मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १० को विवरण
आज

२०७९ मंसिर १० का समाचार

नवेम्बर २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekagaj.com२०७ हप्ता अघि

गठबन्धनकाे साथ पाउँदा पनि घनश्याम संसद भवन छिर्नबाट वञ्चित, छविलाल विश्वकर्मा विजयी

रुपन्देही- रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पछि पार्दै नेकपा एमालेका नेता छविलाल विश्वकर्मा विजयी भएका छन् । पूर्व एमाले नेता  भुसाललाई ३ हजार ५ सय ६...

onlinekhabar.com२०७ हप्ता अघि

सुजातालाई फापेन बाबु गिरिजाको चुनाव क्षेत्र

९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेता सुजाता कोइराला दोस्रो चुनावी परीक्षामा पनि फेल भएकी छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक...

deshsanchar.com२०७ हप्ता अघि

नेदरल्यान्ड र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार बाहिरियो

विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युरोपियन जायन्ट नेदरल्यान्ड र साउथअमेरिकन प्रतिद्वन्दी इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आयोजक कतार भने समूहचरणबाटै बाहिरिएको छ। लगातार द...

onlinekhabar.com२०७ हप्ता अघि

नेदरल्याण्ड्स र इक्वेडरबीच बराबरी, कतार विश्वकपबाट बाहिरियो

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप फुटबलमा शुक्रबार नेदरल्याण्ड्सले १-१ को बराबरी खेलेका छन् । समूह ए मा नेदरल्याण्ड्स र इक्वेडरको खेल बराबरीमा सकिएपछि आयोजक कतार भने एक खेल खेल्नुअघि...

nepallive.com२०७ हप्ता अघि

८ वर्षपछि विश्वकपमा फर्किएका इक्वेडर कप्तान खतरनाक बन्दै

काठमाडौं– दक्षिण अमेरिकी राष्ट्र इक्वेडरका कप्तान इनेर भेलेन्सिया कतारमा जारी विश्वकपमा खतरनाक बन्दै गइरहेका छन्। ८ वर्षपछि पुनः विश्वकप खेल्न उत्रिएका भेलेन्सियाले यसपालि विश्वकपको २ खेलमा ३ गोल ग...

Ujyaaloonline.com२०७ हप्ता अघि

नेदरल्यान्ड्स र इक्वेडरबीच बराबरी : कतार समूह चरणबाट बाहिरियाे

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।  कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ ...

kharibot.com२०७ हप्ता अघि

विश्वकपको आयोजक कतार समुह चरणबाटै बाहिरियो

काठमाडौँ । विश्वकप फुटबलको आयोजक कतार समुह चरणबाट नै बाहिरिएको छ ।

thahakhabar.com२०७ हप्ता अघि

सुवास नेम्वाङ भर्सेस डम्बर खड्का : इलाम–२ को सांसदका लागि इलाम नगरपालिका निर्णायक

 इलाम : इलाम क्षेत्र नं २ को मतगणना रोचक मोडमा पुगेको छ। मतगणनाको सुरुवाती चरणबाट माङ्सेबुङ गाउँपालिकाको गणनामा कहिले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ अगाडी हुन्थे त कहिले नेपाली कांग्रेसका सभापति ...

shilapatra.com२०७ हप्ता अघि

संखुवासभाबाट एमालेका लिङथेप प्रदेशसभा सदस्य निर्वाचित 

संखुवासभामा प्रदेशसभा सदस्यमा एमालेका विदुर लिङथेप निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीकी सरिता खड्कालाई २४० मतको अन्तरले पछि पार्दै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।  संखुवासभा प्रदेशसभा (ख...

nepalkhabar.com२०७ हप्ता अघि

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु–२ बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।  उनी नेकपा एमालेका उम्मेदवार बृजेशकुमार गुप्तलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएका हुन्।  निर्वा...

setopati.com२०७ हप्ता अघि

प्रचण्डले छाडेको चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

२०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जितेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन्। पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज...

nayapatrikadaily.com२०७ हप्ता अघि

घनश्यामलाई पन्छाउँदै संसद पुगे छविलाल

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना पूर्वसहकर्मी घनश्याम भुसाललाई हराउँदै एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित भएका छन् ।  लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका विश्वकर...

Ujyaaloonline.com२०७ हप्ता अघि

सङ्खुवासभा प्रदेशसभा 'ख' मा एमालेका लिंथेप विजयी

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा ख मा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित हुनु भएको छ ।  एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापको...

baahrakhari.com२०७ हप्ता अघि

गण्डकी प्रदेश : सरकार बनाउन माओवादी निर्णायक

पोखरा । स्याङजाका २ प्रदेशसभा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । एमाले उमेदवारले लगाएको बुथ कब्जा गरेको भन्ने आरोपका कारण त्यहाँको मतगणनाको लागि निर्वाचन आयोगको टोली नै अनुसन्धानका लागि स्याङज...

baahrakhari.com२०७ हप्ता अघि

नुवाकोट–१ मा माओवादीका हितबहादुर दोहोरिए

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले निर्वाचित भएका छन् । तामाङले २६ हजार ५४८ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले) का बद्री मैनालीले ...

setopati.com२०७ हप्ता अघि

कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी

कपिलवस्तु-२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले जीत हासिल गरेका छन्।  निर्वाचन आयोगको तथ्यांकअनुसार आचार्यले ३१७ मतले आफ्ना निकटतम प्रतिस्पर्धीलाई उछिनेका हुन्। आचार्यले ३९०१४ मत पाएका ...

baahrakhari.com२०७ हप्ता अघि

यी चार पूर्वपरराष्ट्रमन्त्री, जसले यसपटक संसदीय चुनाव हारे 

काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आइपुग्दा चुनाव लडेका अधिंकाश पूर्वपरराष्ट्रमन्त्री पराजित भएका छन् ।  चुनाव हार्ने पूर्वपराराष्ट्रमन्त्रीको पहिलो नम्बरमा जन...

Ujyaaloonline.com२०७ हप्ता अघि

छविलाल विश्वकर्मा : तेस्रो पटक संसद्मा

काठमाण्डौ – नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी ...

ekantipur.com२०७ हप्ता अघि

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 

तेह्रथुम — नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै वाम-लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । गुरुङले १९ हजार ७...

Ujyaaloonline.com२०७ हप्ता अघि

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित हुनुभएको ...

nepallive.com२०७ हप्ता अघि

अमेरिकाकाे प्रभावशाली प्रदर्शन, इंग्ल्याण्ड गाेलरहित बराबरीमा राेकियो

काठमाडौं– विश्वकपमा प्रभावशाली सुरुवात गरेकाे इंग्ल्याडलाई समूह चरणकाे दोस्राे खेलमा अमेरिकाले निरास तुल्याएकाे छ। उसले शुक्रबार राती भएकाे खेलमा थ्रिलायन्सलाई गाेलरहित बराबरीमा राेकेकाे छ।  सन् १...

nepalkhabar.com२०७ हप्ता अघि

चित्रलेखा यादव पराजित, सिरहा–२ बाट जसपाका राजकिशोर निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) नेपालका उममेदवार राजकिशोर यादव सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ।  उनी निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिन...

setopati.com२०७ हप्ता अघि

तेह्रथुममा कांग्रेसकी सीता गुरूङ हजार मत अन्तरले विजयी

तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन्। पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार...

Ujyaaloonline.com२०७ हप्ता अघि

विजयको तेस्राे जित रोक्दै, तेह्रथुमबाट प्रतिनिधि सभामा सीता गुरुङ विजयी

तेह्रथुम - तेह्रथुमबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । गुरुङले १९ हजार ७ ...

baahrakhari.com२०७ हप्ता अघि

डार्बिनले हस्ताक्षर गरेको दस्ताबेज लिलाम गरिँदै

न्युयोर्क । महान वैज्ञानिक चार्ल्स डार्बिनले आफ्नो विकासको सिद्धान्तलाई वकालत गर्दै लेखेको उनको हस्ताक्षर भएको सानो कागजको टुक्रा लिलाम गरिने भएको छ ।  डार्बिनको उक्त पाण्डुलिपि विश्व कीर्तिमान का...

shilapatra.com२०७ हप्ता अघि

१४२ स्थानको अन्तिम परिणाम, कुन-कुन पार्टीका कुन उम्मेदवार विजयी भए हेर्नुस सूची

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४३ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।  शनिबार बिहान ३ बजेसम्ममा २० निर्वाचन क्षेत्रको मतगणना जारी छ भने १४२ को अन्ति नतिजा आएको हो नेपाली कांग्रेसले सबभन्...

baahrakhari.com२०७ हप्ता अघि

बारा–२ मा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन...

nepalkhabar.com२०७ हप्ता अघि

कांग्रेसले टिकट दिएका ५ महिला : सुजातादेखि डिनासम्मले हार्दा जितिन् सीता

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उठाएका ५ महिला उम्मेदवारमध्ये एक जनाले मात्र संसदीय यात्रा सुनिश्चित गरेकी छन्। शनिबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार तेह्रथुमबाट सीता ग...

pahilopost.com२०७ हप्ता अघि

इङ्ग्ल्याण्ड र यूएसए बराबरीमा रोकिए

फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा यूएसए र इङ्ग्ल्याण्ड बराबरीमा रोकिएका छन्। अल बायेत स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा राम्रो पकड बना...

lokaantar.com२०७ हप्ता अघि

गृहमन्त्री खाँणलाई १ हजार ३२२ मतले पछि पार्दै दीपक बोहराको अग्रता

नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई १ हजार ३२२ मतले पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् । रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्र...

३० समाचार देखाइएको

३० समाचार देखाइएको