२०७९ मंसिर १८ का समाचार
डिसेम्बर ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अर्जेन्टिना र अष्ट्रेलिया दुवैको एक परिवर्तन
शनिबार, मंसिर १७, २०७९ सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिना र अष्ट्रेलियाले पहिलो रोजाइमा १-१ परिवर्तन गरेका छन् । अर्जेन्टिनाले विंगर एन्जल डी मार...
मेस्सीले दिलाए अग्रता, पहिलो हाफमा अर्जेन्टिना १-० गोलले अगाडि
दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिना अस्ट्रेलियाविरुद्ध पहिलो हाफको समाप्तीमा १-० गोलले अगाडि रहेको छ। खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीले अर...
अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा
दोहा: फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा ल...
अर्जेन्टिना ८ वर्षपछि क्वाटरफाइनलमा, इन्जाेकाे आत्मघाती गाेल
काठमाडौै– लिओनल मेसी र जुलियान अल्भारेजकाे गाेलका कारण अस्ट्रेलियाविरुद्ध २–१ गाेलकाे नतिजा निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेकाे छ। शनिबार राती भएकाे दाेस्राे प्रि–क्वाटर फाइनल खेलमा अस...
मेसी ‘गोल्डेन बुट’ विजेताको समूहमा
दोहा– अर्जेन्टिनी स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखे। शनिबार राती भएको खेलमा उनले अस्ट्...
मेस्सीको उच्च प्रदर्शनसँगै अर्जेन्टिना क्वाटरफाइनलमा
आइतबार, मंसिर १८, २०७९ सुबास हुमागाईं, कतार दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । हमद बिन अली रंगशालामा अर्जेन्टिन...
१६ वर्षपछि अष्ट्रेलियाको क्वार्टरफाइनल पुग्ने सपना अधुरै
कतार विश्वकप २०२२ दक्षिण एशियाली टोली अष्ट्रेलियाले नकआउट चरणबाटै कतार विश्वकपको यात्रा टुङ्ग्याएको छ। अहलम बिन अली स्टेडियममा शनिबार मध्यराति भएको खेलमा अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै अष्ट्...
आज दिल्लीमा स्थानीय चुनाव, प्रतिस्पर्धामा बीजेपी र आप
भारतको राजधानी दिल्लीमा आज आइतवार स्थानीय निकाय चुनाव हुँदैछ । कूल २५० वडामा हुने चुनावका लागि १ हजार ३४९ उम्मेदवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ ...
विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् । कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाल...
विश्वकप फुटबलमा आज दुई खेल हुँदै, फ्रान्सलाई पोल्यान्डको चुनौती
विश्वकप फुटबलको सेमिफाइनल खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निका...
शाहरुख खानको फिल्ममा काम गरेकी यी कलाकार बेरोजगार, यस्तो छ अनौठो कारण
बलिउड कलाकार डेलनाज ईरानीले आफू बेरोजगार हुनुपरेको भन्दै जागिर दिन आग्रह गरेकी छन् । चलचित्र उत्पादकसँग आग्रह गर्दै उनले जागिर मागेकी छन् । ईरानी टेलिभिजन क्षेत्रमा चर्चित अनुहार हुन् तर उनी लामो ...
विश्वकप फुटबलः नीदरल्याण्ड् र अर्जेन्टिना क्वाटरफाइनलमा
दोहा– नीदरल्याण्ड्स तथा अर्जेन्टिना कतारमा जारी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । शनिवार राति भएका दुई भिन्न खेलमा उपाधिको दावेदार म...
दोलखामा एमालेका सिवाकोटीलाई एक हजार मतको अग्रता
काठमाडौं : दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बा...
ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्...
पालिका प्रमुख अब सांसद
काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार...
अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा, अस्ट्रेलिया र अमेरिका बाहिरिए
काठमाण्डाै - अर्जेन्टिना कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठम...
दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १,५०३ मतले अगाडि
काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता बनाएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का...
प्रदेश सभामा १४ महिला सांसद, कुन प्रदेशमा कति?
काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला...
एमालेसँग सहकार्यको विकल्प खुला : माओवादी
काठमाडौँ — कांग्रेससँग चुनावी गठबन्धन गर्दा अपेक्षाकृत नतिजा नआएको प्रारम्भिक समीक्षा गरिरहेको माओवादी केन्द्र सरकार गठनका लागि सबै विकल्पमा खुला रहने भएको छ । सरकार निर्माणका लागि एमालेसँग समेत सह...
दाेलखा : माओवादीका गङ्गा कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता
दोलखा - दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका का...
ट्रायल सेन्टरको स्वार्थमा सवारी लाइसेन्स परीक्षामा अंकभारको कार्यान्वयन रोकियो
सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्र...
अझै छ द्वन्द्वको प्रभाव, सुरक्षित छैनन् बालबालिका
सुर्खेत– कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औल्याएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नग...
पोल्यान्डलाई फ्रान्सले कमजोर नठान्ने
दोहा, मङ्सिर १८ गते । विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आइतबार पोल्यान्डविरुद्ध खेल्दै छ। फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याँले पोल्यान्डलाई कमजोर...
बारामा तेलहन खेती बढ्यो
यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार ३०० हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार २७० हेक...
माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा
लमजुङ — बेनी बजार, म्याग्दी । बुधबार राति ११:२२ बजे । मुस्ताङ आउजाउको बाटैमा पर्ने यो बजारका अधिकांश बासिन्दा सुतिसकेका थिए । यहीँबाट चर्चित क्यानेडियन साइक्लिस्ट करी वालेसले यात्रा थाले । २० घण्टा...
अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने
काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाको जि...
‘जापानबाट नेपालले सिक्नुपर्छ’
काठमाडौँ, मङ्सिर १८ गते । जापानको राजनीति, विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । जापानी विश्वविद्यालय अलुमुनाइ एसोसिएसन नेपालले शनिबार आयोजना गरेक...
बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् । पाण्डेले २६ हजार ९ स...
विश्वकप लिग–२ सिरिजमा स्कटल्याण्डसँग खेल्दै नेपाल
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो १ः४५ देखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु...
पाण्डे फराकिलो मतान्तरले अगाडि
काठमाडौं । मङ्सिर ४ मा भएको निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे फराकिलो अन्तरले अगाडि छन् । कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका कर्णबहादुर थापा भन्दा...
दाेलखामा अघि बढे एमालेका शिवाकोटी, पछाडि परे कार्की
काठमाडौं । दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् । ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् । माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी...
दक्षिण अफ्रिकाका राष्ट्रपतिले तत्काल राजीनामा नदिने
काठमाडौं – दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले तत्काल राजीनामा नदिने बताएका छन् ।
३२ समाचार देखाइएको