मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर ८ को विवरण
आज

२०७९ मंसिर ८ का समाचार

नवेम्बर २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२०७ हप्ता अघि

१३ हजार मत गन्न बाँकी हुँदै ललितपुर–३ मा तोसिमा कार्कीको जित निश्चित

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ। पछिल्लो मतपरिणाम अनुसार गणना गर्न बाँकीभन्दा धेरै मतको मतान्तर बनाउँदै कार्कीले जित सुनिश...

khabarhub.com२०७ हप्ता अघि

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङ – प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् ।

nayapatrikadaily.com२०७ हप्ता अघि

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी 

अर्घाखाँचीमा नेकपा  एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल...

nayapatrikadaily.com२०७ हप्ता अघि

चुनाव गराउन उपल्लो डोल्पामा खटिएका एक सय कर्मचारी अलपत्र, रूँदै गर्छन् उद्धारको गुहार !

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चुनाव गराउन खटिएका कर्मचारीहरू मतदान केन्द्रमै अलपत्र परेका छन् । टेलिफोनमार्फत् उनीहरूले गुहार मागेका छन् ।  उपल्लो डोल्पाका २२ मध्ये...

shilapatra.com२०७ हप्ता अघि

सिन्धुपाल्चोक १ मा माओवादीका सापकाेटा विजयी 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुवोध) विजयी  भएका छन् ।  एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले  पछि  पार्दै उनी विजयी  भएका हुन् । उनले ३० हजार ३...

setopati.com२०७ हप्ता अघि

वर्षमान पुन निर्वाचित

रोल्पामा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन निर्वाचित भएका छन्।  उनले ४१ हजार ७१४ मतसहित जित हासिल गरेका हुन्।  उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगर छन्।...

farakdhar.com२०७ हप्ता अघि

मकवानपुर १ का एमाले मतदाताले कमल थापालाई नपत्याएका हुन् ?

राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्हबाट प्रतिनिधि सांसदमा विजयी हुने आशामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको लबिङमा टिकट हात पारे । नेकपा एमाले मकवानपुरभित्र थापालाई टिकट दिएकै कारण...

ekantipur.com२०७ हप्ता अघि

अर्घाखाँची प्रदेशसभा (२)मा एमालेका घिमिरे विजयी

अर्घाखाँची — अर्घाखाँची प्रदेशसभा (२) मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । उनले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार भुसालले २...

nepalviews.com२०७ हप्ता अघि

अर्घाखाँचीमा एमालेका रायमाझीले पुष्पालाई हराए

काठमाडौं । अर्घाखाँचीबाट नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । उनले कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरे ।

nepallive.com२०७ हप्ता अघि

बझाङमा ऐन महरलाई ९ सय ९८ मतान्तरले हराउँदै कांग्रेसका भानुभक्त जोशी निर्वाचित 

काठमाडौं– बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले जित हासिल गरेका छन्।  मुख्य निर्वाचन कार्यालयले दिएको अन्तिम मत परिणामअनुसार मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हु...

onlinekhabar.com२०७ हप्ता अघि

म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

७ मंसिर, म्याग्दी । म्याग्दीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले आफ्ना प्रतिद्वन्...

farakdhar.com२०७ हप्ता अघि

धनुषा क्षेत्र नं ३(क)मा कांग्रेसका रामसरोज यादव विजयी

धनुषा क्षेत्र नं ३(क)मा कांग्रेसका रामसरोज यादव विजयी भएका छन् । उनी सो क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएका हुन् । यादव १७०२९ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी जसपाका जितेन्द्र यादवले १३४५९...

khabarhub.com२०७ हप्ता अघि

पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार राजकुमार गुप्ता विजयी भएका छन् । उनलाई जनता समाजवादी पार्टीको साथ थियो ।

nepalpress.com२०७ हप्ता अघि

विश्वकपमा स्पेनको सानदार सुरुआत, कोस्टारिकाको पोष्टमा ७ गोल

काठमाडौं । फरान टोरेसको दुई गोल प्रेरित कोस्टारिकालाई ७–० गालको नतिजामा पराजित गर्दै स्पेनले समूह फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ । अल थुमामा स्टेडियममा सम्पन्न समूह‘ई’ को दोस्रो खेलको ...

ratopati.com२०७ हप्ता अघि

गोरखा–२ मा प्रचण्ड जित उन्मुख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जित उन्मुख बनेका छन् । करिब ४ हजार मत गणना बाँकी रहँदा प्रचण्ड आफ्ना निकटतम प्रतिस्पर्धीको तु...

farakdhar.com२०७ हप्ता अघि

बझाङबाट एमालेका उम्मेदवार महर पराजित

बझाङमा पनि आइतबार नै शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो । सोही दिन देखि नै पार्टीका नेता कार्यकर्तादेखि शुभेच्छुकहरू मत परिणाम सुन्न जिल्लाका ठाउँ ठाउँबाट सदरमुकाम चैनपुर पुग्न थाले । जिल्ला अद...

nepalkhabar.com२०७ हप्ता अघि

जनयुद्धका घाइते–एउटा मात्र हात, सत्ता गठबन्धनका बागी–रोल्पाको साथ

यसै त माओवादीको प्रभावक्षेत्र, त्यसमाथि नेपाली कांग्रेससँगको गठबन्धनका कारण माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) रोल्पाको प्रतिनिधि सभा सिटमा चुनौति विहीनजस्तै थिए। प्रतिनिधि सभाको एकमा...

nepallive.com२०७ हप्ता अघि

पाँच हजार मतगणना हुन बाँकी रहँदा जुम्लामा ज्ञानेन्द्र शाही विजयी

काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका ...

baahrakhari.com२०७ हप्ता अघि

वर्षमान पुन २५ हजार २२९ मतान्तरसहित विजयी

काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन् । उनी २५ हजार २२९ मतान्तरले विजयी भएका हुन् । वर्षमानले ४१ हजार ७१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस...

ekantipur.com२०७ हप्ता अघि

अछाम १(१) मा कांग्रेसका खड्का विजयी

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्क...

setopati.com२०७ हप्ता अघि

अहिलेसम्म ५० ठाउँको नतिजा आयो: कसले कहाँ जिते?

प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ५० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २२ सिट जित्...

ratopati.com२०७ हप्ता अघि

डोल्पामा समाजवादीका धनबहादुरको सुरुवाती अग्रता

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढालाई सुरुवाती अग्रता मिलेको छ ‌। पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ। उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२...

ratopati.com२०७ हप्ता अघि

पाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, काँग्रेसका आङदेम्वे २२ मतले अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे झिनो मतान्तरले एमालेका नेम्वाङभन्दा अगाडि छन् । प...

khabarhub.com२०७ हप्ता अघि

काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटा झिनो मतको अग्रता

काभ्रे – काभ्रे २ मा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका बाँकस्कोटाले झिनो अग्रता लिएका छन् ।

ratopati.com२०७ हप्ता अघि

हुम्लामा कार्चेनलाई सुरुवाती अग्रता

हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । १ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा ९ कार्चेन ० लाई  सुरुवाती अग्रता मिलेको छ । लामाले १ हजार १५८ मत पाउँदा ...

makalukhabar.com२०७ हप्ता अघि

प्यूठानमा एमालेका सूर्य थापा निर्वाचित

प्यूठान । प्यूठानमा नेकपा एमालेका सूर्य थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै साढे पाँच हजार बढी मत ल्याएर विजयी भएका हुन् । थापाले ४१११८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्...

ekantipur.com२०७ हप्ता अघि

लमजुङ प्रदेश (२) मा कांग्रेसका पौडेल विजयी

लमजुङ — लमजुङ प्रदेश (२) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको