२०८० वैशाख ६ का समाचार
अप्रिल १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सचिनको छोराले पहिलो पटक खेलेको खेल मुम्बई इन्डियन्सले हैदराबादलाई हरायो
सचिनको छोराले पहिलो पटक खेलेको खेल मुम्बई इन्डियन्सले हैदराबादलाई हरायो एजेन्सी १० मिनेट अघि A A एजेन्सी : इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले हराएको छ। मुम...
रघुगंगाको बेग र बाँदुक गाउँलाई जोड्ने झोलुंगे पुल
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल। दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घण...
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, चेल्सी बाहिरियो
एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित स्पेनिस महारथी ...
आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै मुम्बईको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सराइजर्स हैदराबादलाई १४ रनले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ । मंगलवार राति भएको खेलको अन्तिम ओभरमा अर्जुन तेन्दुलकरले विकेट लिएर मुम्बईलाई जिताएका हुन्...
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
६ वैशाख, काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्...
हैदराबादमाथि भारी पर्यो ग्रीनको अर्धशतक, मुम्बईले गर्यो जीतको ह्याट्रिक
हैदराबाद– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले विष्फोटक शैलीको प्रदर्शन गरेको छ । यो टीमले लगातार तेस्रो जीतमा जीत हासिल गरेको छ । मंगलबार राति खेलिएको आफ्नो पाँचौं खेलमा मुम्ब...
‘पावर समिट २०२३’ आज सकिँदै
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले हिजोबाट सुरु गरेको ‘पावर समिट २०२३’ आज सकिँदै छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहा...
भारतमा कांग्रेस सांसदको साढे १७ करोडको सम्पत्ति जफत
भारतमा मनी लन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले सांसद कार्ति चिदम्बरमको साढे १७ करोडको सम्पत्ति जफत गरेको छ । भारतीय कांग्रेसका सांसद चिदम्बरमले अवैध धन आर्जन गरेको आरोपमा सम्पत्ति जफत ...
एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा, नापोली स्तब्ध
एजेन्सी । एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ को बराबरी खेलेपनि समग्रको नतिजामा २–१ को जित निकाल्दै मिलानले सेम...
पर्यटकलाई आकर्षित गर्ने रघुगंगाको झिं-टोड्के पदमार्ग
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग। रघुगङ्गा गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण गरेक...
सम्पन्न भयो बिस्केट जात्रा
६ वैशाख, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट (बिस्का:) जात्रा सम्पन्न भएको छ । गत चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर बिस्केट जात्रा सुरु भएको थियो । मंगलबार बेलुका सबै ...
मालवाहक सवारीको तौल अब जोखिने
केशवराज पौडेल/केदार तिमल्सिना काभ्रेपलाञ्चोक, वैशाख ६ गते । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्य...
लगानीको अवसर : ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’का इकाईहरुमा आवेदन आजबाट खुल्ला
" सिटिजन्स सुपर ३० म्युचुअल फण्ड "को इकाई आज अर्थात वैशाख ६ गतेदेखि बिक्री खुल्ला भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन भएको हो। क्यापिटलले...
स्थायी सरकारमै समस्या : निजामती सेवामा ५० हजार दरबन्दी रिक्त
काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रह...
सिरहामा भन्सार छलिको सामान बरामद
सिरहामा भन्सार छलिको सामान बरामद गरिएको छ । सिरहा नगरपालिका–९ गुलरिया चोकस्थित माडर–चोहर्वा सडक खण्डअन्तर्गत ट्राफिक प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले बेवारिसे अवस्थामा मैदा बरामद गरेको हो । ...
चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध दायर भएको १० अर्ब राजस्व चुहावट मुद्दामा सरकारी साक्षीलाई बुझ्ने आदेश गरेको छ । विशेषका अ...
विद्युत उत्पादन : सम्भावना र बजार अवस्था
गणेशमान बसेल काठमाडौं । नेपालमा जलविद्युत उत्पादनको मात्रा बढ्दै गएको छ । पछिल्लो समय सरकार र निजी क्षेत्रबिच विद्युत उत्पादनमा प्रतिस्पर्धा नै चलेको छ । व्यवसायीहरु विद्युतिय ऊर्जामा लगानी गर्न आ...
संवैधानिक परिषद्: प्रतिपक्षी हावी
काठमाडौं । लामो समयदेखि किचलोबीचमा प्रधानन्यायाधीशको नियुक्तिका लागि बाटो खुले पनि सहज वातावरण भने बनेको छैन । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा विपक्षी हावी हुने देखिएपछि...
‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार
काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन परिणामल...
चेपुवामा मिटरब्याज पीडित
अहिलेलाई तुरुन्तै सरकारले दोहोरो चेपुवामा परेका मिटरब्याज पीडितहरूको आवाज गम्भीरतापूर्वक सुनी उनीहरूको पीडामा मल्हम लगाउन जरुरी छ। साहुसँग ऋण लियो अनि त्यो तिर्न फेरि लघुवित्तबाट ऋण काढ्यो। यो तरा...
मन्त्रीद्वारा सम्झौता रद्द गर्ने चेतावनी
काठमाडौँ, वैशाख ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको ...
आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई १४ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो । मुम्बईले दि...
मिटरब्याज पीडितलाई राहतभन्दा आहत
काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ। राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहक...
राजस्व बढाउनेमा स्थानीय तह उदासीन
काठमाडौं । स्थानीय तहले आन्तरिक स्रोतबाट राजस्व बढाउने कार्यलाई समेत प्राथमिकतामा नराखिएको पाइएको छ । पाँच वर्षसम्म अटुट रुपमा बहाल रहेन जनप्रतिनिधिहरू आफ्नो गाउँपालिका र नगरपालिकाको राजस्व उठाउने...
एक फाइलको एक हजार ‘घुस’
काठमाडौं । करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ । कम्पनी रजिस्टर्डको कार्यालय त...
गठबन्धनका उम्मेदवारका लागि मत माग्न तनहुँ जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) तनहुँ जाने भएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न प्रधानमन्त्री तनहुँ ज...
प्रिमियर कप क्रिकेटका दुई खेल हुँदै
काठमाडौं – प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुन...
गंगालाल अस्पतालमा ८६ जना बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि
काठमाडौँ – काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि पुगेका बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्रोतका अनुसार मंगलबार ८५ जना बिरामीको कोरोना ...
सहिद स्मारक ए डिभिजन लिग: आर्मीसँग मनाङ पराजित, एनआरटिको लिगमा दोस्रो जित
काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले लगातार तेस्रो खेलमा हार ब्योहोरेको छ। मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले १-० को जित निकाल्दै चौंथो स्थानमा उक्लिय...
लयमा फर्केको मुम्बईको लगातार तेस्रो जित
हैदरावाद — मुम्बईले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार सनराइज हैदरावादलाई १४ रनले पराजित गरेको छ । सुरुआती दुई खेल गुमाएको मुम्बई लयमा फर्किएको छ । यो उसको लगातार तेस्रो जित हो । यससँगै मुम्बई ६...
कर्णालीको पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु रारा’ प्रतियोगिता
कर्णाली – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ। त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गत...
दु्रतमार्ग निर्माण अवधि २०८३ चैत मसान्तसम्म बढाइने
काठमाडौं । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको काठमाडौं÷तराई, मधेश दु्रतमार्ग निर्माण अवधी २०८३ चैत मसान्तसम्म बढाइने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण शुरू गरिएको उक्त आयोजना हेरिरहेको ...
खोकना सहजीकरण समिति
काठमाडौँ, वैशाख ६ गते । सरकारले काठमाडौँ, तराई/मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्नका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ...
आइपीएलमा मुम्बइको जित
आइपिएल २०२३ को २५ औं खेलमा सनराइजर्स हैदरावाद मुम्बई इन्डियन्ससँग १४ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा सनराइज...
संखुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने
कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रतियोगिता वैशाख १५–१७ गतेसम्म सञ्चाल...
३५ समाचार देखाइएको