२०७९ भदौ २७ का समाचार
सेप्टेम्बर १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीलंकाले जित्यो एशिया कपको उपाधि
काठमाडौँ । श्रीलंकाले एशिया कपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै एशिया कपको उपाधि जितेको हो ।
ट्विन टावर आक्रमणको २१ औं वर्ष : राष्ट्रपति बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त
बाइडेन- अमेरिकी राष्ट्रपति जो बाइडनले पेन्टागन र न्यूयोर्कको भ्रमण गरी विमान अपहरण गरी अमेरिकी दुई व्यापारिक भवन (ट्विन टावर) ध्वस्त पार्दा मारिएका करिब तीन हजार व्यक्तिलाई सम्मान गरेका छन्। उक्...
पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले जित्यो एसिया कप
एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले हात पारेको छ । आइतबार युएईको दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कपको उपाधी जितेको हो । श्रीलंकाले दिएको १७१ ...
गठबन्धन छाड्न तयार उपेन्द्रलाई देउवा- प्रचण्डले फर्काए
काठमाडौँ : गठबन्धन छाड्ने तयारीमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आइतबारको शीर्ष दलको बैठकपछि गठबन्धनमा बस्न राजी भएको दाबी आएको छ। पाँच दलीय गठबन्धनले १३ सिट मात्र दिने भनेपछि ...
प्राथमिकता र सशक्तीकरणको आवश्यकता
१० रुपैयाँभन्दा धेरैको आयात गरेर १ रुपैयाँ बराबरको मात्रै निर्यात भइरहेको अहिलेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र नेपालजस्तो देशका लागि अपरिहार्य बहस हो । आत्मनिर्भरताको विकास र प्रवर्द्धनको विषयमा ...
जिल्ला दौडाहामा शीर्ष नेता
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हँुदै आफ्ना दलबाट उम्मेदवार हुन...
एनआईसी एशिया बैंकद्वारा भिडियो केवाईसी सेवा शुरू
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवा शुरू गरेको छ । बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलको ...
मिडिया काउन्सिल विधेयकको चर्को विरोध
काठमाडौं । पत्रकारलाई दुःख दिने र विभिन्न बहानामा पत्रिकाको दर्ता नै खारेज गर्ने उद्देश्यका साथ सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति प्रतिनिधिसभाको विकास एवं सूचना प्रविधि समितिले असन्...
महाकालीको बहाव नघट्दा बेपत्ता खोजीमा समस्या
दार्चुला । महाकाली नदीमा पानीको बहाव नघट्दा दार्जुलाको महाकाली नगरपाकिला र नौगाडा गाउँपालिका बेपत्ताको खोजी कार्यमा समस्या आएको छ । बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेक...
‘२०४७ देखि नै नियुक्ति विवादित बन्दै आएको छ’
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा आइतबार बयान दिनेक्रममा राजनीतिक दलका नेताहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीले न्यायधीशको नियुक्तिम...
पूर्वाधार सम्मेलन: समृद्ध नेपालको लक्ष्य
काठमाडौं । समृद्ध नेपालको लक्ष्यलाई जोड दिँदै चौथो पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा हुनुपर्ने निचोडसमेत निकालेको छ । दोस्रोपटक ...
निजामती सेवामा राजनीति
राज्यको अस्तित्वमा आएदेखि नै कर्मचारी संयन्त्रको जरुरी देखिँदै गयो र सबै राज्यहरूले यसलाई स्वीकार गर्दै कर्मचारीतन्त्रको सुदृढीकरणबाटै स्थायी सरकारको भूमिकामा राखी काम गर्दै गए । प्रारम्भका दिनहरूम...
आज सोमबार, व्रत बस्दा के हुन्छ फाइदा ?
काठमाडौं – मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ।
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर
जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युम...
वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए
सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा ब...
खुल्ने भयो ६ लेनको सडक
काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो । ...
२० रोपनीमा फैलिएको, १४ करोड लगानीको 'आभ्या'
स्वास्थ्यका कुरामा एउटा भनाइ छ– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो। रोग लाग्न नदिन के गर्नुपर्छ? परम्परागत स्वास्थ्य चेतनाअनुसार योग, ध्यान र सन्तुलित आहारविहार मुख्य उपाय हुन्। य...
श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, तपाईंलाई कति पर्ला ?
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज (सोमवार) बाँडफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीम...
चिनियाँ सभामुख ली नेपाल आउँदै
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल ती...
चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै
काठमाडौँ — नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौंमा उत्रँदै छ...
नेपालमा कडाइपछि भारतबाट मानव तस्करी
नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हुँदै विभिन्न देश पठाउन थालिएको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि य...
निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी
झापा – जिल्लाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिक...
हेटौंडा सिमेन्टको भ्वाङ
कुनै पनि मालवस्तु बिक्री गर्न अनेक विज्ञापन र ब्रान्डिङ गर्नुपर्छ। कतिपयलाई किंवदन्ती लाग्न सक्छ— हेटौंडा सिमेन्ट किन्न भने सोर्सफोर्स लगाउनुपथ्र्याे। पैसा तिरेर सिमेन्ट किन्छु भन्दा पनि हारालुछ हु...
अध्यक्ष ली आज आउनुहुँदै
काठमाडौँ, भदौ २७ गते । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मै...
चुनावपछि शक्तिमा फर्किने ओलीको दाबी
काठमाडौँ — सत्तारूढ पाँच दलले आगामी चुनावमा गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका बेला एक्लै चुनावमा होमिन लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: शक्तिमा फर्किने दाबी गरेका छन...
लाभांश पारित गर्न सानिमा माई हाइड्रोले बोलायो साधारण सभा; बुक क्लोज कहिले ?
Hydro लाभांश पारित गर्न सानिमा माई हाइड्रोले बोलायो साधारण सभा; बुक क्लोज कहिले ? Sep 12, 2022 सानिमा माई हाइड्रोपावर लिमिटेडको संचालक समितिको २०७९/०५/२० गते दिउँसो ३ बजे बसेको बैठकबाट आर्थिक वर...
रेमिट्यान्स भित्र्याउने बा !
घरको छेउमा एउटा ठूलो बकैनाको रुख थियो । बाको बाभन्दा नि बुढो ! त्यो रुखको स्याउलाले धेरै बाख्राको जीवन धानेको थियो । अझैसम्म धान्दैछ । त्यही रुखमा गुँड लगाएर थुप्रै चिबे र जुरेली चरीको वंंश वृद्...
देशको समृद्धिका लागि मिलेर अघि बढौँ : उपेन्द्र महतो
गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतवार आयोजित ...
युवराज भण्डारीको गीतमा प्रविण र रचनाको स्वर (भिडियो)
काठमाडौं– गीतकार युवराज भण्डारीको शब्द रचनामा एउटा सुमधुर प्रेम गीत सार्वजनिक भएको छ । गायक प्रविण बेडवाल तथा गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीतलाई राजेश थापाले संगीतबद्ध...
खोला कायम गर्न विज्ञहरूको सुझाव
काठमाडौँ, भदौ २७ गते । काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काए मात्रै बाढीको दीर्घकालीन समाधान हुने सुझाव जलस्रोत ...
अरूलाई आरोप, ओली–पौडेलप्रति आभार
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्र...
सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धन बैठक बस्दै
सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्। सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित पा...
३२ समाचार देखाइएको