मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन १४ को विवरण
आज

२०८० फागुन १४ का समाचार

फेब्रुअरी २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४१ हप्ता अघि

खराब आचरणको आरोप लागेका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई ...

rajdhanidaily.com१४१ हप्ता अघि

राष्ट्र बैंक र सहकारी विभागले थाल्यो सहकारीको अनुगमन

काठमाडौं । सहकारी विभागले नेपाल राष्ट्र बैंकका प्रतिनिधिसँग मिलेर सहकारी संस्थाको अनुगमन थालेको छ । विगत केही दिनदेखि विभागमा रहेका राष्ट्र बैंकका प्रतिनिधिसँग मिलेर विभागले अनुगमन थालेको हो । विभ...

rajdhanidaily.com१४१ हप्ता अघि

साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टी (आजप...

rajdhanidaily.com१४१ हप्ता अघि

नेपाली युवाका लागि अभिमुखीकरण कार्यक्रम

काठमाडौ । बिश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरुको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी मार्च १ देखि ८ सम्म सुरु हुने बिश्व युवा महोत्सव रसीयास्थित सोची शहरमा हुदैछ । १ सय ...

rajdhanidaily.com१४१ हप्ता अघि

समुद्रबाट मिथेन उत्सर्जनको चिन्ता

अहिले ‘आइकन आफ द सी’ नामक सबैभन्दा ठूलो पानीजहाजले सामुद्रिक यात्रा सफलतापूर्वक गरिरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामीबाट यात्रा थालेको यो जहाज महासागरमा अघि बढिरहेको छ । आजका दिनमा यो उ...

rajdhanidaily.com१४१ हप्ता अघि

नेपालको शासन र सरकार

प्रारम्भ नेपालमा लोकतन्त्रको संस्थागत विकास हुनसकेन । लोकतान्त्रिक संविधान मुलुकले पाएको दाबी गरिँदै छ । संविधानमा लोकतान्त्रिक प्रावधान प्रशस्त रहेका छन् । संविधान कार्यान्वयनमा आएको पनि ८ वर्ष व...

rajdhanidaily.com१४१ हप्ता अघि

बालवालिकासँग नगरप्रमुख

दैलेख । नारायण नगरपालिकाले बालवालिकासंग नगर प्रमुख कार्यक्रम सुरु गरेको छ । आईतबार रैनादेवि माध्यमिक विद्यालयमा नारायण नगरपालिका –११टाटामाखुमा उक्त कार्यक्रम आयोजना गरिएको हो । बालबालिकाहरुले भोगि...

ratopati.com१४१ हप्ता अघि

प्रचण्ड र ओली निरन्तर संवादमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच ...

ratopati.com१४१ हप्ता अघि

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति वि...

setopati.com१४१ हप्ता अघि

दाँतमा किरा लाग्ने भनेको के हो (भिडिओ)

मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुख सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत, जिब्रो र गिजा सफा र स्वस्थ राख्न आवश्यक छ। दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा ...

kharibot.com१४१ हप्ता अघि

लिभरपुलले जित्यो इएफएलको उपाधि

काठमाडौँ । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।

ratopati.com१४१ हप्ता अघि

चैत ९ भित्र भत्किएला फेवाताल किनारका ५ सय संरचना ?

पोखरा । सर्वोच्च अदालतको फैसला अनुसार फेवाताल मापदण्ड भित्रका संरचना हट्छन् भन्ने प्रश्नमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जवाफ छ– अहिले म धेरै कुरा भन्दिनँ, सम्मानित अदालतले दिए...

ratopati.com१४१ हप्ता अघि

नलगाड हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौँ । नलगाड हाइड्रोपवर कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरिएको छ । खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र (...

ekantipur.com१४१ हप्ता अघि

दमकको ५९ बिघा जग्गा हिनामिनामा ३५९ विरुद्ध मुद्दा

काठमाडौँ — झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आ...

annapurnapost.com१४१ हप्ता अघि

न्यायपरिषद्ले दुई न्यायाधीश किन गर्‍यो पदमुक्त ?

काठमाडौं : न्यायपरिषद्ले  दुई  न्यायाधीशलाई  बदनियतपूर्वक कार्यसम्पादन गरेको निष्कर्ष निकाल्दै पदमुक्त गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष सिफारिस गरेको छ। परिषद्को आइतबार बसेको बैठ...

ekantipur.com१४१ हप्ता अघि

साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल

काठमाडौँ — करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि नेपाल वायुसेवा निगम व्...

ekantipur.com१४१ हप्ता अघि

त्रिवि गर्व गर्नलायक बनोस्

विभिन्न कालखण्डमा पनि लोकप्रियताको अस्तित्व र गौरव बचाउँदै आएको नेपालको पहिलो र पुरानो विश्वविद्यालय यतिबेला समस्यै समस्यामा गुज्रिरहेको छ । देशको लोकप्रिय शैक्षिक धरोहरलाई यस अवस्थामा पुर्‍याउन रा...

ekantipur.com१४१ हप्ता अघि

महासमिति बैठकमा बेमौसमी बाजा

राजनीतिक दुश्चक्रका कारण नेपाल एसियाकै गरिब राष्ट्र बन्न पुगेपछि स्वाभिमानी नेपालीको शिर निहुरिएको छ भने सहरदेखि गाउँसम्मका जनताको समृद्धि सपना चकनाचुर भएको छ । तथापि हामीसँग ठूला राजनीतिक दलबाट वि...

khabarhub.com१४१ हप्ता अघि

डन र ठगको फन्दामा भारतीय नायिका

काठमाडौँ– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेड कुख्यात ठगको परिचय बनाएका सुरेश चन्द्रशेखरका साथ सम्बन्ध बनाएकाले तनावमा छिन् । २ सय करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा  सुरेश जेलमा छन् । तर उनले ज्या...

ratopati.com१४१ हप्ता अघि

२२१ वटा वनरक्षक पदमा आवेदन माग

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाक...

ekantipur.com१४१ हप्ता अघि

विद्यार्थी बढाउने उपाय

पहिला पहिला हिमाली/पहाडी क्षेत्रमा विद्यालय खोल्न स्थानीय समाजसेवीले धेरै दुःख गर्नुपर्थ्यो– ठूला मान्छेको सवारी पर्खनुपर्ने, बिन्तीभाउ गर्नुपर्ने । अनुमति पाएपछि पनि श्रमदानका लागि मान्छे जुटाउनुप...

ratopati.com१४१ हप्ता अघि

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त...

Ujyaaloonline.com१४१ हप्ता अघि

इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडलाई उल्भ्सले हराएको छ । इंल्याण्डको मोलीनक्स स्टेडियममा हिजो भएको खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको हो । उल्भ्सका लागि खेल...

onlinekhabar.com१४१ हप्ता अघि

डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

१४ फागुन, काठमाडौं । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु-टावर निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत...

khabarhub.com१४१ हप्ता अघि

सुतेको समयमा श्वास फेर्न समस्या हुने कारण थाहा पाउनुहोस्

काठमाडौँ– राति सुत्दा कतिपयलाई श्वास थुनिएर सास फेर्न गाह्रो हुने गर्छ । धेरैले यसलाई यो सामान्य समस्या भनेर त्यतिकै पनि बस्ने गरेको पाइन्छ । केही दिनमा कम होला सायद सुत्न अप्ठ्यारो भएर होला भन्ने ...

ekantipur.com१४१ हप्ता अघि

लोकसेवा टपर भन्छन्– ‘असली परीक्षा आउनै बाँकी छ’

काठमाडौँ — कुनै खास तिथिमितिहरू यस्ता हुन्छन्, जसले जीवनको बाटो बदल्छन् । अर्बिन रानाभाटका लागि फागुनको पहिलो दिन यस्तै एउटा नबिर्सने मिति बनेर आयो, जसका कारण उनी हिँड्ने बाटो र अघि बढ्ने दिशा नै ब...

ekantipur.com१४१ हप्ता अघि

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षणमा लापरबाही

काठमाडौँ — वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा चरम लापरबाही गरेको भेटिएको छ । श्रम मन्त्रालयद्वारा सूचीकृत २ सय १२ वटामध्ये ६७ वटा स्वास्थ्य संस्थाले मापदण्ड उल्लंघन गरी श्रमि...

gorkhapatraonline.com१४१ हप्ता अघि

दक्षिण कोरियामा दक्ष जनशक्ति पठाउने तयारी

काठमाडौँ, फागुन १४ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ ...

nayapatrikadaily.com१४१ हप्ता अघि

प्रेरक प्रसंग : क्रमवेल र चित्रकारको संवाद

बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाउने अवसर पाऊँ भनी अनुरोध गरे । उनले भने, ‘म तपाईंक...

gorkhapatraonline.com१४१ हप्ता अघि

खुलौँ, बोलौँ नाराका साथ हिपहप मेला

काठमाडौँ, फागुन १४ गते । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै खुलौँ, बोलौँ नाराका साथ नेपालमा हिपहप मेला शनिबार सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिपहप कलाकारको स...

ekantipur.com१४१ हप्ता अघि

राकेश र इशा उत्कृष्ट

काठमाडौँ — लुभूले ८ स्वर्ण, २ रजत र ४ कांस्य पदक जित्दै दोस्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि उचालेको छ । सितोरियो हायासी हा २ स्वर्ण र ३ कांस्यसहित तेस्रो भयो । प्रतिष्ठानका राकेश मानन्ध...

ratopati.com१४१ हप्ता अघि

भैरहवा विशेष आर्थिक क्षेत्रका उद्योग : ४ वर्षमा ३ अर्ब ३१ करोड बराबरको उत्पादन

बुटवल । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगहरूले हालसम्म ३ अर्ब ३१ करोड मूल्यका बस्तु उत्पादन गरेका छन् । सेजभित्रका ७ उद्योगले २ अर्ब २२ करोड मूल्यका बस्तु भारत लगायतका तेस्रो...

ekantipur.com१४१ हप्ता अघि

जेआरको ह्याट्रिक

काठमाडौँ — गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप छात्र फुटबलको सेमिफाइनलमा पुगेको छ । सानो गौचरन मैदानमा आइतबार गेटवेले त्रिवेणीलाई ८–० गोलले पराजित गर्‍यो । गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले ...

ekantipur.com१४१ हप्ता अघि

‘वाफमा जित यात्रा जारी राख्नुपर्छ’

काठमाडौँ — वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रीति राईले टिमको उद्देश्य जितको यात्रालाई जारी राख्ने बताएकी छन् । साउदी अरेबियाको जेद्दामा भइरहेको प्रतिय...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको