मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ३० को विवरण
आज

२०७९ कार्तिक ३० का समाचार

नवेम्बर १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२०९ हप्ता अघि

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया वीरगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेश प्रदशको आयोजनामा अन्र्तक्रिया भएको हो । कार्यक्र...

abhiyandaily.com२०९ हप्ता अघि

तस्करीको २१ टन मैदा पक्राउ

विराटनगर । सरकारले भारतबाट गहुँ ल्याउन पहल नगर्दा मैदा तस्करी हुन थालेको छ । भारतले गहँु निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा सञ्चालित ३२ मैदा उद्योगलाई कच्चा पदार्थ अभाव भएको छ । यही मौकामा भारतबाट ...

abhiyandaily.com२०९ हप्ता अघि

उम्मेदवारसँग सुरक्षाको माग गर्दै मतदाता

राँझा । भारतसँग सीमा जोडिएको बाँकेका मतदाताले भरपर्दो सुरक्षा व्यवस्था माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत माग्दै गाउँ पुगेका उम्मेदवारसमक्ष बाँके क...

abhiyandaily.com२०९ हप्ता अघि

आचारसंहिता उल्लङ्घनको विषयमा छलफल

बेलहिया (रुपन्देही) । जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरूबाट निर्वाचन आचारसंहिता उल्लंघन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ । रुपन्देहीमा भइरहेको निर्वाचन...

abhiyandaily.com२०९ हप्ता अघि

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

कास्की  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । चुनावमा सत्ता गठबन्धनलाई असहयोग गरेको ...

abhiyandaily.com२०९ हप्ता अघि

व्यङ्ग्यार्थ : बुधवार, ३० कात्तिक २०७९

.

gorkhapatraonline.com२०९ हप्ता अघि

सात करोड लिटर दूध उत्पादन

काठमाडौँ, कात्तिक ३० गते ।  मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ।  खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा ...

ratopati.com२०९ हप्ता अघि

रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै

भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको 'फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्यय...

kharibot.com२०९ हप्ता अघि

विश्वकप फुटबल शुरु हुनुअघि जान्नैपर्ने केहि रोचक रेकर्ड

काठमाडौँ । फिफा विश्वकप २०२२ सुरु हुन केही दिन मात्रै बाँकी छ । प्रत्येक चार वर्षमा, ३२ उत्कृष्ट देशहरूबाट उत्कृष्ट खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलको यस कुम्भमेलामा प्रतिस्पर्धा गर्न एकसाथ आउने गर्...

khabarhub.com२०९ हप्ता अघि

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...

ratopati.com२०९ हप्ता अघि

पोखरा–जोमसोम हवाई रुटमा मौसमबारे जानकारी दिने क्यामरा

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेत...

lokaantar.com२०९ हप्ता अघि

करण जोहर भन्छन् : प्रेम र सम्बन्धमा म सधैं कमजोर रहें

बलिउडका चर्चित फिल्ममेकर करण जोहर अविवाहित भएपनि उनी आफ्नो रिलेशनशिप स्टेटसलाई लिएर चर्चामा रहने गर्छन् ।  अहिले सम्बन्ध र प्रेमको कुरा गर्दै करणले आफू सधैं यस मामिलामा कमजोर हुने बताएका छन् । उन...

baahrakhari.com२०९ हप्ता अघि

नेपालले पाकिस्तानसँग 'ऐतिहासिक' खेल खेल्दै, किन छ विशेष ?

काठमाडौं । पाकिस्तानविरुद्ध आज दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक खेल खेल्दै छ । पाकिस्तानको यो मैत्रीपूर्ण फुटबल भएपनि दशरथ रंगशालामा नेपाली पुरुष फुटबल टिमले खेल्न लागेको यो ५० ...

onlinekhabar.com२०९ हप्ता अघि

जिओफ हर्स्ट : विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एक्लो खेलाडी

२९ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको फाइनलमा अहिलेसम्म एकपटक मात्र ह्याट्रिक भएको छ । त्यो पनि विवादबाट टाढा हुन भने सकेन । इंग्ल्याण्डका सर जिओफ हर्स्ट फिफा विश्वकप फाइनलमा गोल गर्ने एक्लो खेला...

nepalipatra.com२०९ हप्ता अघि

सदस्यसचिव घिसिङलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र)को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।  'तपाईं राष्ट्रिय खेलकूद परिषद्‍क...

gorkhapatraonline.com२०९ हप्ता अघि

निर्वाचनमा आ–आफ्नै बिदा

काठमाडौँ, कात्तिक ३० गते ।  आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न निकायले आ–आफ्नै तरिकाले बिदा घोषणा गरेका छन् । सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयम...

lokaantar.com२०९ हप्ता अघि

बहुप्रतीक्षित फिल्म 'आदिपुरुष'मा बदलियो रावणको लुक

बहुप्रतीक्षित बलिउड  चलचित्र 'आदिपुरुष' यतिखेर चर्चामा छन् ।  रिलिज हुनु अघि नै चलचित्र चर्चामा आएको हो ।  चलचित्रमा मुख्य भूमिका निभाएका सैफ अली खानको लुकमा परिवर्तन गरिने भएपछि चर्चामा आएको हो ...

ratopati.com२०९ हप्ता अघि

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको ...

hamrakura.com२०९ हप्ता अघि

पाँच वर्ष प्रधानमन्त्री भए भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु : झलनाथ खनाल

फिक्कल ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुन प्रधानमन्त्री भएर काम गर्न पाएँ देशलाई नयाँ मोडमा पुर्‍याइदिने बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रहे...

ratopati.com२०९ हप्ता अघि

बारा–४ का मतदाताको गुनासो– जितेर गएकाहरु फर्केर आएनन्

फेटा गाउँपालिकाका ७ वटा वडामध्ये वडा नं १ सबैभन्दा ठुलो र धेरै जनसङ्ख्या भएको वडा हो । ६ वटा ठुला गाउँ यसै वडाभित्र पर्दछन् । गाउँमा ४ वटा आधारभूत तहका विद्यालय रहे पनि माध्यमिक तहको पढाइ नहुँदा यह...

setopati.com२०९ हप्ता अघि

कोरोनामा जागिर गुमेपछि फुरेको 'टर्कीस' आइडिया, लगानी साढे २ करोड

टर्किस भाषामा 'अलेभ' को अर्थ आगोको राप हो। त्यही आगोको रापमा सेकाउँदै पकाएको मासुलाई 'केबाप' भनिन्छ। यसलाई अरबी र अन्य राष्ट्रहरूमा कबाब भनेर चिनिन्छ। मासुको किमालाई सुरूमा विशेष मसलासँग मोलिन्छ। ...

ratopati.com२०९ हप्ता अघि

कास्कीका यी मतदाता जो रवि र घण्टी चिन्छन्, उम्मेदवार चिन्दैनन्

असार ७ अघिसम्म सञ्चार कर्ममा रहेका रवि लामिछाने आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार छन् । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएपछि निर्वाचन आयोगमा असार १७ गते पार्टी दर्त...

khabarhub.com२०९ हप्ता अघि

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

ekantipur.com२०९ हप्ता अघि

नेता जिस्काइरहेका धुलाम्मे सडक

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारी टोलका उमेश अधिकारी आइतबार बिहान निकै आक्रोशित देखिन्थे । घरअगाडि चुलिएको ग्राभेलको थुप्रो देखेर उनको कन्पारो तातेको रहेछ । हुन पनि उनी प्रत्येक दिन ओ...

annapurnapost.com२०८ हप्ता अघि

मजदुर बिमुख राजनीति

नेपालको संविधानले मुलुकलाई समाजवादमा लैजाने भन्छ। नेताका बोलीपिच्छे समाजवाद उच्चारण हुन्छ। संविधानले समाजवादको व्याख्या गर्दैन। कस्तो हुन्छ समाजवाद र नेपालीलाई के गर्छ त्यसले ? संविधानका अक्षरले के...

ratopati.com२०८ हप्ता अघि

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर  देखिएको छ ।  राष्ट्रिय दलको मान्यता पाएका ६ मध्य...

ekantipur.com२०८ हप्ता अघि

चुनाव प्रचार भोलि मध्यरातसम्म मात्रै

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि म...

swasthyakhabar.com२०८ हप्ता अघि

डिमेन्सिया/अल्जाइमर लक्षण देखा पर्नुभन्दा ९ वर्ष पहिले पत्ता लगाउन सकिन्छ: अध्ययन

काठमाडौं- विश्वभरका वैज्ञानिकहरू डिमेन्सिया र अल्जाइमर जस्ता मस्तिष्क रोगहरूको स्थायी उपचार खोज्ने प्रयासमा छन्। यसैबीच, इङ्गल्याण्डको क्यामब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानिसमा लक्षणहरू ...

khabarhub.com२०८ हप्ता अघि

एकदिवसीय सिरिज : नेपाल यूएईविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं- नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

ratopati.com२०८ हप्ता अघि

ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको  छैन : प्रमुख आचार्य

ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आ...

annapurnapost.com२०८ हप्ता अघि

चुनावी नारामै सीमित झापाका पुल

झापा : हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेका झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुंगे पुल नबन्दा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। ‘यस पल्ट पक्का नदीहरूमा पुल बनिहाल्छ’ भन्दै हर...

ratopati.com२०८ हप्ता अघि

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको  छैन । ...

lokaantar.com२०८ हप्ता अघि

लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित]

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक,  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले बुधव...

nayapatrikadaily.com२०८ हप्ता अघि

बिहीबार रातिदेखि सबै नाका बन्द हुने 

निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको