२०८० माघ १५ का समाचार
जनवरी २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८० साल माघ १५ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २९ तारिख। माघ कृष्ण चतुर्थी तिथि । आज नेपाल नर्सिङ दिवस परेको छ ।
२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री
काठमाडौँ । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर ...
घर बनाउन कति चाहिन्छ इँटा, कति हुन्छ खर्च?
घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ। आज हामीले बिक्रेता र व्यवसायीहरूको सहयोगमा आवासीय घर बनाउन लाग्ने इँटाको परिमाण र लागतबारे जानकारी दिएका छौं। य...
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन
काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रु...
बुद्धको अस्थिधातु समाधिस्थल बिनाप्रतिस्पर्धा ९९ वर्षलाई लिजमा
काठमाडौँ — लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको छ । सर्वसाधारणको...
उद्घाटनमा हतारो, निर्माणमा बेवास्ता
संघ सरकारले अस्पतालको दीर्घकालीन सञ्चालनको कुनै योजनाबिनै हतारमा जुन निर्णय गरी योजना कार्यान्वयन थाल्यो, त्यो नितान्त राजनीतिक रोटी सेक्ने क्षणिक काइदा सावित भएको छ। कुनै पनि काम सुरु गर्नुमात्रै...
समय सान्दर्भिक पत्रिका
म साधना नियमित पढ्ने गर्छु । साधना स्वास्थ्य विषयको सबैभन्दा पुरानो र स्तरीय पत्रिका हो भन्ने मलाई लाग्छ । यो पत्रिका मैले पढ्न थालेको करिब तीन दशक नै बितिसकेको छ । यस पत्रिकाले आफूलाई समय सान्दर्भ...
जीवनशैलीमा दैनिक कार्यतालिकाको महत्व
प्रावृतिक चिकित्सकके तपाईंको जीवनशैली अस्तव्यस्त छ ? कुन बेला के गर्ने भन्ने व्यवस्थापन गर्न कठिनाइ छ ? यदि त्यसो हो भने यो लेख राम्ररी पढ्नुहोस्, ताकि आफ्ना गतिविधि समयतालिका र कार्यतालिका निर्माण...
श्रम अडिट गर्ने रोजगारदाता बढे
काठमाडौँ, माघ १५ गते । सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा...
अमेरिकी सैन्य बेसमा ड्रोन हमला, तीन सैनिकको मृत्यु
जोर्डन । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर...
केयूमा १५ प्रतिशतले बढे विद्यार्थी
काठमाडौँ — उच्च शिक्षाको गुणस्तरमा प्रश्न उठाउँदै विद्यार्थी बिदेसिने प्रवृत्ति बढिरहेका बेला काठमाडौं विश्वविद्यालय (केयू) मा भने विद्यार्थी भर्ना दर बढेको छ । गत शैक्षिक सत्रको तुलनामा केयूमा १५ ...
अप्पर सेतीमा लक्ष्मी सनराइजको लगानी
काठमाडौँ, माघ १५ गते । कास्की जिल्लाको सेती नदीमा बनाउन प्रस्ताव गरिएको माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैङ्कले लगानी गर्ने भएको छ । कुल चार अर्ब दुई करोड रुपियाँ लागत अनुमानक...
अफ्रिका कप अफ नेसन्स : कंगोसँग टाइब्रेकरमा हार्दै इजिप्ट बाहिरियो
एबिडजन — गोलरक्षक लियोनल एमपासीले १८ औं पेनाल्टी गरेको गोलको मद्दतले कंगोले आइतबार इजिप्टलाई टाइब्रेकरमा ८–७ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल प्रवेश गरेको छ । गिनी पनि अन्तिम आठमा...
डीडीसीले छाड्छ बस्तीमा दूषित पानी
त्यहाँ जम्मा भएका महिलाको हुलबाट एकस्वरमा आवाज निस्कियो– ‘अयनके नेतासुनके डेरीबला दूधदही खियबै है केना क बजौ हम सब केकरा कहु (यहाँका नेताहरूलाई डेरीवालाले दूध दही खुवाउँछन्, अनि कसरी बोलुन त उनीहरू...
डा उपेन्द्र देवकोटाको त्यो 'निर्देशन', जसले डा राजीव झालाई बनायो न्युरोसर्जन
प्राडा राजीव झा अहिले नेपालकै ठूलो चिकित्सालय मध्ये एक वीर अस्पतालको न्युरोसर्जरी विभागको नेतृत्व गरिरहेका छन्। उनी आफैंले जनरल र न्युरोगरी १७ हजारको सर्जरी गरिसकेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय...
एफए कप : लिभरपुल सजिलै पाँचौं चरणमा
लन्डन — लिभरपुलले नरवीचको चुनौती सजिलै ५–२ ले पार लगाउँदै आइतबार एफए कपको पाँचौं चरणको यात्रा निश्चित गरेको छ । व्यवस्थापक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको यो पहिलो...
संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै
काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ ।
एसियन कप २०२३ : यूएईलाई स्तब्ध पार्दै ताजाकिस्तान क्वाटरफाइनलमा
दोहा — एसियन कपमा डेब्यु गरिरहेको ताजाकिस्तानले टाइब्रेकरमा यूएईलाई ५–३ ले पराजित गर्दै क्वाटरफाइनलको ऐतिहासिक यात्रा तय गरेको छ । अस्ट्रेलिया पछि ताजाकिस्तान अन्तिम आठमा पुग्ने दोस्रो टिम बन्यो । ...
शहीद सप्ताह अन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै
काठमाण्डाै - शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ । माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्दको शालिकमा पुष...
एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी
काठमाडौँ, माघ १५ गते । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्...
आत्मविश्वासको परिणाम
कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको परिचय बनाएको इंग्ल्यान्डमा नौसेनाका अधिकारीहरूको छनोटका लागि अन्तर्वार्ता चलिरहेको थियो । त्यसका लागि थुप्रै उम्मेदवार सम्मिलित थिए । ती अनेकौँ उम्मेदवा...
एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा
ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२...
अख्तियारको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधारको बजेट बाँडफाँट तयारी
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बाँडफाँटका लागि विद्यालयसँग प्रस्ताव माग गरेको छ । अख्...
एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा
काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४–० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा ...
विद्युत् विधेयकमा उत्पादककै असन्तुष्टि
काठमाडौँ, माघ १५ गते । विद्युत् विधेयक २०८० मा निजी क्षेत्रले असहमति जनाएको छ । संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिँचाइ उपसिमितिमा आइतबार भएको छलफलमा स्वतन्त्र ऊर्जा उत्प...
क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण ...
कर्णालीमा प्रतिपक्षसँगको सहमति कार्यान्वयन गर्न सरकार तयार भए पनि खाका अझै बनेन
सुर्खेत । चालु आर्थिक वर्षको आधा अवधि गुज्रिसक्दा पनि कर्णाली प्रदेश सरकार रातो किताबमा भएका योजना परिमार्जन गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूसँग भएको सहमति अनुसार योजना संश...
एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’
काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् ।
तोडमतोड कथा ‘फाइटर’
काठमाडौँ, माघ १५ गते । बलिउडमा भारतीय वायुसेनाका कथामा आधारित रहेर धेरै चलचित्र बनिसकेका छन् । ठुलो पर्दामा लडाकु विमानको लडाइँ हेर्नु आफैँमा एक रमाइलो क्षण पनि हो । सायद यही कारणले पनि दर्शकले व...
आज पनि तराईमा हुस्सु, पानी पर्ने सम्भावना छैन
१५ माघ, काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा...
सर, गुरू र गुरूजी
‘मलाई ‘गुरू’ नभन्नुस् न, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो । उहाँ शिक्षण–पेसामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । ...
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...
गल्फ टोली विदेश यात्रामा
काठमाडौँ — नेपाली महिला गल्फ खेलाडी कस्मिरा शाह वुमेन्स एमेच्योर एसिया प्यासिफिक प्रतियोगितामा आइतबार मध्यरातमा थाइल्यान्ड लागेकी छन् । नेपालको नम्बर एक महिला गल्फरका आधारमा उनले थाइल्यान्डको पटाया...
तीन तहका सरकारबीच क्षेत्राधिकार विवाद टुंग्याउन निर्णायक गृहकार्य
माघ अन्तिम साता राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक, तीनै तहको क्षेत्राधिकारमा स्पष्टता ल्याउने ‘कार्यविस्तृतीकरण परिमार्जन’को मस्यौदा पेस हुँदै कार्यविस्तृतीकरण परिमार्जनबाट खासगरी करका क्षेत...
उदासको ‘तोपको आवाज’
काठमाडौँ, माघ १५ गते । साहित्यकार ज्ञान उदासको ‘तोपको आवाज’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ । सो कथासङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’ र ‘एउटा व्यापारको अन्त्य’ शीर्षकका चार वटा कथा सङ...
३५ समाचार देखाइएको