मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ ६ को विवरण
आज

२०७९ भदौ ६ का समाचार

अगस्त २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२२१ हप्ता अघि

जलविद्युत् आयोजनाबाट संस्थापक बाहिरिन नपाउने, मन्त्री भुसाल पछि हट्दै

जलविद्युत् आयोजनाका संस्थापक सेयरधनी बाहिरिन नपाउने प्रावधानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पछि हट्ने भएकी छिन्।  गत हप्ता मात्रै गरिएको जलविद्युतका संस्थापक सेयरधनीले १० वर्षसम्म ...

ukeraa.com२२१ हप्ता अघि

बा-आमालाई पक्की घरमा राख्न पाउँदा गायिका रचना मक्ख

काठमाडौँ : चटपटे बेच्दै गर्दा बनेको क्लिपले काठमाडौँसम्मको गायन यात्रा सम्भव बनाएकी गायिका रचना रिमालले आफ्ना धेरै अन्तर्वार्तामा भनिन्' बाबा ममीलाई पक्की घरमा राख्ने सपना छ।' मिहेनतको फल उनको सपना...

abhiyandaily.com२२१ हप्ता अघि

नेपालीरिका होटेलमा सिद्धार्थ बैंकका ग्राहकलाई छूट

काठमाडौं  । सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको विराट चोकमा रहेको नेपालीरिका होटेलमा २० प्रतिशत छूट पाउने भएका छन् । त्यसका लागि होटेल र बैंकबीच सम्झौता गरिएको छ । सोसम्बन्धी सम्झौतामा बैंकका विरा...

lokaantar.com२२१ हप्ता अघि

मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त भएकी छन् । बुधवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पुर्‍याउनका ला...

khabarhub.com२२१ हप्ता अघि

आज सोमबार, व्रत बस्दा के हुन्छ फाइदा ?

काठमाडौं – मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ।

ekantipur.com२२१ हप्ता अघि

लेवनडोस्कीको डेब्यु लिग गोलमा बार्सिलोना विजयी

म्याड्रिड — रोबर्ट लेवनडोस्कीले गरेको पहिलो प्रतिस्पर्धात्मक गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल सोसिडाडलाई ४-१ को गोलान्तरले पराजित गरेको छ । उनको यो लिगमा डेब्यु गोल हो ।  नय...

swasthyakhabar.com२२१ हप्ता अघि

झाँक्री मन्त्रको मोहनीमा परेका मास्करिनेक 

आफ्नो जीवनकै अमूल्य समय खर्चेर नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेकको नाम अग्रपंतीमा आउँछ। मास्करिनेक पह...

onlinekhabar.com२२१ हप्ता अघि

त्यस्तो के छ देउवामा, जसले उनलाई सधैं चुनाव जिताइरहन्छ

६ भदौ, काठमाडौं । आम चुनावका बेला डडेलधुरामा उम्मेदवार त धेरै उठ्छन्, र अन्तिममा ‘शेरबहादुर दाइ’ले जित्छन् । चुनावको यो अंकगणित सुदूरपश्चिमको यो दुर्गम जिल्लाका लागि ज्यामितिको स्वयंसिद्ध तथ्यजस्तो...

ratopati.com२२१ हप्ता अघि

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र ...

gorkhapatraonline.com२२१ हप्ता अघि

असारे विकास अन्त्य गर्न सुझाव

काठमाडौँ, भदौ ६ गते । स्थानीय शासन विज्ञहरूले असारे विकासको अन्त्य गर्न स्थानीय तहमा कार्यतालिकाअनुसार अब धमाधम काम थाल्न सुझाव दिनुभएको छ। आगामी २०८० सालको जेठसम्म कार्यतालिका बनाएर काम गर्दा स्थ...

ratopati.com२२१ हप्ता अघि

५ चिनियाँ विमानले मध्य रेखा पार गरे : ताइवान

ताइपेइ—ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि अमेरिकी त...

ratopati.com२२१ हप्ता अघि

राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम...

gorkhapatraonline.com२२१ हप्ता अघि

गिरीका अधुरा सपना

काठमाडौँ, भदौ ६ गते ।    समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उहाँका केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उहाँ सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दु...

ekantipur.com२२१ हप्ता अघि

उत्कृष्ट पुरागमनमा न्युक्यासलसँग सिटीको बराबरी

लन्डन — इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन रच्दै प्रिमियर लिगमा आइतबार न्युक्यासल युनाइटेडसँग ३–३ को बराबरी खेलेको छ । ६ गोलको रोमाञ्चक प्रतिस्पर्धामा सिटी ३-१ गोलअन्तरले पछाडि...

annapurnapost.com२२१ हप्ता अघि

कांग्रेसले ३ दिन शोक मनाउने

काठमाडौं : समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरिको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई छोरा सन्तोष र भतिजाहरू रन्ययन र सन्दर्भले दागबत्ती दिएका थिए। प्रध...

ratopati.com२२१ हप्ता अघि

प्रसारण लाइनमा निकुञ्ज तगारो

कोहलपुर-सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्...

pahilopost.com२२१ हप्ता अघि

पुनरागमन गर्दै म्यानचेस्टर सिटीको बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड बराबरीमा रोकिए। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न ६ गोलको थ्रिलरमा सिटीले एकपटक अग्रता बना...

nepalipatra.com२२१ हप्ता अघि

लिड्ससँग चेल्सीको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३–० गोलले पराजित भएको हो ।  घरेलु मैदानमा लिड्सलाई जित दिलाउन खेलको ३३...

annapurnapost.com२२१ हप्ता अघि

प्रदीप हिँडेको पथ

समकालीन राजनीतिमा कोही त्यस्तो थियो, जसलाई पदको आशक्ति कहिल्यै भएन। मन्त्री बन्नु पर्ला भनेर तर्सिरह्यो। रुचि साहित्य र अध्यात्ममा तर कर्म राजनीति पनि। राजनीतिमा वैचारिक तरंग सिर्जना गर्नु र मार्गन...

news24nepal.tv२२१ हप्ता अघि

लिलमाथि पीएसजीको सानदार जित : एमबाप्पेको ह्याट्रिक, नेयरमारको दुई गोलसँगै ह्याट्रिक असिस्ट

एजेन्सी । फ्रेन्च लिग वानमा पेसिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लिलमाथि उसैको मैदानमा ७–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सानदार जित दिलाउनको ल...

Ujyaaloonline.com२२१ हप्ता अघि

सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अनशन तोडियो

काठमाण्डाै - सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभ...

khabarhub.com२२१ हप्ता अघि

जापानी प्रधानमन्त्री किसिदालाई कोभिड संक्रमण

टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ ।

farakdhar.com२२१ हप्ता अघि

बुन्डेस लिगामा बायर्नकाे फराकिलाे जित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा साविक विजेता बायर्न म्युनिखले जित हात पारेको छ । उसले घरेलु टाेली भिएफएल बोचुमविरुद्ध ७-० काे फराकिलो जित हात पारेको हो । बायर्नलाई एकतर्फी जित दिलाउन सा...

hamrakura.com२२१ हप्ता अघि

गुल्मीबाट उठ्ने कुरालाई लिएर झाँक्रीले भनिन्- चित्त दुखाउने काम राम्रो हुन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले आफू प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने कुरा हाल निश्चित भई नसकेको बताएकी छन् । केही सञ्चारमाध्यमहरूले झाँक्री निर्वाचनमा गुल्मी २ बाट...

deshsanchar.com२२१ हप्ता अघि

आज यी ठाउँमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडाैँ – आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोकाे छ। माैसम पूर...

Ujyaaloonline.com२२१ हप्ता अघि

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ । उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ६५ वर्षीय प्रधा...

news24nepal.tv२२१ हप्ता अघि

लेवान्डोस्की र फाति चम्कँदा बार्सिलोना सानदार जित

एजेन्सी । स्पेनिस ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोवर्ट लेवान...

annapurnapost.com२२१ हप्ता अघि

आर्थरले नचाए दर्शक

काठमाडौं : आर्थर गनको नामले परिचित गायक दिवेश पोखरेलले ‘टुबोर्ग होमकमिङ टुर’मा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका छन्। क्लब प्लाटिनममा उनले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका हुन्। कार्यक्रम ‘उनले के प...

ratopati.com२२१ हप्ता अघि

८ सेकेण्डमा गोलसहित एम्बाप्पेको ह्याट्रिक

किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस...

ratopati.com२२१ हप्ता अघि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बारामा खेलाडी छनोट शुरु

अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम शुरु भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतिय...

ekantipur.com२२१ हप्ता अघि

साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध

काठमाडौँ — भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला ...

gorkhapatraonline.com२२१ हप्ता अघि

जन्मथलो शोकमग्न

सन्तोष सुवेदी/जीवछ यादव सिरहा, भदौ ६ गते । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनले उहाँको जन्मथलो बस्तीपुर र लहान नगरवासी शोकमग्न भएका छन्। स्थानीय जमिनदार परिवारमा जन्मेर ...

arthasansar.com२२१ हप्ता अघि

बरुण हाइड्रोपावरको हकप्रद बिक्री खुल्ला, कसले दिने आवेदन ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन...

Ujyaaloonline.com२२१ हप्ता अघि

प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युकासलकाे बराबरी, चेल्सी लिड्ससँग र वेष्टह्याम ब्राइटनसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा म्यानचेस्टर सिटी...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको