२०७९ भदौ २६ का समाचार
सेप्टेम्बर ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो
आइतबार, भदौ २६, २०७९ एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र क्याडिजबीच जारी खेलका दौरान दर्शकको स्वास्थमा समस्या आउँदा खेल रोकिएको छ । खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछ...
धेरै मोटो वा धेरै दुब्लो हुनु स्वास्थ्यका लागि हानिकारक छ ?
बीबीसी । अत्याधिक तौल हुनु वा ज्यादै पातलो हुनु दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तोमा शरीरको तौललाई सन्तुलनमा राख्न नसके मान्छेको आयु समेत ४ वर्ष सम्म घट्न सक्ने एक नयाँ अनुसन्धानले देखा...
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी
बागलुङ । राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीले बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ । बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको संस्थाले नगरवासीलाई शुद...
फराकिलो जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा, ला लिगामा केके भयो?
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले कार्डिजलाई हराएको छ। स्टेडियो नुएभो मिरनडिल्लामा सम्पन्न खेलमा बार्सलोनाले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरह...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने
सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सु...
राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड
संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता 'राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका'लाई लिएर घोचपेचमा उत्रेका छन्। ...
डेंगु संवाद: रोकथाम र नियन्त्रणका उपाय
वर्षायामको भाद्र महिना चलिरहेको छ। बिजुली बत्ति नभएकोल गर्मी महसुस हुन् थाल्यो। चिया पिउँदै गफ गर्न अनि थोरै भएपनि गर्मी छल्न हामी छतमा निस्क्यौं। छतमै एकातिर किचेन कोठा अनी अर्कोतिर फुलबारी त्यसमा...
बार्सिलोनाको सहज जीत
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ । शनिवार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो । यस जीतसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अ...
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा
हाम्रा मास्टर-सेफ राजधानी काठमाडौंको दरबारमार्गमा छ पाँचतारे होटल 'याक एन्ड यती'। यहाँका एक्जुकेटिभ शू–सेफ हुन् नुवाकोटका रमेश गिरी। उनी संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा मासिक साढे तीन लाख...
सत्ता गठबन्धनको बैठक बस्दै
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी ...
मेरो पहिचान नेपाली भाषी : पवन चाम्लिङ
काठमाडौँ, भदौ २६ गते । साहित्यकार एवं सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ ‘किरण’ले नेपाली साहित्य संस्कृतिको विकासमा पारिजातको नाम र काम अमर रहेको बताउनुभएको छ। काठमाडौँस्थित पारिजात स्मृति क...
१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट...
स्वामित्वको समस्याले पुनर्निर्माण रोकियो
काठमाडौँ, भदौ २६ गते । जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा काठमाडौँको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे बनेको छ। २०७२ सालको भूकम्पले नेसंविको पुरानो भवनलाई निकै क्षति पु-याएक...
रेडियो नेपालले गर्यो कर्मचारीहरूलाई विभिन्न पदहरूमा नियुक्तिका लागि सिफारिस [सूचना]
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)मा विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि सिफारिस गरिएको छ । रेडियो नेपालले आइतवार एक सूचना जारी गर्दै विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरेको जन...
निर्वाचनमा डा. शेखर : कांग्रेसकै कलह टाउको दुखाइ
२६ भदौ, विराटनगर । २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले सिन्धुली रोजेका थिए । सिन्धुली रोज्नुको एउटा कारण गृहनगर दुम्जा थियो भने अर्को वेदानन्द झा नेतृत्वको तराई क...
समता फुटबल प्रतियोगिता : नमस्ते सुपरको विजयी सुरुवात
खोटाङ – खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ ।
महामारीकै रूपमा डेङ्गु
वसन्त पराजुली भरतपुर, भदौ २६ गते । हरेक वर्ष जसो चितवनमा महामारीकै रूप लिने डेङ्गु यस वर्ष पनि महामारीकै रूपमा देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार यो वर्ष साउनदेखि भदौ २२ गतेसम...
४० दिनका लागि कति रकम पाउँछन् म्यादी प्रहरीले ?
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो...
२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपाल भुटानसँग २–० गोलले पराजित
काठमाण्डाै - २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २–० ले हराएको हो । भुटान...
४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच
चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले...
खर्चको बोझ नबनून् विमानस्थल
विकास र समृद्धिको पहिलो आधार भनेको नै यातायात हो। नेपालमा तराईका समथर भूमिभन्दा पहाडी क्षेत्र बढी छ। त्यसैले यातायातको पूर्वाधार विकास निकै चुनौतीपूर्ण छ। आज पनि मुलुकका केही पालिकासम्म मोटरबाटोसम्...
१० वर्षमा ५३ हजारभन्दा बढीले सिध्याए आफूले आफैंलाई
काठमाडौं- नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा प्रति एक लाख जनसंख्यामा आत्महत्याको दरलाई १६.५ बाट घटाई ४.७ मा ल्याउने भनिएको छ। तर अझै नेपालमा आत्महत्याको दर प्रति एक ल...
एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै
काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित र...
दार्चुला बाढीपहिरोमा पाँचको मृत्यु, १० बेपत्ता
- आठ घाइतेको हेलिकोप्टरमार्फत उद्धार - सय परिवार प्रभावित, तीन मन्त्री राहत बोकेर दार्चुलामा - गत वर्ष पनि दार्चुलामा बाढीपहिरोको क्षति, तर पीडितले पाएनन् राहत दार्चुलाको लास्कु खोला र महाकाली न...
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवा तथा सुविधा पनि त...
शिक्षकशिक्षिकालाई ल्यापटप
गाईघाट समाचारदाता गाईघाट, भदौ २६ गते । सामुदायिक विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले शिक्षकहरूलाई ल्यापट...
स्वाटेकले जितिन् यूएस ओपन
न्युयोर्क — विश्व नम्बर १ खेलाडी इगा स्वाटेकले शनिबार वर्षको दोस्रो ठूलो उपाधिका रूपमा यूएस ओपन जितेकी छिन् । उनले पाँचौं वरीयता प्राप्त ट्युनेसियाकी ओन्स जाबेरलाई ६–२, ७–६ (७/५) ले पराजित गरिन् । ...
राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन
तनहुँ, भदौ २६ गते । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीरा...
नेपाल टीट्वेन्टी लिग : १५ लाखमा बिके ६ खेलाडी
काठमाडौं : फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वेन्टी लिगमा सहभागी टोलीले मार्की खेलाडी अनुबन्ध गरेका छन्। लिगमा सहभागी ६ टोलीले नै शनिबार पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेका हुन्। पहिलो ...
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ
दमौली – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्य...
चिनियाँ जनकंग्रेसका अध्यक्ष चारदिने भ्रमणमा सोमबार काठमाडौं आउँदै
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थ...
भारतको आसाममा एक लाख सरकारी घर बनाइने, झण्डै १६ लाख मानिस लाभान्वित हुने
भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ । आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्...
विद्यालय हिँडेका बुटवलका ३ विद्यार्थी सम्पर्कविहीन
विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्। उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा...
३४ समाचार देखाइएको