मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १४ को विवरण
आज

२०७९ भदौ १४ का समाचार

अगस्त ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२० हप्ता अघि

बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ: पिता

गुल्मी । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात÷आठ वर्षदेखि नै झेल्दै आएका छन् । गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय...

rajdhanidaily.com२२० हप्ता अघि

प्रेस चौतारी गोदावरी नगर समिति घोषणा

ललितपुर । प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रूपमा गोदावरी नगर समिति घोषणा भएको छ । ललितपुर चापागाउँमा सोमबार प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश ता...

rajdhanidaily.com२२० हप्ता अघि

दुई दिनदेखि बन्द विद्यालय खुल्यो

काठमाडौं । विद्यालय कर्मचारी परिषद्को आह्वानमा दुई दिन विद्यालय बन्दपछि निर्वाध खुलेका छन् । दुई सातादेखि आन्दोलित परिषद्ले आइतबारदेखि सुरु गरेको सामुदायिक विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको हो ।...

rajdhanidaily.com२२० हप्ता अघि

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ७६ दलको ६८ निवेदन

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले ६८ निवेदन पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आफ्नो केन्द्रीय क...

rajdhanidaily.com२२० हप्ता अघि

शैक्षिक क्षेत्रको लाजमर्दो उपहास

नेपाल विद्यार्थी संघले लामो समयदेखि गर्दै आएको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालय बन्धक बनिरहेको छ । देशकै जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय यसरी कुनै पार्टीनिकट विद्यार्थी संगठनको पे...

abhiyandaily.com२२० हप्ता अघि

पर्सामा मीटरब्याजीविरुद्ध ८२ उजुरी

वीरगञ्ज । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बत...

abhiyandaily.com२२० हप्ता अघि

आन्तरिक राजस्व कार्यालय भरतपुर : साउनमा रू. १ अर्ब ११ करोड राजस्व असुली

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले एक महीनामा करीब १ अर्ब ११ करोड राजस्व असुल गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीना साउनमा कार्यालयले १ अर्ब १० करोड ९९ लाख ३१ हजार रुपैयाँ राजस्व...

nepalviews.com२२० हप्ता अघि

आज हरितालिका तीज, पशुपतिनाथसहित देशभरका  शिव मन्दिरमा भीड,

काठमाडौं। हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले  भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा,...

nepalsamaya.com२२० हप्ता अघि

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा महिला कामदार लक्षित सांस्कृतिक परिवर्तनको प्रतिबद्धता

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यस्थलमा महिलाको अवस्था सुधार गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गत मे महिनामा भएको निर्वाचनमा लेबर पार्टी सत...

lokaantar.com२२० हप्ता अघि

शिया धर्मगुरुले राजनीतिबाट सन्यास लिएपछि इराकमा हिंसात्मक प्रदर्शन, ८ जनाको मृत्यु

इराकका शिया धर्मगुरु मौलवी मुक्तदा अल–सदरले राजनीतिबाट सन्यास लिएपछि उनका समर्थकले हिंसात्मक प्रदर्शन गरेका छन् । धर्मगुरु मुक्तदाको घोषणापछि असन्तुष्ट समर्थकहरू सोमवार सडक प्रदर्शनमा उत्रिएका छन्...

annapurnapost.com२२० हप्ता अघि

फरक विचारक प्रदीप गिरि

नेपालको वैचारिक राजनीतिक आन्दोलनमा प्रदीप गिरि फरक विचारक थिए। उनका हरेक विचार देश र समाज परिवर्तनप्रति मुखरित थिए। तल भुइँ सतहमा बसेर माथिका लागि सोच्ने राजनीतिक विद्वान् थिए। उनको नजिक बसेर आफ्नो...

ekantipur.com२२० हप्ता अघि

त्रिविको तालाबन्दीबारे संसद्‌मा बहस

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक...

news24nepal.tv२२० हप्ता अघि

निर्वाचन आचारसंहितामा आजदेखि लागू (पूर्णपाठ)

काठमाडौं। आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य गरेको दिनदेखि लागू हुनेछ । आयोगले क...

annapurnapost.com२२० हप्ता अघि

छोरो साउदीको जेलमा, छुटाउन परिवारको हारगुहार

धनकुटा : चौबीसे गाउँपालिका–४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत १३ महिनादेखि साउदीमा जेल जीवन बिताइरहेका छन्। दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल  ल्याउनका लागि प...

lokaantar.com२२० हप्ता अघि

कञ्चनपुरमा ३ वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि

कञ्चनपुरका बितेका केही वर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएका छन् । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै दैनि...

gorkhapatraonline.com२२० हप्ता अघि

खाडी मुलुकबाट ५३ हजार फर्केनन्

काठमाडौँ, भदौ १४ गते । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। ...

nepallive.com२२० हप्ता अघि

सिरिज कब्जाको लागि नेपाल र केन्या भिड्दै

काठमाडौं– भ्रमणकारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-२० आईमा प्रतिस्पर्धा गर्दैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्या...

khabarhub.com२२० हप्ता अघि

तीज पर्व राष्ट्रिय एकताको आधार स्तम्भ : प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन्।

shilapatra.com२२० हप्ता अघि

स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिन लागेका प्लाष्टिक सर्जन

पेसाले उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन् । जटिल प्लाष्टिक सर्जरी गरेर ख्याती कमाइसकेका छन् । सामाजिक रूपमा ‘ग्रिन एण्ड क्लिन’ नेपालगञ्ज अभियानको अगुवाई गरिरहेका छन् । दलीय राजनीतिमा खासै नदेखिएका डा ...

news24nepal.tv२२० हप्ता अघि

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (मंगलबार) मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका ...

ekantipur.com२२० हप्ता अघि

‘टोमाटो फ्लु’ को जोखिममा नेपाल

काठमाडौँ — पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिम नेपालमा पनि बढेको विज्ञहरूले चेतावनी दिएका छन् । उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्र...

nayapatrikadaily.com२२० हप्ता अघि

पाँचदलीय गठबन्धनमा शीर्ष समझदारी : बुधबारसम्म संख्या र  २० भदौसम्म क्षेत्र बाँडफाँड

पाँचदलीय सत्तागठबन्धनले २० भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याउने भएको छ । कार्यदलमा सहमति जुट्न नसकिरहेका वेला गठबन्धनको शीर्ष तहमा बुधबारसम्म सिट संख्या र २० भदौसम...

nepallive.com२२० हप्ता अघि

आज हरितालिका तीज, बिहानैदेखि पशुपतिसहित शिवालयमा महिलाको भीड

काठमाडौं– हरितालिका तीज पर्व हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरी मंगलबार मनाउँदैछन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति...

ekantipur.com२२० हप्ता अघि

समस्या फेरि ब्याटिङमै

काठमाडौँ — सबै भन्छन्, नेपाली क्रिकेटको समस्या नै ब्याटिङ हो । कस्तो छ त यो समस्या ? त्यसको पूरापूर छनक सोमबार देखियो, जतिबेला चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल केन्याको हातबाट ७ रनले पर...

Ujyaaloonline.com२२० हप्ता अघि

७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

काठमाण्डाै - ७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ । विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोज...

khabarhub.com२२० हप्ता अघि

आज तीजको व्रत : शिव मन्दिरमा बिहानैदेखि महिलाको भीड

काठमाडौं – आज हरितालिका (तीज) व्रतको दिन हो । व्रतको तयारी स्वरुप हिजो दर खाएर बसेका महिला आज निराहार बस्छन् ।

gorkhapatraonline.com२२० हप्ता अघि

त्रिविको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ, भदौ १४ गते । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ।  सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको ...

ekantipur.com२२० हप्ता अघि

एन्फालाई ६ हजार डलर जरिवाना

काठमाडौँ — गत जेठमा कुवेतमा भएको एसियन कप २०२३ छनोट (तेस्रो चरण) मा नेपाली राष्ट्रिय फुटबल टिम सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसियाविरुद...

nepallive.com२२० हप्ता अघि

ग्रिजम्यानको गोलमा एट्लेटिको विजयी 

काठमाडौं– एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा भलेन्सियालाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा एटलेटिकोले भलेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो। एट्लेटिको जितमा खेलको ६६औं मिनेटमा ए...

gorkhapatraonline.com२२० हप्ता अघि

बन्यो विमानस्थल आएन जहाज

तिलाचन पाण्डे तम्घास, भदौ १४ गते । गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्मा...

ratopati.com२२० हप्ता अघि

गठबन्धनको सहारा खाज्दै मधेसवादी दल

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू...

nepalkhabar.com२२० हप्ता अघि

ग्रिजमेनको गोलमा एथ्लेटिको मड्रिडको जित

स्पेनिस ला लिगाअन्तर्गत सोमबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियामाथि १-० गोल अन्तरको जित हात पारेको छ। लिगको नयाँ सिजनको तेस्रो खेलमा टोलीलाई दोस्रो जित दिलाउने क्रममा खेलको ६६ औं मिनेटमा...

baahrakhari.com२२० हप्ता अघि

आज हरितालिका तिज व्रत, देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड

काठमाडौं । हरितालिका तिज आज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक व...

annapurnapost.com२२० हप्ता अघि

एमालेबाट भावी प्रधानमन्त्री ओली नै, किन ?

काठमाडौं : नेकपा (एमाले) ले आगामी निर्वाचनपछि केपी शर्मा ओली किन भावी प्रधानमन्त्री भनेर स्पष्ट पारेको छ। दुई–दुईपटक प्रधानमन्त्री भइसकेका ओलीलाई किन फेरि प्रधानमन्त्री बनाउनुपर्‍यो भन्ने प्रश्नमा ...

nayapatrikadaily.com२२० हप्ता अघि

निर्वाचन आचारसंहिता : मतदानको १७ दिन  अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो

आचारसंहिता उल्लंघन गर्नेे उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी नै रद्द गर्न सक्ने व्यवस्था आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । सो...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको