२०८० माघ ९ का समाचार
जनवरी २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मधेस सरकारले जंगलराजको अभ्यास गर्दैछ : प्रभु साह
राजविराज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसी नेताहरुको गदारीले मधेस आज उजाड भएको बताएका छन् । आजपा सप्तरी जिल्ला कमिटीले आज राजविराजमा आयोजना गरेको बैंकिंग तथा वित...
भगवान् रामसीताको आस्थामा ‘राममय’ वीरगन्ज
वीरगन्ज । वर्षौं मन्दिरको जग्गा अतिक्रमणको कोपभाजनमा परेको वीरगन्जस्थित जानकी मन्दिरको जग्गा अतिक्रमणमुक्त गरी भगवान् रामसीताको सालिक स्थापनासँगै प्राणप्रतिष्ठान गरिएको छ । भारतको अयोध्यामा भगवान् ...
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालीले मनाए उत्सव
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरेकै दिन नेपालमा उत्सव मनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरिरहँदा नेपा...
विषम परिस्थितिमा उत्कृष्ट कार्य गर्दै सशस्त्र प्रहरी
विषम परिस्थितिमा स्थापित सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो २३औं वर्षगाँठ मनाइरहँदा चुनौतीका बाबजुद आफूलाई एक सक्षम र उत्कृष्ट संगठनका रूपमा उभ्याउन सफल भएको छ । स्थापनाको आधा दशक आन्तरिक द्वन्द्व ...
नाम फेरिँदै बनेको अस्ट्रेलिया
पहिलेपहिले घुमन्ते फिरन्तेलाई सायद यायावर भनिन्थ्यो, अहिले पर्यटक ! जमाना फेरियो । युरोपले संसार खोज्न हिँडिरहेको समय बदलियो । बेलायत पनि ‘कहिल्यै सूर्यास्त नहुने’ साम्राज्यबाट सूर्यास्त हुने मुलुक...
दुई दर्जन कलाकारलाई समेटेर गीत ल्याए निर्मलले
काठमाडौं । एउटै गीतको भिडियोमा दुई दर्जन भन्दा बढी अभिनेता अभिनेत्रीलाई समेट्नु आफैंमा सहज छैन । तर विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलले यो असहजलाई सहज गरेर देखाएका छन् । उनले आफ्न...
झोलाको निर्देशक यादबले सुरु गरे झिल्को
काठमाडौं । यस अघि ‘झोला’ जस्तो फरक चलचित्र निर्देशन गरेर चर्चा कमाएका सञ्चारकर्मी तथा निर्देशक यादब भट्टराई यतिबेला नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । उनले आफ्नो नयाँ चलचित्र ‘झिल्को’ को काठमाड...
घुँडा र काँधको चोटका कारण सैफ अस्पतालमा
मुम्बई । बलिउड अभिनेता सैफ अली खानको घुँडा र काँधमा गम्भीर चोट लागेको छ । जसका कारण उनी अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत छन् । तर उनको यो चोट कसरी लाग्यो भन्ने’bout अस्पतालले खुलाउन चाहेक...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिख। पुस शुक्ल त्रयोदशी तिथि । आज प्रदोष व्रत परेको छ । यहाँ मंगलबारको महत्त्व र गणेशको पूजाको विषयमा चर्चा गरिएको छ।
रुसमा घाइते नेपाली युवाको अनुरोध : सेनामा भर्ना हुन नआउनु होला
काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती...
भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी प्रभावित १२० घरधुर...
निजगढ विमानस्थल बन्नेमा शङ्का नगर्न अर्थमन्त्री डा महतको आग्रह
बारा- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताउनुभएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै मन्त्री महतले कोरोनाको बेलामा आ...
सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट
काठमाडौँ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सि...
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
त्रिविको उपकुलपति बन्न ४३ प्रतिस्पर्धी
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलप...
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा २ मतदान केन्द्र, ३७० प्रहरी परिचालन गरिने
मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको तयारी लगभग पूरा भइसकेको छ । निर्वाचनका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनलाई प्रयोग गर्ने तयारी छ । उक्त मतदा...
घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?
काठमाडौँ- इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ । यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ ।
नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी
सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जना...
श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने
काठमाडौँ, माघ ९ गते । वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय...
चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति
इस्लामाबाद । पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो । गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको...
एसियन कप : चीन प्रतियोगिताबाट बाहिरिने सँघारमा
काठमाडौँ — चीनले एसियन कपको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सोमबार कतारसँग १–० को हार बेहोरेको छ । यो नतिजाले कमजोर प्रदर्शन गरिरहेको चीन प्रतियोगिताबाट बाहिरिने सँघारमा पुगेको छ । चीनले लिग चरणका त...
सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान
झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका...
घाना अफ्रिकन कपबाट बाहिरियो
काठमाडौँ । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २-२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।
अफ्रिका कप अफ नेसन्स : भाग्यमानी इजिप्ट पुग्यो अन्तिम १६ मा
काठमाडौँ — इजिप्टले अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को यात्रा सोमबार निश्चित गरेको छ । उसले समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा केप भार्डेलाई २–२ को बराबरीमा रोकेपछि टिम भाग्यमानी सावित भयो । यो नतिज...
रक्सी रुङ्न राज्यशक्ति
भनिन्छ, सरकारको काम व्यापार गर्ने होइन। व्यापारको वातावरण बनाउने, नियमन गर्ने र व्यापार गर्नेहरूबाट कर संकलन गर्ने सरकारको काम हो भन्ने मान्यता छ। त्यसमाथि मदिराकै व्यापार त सरकारले नगरेकै राम्रो ...
ऋणको भारले थिचिँदै नेपाली : प्रतिव्यक्ति ८१ हजारको भारी
काठमाडौं । सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुग...
मेनुका टप टेनमा प्रवेश
काठमाडौँ, माघ ९ गते । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नु...
पत्रकार सम्मेलनपछि मध्यराति रविको लामो स्टाटस- कमजोरी अनेकौं छन्, गल्ती नगर्ने प्रयास जारी छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सामान्य जीवनबाट आएको मान्छे भएकोले अनेकौं कमजोरी रहेको स्वीकारेका छन् । तर, गल्ती भने नगर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ । सहकारी ठगी प्र...
स्थानीय तहमा मनमौजी कर्मचारी भर्ना
काठमाडौँ । स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले...
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै एट्लेटिकोले जित निकालेको हो ।
रामसँग जुरेको साइनो
जनकपुरधाम : सियाजी बहिनिया हमार हो राम लगिहे पहुनमा। मिथिलाके नाता स सियाजी बहिनिया सियाजीके नाता स रामजी पहुनमा। मिथिला नगरिया नेहाल हो राम लगिहे पहुनमा। मिथिलाञ्चलकी प्रसिद्ध लोकगायिका तथ...
अमेरिकामा खुल्यो एआईले तालिम दिने व्यायामशाला
विश्वमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको छ । कृत्रिम बौद्धिकताको प्रयोगले मानिसको रोजगारी खोसिँदै गएको बेला अहिले अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग हुन थालेको छ । ...
राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु
माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा वि...
उपकुलपति बन्न ४३ जनाको आवेदन, क-कसले दिए दरखास्त?
काठमाडौं, माघ ९। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारी सहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिन...
३४ समाचार देखाइएको