मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १८ को विवरण
आज

२०७९ भदौ १८ का समाचार

सेप्टेम्बर ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२१९ हप्ता अघि

गाैरा पर्वले माैलिक संस्कृतिकाे संरक्षण गर्दै समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलाेस् : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको...

shilapatra.com२१९ हप्ता अघि

परिवर्तनमा युवा (कविता)

युवा हामी उन्नति र प्रगतिको मुहान हामीले नै हो परिवर्तन गर्ने, हामी देशको सान । खै कुन्नि  किन हो, हुर्केको हरियो बोटमा फल फल्न छाडिसक्यो ए साँच्चै, बाल्यकाल सकेर उमेर त युवामा पो लागिसक्यो । अ...

ratopati.com२१९ हप्ता अघि

उपेन्द्रको अस्थिर चुनावी यात्रा

उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते...

lokaantar.com२१९ हप्ता अघि

गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा लगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन् । गौरा पर्वको उपलक्ष्यमा सम्पू...

ratopati.com२१९ हप्ता अघि

गजल : मनमा अनौठो जलन हुँदो रहेछ

मुटु रेट्ने हतियार वचन हुँदो रहेछ  आफ्नै मान्छे दुश्मन झन् हुँदो रहेछ सबैभन्दा प्रिय जिन्दगीको खण्ड  मलाई त लाग्छ बचपन हुँदो रहेछ बाहिरको मान्छेलाई फनफनी घुमाउने असत्ति आफै भित्रको मन हुँदो रह...

lokaantar.com२१९ हप्ता अघि

गौरालाई सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेश लगायतका क्षेत्र...

shilapatra.com२१९ हप्ता अघि

अर्जेन्टिनामा रहस्यमय निमोनिया : मृतककाे संख्या तीन पुग्यो, ९ सिकिस्त

अर्जेन्टिनामा रहस्यम निमोनिया (Mystery pneumonia) बाट तीन जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार, मृतकमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् । अनौठो खालको निमोनियाका थप ९ बिरामी सिकिस्त छन् । यीमध्ये पन...

gorkhapatraonline.com२१९ हप्ता अघि

गौरा महत्त्वपूर्ण सांस्कृतिक पर्व

काठमाडौँ, भदौ १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा...

shilapatra.com२१९ हप्ता अघि

हङकङ हारेसँगै एसिया कपमा भारत र पाकिस्तानकाे दाेस्राे भेट पक्का

एसिया कपमा पाकिस्तानले हङकङलाई १ सय ५५ रनले पराजित गरेकाे छ । योसँगै के तय भएको छ भने, दर्शकले यसै प्रतियोगितामा फेरि भारत र पाकिस्तान भिडेको हेर्न पाउने छन् । ४ सेप्टेम्बरमा भारत र पाकिस्तान फेरि ...

onlinekhabar.com२१९ हप्ता अघि

ललितपुर ३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिस

१८ भदौ, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् । क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्व...

ratopati.com२१९ हप्ता अघि

सुदूरपश्चिम प्रदेश : बर्खास्त मन्त्रीले पाए मन्त्रीकै दर्जा, मर्यादा मिचिँदा उपसभामुख रुष्ट

सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रम हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ । प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शु...

gorkhapatraonline.com२१९ हप्ता अघि

असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ, भदौ १८ गते । चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक...

onlinekhabar.com२१९ हप्ता अघि

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

१८ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दा...

onlinekhabar.com२१९ हप्ता अघि

मेयर बालेनको १०० दिन : आशा जगाउने सुरुवात

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्...

ratopati.com२१९ हप्ता अघि

स्कुलमै मनाइयो “इन्द्र जात्रा”

रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी । जात...

gorkhapatraonline.com२१९ हप्ता अघि

छैन चिनी सस्तियो खानेतेल

काठमाडौँ, भदौ १८ गते  ।  सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति मा...

lokaantar.com२१९ हप्ता अघि

नितीश कुमारलाई झड्का, विधायकहरू पार्टी परित्याग गरी भाजपामा प्रवेश

बिहारमा भारतीय जनता पार्टी (भाजपा) को साथ छाडेर महागठबन्धनमा सामेल भएका मुख्यमन्त्री नितीश कुमारलाई मणिपुरमा झड्का लागेको छ । मणिपुरमा जेडीयूका ५ विधायक पार्टी परित्याग गरी भाजपामा प्रवेश गरेका छन...

Ujyaaloonline.com२१९ हप्ता अघि

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : हङकङ ३८ रनमा अलआउट

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो । पाकिस्तानले द...

ekantipur.com२१९ हप्ता अघि

भेट्रान्स कप फुटबल हुने

काठमाडौँ — ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा हुने भएको छ । ठमेल पयर्टन विकास परिषद्को आयोजनामा हुने प्रतियोगिता असोज ९ देखि ११ सम्म हुनेछ । कार्यक्रम संयोजक प्रसयराज भण्डारीका अनुसार २० टिमको स...

nepalpress.com२१९ हप्ता अघि

‘निर्वाचनसम्म मात्रै म दलको प्रतिनिधि थिएँ, अब सबैको भएको छु’

रुपन्देही । २०७० र २०७४ सालमा सांसद जित्न नसकेका विद्याप्रसाद यादव २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष निर्वाचित भए । जनता समाजवादी पार्टी नेपाल (जसप...

ekantipur.com२१९ हप्ता अघि

विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त

काठमाडौँ — ठगी आरोपमा फरार एक अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षबाटै भागेका छन् । ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोस...

Ujyaaloonline.com२१९ हप्ता अघि

आज गौरा एवं दुर्वाष्टमी पर्व : सुदूरपश्चिम र मध्यपश्चिममा धुमधामका साथ मनाइँदै

काठमाण्डाै – सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरा...

gorkhapatraonline.com२१९ हप्ता अघि

अगस्टमा ४१ हजार पर्यटक भित्रिए

काठमाडौँ, भदौ १८ गते । अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपा...

rajdhanidaily.com२१९ हप्ता अघि

तिब्बती शरणार्थीका अन्तहीन पीडा

पोखरा हेम्जामा जन्मिइन्, छाम्छे डोल्मा । बास्केटबल उनको रुचि र सपना दुवै हो । यही सपना पछ्याउँदै जाँदा एकफेर बास्केटबलको एउटा प्रतिस्पर्धामा भाग लिन युरोप जाने अवसर मिल्यो । तर, उनी जान पाइनन् । सर...

ratopati.com२१९ हप्ता अघि

दोस्रो एकदिवसीयमा नेपाल र केन्या भिड्दै

नेपालले आज  घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७...

shilapatra.com२१९ हप्ता अघि

जुन फोटोले चिनायो, त्यसैले सिध्यायो (केविन कार्टरकाे कथा)

फोटो पत्रकारिताको सबैभन्दा प्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ जितेका फोटो पत्रकार थिए केविन कार्टर । एक समय विश्वमा उनी चर्चाकाे शिखरमा थिए । पछि कार्टर आत्महत्या गर्न बाध्य भए । करिब ३३ वर्षको उमेरमा ...

khabarhub.com२१९ हप्ता अघि

मेरो मनले भेट्टाएको शैलुङ स्वर्ग (फोटोफिचर)

काठमाडौँ – शैलुङ । एउटा स्वर्ग देखिने शान्त ठाउँ । मैले मनमनै अनुमान गरेकी थिएँ । बेला-बेला शैलुङका फोटो हेर्दा त्यस्तै महसुस हुन्थ्यो । मनको यही खसखस मेट्न हामी काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक र...

techpana.com२१९ हप्ता अघि

बाइकमा मोबाइल स्ट्यान्ड राख्न नदिनुको वैज्ञानिक कारण दिनुपर्छ

ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड (होल्डर) राख्न नपाउने व्यवस्था गरेको छ । पछिल्ला केही दिनदेखि यो विषयले चर्चा पाइरहेको छ । मोबाइल स्ट्यान्ड राख्न पाउने नपाउने नीतिगत व्यवस्था के ...

gorkhapatraonline.com२१९ हप्ता अघि

साना उद्योग प्रवर्द्धनका लागि समझदारी

काठमाडौँ, भदौ १८ गते ।  लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन  गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  शुक्रबार आयोज...

annapurnapost.com२१९ हप्ता अघि

नेपाल : सम्भावनाहरूको राजमार्ग

प्रकृतिले हाम्रो देशलाई मुख्यतः तीनवटा कुरा दिएको छ– उर्बरभूमि, जलस्रोत र हिमशृंखला। त्यसबाहेक अनेकौं पुराताŒिवक स्थल र धार्मिक सम्पदा छन्। अनि छन्, वनजंगल, अन्यत्र कतै नपाइने जीवजन्तु र चराचुरुंगी...

Ujyaaloonline.com२१९ हप्ता अघि

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाण्डाै – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको...

rajdhanidaily.com२१९ हप्ता अघि

गाउँ टेक्न थाले नेता

काठमाडौं । कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे ?’ भन्ने’bout लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन् । ‘कसलाई विजयी गराउँदा गाउँघरमा विकास हुन्छ ? भन्ने’bout गाउँ...

ekantipur.com२१९ हप्ता अघि

मल नल्याउने ४ कम्पनी कालोसूचीमा सिफारिस

काठमाडौँ — ठेक्का सम्झौता गरेर पनि समयमै रासायनिक मल नल्याउने चार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले सिफारिस गरेको छ । सिल्क (जेभी), देश ट्रेडर्स, जेनट्रेड र सिल्क मार्केटलाई कालोसूची...

khabarhub.com२१९ हप्ता अघि

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

कोलम्बो – श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

lokaantar.com२१९ हप्ता अघि

वैकल्पिक मार्गको व्यवस्थापन हुँदै

वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ ।  बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटार...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको