बेहुलीलाई निराश बनाएको छ । हनिमुन अवधिमा छोराबुहारीसँगै आमा पनि गएपछि बेहुली निराश भएकी हुन् । द सनमा प्रकाशित रि...
विशेष अदालतले गरेका फैसलामाथि छानबिनको माग गर्दै न्यायपरिषदमा उजुरी
पर्याप्त प्रमाण हुँदाहुँदै पनि कतिपय मुद्दामा प्रमाण नहेरी अनुमानका आधारमा फैसला गरिएको दाबी विशेष अदालतले गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३९ मुद्दाको फैसला गरेको थियो, तीमध्ये दुई सय ५९ घुससम्बन्...
प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित !
काठमाण्डाै – नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । आज शुक्रवार दिनभरकाे ...
इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य शुरू
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको छ । संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका ...
रमिला भाउजू
एक्कासि गाउँमा धुँवासरी हल्ला फिंजियो । हल्ला मेरो कानसम्म यसरी आयो कि म उनलाई नहेरी रहनै सकिनँ । वरतिर परतिर सबैका मुखबाट उनको प्रशंसा सुन्दा साँच्चिकै मेरा कान पाकिसकेका थिए । मलाई पनि उत्सुकता ल...
किरणसम्मिलित माजियालाई लिग उपाधि
शनिबार, साउन ७, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियशनले दुई खेल बाँकी छँदै माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको छ ...
ठूलो मात्रामा तस्करीकाे विदेशी चुरोट वीरगञ्ज भन्सारमा समातियो, १० करोडभन्दा धेरै जरिवाना हुने
वीरगन्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारतहुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनी जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्र...
वेस्टइन्डिजमाथि भारतको रोमान्चक जित
शनिबार, साउन ७, २०७९ एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ९ रनक...
मूल्यवृद्धि ७ प्रतिशत राख्ने लक्ष्य : के भन्छन् अर्थविज्ञ ?
काठमाडौं : मौद्रिक नीतिले मूल्यवृद्धिलाई ७ प्रतिशतको सिमामै राख्ने लक्ष्य लिएको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीतिले वार्षिक बजेट लक्षित मुल्यवृद्धि (मुद्रास्फीति) कायम ...
दीन–दुःखीको भरोसा बनेको अस्पताल
नेपाली जनतालाई अस्पताल हेर्ने मौका राणा प्रधानमन्त्री वीरशमशेरले दिए। वीरशमशेरले वि.सं. १९४७ साउन १३ वीर अस्पताल स्थापना गरेका थिए। अस्पतालले आउँदो साता आफ्नो १३२औँ जन्मोत्सव मनाउँदैछ। केही शय्या ...
कस्तो रहला आजको मौसम?
काठमाडौं- हाल देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्...
‘देउवाले ढिला गर्नुहुन्छ तर सही निर्णय गर्नुहुन्छ’
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने निर्णय गरेको छ। निर्णयसँगै वाम गठबन्धनको ढोका बन्द भएको आकलन गरिएको छ। तर, पाँच द...
काठमाडौंको पार्किङ व्यवस्थापनका लागि काम भइरहेको छः मेयर बालेन्द्र साह
काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक,लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जग...
विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म
आज २०७९ साल साउन ८ गते शनिबार । सन् २०२२ को जुलाई २३ तारिख ।
उद्योग र व्यापारमा फरक ब्याज, किसानलाई सस्तो कर्जा
काठमाडौँ — चालु आर्थिक वर्षमा उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरकफरक ब्याजदर कायम हुने भएको छ भने किसानले सस्तोमा कर्जा पाउने भएका छन् । त्यसका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रि...
डिजिटल बैंक स्थापना गर्न कानुन बनाइने
काठमाडौँ — नेपालमा पहिलो पूर्ण डिजिटल बैंक स्थापनाका लागि राष्ट्र बैंकले वित्तीय कानुन संशोधन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धीको नेपाल राष्ट्र बैंक ऐन ०५८ र बैंक तथा वित्तीय संस्थासम्...
नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था? कुन भाइरस फैलिरहेको छ?
काठमाडौं। देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ८४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित सङ्ख्या तीन हजार नजिक पुगेको हो।
पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार नेपाल फर्किएका छन्। असारको पहिलो साता थाइल्यान्ड गएका शाह शुक्रवार राति नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका ...
‘उत्पादनमूलक उद्योगलाई प्रोत्साहन मिल्नेछ’
काठमाडौँ — मौद्रिक नीतिका विभिन्न पक्ष छन् । हाम्रा साथीहरूले मौद्रिक नीतिका विषयमा विभिन्न कोणबाट अध्ययन गरिरहनुभएको छ । समग्रमा नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरेर मौद्रिक नीतिमाथि ...
३५ समाचार देखाइएको