मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख २० को विवरण
आज

२०८० वैशाख २० का समाचार

मे ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१८४ हप्ता अघि

मनाङमा गिट्टी कुट्दै गोरखाबाट आएका कामदार

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु। मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन्।  तस्बिरः नवीन लामिछाने/रासस प्रकाशित: M...

nepalipatra.com१८४ हप्ता अघि

मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने

काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ...

nepalsamaya.com१८४ हप्ता अघि

वर्षाबाट जोगाउँदै दाउराको जोहो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित बारपाकका स्थानीयबासीले वर्षामा खाना पकाउनका लागि  जोहो गरेको दाउरा। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: May 03, 2023| 03:29. 00 बुधबार, वैशाख २०, २०८०

nepalsamaya.com१८४ हप्ता अघि

मोरङको पथरी शनिश्चरेमा लगायएकव 'ड्राईगन फ्रुट' खेती

मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा लगाएको 'ड्राईगन फ्रुट' खेती। तामाङले वडाध्यक्षको कार्यकाल सकिएपछि रु एक करोड ५० लाख  लगानीमा ड्र...

rajdhanidaily.com१८४ हप्ता अघि

प्रतिबन्धित भारतीय नोटसहित दुई भारतीय पक्राउ

वीरगन्ज । वीरगन्जस्थित सीमा क्षेत्रका सुरक्षाकर्मी र भन्सारका जाँचकीलाई छक्याई करिब ६ लाख भारतीय प्रतिबन्धित नोट बोकेर सीमा वारपार गर्दै गरेका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भ...

rajdhanidaily.com१८४ हप्ता अघि

प्रचारको पर्खाइमा गौमती देवी मन्दिर

लमजुङ । लमजुङमा रहेको गौमती देवी मन्दिर प्रचारको पर्खाइमा छ । गौमती देवीले मानिसले चिताएको पु¥याउने विश्वास हुँदा मनकामनाको दोस्रो रूपसमेत मान्ने गरिएको छ । सो मन्दिर लमजुङको क्ब्होलासोंथर गाउँपालि...

nepalsamaya.com१८४ हप्ता अघि

विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला

प्युठानको ऐरावती गाउँपालिका-६ विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला। यो क्षेत्रमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी लिन दुई घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको छ।  तस्बिरः शशिधर भण्डार...

rajdhanidaily.com१८४ हप्ता अघि

बाबुले आत्महत्या गरे, परिवार न्यायको खोजीमा

काठमाडौं । राजधानीमै चर्को मिटरब्याजका कारण एउटा परिवारको उठिबास लागेको छ । काठमाडौंको गोल्को पाखा ठमेलमा एक स्थानीय मिटरब्याजको रकम तिर्न नसक्दा आफ्नो सम्पत्ति साहुलाई सुम्पिन बाध्य भएका हुन् । ठम...

rajdhanidaily.com१८४ हप्ता अघि

बन्द सटर खुल्ने वातावरण बनोस्

सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढी बजारमा व्यावसायिक प्रायोजनका लागि बनाइएका घर तथा सटर खाली भएपछि व्यवसायी चिन्तित छन् । कुनै समय पसल, गोदाम, कार्यालय वा अन्य कुनै पनि व्यावसायिक प्रायोजनका...

deshsanchar.com१८४ हप्ता अघि

बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सा...

rajdhanidaily.com१८४ हप्ता अघि

निरन्तर झरीले दुई कदमको छायांकन प्रभावित

काठमाडौं । चलचित्र दुई कदमको मुस्ताङबाट दुई साता अघि छायांकन सुरु भएको थियो । त्यही केही दिन छायांकन गरेर पूर्वीनेपालतर्फ यो चलचित्रको युनिट लागेको थियो । यतिबेला आफ्नो चलचित्रको छायांकन धरानमा भइर...

rajdhanidaily.com१८४ हप्ता अघि

गायिका राधिका बिस्टको ‘रिमझिम सार्वजनिक

काठमाडौं । गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ।  गी...

nepaltvonline.com१८४ हप्ता अघि

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानून कार्यान्वयनमा सरकार दृढ छ- सञ्चारमन्त्री

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प...

khabarhub.com१८४ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

nepalsamaya.com१८४ हप्ता अघि

बागलुङमा रहेको तमान गाउँ

बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँ। तस्बिर : डम्मर बुढा मगर/रासस प्रकाशित: May 03, 2023| 05:03. 00 बुधबार, वैशाख २०, २०८०

lokaantar.com१८४ हप्ता अघि

स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ हुन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरम...

setopati.com१८४ हप्ता अघि

छक्का!

खेलका नियम जति धेरै जान्यो, खेलाडीलाई त्यति फाइदा हुन्छ। प्रेमीलाई चाहिँ प्रेमका नियम जति कम जान्यो, त्यति फाइदा। खेलाडीले अरूले बनाइदिएको नियमअनुसार खेल्छ। प्रेमीले आफ्नो नियम बनाउँछ। खेल नियममा...

ratopati.com१८४ हप्ता अघि

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल...

nepaltvonline.com१८४ हप्ता अघि

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छः अध्यक्ष पोखरेल

काठमाडौं- नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा आज श...

onlinekhabar.com१८४ हप्ता अघि

शीर्ष स्थानको गुजरातमाथि पुछारको दिल्लीको रोमाञ्चक जित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चकक जित हात पारेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेड...

annapurnapost.com१८४ हप्ता अघि

‘अयोग्य’लाई पैसा होइन, पेसा

आज तिनै अयोग्यलाई राहतस्वरूप प्रतिव्यक्ति दुई लाख रुपैयाँ बाँड्न प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यविधि पारित गरी प्रक्रिया अघि बढाएका छन्। कति भ्रममा परे, कति प्रलोभनमा लोभिए। खासमा माओवादीले थ...

khabarhub.com१८४ हप्ता अघि

आज नेपालमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै

काठमाडौं– आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्...

news24nepal.tv१८४ हप्ता अघि

बालबालिकामा पनि हुन्छ दमको समस्या

त्रिगुणा भट्टराई बस्नेत काठमाडौं । सामान्यतया बालबालिका तथा शिशुमा आस्थमा अर्थात दमको समस्या हुँदैन भने बुझाई छ । तर पाँच वर्ष मुनिका तथा पाँच वर्ष माथिका बालबालिकामा पनि दमको समस्या हुन सक्छ । त...

setopati.com१८४ हप्ता अघि

जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले खेलेको भूमिका सराहनीय छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार...

hamrokhelkud.com१८४ हप्ता अघि

ओडेगार्ड चम्कँदा चेल्सीको हार

बुधबार, वैशाख २०, २०८० एजेन्सी – नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड चम्कँदा इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले लन्डन डर्वीमा चेल्सीलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्स...

nepalsamaya.com१८४ हप्ता अघि

धनकुटाको अखुवाटारमा  बाँसखेती

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस। यहाँ कृषकले बाँस प्रतिघना रु ४० देखि रु ५० सम्ममा बिक्री गर्ने गर्छन्। यस क्षेत्रमा उत्पादित बाँस  डुङ्...

news24nepal.tv१८४ हप्ता अघि

मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त

बिमल क्षेत्री बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्ष...

gorkhapatraonline.com१८४ हप्ता अघि

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत: मुख्यमन्त्री पाण्डे

काठमाडौं, वैशाख २० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताउनुभएको छ । विश्व प्रेस स्तन्त्रताका अवसरमा शुभकामना सन्देश ...

gorkhapatraonline.com१८४ हप्ता अघि

‘सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक’

काठमाडौँ, वैशाख २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभए...

onlinekhabar.com१८४ हप्ता अघि

किन विदेश जान चाहन्छन् नेपाली विद्यार्थी ?

२० वैशाख, काठमाडौं । ‘इन्जिनियरिङ सकिएपछि जागिर खोज्दा पाइन । एउटा कल सेन्टरमा १२ हजार तलबमा काम गर्नुको विकल्प भएन । जागिर सुरु गरेको एक वर्ष भयो तलब १६ हजार पुगेको छ, अनि विदेश नगएर के गर्नु ।’ ...

ekantipur.com१८४ हप्ता अघि

चेल्सीलाई हराएर आर्सनल फेरि शीर्षमा

लन्डन — मार्टिन ओडेगार्डको दुई गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई मंगलबार ३-१ गोलान्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ । मिखेल आर्टेटाको टिम गत साता म्यानचेस्टर स...

newsofnepal.com१८४ हप्ता अघि

लाइफलाइन सडकको बिजोग- १८ घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन

धादिङ । पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि स...

ekantipur.com१८४ हप्ता अघि

बार्सिलोना लिग उपाधिको अझ नजिक

म्याड्रिड — जोर्डी अल्बाले खेलको अन्त्यतिर गरेको गोलमा बार्सिलोनाले मंगलबार १० खेलाडीमा सीमित ओसासुनालाई १–० ले हराएको छ । यो सँगै बार्सिलोना सन् २०१९ यता पहिलो स्पेनी ला लिगा उपाधिको अझ नजिक पुगेक...

khabarhub.com१८४ हप्ता अघि

नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथो दिन पनि जारी

काठमाडौं– नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथो दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि ज...

nayapatrikadaily.com१८४ हप्ता अघि

हिमपहिरोमा ६ बेपत्ता : हिमाली क्षेत्रमा यार्सा टिप्न गएका दार्चुलामा पाँच र बझाङमा एक बेपत्ता

दार्चुला र बझाङमा यार्सा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिङमा पाँच र बझाङको सुर्मा गाउँपालिकास्थित पार्थी हिमाल क्षेत्रमा एक बेपत्ता भएका हुन् । द...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको