२०७९ कार्तिक १९ का समाचार
नवेम्बर ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी ...
एमालेको सरकारले मात्रै राष्ट्रियता र स्वाभिमान जोगाउन सक्छ
(कृष्णगोपाल श्रेष्ठ जुझारु व्यक्तित्वका रूपमा आम नेपालीमा परिचित छन् । एमालेमा कोअर्डिनेसन कमिटी र माले हुँदादेखि सक्रिय श्रेष्ठले आप्mनो दललाई उचाइमा ल्याउन जुझारु चरित्र देखाउँदै आएका छन् । पार्ट...
१९ कार्तिक २०७९
सम्बन्धित समाचार ५ कार्तिक २०७९ ६ कार्तिक २०७९ ७ कार्तिक २०७९ १४ कार्तिक २०७९ १५ कार्तिक २०७९ १६ कार्तिक २०७९ १७ कार्तिक २०७९ १८ कार्तिक २०७९
सातामा ४७ अंकले बढ्यो सेयर बजार
काठमाडौं । गत सोमबार बजार खोलेदेखि बढेको नेप्से कारण सातामा सेयर बजार सूचक ४७ अंकले वृद्धि भएको छ । लगातार रूपमा ओरालो लागेको सेयर बजार तीन दिन लयमा फर्किंदा बिहीबार भने पुनः नेप्से घटेको थियो । स...
सन्दीप लामिछानेलाई थुनामा पठाउने आधारः रातभर किशोरीसँग कोठामा बस्नु
नाबालिगमाथि बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । योसँगै उनी केन्द्रीय कारागार सुन्धारा चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्र...
२०५१ सालको निर्वाचनलाई फर्केर हेर्दा
२०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो । त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रत...
बालविवाहमुक्त योजना कागजमै सीमित
मकवानपुर भीमपदी गाउँपालिका-९ नामटारकी १९ वर्षीया मीना घिसिङको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्षमात्रै लागेकी मीनाको कैलाश गाउँपालिका भार्ताका १६ वर्षका खसीलाल प्रजासँग विवाह भयो । सामान्य चिन...
बसकाे ठक्करबाट पैदलयात्री मृत्यु
बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजे...
सिके राउतले भने– कांग्रेस कम्युनिस्टले जनताकाे कुरा बुझेनन्
ठूला र क्षेत्रीय पार्टी भनिएकाहरुले कहिले पनि जनताको भावना र मर्म बुझ्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए। विराटनगरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष राउतले जनताराज स्थापना गर्ने, स...
विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि
विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले...
बाँदरलाई अन्तरिक्षमा पठाउँदै छ चीन
चीनले पछिल्लो समय गरेको एक नयाँ योजनाले विश्व अहिले चकित हुन थालेको छ । चीनले आफ्नो नयाँ तियांगोंग स्पेस स्टेसनमा बाँदरलाई पठाउने योजना बनाएको हो । यसले विश्व चकित हुनुको कारण हो, चीनले शून्य गुर...
३० हजार तलबमा विदेश जाँदा हण्डरठक्कर खाए, फर्केर गाउँमै कृषि थालेका कुमारले महिनाको ९० हजार कमाउँछन्
बिहानदेखि बेलुकीसम्म गाई-भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ५ का कुमार आचार्यको दैनिकी हो । बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उनी गाई-भैँसीको गोबर, भकारो, सोत्तर र खोल...
मलद्वारको क्यान्सर किन हुन्छ, कसरी गर्ने उपचार?
मलद्वारको क्यान्सर नेपालमा नौलो होइन। यो क्यान्सर के कारणले हुन्छ भनेर यसै भन्न सकिँदैन। यसको एउटा प्रमुख कारण वंशानुगत हो। धेरैजसो मलद्वारको क्यान्सर दिशा गर्ने ठाउँको आन्द्रामा एउटा पोलिप भन्ने ...
कुन देशमा कति वर्षकाे अन्तरालमा हुन्छ चुनाव ?
प्रतिनिधिसभा, राष्ट्राध्यक्ष वा कार्यकारी चुन्न संसारका प्राय: सबै देशमा ४ वा ५ वर्षको अन्तरालमा चुनाव हुन्छ । तर, केही देश यस्ता पनि छन्, जहाँ ७ वर्षकाे अवधिमा चुनाव हुन्छ । हरेक तीन वर्षमा चुना...
गठबन्धनलाई भोट माग्न बाबुराम भट्टराईको ‘केटाकेटी’ ट्विट
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सन्जाल ट्विटरमा निकै सक्रिय छन् । झन्, पछिल्लो समय निर्वाचन नजिकिँदै जाँदा उनी ट्विटरमा अझ बढी सक्रिय हुँदैछन् । ...
कविता : जाग जाग हे युवा तिमी
जाग जाग हे युवा तिमी बिहानीको पहिलो किरण सरी उठ उठ हे युवा तिमी अन्याय विरुद्ध लड्ने गरी । जाग जाग हे युवा तिमी आगोको झिल्को सरी लड लड हे युवा तिमी परिवर्तनको सम्बाहक बन्ने गरी । ज...
विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चाङ १ चन्द्रमामा
आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन हुने
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउनका लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिन थालेको हो । ब...
ओलीप्रति रावलको प्रतिवाद- म ६७ वर्ष लागेकोलाई बुढो भन्ने भए, ७० काटेका ओली कसरी तन्नेरी?
काठमाडौं– शुक्रबार कञ्चनपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता भीम रावलले प्रतिवाद गरेका छन्। सभामा ओलीले डडेलधुरामा कांग्रेस बीपीबाट उम्मेदवार भएका क...
दुई लघुकथा
१ः दुष्ट वृद्धले सोधे, “परार त सँगै आएका थियौ तर अहिले एक्ला एक्लै आएका छौ ।” जवाफ आयो, “असाध्यै दुष्ट रहेछ ।” वृद्धले भने, “परार यिनलाई त्यसै भन्थ्यौ ।” अर्को जवाफ आयो, “हैन यी एकदम सज्जन रह...
तोसिमाको उम्मेदवारी जोगाउने आदेश खारेजीको माग
निर्वाचन आयोगले ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा भ्याकेट निवेदन दिएको छ । अदालतको अन्तरिम आदेशको सूचना शुक्रबार पाएको ...
कविता सत्ताका पिपासुहरु
गाउँ फर्किएका छन् फेरि झुक्याउन हामीलाई केही दलालहरु पैसाको बिटो बोकेर कुर्चीको भागबन्डा गर्दै अब सुनिनेछन् मीठा कुराहरु लोभलाग्दा योजनाहरु यो, त्यो सबै पूरा गरिदिने बाचाहरु मलाई जिता...
अस्ट्रेलिया बाहिरिने खतरामा
एडिलेड — ग्लेन म्याक्सवेलले नटआउट अर्धशतक मदतमा अस्ट्रेलियाले शुक्रबार ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानमाथि ४ रनको तनावपूर्ण जित निकल्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राखेको छ । आयोजक तथा डि...
खेलबाट भद्रजेलतिर सन्दीप
मुद्दाको फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामै राख्न आदेश अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भ...
कालीगण्डकीमा चल्ने भयाे र्याफ्टिङ, यात्रा- दुई घण्टादेखि तीन दिनसम्म
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसाेर्टले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएकाे हाे । बिह...
रूपेशको उत्कृष्ट खेल
काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक जितेका एफएम (फिडे मास्टर) रुपेश जैसवालले नयाँ दिल्लीमा भएको ‘एसियन कन्टिनेन्टल ब्लिज चेस च्याम्पियनसिप २०२२’ मा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले...
दिक्तेलमा सडक ढलान कार्य तीव्र गतिमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको...
जितबिहीन भएपछि नाबीले दिए कप्तानबाट राजीनामा
काठमाडौं – अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी–ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट...
वर्ड हेरिटेज साइटहरूमा रहेका १/३ हिमनदीहरू २०५० सम्म लोप हुनेछ: युनेस्को
bibid वर्ड हेरिटेज साइटहरूमा रहेका १/३ हिमनदीहरू २०५० सम्म लोप हुनेछ: युनेस्को Nov 05, 2022 संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०५० सम्ममा विश्व सम्...
‘जसरी हुन्छ ब्याजदर घटाइदेऊ’
काठमाडौँ — चर्को ब्याजदरको पीडा थेग्न नसकिएको भन्दै उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उच्चतम एकल बिन्दुमा ...
‘नेपालको भूमि अतिक्रमणबारे भारत र चीनको दृष्टिकोण उस्ताउस्तै छ’
‘चीनलाई दृष्टिगत गरेर भारतले हाम्रो सीमालाई सामरिक हिसाबले हेरेको देखिन्छ। चीनसँग सामरिक लाभ हुने कुरा भारत कुनै पनि हालतमा छोड्न चाहँदैन।’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पीताम्बर शर...
डडेल्धुरामा देउवा ‘साझा उम्मेदवार’
डडेल्धुरा, कात्तिक १९ गते । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेल्धुरा...
भीम रावलको प्रश्न : देशभर थुप्रै ओलीहरू छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष नबनाउने त ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिप्रति नेता भीमबहादुर रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले ओलीको भनाइप्रति आपत्ति ज...
३३ समाचार देखाइएको