मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख ५ को विवरण
आज

२०८० वैशाख ५ का समाचार

अप्रिल १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१८७ हप्ता अघि

प्रधानमन्त्री ‘फिट एन्ड फाइन’ डा. शर्मा

काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग...

rajdhanidaily.com१८७ हप्ता अघि

अहिलेका गायक अल्छी : मदनकृष्ण

काठमाडौं । अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठ सोमबार पुतलीसडकस्थित आर्टोम्युज रेकर्डिङ स्टुडियोमा पुगे । नेपाल भाषाको नयाँ गीत रेकर्ड गर्न उनी स्टुडियो पुगेका थिए । मिजासिला स्वभावका मदनकृष्णले गीत ...

rajdhanidaily.com१८७ हप्ता अघि

ठाकुरराम क्याम्पसका प्रमुखले दिए राजीनामा

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशकुमार चौरसियाले कार्यकाल बाँकी छँदै सधैंको पदबाट राजीनामा दिएका छन् । जिल्लामा राजनीतिको अखडाका रूपमा कहलिएको यो क्याम्पसका प्रमुख डा. चौरसियाले...

nepalsamaya.com१८७ हप्ता अघि

हार्भेस्टर मेसिनबाट गहुँ काटिंदै

सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै। कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ। तस्बिर : नवीन गड्तौला/रासस प्रकाशित: Apr 18, 2023| 04:32. 00 मंगलबार, वैशाख ५, २०...

rajdhanidaily.com१८७ हप्ता अघि

कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण

धनगढी । कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थी...

nepalviews.com१८७ हप्ता अघि

उपनिर्वाचनको प्रचार तीव्र, चुनाव जित्ने आआफ्नो दाबी (भिडिओ)

तनहुँ। १० वैशाखमा हुने उपनिर्वाचन नजिकिँदैगर्दा दलहरूले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। तनहुँ २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने चुनावी प्रचार...

rajdhanidaily.com१८६ हप्ता अघि

बालीनालीको अवशेष व्यवस्थापन

विभिन्न बालीनाली भित्र्याएपछि बाँकी रहेको डाँठ दाइँ गरेपछि बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ । विगत केही दशकदेखि कृषिक्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ । साथै खेतबा...

nepalsamaya.com१८६ हप्ता अघि

अर्घाखाँचीको त्रिवेणीधाममा रहेको सती ढुंगा

अर्घाखाँचीको सन्धिखर्क–२, त्रिवेणीधाममा रहेको सती ढुङ्गा। तत्कालीन समयमा सती  जाँदा महिलाहरु यहीबाट ती जान्थे भन्ने मान्यता यहाँका स्थानीयमा रहेको छ। तस्बिरः प्रेमनारायण आचार्य/रासस   प्रकाशित: A...

gorkhapatraonline.com१८६ हप्ता अघि

अब सरकारको अधीनमा स्मार्ट टेलिकम

काठमाडौँ, वैशाख ५ गते ।  तोकिएको समयभित्र नवीकरण गर्न नसकेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको  आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः खारेज भएको छ । यससँगै कानुनबमोजिम स्मार्ट टेलिकमको स...

nepalsamaya.com१८६ हप्ता अघि

राहुघाटको भर्टिकल प्रेसर साफ्टको ब्रेक थ्रु

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल प्रेसर साफ्ट (सुरुङबाट आएको ...

gorkhapatraonline.com१८६ हप्ता अघि

बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क

काठमाडौँ, वैशाख ५ गते ।  नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...

annapurnapost.com१८६ हप्ता अघि

प्रदेशमा केन्द्रीय राजनीतिको छायाँ

निर्वाचनलगत्तै नयाँ सरकार बनेर नयाँ तौरतरिकाले काम गर्ने अपेक्षाविपरीत ‘प्रथम गाँसे मच्छिका पातः’ को अनुभव जनताले गर्नु परेको छ।  संघीयता ल्याएको काठमाडौंमा मात्रै राज्यसत्ता केन्द्रित नहोस् भनेर ...

gorkhapatraonline.com१८६ हप्ता अघि

वैशाख १५ भित्र सबै विद्यालयमा पुस्तक

काठमाडौँ, वैशाख ५ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्...

ratopati.com१८६ हप्ता अघि

बेनी–जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप...

gorkhapatraonline.com१८६ हप्ता अघि

उपचारको पहुँचबाहिर बिरामी

काठमाडौँ, वैशाख ५ गते ।  नेपालमा चार हजारभन्दा बढी हेमोफिलिया भएका व्यक्ति उपचारको पहुँचबाहिर रहेको देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार ९३७ रहेक...

lokaantar.com१८६ हप्ता अघि

दिल्लीका मुख्यमन्त्री केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा शुरू भएको छ । शराब घोटाला मुद्दामा यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् । सीबी...

baahrakhari.com१८६ हप्ता अघि

एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाको चुनौती

काठमाडौं । एसीसी प्रिमियर कपमा आज (मंगलबार) नेपालले समूह ‘ए’ मा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिश...

newsofnepal.com१८६ हप्ता अघि

लथालिङ्ग काठमाडौं प्लाजामा कामपा- हतारमा कार्यालय सार्न दबाब, कर्मचारी तनावमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहनुभएको छ । उहाँले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फ...

onlinekhabar.com१८६ हप्ता अघि

आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने

५ वैशाख, काठमाडौं । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा ...

annapurnapost.com१८६ हप्ता अघि

मुलुकभर एकै दिन ११३४ ठाउँमा डढेलो

जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धिसँगै नेपालमा सिजनभन्दा पहिला नै आगलागी हुन थालेको अध्ययनले देखाएको छ। काठमाडौं : मुलुकभर सोमबार १ हजार १ सय ३४ ठाउँमा आगलागी भएको छ। आइतबार ६ सय १२ ठाउँमा यस...

farakdhar.com१८६ हप्ता अघि

म्याक्सवेल र डुप्लेसिसको उत्कृष्ट ब्याटिङका बाबजुद बैंग्लोर पराजित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर ८ रनले पराजित भएको छ ।    चेन्नईले दिएको २ सय २७ रनको बलियो लक्ष्य पछ्...

khabarhub.com१८६ हप्ता अघि

एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै

काठमाडौं – एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। नेपालले आज मलेसियासँग खेल्दै छ।

ekantipur.com१८६ हप्ता अघि

पाँच खेलयता लिभरपुलको पहिलो जित

लिड्स — मोहमद सलाह र डिएगो जोटा दुवैले दुई-दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार लिड्स युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । लिगमा पाँच खेलयता लिभरपुलको यो पहिलो जित हो । लिभरपुलका ...

annapurnapost.com१८६ हप्ता अघि

जहाज आउँदैन, विमानस्थललाई बजेट

दिनहुँ ब्यस्त हुने विमानस्थल अहिले सुनसान छ। जाजरकोट : कुनै समय जहाजको टिकट लिन स्थानीय प्रशासनको सिफारिस चाहिने रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा झन्डै एक दशकदेखि जहाज उडान अवतरण भएको छैन। २०७०...

onlinekhabar.com१८६ हप्ता अघि

बेंगलोरको मैदानमा चेन्नाईको रोमाञ्चक जित

५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको छ । खेलमा चेन्नाईले २२६ रनको स्कोर डिफे...

newsofnepal.com१८६ हप्ता अघि

स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

 काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपियाँ अबन्डामा राखी बजेट क...

ratopati.com१८६ हप्ता अघि

स्टार्ट अप कर्जाका लागि ८४ परियोजना प्रस्ताव

काठमाडौं । स्टार्ट अप व्यवसाय कर्जाका लागि हालसम्म उद्योग विभागमा ८४ परियोजनाको प्रस्ताव आएको छ । स्टार्ट अप उद्यम कर्जाका लागि विभागले परियोजना प्रस्ताव माग गरेको १८ दिनमा कर्जाका लागि त्यति प्रस्...

ekantipur.com१८६ हप्ता अघि

बेंगलोरलाई हराएर चेन्नाई तेस्रोमा

बेंगलोर — चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग २०२३ मा सोमबार रोयल च्यालेन्जर्स बेंगलोरलाई आठ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । चेन्नाईको पाँच खेलमा ६ अंक भएको छ भने बेंगलोर समान ख...

nayapatrikadaily.com१८६ हप्ता अघि

प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक 

बालकोटमा ओली, देउवा र प्रचण्डको घोचपेच र ठट्टा प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेता प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । एक वर्षभन्दा लामो समयदेखि रिक्त ...

ratopati.com१८६ हप्ता अघि

बिजनेसविहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा

धनगढी । प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन ग...

pahilopost.com१८६ हप्ता अघि

म्याक्सवेलको आक्रमक ब्याटिङको बावजुत बेङ्ग्लोरलाई हराउँदै चेन्नइ तेस्रो स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै चेन्नइ सुपरकिंग्स तेस्रो स्थानमा उक्लिएको छ। बेङ्ग्लुरुस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न ख...

farakdhar.com१८६ हप्ता अघि

मलेसियाविरुद्ध सहज जितको खोजीमा नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

आजदेखि काठमाडौंमा एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाविरुद्ध खेल्दै छ । यस्तै, अर्को खेलमा सिंगापुर र हङकङ प्रतिस्पर्धा गर्दैछन् । ...

gorkhapatraonline.com१८६ हप्ता अघि

सामाजिक घटनाहरूको दस्तावेज

मान्छेभित्र उम्लिएका कुण्ठा, आक्रोस मिसिएका कथाहरूको सङ्ग्रह हो कथाकार नवराज रिजालको ‘अब उप्राप्त’ कथासङ्ग्रह । साहित्यक पत्रकारितामा दत्तचित्त भएर लागिपरिरहेका रिजालका ‘अब उप्रान्त’ कथा सङ्ग्रहमा ...

Ujyaaloonline.com१८६ हप्ता अघि

बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो

भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीह...

gorkhapatraonline.com१८६ हप्ता अघि

गाउँगाउँमा ‘सिंहदरबार’

बाबुराम देवकोटा  सिन्धुलीमाढी, वैशाख ५ गते । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाली भएको छ वर्ष भएको छ। पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् भने दोस्र...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको