मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ९ को विवरण
आज

२०७९ कार्तिक ९ का समाचार

अक्टोबर २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com२१२ हप्ता अघि

तिहारमा पनि बरखी बारेको घर जस्तो अँध्यारो सिंहदरबार

काठमाडौँ : सहरका चोक अनि गल्लीहरू झिलिमिली छ तिहारमा। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाकै दिन भारतलाई विद्युत् बेच्यो भन्ने खबरले उत्साह बढायो। 

hamrokhelkud.com२१२ हप्ता अघि

चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा

बुधबार, कात्तिक ९, २०७९ एजेन्सी – इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढे...

ratopati.com२१२ हप्ता अघि

यी तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना, भाइटीकाको दिन कस्तो रहला मौसम ?

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।  आ...

nepalkhabar.com२१२ हप्ता अघि

तिहार : आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको पाँचौं दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।   आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर...

baahrakhari.com२१२ हप्ता अघि

२६ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को तीन महिना सकिँदासम्म २६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये बजेट नल्याउनेमा मधे...

thahakhabar.com२१२ हप्ता अघि

आज गोवर्धनपूजा र गोरुपूजा

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा। बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ।  द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण ग...

khabarhub.com२१२ हप्ता अघि

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौँ– हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूज...

ekantipur.com२१२ हप्ता अघि

सुपर-१२ मा अस्ट्रेलियाको पहिलो जित

काठमाडौँ — अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकपको मंगलबार भएको खेल जित्दै सुपर–१२ को पहिलो जित हात पारेको छ । ग्रुप–वानको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सजिलै सात विकेटले पराजित गरेको छ । डिफेन्डिङ ...

ekantipur.com२१२ हप्ता अघि

रियललाई हराएर लाइपजिगको नजर छनोटतर्फ

काठमाडौँ — आरबी लाइपजिगले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार रियल म्याड्रिडलाई ३–२ ले हराएर नकआउट चरण प्रवेशको सम्भावना कायम राखेको छ । जर्मन टिमका लागि जास्को जिभारडिल, क्रिस्टोफर एनकुनु र टिमो व...

setopati.com२१२ हप्ता अघि

मेयर बालेनले देउसी- दु:ख लाग्छ साथी हो आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो

नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्। शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेले...

lokaantar.com२१२ हप्ता अघि

१ हजार ८८६ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन् ।  मंगलवार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्ने लगायतका गतिविधि गर्ने ती चालकहरूलाई...

ratopati.com२१२ हप्ता अघि

दुःख सुखमा साथ दिनेलाई रोज्नुहोस् : पोखरेल

काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले दुःख सुखमा साथ दिनेलाई उम्मेदवारलाई रोज्न मतदातालाई आग्रह गरेकी छिन् ।  उनले शंखरापुरमा आयोजित दीपावली र छठ पर्वको उपलक्...

ratopati.com२१२ हप्ता अघि

पराजयको घाउ मेट्न चाहन्छन् गण्डकीका यी उम्मेदवार

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा उम्मेदवारहरु यतिबेला मतदातासँग भेटघाट गरिरहेका छन् । उनीहरु घरदैलो कार्यक्रममा सहभागी देखिन्छन् । यसै क्रममा गण्डकी प्रदेशमा केही उम्मेदव...

himalkhabar.com२१२ हप्ता अघि

ज्येष्ठ नागरिकलाई न्याय

संशोधित ऐन अनुसार, परिवारले ज्येष्ठ नागरिकको उचित पालनपोषण नगरे वा अलपत्र छाडिदिए स्थानीय तहले जायजेथा स्वामित्वमा लिई पालनपोषण गराउन सक्छ भने राज्यका उच्चपदस्थहरूले वृद्धावस्थामा बाबुआमालाई हिंसा ...

ekantipur.com२१२ हप्ता अघि

निर्वाचन सामग्री ढुवानी तीव्र

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्री ढुवानी तीव्र गतिले सुरु भएको छ । निर्वाचन आयोग परिसरमा सामान राख्ने ठाउँ नभएपछि मधेस प्रदेशमा मतपेटिका, छेकाबारलगायतका सामान स...

ratopati.com२१२ हप्ता अघि

सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा

सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४  मा स्थानीय कार्यपलिकाका पदा...

hamrakura.com२१२ हप्ता अघि

गोरु तिहारको दिन यस्तो छ मौसम

काठमाडौं ।  गोवर्द्धन, बलि, गोरु तिहारको दिनको आज आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ  ...

annapurnapost.com२१२ हप्ता अघि

नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् हो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् भएको बताएकी छन् । बुधबार नेपाल संवत् ११४३ प्रारम्भ भएको सुखद् अवसरमा शुभकामना दिँदै उनले नेपाल संवत् चन्द्र मास ग...

lokaantar.com२१२ हप्ता अघि

काठमाडौंमा हुम्ली संस्कृतिको प्रदर्शन

अपर हुम्लाका युवाहरुले त्यहाँका युवाहरुको सवाल तथा कला–संस्कृतिको पहिचान र जगेर्नाको नीम्ति मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरेका छन्, सो कार्यक्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा...

newsofnepal.com२१२ हप्ता अघि

नेपाल संवत्को मौलिकता र युवाको भूमिका

नेपालको सभ्यता इतिहासको विविध कालखण्डमा स्थापित भएका शाषकहरूको बाहुबल, तिनका धार्मिक, सांस्कृतिक र सामाजिक दर्शनका आधारमा परिमार्जित हुँदैआएका छन् । पूर्वीय दर्शनशास्त्र र दक्षिण एसियामा नेपालभूमि...

kalakarmi.com२१२ हप्ता अघि

टी-२० विश्वकपः सुपर–१२ को एक खेलपछि नै सेमीफाइनल पुग्न जोडघटाउ

(श्रीलंकाविरुद्ध मंगलबार भएको खेलमा १८ बलमा ५९ रन बनाएर आफ्नो देशलाई जिताउन सफल अस्ट्रेलियाका मार्कस स्टोइनिस दर्शकलाई अभिभावन गर्दै ।) काठमाडौं– अस्ट्रेलियामा आईसीसी टी–२० विश्वकप २०२२ आयोजना भैर...

shilapatra.com२१२ हप्ता अघि

नेपाल संवत्‌ले सबै नेपालीबीचमा आपसी सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि होस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।  उनले शुभकामना सन्देशमार्...

nepalkhabar.com२१२ हप्ता अघि

चार तस्बिरमा हेर्नुहोस् कात्तिक ८ को सूर्यग्रहण

कार्तिक कृष्ण औँसीका दिन मंगलबार (कात्तिक ८ गते) ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ। मंगलबार अपराह्न ४:५३ मा सुरु भएको सूर्य ग्रहण साँझ पौने ७ बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल...

nepallive.com२१२ हप्ता अघि

गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर… 

वन्डरफुल गाइज (पंतिकारसहितका केटाहरुको समूह)ले यस वर्षको दशैं बिदाको गन्तव्य मनाङ, तिलिचो ताल तय गरिसकेका थियौं। अघिल्लो दशैंमा अपर मुस्ताङ (नेपाल–चीन कोरला नाका) पुगेर फर्किएपछिको लामो यात्रा तिलि...

imagekhabar.com२१२ हप्ता अघि

आज गोवर्द्धन पूजा गरिंदै

काठमाडाैं । नेपालीहरुको महान चाड तिहारअन्तर्गत आज गोवर्द्धन पूजा गरिंदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोवर्धन, बलि, गोरु र कृषकको पूजाआजा गर्ने गरिन्छ ।

onlinekhabar.com२१२ हप्ता अघि

डेंगु संक्रमित बुटवलका पत्रकार टेक मास्कीको मृत्यु

९ कात्तिक,बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु ...

rajdhanidaily.com२१२ हप्ता अघि

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

रामपुर (पाल्पा) । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ...

deshsanchar.com२१२ हप्ता अघि

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ। बुधबार दिउँसो प्रदेश नं...

aarthiknews.com२१२ हप्ता अघि

तिहारमा सबैजसोको घरमा पाक्छ सेल, यी हुन् ध्यान दिनु पर्ने कुरा

काठमाडौं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्नसाथ माला, झिलिमिली बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको झल्को आउँछ । त्यससँगै तिहार सेलका लागि पनि उत्तिकै प्रसिद्ध छ । ति...

khabarhub.com२१२ हप्ता अघि

‘सुरुमा आफूलाई मनको डाक्टर हुँ भनेर चिनाउँथे’

काठमाडौँ – पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस...

imagekhabar.com२१२ हप्ता अघि

तिहार बिदामा ‘के घर के डेरा’को व्यापार बढ्याे

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को तिहार बिदामा व्यापार बढेको छ ।

rajdhanidaily.com२१२ हप्ता अघि

निर्वाचन सुरक्षामा मैदानमा म्यादी प्रहरी, टिकटक बनाए कार्वाही

अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा ...

Ujyaaloonline.com२१२ हप्ता अघि

बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्यको चाहनासहित बधाई व्यक्त

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएलगत्तै विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको...

gorkhapatraonline.com२१२ हप्ता अघि

त्रिमूर्तिमा देवकोटा जयन्तीः चार जनाबाट कविता वाचन

काठमाडौं, कात्तिक ९ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको