२०७९ पुष २४ का समाचार
जनवरी ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रचण्डपछि ओली कसरी बन्छन् प्रधानमन्त्री?
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसमा प्रधानमन्त्री बनाउने निर्णय हुँदैगर्दा साढे दुई वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि सत्तारुढ गठबन्धनबीच भयो। सो स...
म्युजिक अवार्ड माघ ७ मा, महानायकलाई सम्मान गरिने
चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ माघ ७ गते शनिबार मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा हुनेभएको छ । कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्...
इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निग...
सामाजिक सुरक्षामा वित्तीय दायित्व बढ्दो
सामाजिक सुरक्षामा क्रमशः बढ्दो वित्तीय दायित्वका कारण यस्ता कार्यक्रमको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पछिल्लो दशकमा सरकारमा पुग्नेहरूले राजनीतिक अभीष्ट पूरा गराउन सामाजिक सुरक्षालाई अस...
आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत द...
भिल्लारियालसँग रियल स्तब्ध
मड्रिड । भिल्लारियालसँग पराजित हुँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो सिजन रियलको दोस्रो हार हो । येरेमी पिनोले दोस्रो हाफको सुरुवातमा नै भिल्लारियाललाई अग्...
तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली
काठमाडौं । देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाख...
बजारमा नेपाली 'सुइरो' फैलाउँदै अनुप र होङ्मे
तपाईं कस्तो चिया पिउनुहुन्छ? दूधसहितको, दूधबिनाको वा ग्रीन टी? आफ्नो रूचिअनुसार जस्तो पिए पनि प्रायः को घरमा नेपाली ब्रान्डको चिया हुन्छ। विदेशी ब्रान्ड रूचाउनेहरू पनि कम छैनन्! आज भने हामी नेपाल...
विदेशी चरा नेपालमा बस्न अनिच्छुक
काठमाडौँ । हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् । नेपालमा हिउँद...
नेताहरुमा उत्पन्न नेता मोहले देशमा अस्थिरता पैदा भयो, यो व्यवस्था बदल्नैपर्छ : प्रभु साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई सफल बनाउन वर्तमान व्यवस्था बदल्नुपर्ने बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा काठमाडौमा आयोजित प्रदेशस्तरीय भेलालाई...
मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
काठमाडौँ, पुस २४ गते । उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवर...
जसपाले भन्यो– सरकारलाई विश्वासको मत दिने आधार तय भयो
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ रहेको जनाएको छ। सत्ता साझेदार दलहरूका तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका...
घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून
नेपालगन्ज उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो वडामा बिरामीको सङ्ख्या १९ जना पुगेको छ । सङ्क्रमितको सङ्ख...
ठूला आयोजना छनोटमा सरकारको कडाइ
विगतमा ठूला आयोजना निर्धारण गर्दा ‘चलखेल’ गरिएको र स्रोतविनै तय गरिँदा कार्यान्वयनमा समस्या भएपछि सरकारले यस्ता आयोजना छनोटमै कडाइ गरेको छ । विनाअध्ययन र नेता, मन्त्रीलगायत पहुँचवालाको दबाबमा आयोजन...
स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ।
दोस्रो स्थानमा उक्लियो युभेन्टस
टुरिन । लगातार आठौँ जीतसँगै युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार युभेले उडिनेसेलाई १–० गोल अन्तरले हराएको हो । ब्रालियिन डानिलोले खेल सकिन चार मिनेट अघि निर्णायक गोल गर्द...
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प
काठमाडौँ‚ भैरहवा — राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा...
यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन। जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा द...
अधिकतम र न्यूनतम तापक्रमको अन्तर कम हुँदा तराईमा शीतलहर कायमै
काठमाडौं- डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्द...
श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक
नयाँ दिल्ली । श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । भारतीय टोलीले श्रीलङ्कासँग लगातार पा...
रविमाथि भीम रावलको टिप्पणी- मुद्दा झेलिरहेको व्यक्ति गृहमन्त्री बन्नु नैतिकता विपरीत
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट का...
वाम एकता कार्यदलले आजदेखि काम थाल्ने
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले शनिबार गठन गरेको वाम दल एकता कार्यदलले आइतबारदेखि काम थाल्दैछ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय ...
श्रीलङ्कासँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा श्रीलङ्का ९१ रनले पराजित
काठमाण्डाै - श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि ...
जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?
काठमाडौं- हाम्रो वरपर धेरै यस्ता रोगहरू छन्, जसको सिकार हामी जुनसुकै बेला पनि हुन सक्छौं। यस्तो अवस्थामा हामीले यी रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ। स्वस्थ खाना, दैनिक व्यायाम, राति समयमै सुत्ने,...
चीनमा सुरु भयो वसन्त पर्वको यात्रा, ४० दिन लामो छुट्टीमा दुई अर्ब बढी यात्रा हुने अपेक्षा
सांघाई : कोभिड-१९ नियन्त्रणसम्बन्धी नियम खुकुलो भएसँगै चिनियाँ जनसंख्या यतिबेला वार्षिक यात्रामा निस्किएको छ। चीनको नयाँ वर्षको रुपमा रहेको ‘वसन्त पर्व’का लागि मानिसहरु आफ्नो गृहनगर तिर लागेका छन्।...
नेपाल समाजवादी र माओवादीले छिट्टै एकता गर्ने
नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण ...
चिसोको अत्यास, उपत्यकामा आत्थुको अवस्था, तराईमा शीतलहर
काठमाडौं । अहिले देशभर चिसोले असर पुर्याउँदै गएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। चिसो बढ्ने क्रममै रहँदा जनजीवनमा असर पुर्याएको छ । मौसम पूर्वानुमान महाशाखाका...
सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कति ?
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनको लागि आह्वानको डेडलाइन घर्किँदै गएपछि दलहरूको बेचैनी चुलिएको छ । पुस १० गतेयता विकसित राजनीतिक घटनाक्रमपछि कुनै पनि गठबन्धनको ...
डेसच्याम्प थप चार बर्ष फ्रान्सको प्रशिक्षक रहने
काठमाडौँ । फ्रान्स फुटबल फेडेरेसनले डिडीयर डेसच्याम्पलाई फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा सम्झौता नवीकरण गरको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज पौष २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीकाे कार्तिक २ गते बुधबार बसेक...
टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै
काठमाडौं – नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन्। पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन्।
युभेन्ट्सको जित, इन्टर मिलान रोकियो
आइतबार, पुस २४, २०७९ एजेन्सी – खेलको अन्त्यतिर डिफेन्डर डानिलोले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा महत्वपूर्ण जित निकाल्दा इन्टर मिलान भने दुई पटक अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । यु...
ह्वीलचेयरमा संसद्को यात्रा
ह्वीलचेयरमा संसद्को यात्रा शुरू गरेकी बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे राज्यको पहिलो काम अपाङ्गमैत्री संरचना निर्माण हुनुपर्ने बताउँछिन्। बागमती प्रदेश सभा सदस्यका रूपमा संसद्तर्फ जाँदै गर्द...
३४ समाचार देखाइएको