२०७९ कार्तिक २६ का समाचार
नवेम्बर १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रोहित बने नेपाली क्रिकेट टोलीको कप्तान, यूएईसँगको सिरिजका लागि नेपाली टिममा कोको?
काठमाडौं: नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन्। पूर्वकप्तान सन्दीप लामिछाने नावालिक बलात्कार प्रकरणमा तानिएपछि नेपाल क्रिकेट संघले उनलाई टिमबाट निलम्बित गरेको थियो। यो ...
सगरमाथासहितका विश्वसम्पदा जोखिममा
काठमाडौँ, कात्तिक २६ गते । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन...
यी हुन् उच्च फर्मका साथ विश्वकप खेल्न लागेका ५ खेलाडी
काठमाडौं । हामी विश्वकप फुटबल नजिकिदै गर्दा यस बारे विश्वभरका फुटबल प्रेमीहरुको चासो बढिरहेको छ । अहिले विश्वकपमा सहभागी देशहरुले आफ्नो देशको टिम घोषणा गरिरहेका छन् ।
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौं – आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली...
चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल
अशोक अधिकारी/प्रकाशविक्रम शाह कैलाली, कात्तिक २६ गते । नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न प...
यस्तो छ रणवीर कपुरको फिटनेस टिप्स
काठमाडौ- रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा चर्चित अभिनेता मध्य एक हुन्। ४० वर्षीय रणवीर फिट रहन विशेष प्रशिक्षण र स्वस्थ आहार खाने गर्छन्। फरकफरक चलचित्रमा फरकफरक डाइट र प्रशिक्षण गर्नु परे पनि उन...
चिनियाँ उपमन्त्री ली काठमाडौंमा
काठमाडौँ — निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन काठमाडौं आएका छन् । अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफ...
रड प्रहार गरी साथीको हत्या
तनहुँ, कात्तिक २६ गते । साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो । दुलेगौंडा स्थित रिमाल ...
इमान र प्रतिष्ठामा जकडिएको दुई तथ्य कथा
बढ्दो बुढ्यौलीमा जीवनको खुसी के हुन सक्ला ? स्नेहको आलिंगनले बुढ्यौलीको संक्रमणलाई रोक्छ कि रोक्दैन होला । त्यो आलिंगनले परिवारको भन्दा कसिलो अरु हुन सक्ला र ? अनि के त्यो कसिलो आलिंगन हरेक ज्येष्ठ...
चर्कियो श्रमिक शोषणका मुद्दा
काठमाडौँ, कात्तिक २६ गते । विश्वकप फुटबल सुरु हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्काे रूपमा उठ्न थालेका छन्। महाकुम्भका रूपमा कतारमा मङ्सिर ४ गते सुरु हुने विश्वकप फुटबल प्र...
एमाले अध्यक्ष ओली सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन्।
राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहितकुमार पौडेललाई बधाई दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएपछ...
प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ खेल्दै
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । हिज...
खाडीको विमान नचढ्दै ‘बिक्री’ भइसक्छन् नेपाली महिला
दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो । शंका लागेर प्रहर...
कसले रोक्ला अर्जेन्टिनाको गतिलाई !
दोहा । ४० महिना भइसक्यो, अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एउटा पनि खेल हारेको छैन । यसबीचमा ८/१० वा १५/२० हैन, ३५ खेल खेलिसकेको छ । सन् २०१९ को जुलाई ३ तारिखमा भएको कोपा अमेरिका सेमिफाइ...
सुर्खेतका मतदाता भन्छन् – ‘विकास रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौँ’
सुर्खेत । आसन्न मङ्सिर ४ गते सङ्घ तथा प्रदेशको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवारका पनि स्थानीय क्षेत्र र सन्दर्भमा पनि बे...
पहिले दिनहुँ झडप, अहिले अंकमाल
रुकुम पश्चिम — गत स्थानीय तह निर्वाचनमा कर्णालीका सबै जिल्लामा कांग्रेस–माओवादीबीच गठबन्धन बने पनि रुकुम पश्चिममा भएन । कांग्रेसले एमालेसँग सहकार्य गर्यो भने माओवादीले एकीकृत समाजवादीसँग । गठबन्धन...
असल उम्मेदवार छनोटका मान्य विधि हुँदैन?
दलहरूले असल उम्मेदवार छान्न सके र मतदाताले आलोचनात्मक चेतका साथ मत दिन सके भने मात्र लोकतन्त्र लोकको हुन्छ। त्यसो नभए लोकतन्त्र वास्तविक नभई प्राविधिक बन्ने खतरा हुन्छ। लोकतन्त्रलाई जनस्तरमा पुर्...
विश्वकप १९५८ : विश्व फुटबलमा पेलेको उदय
२६ कात्तिक, काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने...
‘बाराकाे विकास सिंहदरवारबाटै मात्रै सम्भव’
बारा । प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को विकास सिह दरवारको बजेटबाट मात्र सम्भव रहेको बताएका छन् । शुक्रबार फेटामा पाँच दलिय साझा गठबन्धन चुनाव प्रचार प्रसार समितिले आयोजन...
अफगानिस्तानमा दुई करोड २८ लाख मानिस भोकमरीमा
तालिबानले कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को संकट देखिएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमर...
गीतकार दाहालको ‘यात्रा जिन्दगीको’ सार्वजनिक
काठमाडौं– गीतकार पर्शुराम दाहालद्वारा रचना गरिएका आधुनिक शैलीका गीतहरुको नयाँ एल्बम ‘यात्रा जिन्दगीको’ काठमाडौंमा आयोजित एक समारोमा लोकार्पण गरिएको छ । शुक्रवार आयोजित एक सांगीतिक समारोहमा गीतकार ...
जिज्ञासाको समाधान कल सेन्टरबाट
काठमाडौँ, कात्तिक २६ गते । निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु-याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री...
गन्तव्य तिलिचो: २ घण्टाको बाटोमा २ दिनको यात्रा!
अघिल्लो भागबाट क्रमश... यात्रा स्वतन्त्र हुनुपर्ने नि! तर बीचमा आइलाग्ने यस्तै गाडीवालाहरुबाट सुनिने विकल्पले भने तनावै दिने कहिलेकाहीँ। बेसीशहरमा त्यस्तै भयो। होटल टुकेचेमा भेटिएको टोली बिहानै...
बहुगुणी तुलसीको पात कसले कतिबेला खाने ?
काठमाडौं – तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन्। तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ। तुलसीको रस...
देशको समृद्धिका लागि एमालेको बहुमत आवश्यक छ : सचिव विष्ट
नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको विकास र समृद्धिका लागि एमालेको बहुमत आवश्यक भएको बताएका छन् । शनिवार बिहान तम्घासमा पत्रकारहरूसँग कुराकानी गर्दै गुल्मीको २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिन...
देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन
काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
ठूलो स्कोरमा आर्मीलाई सफलता
काठमाडौँ — एकै दिनमा ६ सय १३ रन । एकदिवसीय क्रिकेटलाई योभन्दा बढी के चाहियो र ? पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो खेलजीवनकै एक उत्कृष्ट इनिङ्स खेल्नेक्रममा १ सय ४० रन बनाए । यो उनको खेलजीवनक...
मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टिम घोषणा
कामठाडौं। स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबाला...
एलओडीमा ओलीको 'र्याप'
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स(एलओडी) पुगेका छन् । चुनाव नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्...
पर्यटन पूर्वाधारमा लगानी बढाउन माग
वसन्त पराजुली भरतपुर, कात्तिक २६ गते । मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटक आगमन बढेको छ। आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै यहाँका होटल र पर्यटन व्यव...
डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण
डाेटी - डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।...
दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री
गलेश्वर – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद...
अर्थतन्त्रमा मन्दी छाएपछि उद्योगमा लगानी घट्यो
साढे तीन महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, गत वर्षभन्दा २६.३५ प्रतिशतले कमी, विदेशी लगानी पनि ऋणात्मक अवस्थामा पश्चिम सेती र सेती नदी–६ मा भारतले करिब तीन खर्ब लगानी गर्ने फाइल तस्बिर : नयाँ ...
३४ समाचार देखाइएको