२०७९ कार्तिक १० का समाचार
अक्टोबर २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
च्याम्पियन्स लिग: पाँच पटकको विजेता बार्सिलोना लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो
काठमाडौं – स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्यिन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। पाँच पटकको विजेता बार्सिलोना दुई खेल अगावै समूह चरणबाटै बाहिरिएको हो। केहीबेरअघि सम्पन्न ...
तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?
तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि उपहार स्वरुप भाइमसला दिने चलन छ। भाइमसलाको रुपमा ड्राई फ्रुट्सको प्रयोग हुन्छ। यसमा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडालगायत मसलाहर...
भाइटीकाको शुभ साइत ११ : ३७ मा
आज भाइटीका अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो सम...
तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै‚ उत्तम साइत ११:३७ मा
काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिन...
दाजुभाइ र दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला
काठमाडौं । तिहार अर्थात यमपञ्चकको पाँचौ दिन आज भाइटीका मनाइँदैछ । भाइपूजा अर्थात् भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि बिहानैदेखि भाइटीका लगाइन्छ । र, यो वर्ष पनि बिहीबार बिहानै...
फेरियो रानाथारूको तिहार मनाउने शैली
कञ्चनपुर । रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिक...
मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर
शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्। यस...
‘राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक’
सिमकोट – हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त ...
आईसीसी टी–ट्वन्टी विश्वकप : आज तीन खेल हुँदै
एजेन्सी । लगातार वर्षाका कारण आईसीसी टी–ट्वन्टी विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्ध भएको हो ।
आज बिहीबार, भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्
काठमाडौँ – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...
अहिलेको मान्छेमा पाचन शक्ति बलियो छैन
काठमाडौँ – आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदैछन् । आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकारहरू बनाएर खुवाउने चलन पनि छ । आज दाजु भाइको स्वाद र इच्छा अनुसारको ...
तिहारमा फुल र माला पाउनै मुस्किल
टीकापुर, कात्तिक १० गते । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फुल व्यवसाय...
राजनीतिक छायामा कृषि आधुनिकीकरण, २०१५ सालयता एजेन्डा मात्र बन्यो
केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार ७१ प्रतिशत नेपालीहरू कृषि पेसाको भरमै आफ्नो जीवनयापन गर्दै आएका छन् । तर, नेपालको कृषिमा आधुनिकीरणको योजना २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले ‘कृषिमा आ...
आँखाका लागि घातक हुन सक्छ पटाका प्रदूषण
दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ। यो उमंगको पर्व हो।...
बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो
आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा साडियो माने र एरिक...
थाहा पाइराख्नुस् आज भाइटीकाको दिनको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ । आज तिहारको मुख्य दिन भाइटीकामा टीका ...
भाइटिकाको दिन कस्तो हुनेछ मौसम ?
काठमाडौँ – आज तिहारको पाँचौँ दिन भाइटिका। मौसमले पनि साथ दिएको छ।
सहज जितका साथ लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ मा
इंग्लिस क्लब लिभरपुुलले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । उसले गएराति घरेलु टोली आयाक्सविरुद्ध ३–० को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एम्स्टर्डमस्थित जोह...
बायर्न शीर्षमा, बार्सिलोना बाहिरियो
पेरिस — बायर्न म्युनिकले बुधबार युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को शीर्ष स्थान हात पारेको छ । बायर्नले नु क्याम्पमा भएको खेलमा बार्सिलोनालाई ३–० ले हरायो । समूहको अर्को खेलमा इन्टर मिलानले यस...
आयाक्समाथि लिभरपुलको सहज जीत
इंग्लिस क्लब लिभरपुलले आयाक्समाथि ३–० को सहज जीत निकालेको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरको बुधबार राति जीत हासिल गर्दै लिभरपुलले प्रतियोगिताको नकआउट चरणमा स्थानमा सुनिश्चित गरेको हो । खेलको प...
पार्टी विभाजनपछि निर्वाचन परिणाममा कस्तो असर पर्छ?
काठमाडौं– २०७४ सालमा गठन भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच २०७५ मा एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। तर सो पार्टी २०७७ फागुन २३ ...
पहिलो जितको सोचमा दक्षिण अफ्रिका
बिहीबार, कात्तिक १०, २०७९ एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । दक्षिण अफ्रिका पहिल...
पुटिनद्वारा परमाणु सैन्य अभ्यासको निरीक्षण गरे
युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रणनीतिक आणविक बलको वार्षिक अभ्यासको निरीक्षण गरेका छन् । क्रेमलिनले ब्यालिस्टिक र क्रूज मिसाइलहरू सुदूर पूर्व र आर्कटिकमा प...
च्याम्पियन्स लिगः लिभरपुल नकआउट चरणमा प्रवेश
एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले डच क्लब आयाक्सलाई ३-० गोलले पराजित गर्न सफल भएको छ । उक्त जितसँगै लिभरपुल नकआउट चरणमा पुगेको छ । लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन ...
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो
च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो । यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेक...
रुसले गर्यो परमाणु हतियारको ‘ट्रायल’, शक्तिराष्ट्रहरूमा हलचल
युक्रेनसँग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियारको ‘ट्रायल’ गरेको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले परमाणु हतियारको अभ्यास अवलोकन गरेका छन् । साथै परमाणु सेनालाई प्रशिक्षण समेत दिएका छन् । पुट...
यस्तो छ भाइपूजा गर्ने विधि
काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटी...
पाकिस्तानविरुद्ध धमाकेदार प्रदर्शन गरेका कोहलीको वरियतामा छलाङ
टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच-विनिङ इनिङ खेलेका विराट कोहली आइसीसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् । बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयत...
सम्झनामा देउसी भैलो
पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता...
उत्तर प्रदेशकी मन्त्रीको दाबी, ‘प्रधानमन्त्री मोदी भगवानका अवतार हुन्’
उत्तर प्रदेशकी मन्त्री गुलाब देवीले प्रधानमन्त्री नरेन्द्र मोदी भगवानको अवतार भएको बताएकी छन् । देशमा अल्पसंख्यक समुदायको प्रधानमन्त्री हुनुपर्ने प्रतिपक्षले माग गरिरहेको छ भन्ने पत्रकारको प्रश्नमा...
३० समाचार देखाइएको