२०७९ भदौ २९ का समाचार
सेप्टेम्बर १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौंको सडकमा सास्ती नै सास्ती
काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ । भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक ...
प्रहरी–बन्दुकधारी गोली हानाहान
जनकपुरधाम । धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच गोली हानाहान भएको हो । सोमबार अबेर ...
उम्मेदवार छान्न राप्रपाले बनायो संसदीय समिति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा टिकट वितरण गर्न पार्टीको संसदीय समिति बनाएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको हो । रा...
बायर्न म्युनिखसँग हार्यो बार्सिलोना
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ ।
विश्वकपका लागि नामिबियाको टोली घोषणा
अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि नामिबियाले टिम घोषणा गरेको छ। नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । टी-ट्वान्टी विश्वकप १...
स्वास्थ्यवर्द्धक गहुँ–जौको च्याख्ला
पहिले–पहिले नेपालीका भान्साको अभिन्न अन्न थिए, गहुँ र जौ। गहुँ र जौका परिकार नपाक्ने भान्साको कल्पना समेत गर्न सकिँदैनथ्यो। तर, परापूर्वकालदेखि खाँदै आइएको गहुँ र जौको च्याँख्ला यतिबेला धेरै नेपाल...
करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा
पाँचखाल, भदौ २९ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षाैंदेखि आफूहरूले चरिचरन गर्दै आ...
जसका लागि कञ्चनले पर्खिन् ५ वर्ष
सिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्। पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उ...
लाठीको न्याय
दिन दुईगुना रात चौगुनाका हिसाबले ऋण बढाउँदै लगेर जायजेथा नै दिँदा पनि चुक्ता नहुने बनाउने सुदखोरहरूका कारण थुप्रै मानिसको जीवन अत्याचारको भुंग्रोमा पिल्सिएको छ। महोत्तरीको मटिहानी नगरपालिका–१ सानो ...
मानव बेचविखन तथा ओसारपसार मुद्दाका दुई आरोपी पक्राउ
चितवन – भदौ २६ गते दिउँसो करिब १:१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक...
च्याम्पियन्स लिगः बायर्नले बार्सिलोनालाई हरायो
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ । मंगलबार मध्यरातमा सम्पन्न खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले पराजित ग...
लीद्वारा नेपालको चीन नीतिको प्रशंसा
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समिति अध्यक्ष ली चान्सुले नेपालको चीन नीतिको प्रशंसा गरेका छन्। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा एक...
१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै
काठमाण्डाै - १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ...
सुदखोरलाई फौजदारी मुद्दा लगाउन कार्यदलको प्रस्ताव
काठमाडौँ — सरकारद्वारा गठित कार्यदलले सुदखोरी र मिटरब्याजबाट सिर्जित अपराधलाई फौजदारी कसुरमा समेटेर कानुन संशोधन गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव भीष्म भुसालको संयोजकत्वमा गठित ‘मिटरब्या...
बंगालादेशी फुटबलरको ५ वर्षको मिहनतले सफलता चुमेको दिन
काठमाडौं- दशरथ रंगशालामा मंगलबार भारत र बंगलादेशको महिला टिमले फुटबल खेल्दा २७९ जनाभन्दा धेरै दर्शक थिएनन्। तर, प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेल यही रह्यो। अनि नतिजाका हिसाबले ऐतिहा...
नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रक्रिया शुरु
वाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया शुरु गरेको छ। वाग्मती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रुपमा ती दुईवटा भाषा...
बिरामी पर्न थाले मिटरब्याजपीडित
काठमाडौँ — न्यायका लागि करिब डेढ महिनादेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरू बिरामी पर्न थालेका छन् । किशोरदेवी चमार र मैना कुहार मंगलबार आन्दोलनमा जान सकेनन् । किशोरदेवी ज्वरोले थलिएकी छन् भन...
एनआरएनए युरोप सम्मेलन : २५ देशका २५० प्रतिनिधि सहभागी हुने
लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
बार्सिलोनामाथि बायर्नको जित
बुधबार, भदौ २९, २०७९ एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २...
कृषि विकास बैंकको रकम हिनामिना गर्ने दुई जनालाई साढे ४ करोड जरिवाना
विशेष अदालतले कृषि विकास बैंक मुख्य शाखा कार्यालय न्युरोडको टेलर सहायक दीपिका रेग्मीसहित दुईजनालाई दोषी ठहर गरेको छ । बैंकको रकम हिनामिनामा अदालतले रेग्मी तथा सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज...
एमालेका ‘हेभिवेट’लाई नै टिकटमा तगारोको डर
काठमाडौं । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प...
लेभरकुसेनले एट्लेटिकोलाई हरायो
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन क्लब लेभरकुसेनले जित निकालेको छ । गएराति भएको खेलमा लेभरकुसेनले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो । घ...
७५ विद्यार्थी कोचाकोच
जाजरकोट : जिल्ला सदरमुकामस्थित त्रिभुवन नमुना माविको ७ कक्षामा अध्ययनरत आकृति शाही एउटै बेन्चमा धेरै जना बस्नुपर्दा हैरान छिन्। धेरै विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउँदा कोचिएर बस्नु परेको उनको ...
मैले १० लाख रुपैयाँ क्षतिपूर्ति लिन्न- समिक्षा अधिकारी
काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मंगलबार एक स्टाटस लेख्दै अधिकारीले आफूले त्यो रकम नलिने मनसाय रहेको जानकारी दिएकी हुन् । नायक पल शाहविरुद्ध जबर्जस्त...
बायर्नसँग बार्सिलोना पराजित
एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा बार्यनलाई जित दिला...
दिल्ली भ्रमणमा रहका परराष्ट्र सचिव पौडेल र भारतीय समकक्षी क्वात्राबीच भेट
काठमाडौं- दिल्ली भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। दुई देशका सचिवबीच मंगलबार भेट भएको सचिव क्वात्राको सचिवालयले बताएको छ। उ...
नियम मिचेर निगमको विदेशस्थित कार्यालय सरुवामा
काठमाडौँ — तालुक मन्त्रालयको निर्देशन लत्याउदै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले कानुन उल्लंघन गरेर आफू निकट कर्मचारी, ट्रेड युनियनका नेता र कनिष्ठ कर्मचारीलाई स्टेसन प्रमुख बनाउन खोजेपछि प...
बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौँ : प्रदेश प्रमुख शर्मा
मकवानपुर, भदौ २९ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था...
४ वर्षदेखि बिनाअनुमति चलिरहेछन् कन्सल्टेन्सी
काठमाडौं : शैक्षिक परामर्श सेवा दिन खुलेका १ हजार ४ सय ७३ कन्सल्टेन्सी चार वर्षयता नवीकरण नभई नै सञ्चालन हुँदै आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ साउनमा नयाँलाई अनुमति दिन रोकेक...
महाभियोग सिफारिस समिति बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्ने बारे निर्णय लिइने
महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा ...
८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो
दोहा – ८ वर्षअघि साउदी अरबमा भर्याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ ।
छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण
महोत्तरी – माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ।
३२ समाचार देखाइएको