२०७९ पुष ९ का समाचार
डिसेम्बर २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
फिलिपिन्समा 'भाले जुधाइ' खेलमा गएका ६ जनाको समूहको नै अपहरण !
मनिला । फिलिपिन्समा 'कुखुराको भाले जुधाइ' प्रतियोगिताका लागि गएको एक समूहलाई अपहरण गरेको आरोपमा ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अपरहणमा परेको ६ जनाको समूह आगामी जनवरीमा राजधानी मनिलामा हु...
दलितलाई वर्षौदेखि फोहोर पानी
बझाङ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी पिउँदै ...
अस्पताल निर्माण विवादमा झडप, ३५ घाइते
बैतडी । बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा भएको विवादले झडपको रूप सिर्जना भएको छ । झडपका क्रममा ढुंगामुढा हुुँदा ३५ जना स्थानीयबासी घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य छ । मेलौली–७ ...
राष्ट्रपति भण्डारीले गरिन् मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवनको उदघाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कुइनेपानीस्थित नवनिर्मित मध्पश्चिम विश्वविद्यालयको भवन उदघाटन गरेकी छन् । विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले शिलालेख अनावरण गरी उदघाटन गरेकी हुन...
पाँच महिनामै अठतीस हजारले लिए एनओसी
काठमाडौँ, पुस ९ गते । पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गर...
आजको मौसम : तराईमा तुवाँलो र हुस्सु, हिमाल र पहाडमा हिमपातको सम्भावना
काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको ...
महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने
काठमाडौँ, पुस ९ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अ...
आफूलाई बचाउन रगत दिएकी निहिता विश्वासलाई भेट्दै नभेटी फ्रान्सतिर लागे चार्ल्स शोभराज
काठमाडौँ । अन्तर्राष्ट्रिय कुख्यात अपराधनी चार्ल्स शोभराज श्रीमती निहिता विश्वासलाई नभेटेरै फ्रान्स लागेका छन् । १९ जर्षपछि जेलमुक्त भएका शोभराजले निहिता र उनकी आमा सकुन्तलालाई भेट्न मानेनन् । निह...
वर्षा, हिमपात र हुस्सुले दैनिक जनजीवन प्रभावित हुनसक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ...
स्थानीयले बनाए अस्थायी पुल
बैतडी, पुस ९ गते । राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने प...
नौ हजारको स्वास्थ्य परिक्षण
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्। नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषध...
तीन महिनामा १८ लाख मोबाइल तस्करी
काठमाडौं : पछिल्लो तीन महिनामा करिब १८ लाख बढी तस्करीका मोबाइल फोन भित्रिएको तथ्य फेला परेको छ। जसमा ३६ लाख ५१ हजार ५८९ आईएमईआई अवैध रूपमा सञ्चालन छन्। यसरी ठूलो संख्यामा अवैध मोबाइल भित्रिंदा ६ अर...
अरबी घोडाहरुको दौड
दुबई– संयुक्त अरब इमिरेट्सको अबुधाबीभन्दा करिब २५० किलोमिटर पश्चिममा आयोजित लिवा इन्टरनेशनल फेस्टिवल–२०२३ मा शुद्ध नस्लका अरबी घोडाहरूको दौडको रोमाञ्चक दृष्य । तस्बिर: करीम साहिब/एएफपी
वित्तीय साक्षरतामा नेपाली ‘फेल’
वित्तीय साक्षरतामा उत्तीर्ण हुन न्यूनतम ६६% अंक ल्याउनुपर्छ, तर राष्ट्र बैंकको सर्वेक्षणमा नेपालीको प्राप्त औसत अंक ५७.९% मात्रै नेपाली नागरिकको समग्र वित्तीय साक्षरता अत्यन्त कमजोर देखिएको छ । पछ...
मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यहरूले तीन दिन अगावै जानकारी दिनुपर्ने
बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ...
देउवा र प्रचण्डबीच जुटेन सहमति, अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शुक्रबार साँझसम्म सहमति जुट...
मधेसको रंगमञ्चमा माही तनवीर खान, भन्छिन्- राज्यले हाैसला देओस्
रंगमञ्चको क्षेत्रमा मधेसी समाजमा महिलाको उपस्थिति अझै खुल्न सकेको छैन । जहाँ छोरा र छोरीबीच विभेद छ, छोराभन्दा छोरीको स्वतन्त्रतामा समाजले प्रश्न गर्छ, यस्तो समाजलाई चिर्दै एक उदीयमान नारी केही गरे...
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना
आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, ब...
निदाउने खुट्टालाई किन चाहियो ट्राउजर !
विराटनगरमा निकै दिन बितिसकेको थियो । दिन पनि कम थिएन । करिब २८ दिनको काजमा विराटनगर पुगेका थियौँ, हामी चारजना । अफिसको काम सम्पादन गर्ने एउटा नियमित तालिका थियो । र, थियो, तोकिएको समयमा आवश्वयक का...
कांग्रेस गण्डकीमा दलको नेता १२ गते छान्ने, निर्वाचन समिति गठन
पोखरा – नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ। कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ। संसदीय दलको नेता छान्न महामन्त्री विष्...
गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन
नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्ण...
सामूहिक भोज र पार्टीमा सहभागी किन बिरामी परिरहेका छन् ?
९ पुस,काठमाडौं । मंसिर २८ गते रामेछाप नगरपालिका वडा नम्बर ५ को एक बिहे घरमा भोज खाएका ३४ जना स्थानीय एक्कासी बिरामी परे । वडा अध्यक्ष हरिश्वचन्द्र श्रेष्ठका अनुसार बिरामी भएका अधिकांशलाई टाउको दुख...
आज न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।
‘कांग्रेसकै नेतृत्वमा सरकार’
काठमाडौँ, पुस ९ गते । सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्। ...
यथार्थपरक गीत ‘गरी खान देउ’ लिएर गाए गायक प्रमोद खरेल
काठमाडौं– हरेक शैलीका गीत गाएर दर्शक तथा स्रोताको मन जितिरहेका गायक प्रमोद खरेल पछिल्लो पटक एउटा यथार्थपरक गीतमार्फत प्रस्तुत भएका छन् । शुक्रवार उनले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको ‘ग...
फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु
पेरिस – मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्...
‘महिला पहिला’ कार्यक्रमका लागि बजेट पठाइयो
काठमाडौँ, पुस ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ नामक कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाएको छ । लैङ्गिक हिंसा न्यूनीकरण, महिला नेतृत्व विकासको लक...
पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए
कावासोती– सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन्। प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न ...
दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग किसानको आग्रह
हिले, पुस ९ गते । धनकुटाका किसानले एकल उत्पादन र सामूहिक ब्यबस्थापनसँगै दिगो बजारीकरणमा सहयोग गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन् । नेपाल कृषि बजार विकास कार्यक्रमको सहयोगमा जालापादेवि कृषि ...
गजल : जिन्दगी
सम्झेर ल्याउँदा कहिलेकाहीँ दिक्दार लाग्छ जिन्दगी नजिक सोचेर के गर्नु आफैबाट टाढा भाग्छ जिन्दगी । थाहा छ जीवन सुख दुःखको गहिरो गहिरो सागर हो, किन सधैँ परीक्षा मात्र लिएर यहाँ जाँच्छ जिन्दगी ? आ...
यस्ता छन् व्यायाममा अनेक फाइदा
सधैं मानव शरीर स्वस्थ र फुर्तिलो हुनुपर्छ। त्यसका लागि हामीले नियमित शारीरिक अभ्यास गर्नसक्छौं। विश्वभर पुनः कोरोना संक्रमण बढ्दो छ। यस्तो अवस्थामा त झनै शारीरिक व्यायामको निकै महत्त्व हुन्छ। शारी...
कानुन नबन्दा कार्यसम्पादन कठिन
काठमाडौँ, पुस ९ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले स्थानीय सरकार प्रमुख भएको महसुस गर्न सक्नुभएको छैन । उहाँ २०५४ सालमा पनि साविकको स्थानीय निकायमा जनप्रतिनिधि हुनुहुन्थ्...
हेडफोनमा गीत सुन्ने बानी छ ? सावधान हुनुहोस्
के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ । उक्त अध्ययनको वृहत्तर ...
गोठ सुधार गरेर कोरियाका बाच्छीको पर्खाइमा किसान
बाबुराम देवकोटा सिन्धुलीमाढी, पुस ९ गते । सिन्धुलीको कमलामाई नगरपालिका–५, दमारका किसान शर्मिला सार्कीले उन्नत जातको होलिस्टिन गाई पाल्न आफ्नो गोठ सुधार गरी चिटिक्क पार्नुभएको छ । गत वर्ष कमलामाई...
पुलिस स्कुललाई आईजीपी ट्रफी
काभ्रे — २८ औं अन्तरविद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधि नेपाल पुलिस स्कुल धरानले जितेको छ । शुक्रबार फाइनलमा उसले लिटिल एन्जल्स स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराएको थियो । निर्धारित समयमा गो...
३५ समाचार देखाइएको