२०८० फागुन ४ का समाचार
फेब्रुअरी १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीलाई सफाइ, कर्मचारी र भूमाफियालाई कैद र जरिमाना
काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाउने फैसला गरेको छ । सो प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भए...
गैरकानुनी बसेकालाई मलेसियामा उपचारमा समस्या
काठमाडौं । रोजगारीका लागि विगत लामो समयदेखि मलेसियामा कार्यरत थिए बर्दियाका ४० वर्षीय शिवप्रकाश थारू । उनी गैरकानुनी रूपमा मलेसियाको पेनाङस्थित एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका थिए । ...
दाङमा डिउटीमा खटेकी महिला प्रहरी जवानको गोली हानी हत्या, गोली हान्ने उनकै श्रीमान
तुलसीपुर । दाङको घोराहीमा गोली प्रहारबाट महिला प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापा रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन...
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प...
कामनाका संस्थापक श्रेष्ठको सम्झनामा रक्तदान
काठमाडौं । कामना न्युज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लब नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको सम्झनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान’को...
ज्वालामुखीको टापु !
क्यारिबियन आइल्यान्ड ज्वालामुखीको टापुजस्तै मानिन्छ । त्यहाँ नियमित सक्रिय ज्वालामुखी अस्तित्वमा छन् । ‘ला सोफ्रिरे’ ज्वालामुखीले बेलाबेलामा दिने सकसपूर्ण झड्का निकै सोचनीय छ । यो क्यारिबियनको समस्...
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८० साल फागुन ४ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी १६ तारिख। माग कृष्ण पक्षको सप्तमी तिथि। आज अचला सप्तमी हो। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको प...
सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब नाघ्यो, ७ महिनामा ब्याज तिर्न मात्रै ४४ अर्ब १४ करोड खर्च
काठमाण्डाै – नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको माघसम्म नेपाल सरकारको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ खर...
क्रिकेटमा नेपाल ‘ए’ टिम : आइतबारदेखि मुलपानीमा क्यानडाविरुद्ध तीन खेल खेल्दै
काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेल खेल्दैछ। यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन भने मुख्य प्रश...
नयाँ भवनमा पत्रकारिता विभाग
काठमाडौँ, फागुन ४ गते । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधब...
खुलामञ्च सधैँ खुला हुनुपर्छ, हामी फराकिलो काठमाडौं बनाउने बाटोमा छौं: बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन् । पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको भनेर समाचार आएपछि उनले आफू रहुन्जेल खुल...
अर्बुद भएका आधा बालबालिका अस्पतालको पहुँच बाहिर
भरतपुर । चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालले अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ । विश्व बाल अर्बुद दिवसका अवसर पारेर बिहीबार अस्पतालमा उपचारत बिरामीलाई स्टेसनरी सामग...
माओवादीमा छँदा बन्द गराए, अहिले त्यहीँ विज्ञान शिक्षक
दोलखा — अल्पसंख्यक थामी समुदायको बाक्लो बस्ती रहेको तत्कालीन लापिलाङ गाविस २०५८ सालमा माओवादीको आधार क्षेत्र थियो । स्थानीय विद्यालयमा पढाइभन्दा बढी माओवादीका कार्यक्रम हुन थाले । अन्याय, असमानता...
म्याराथनमा ५० विदेशी
पोखरा — नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ मा हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिने भएका छन् । शनिबार हुने ४२.१९५ किलोमिटर म्याराथनमा ३१...
नेपाल–भारत अन्तरदेशीय भुक्तानी नियमन गर्न द्विपक्षीय संयन्त्र बनाइने
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको (क्रसबोर्डर भुक्तानी) नियमन गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाबीच बिह...
फाइनल प्रवेशका लागि आज मलेसिया र नेपालबिच प्रतिस्पर्धा
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । बुधवार...
युरोपा लिग : रेनेसमाथि मिलानको सजिलो जित
पेरिस — इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस–चेकको दुई गोलको मद्दतले एसी मिलानले युरोपा लिग नकआउट चरण प्ले अफको पहिलो लेगमा बिहीबार रेनेसलाई ३–० ले हराएको छ । मिलानले आफ्नो घरमा यो सजिलो जित निकालेको हो ...
बेलायतमा विद्यार्थीको हजारौँ पाउण्ड ठगी गरेको गोर्खामाथि आरोप
लन्डन । बेलायत आउनुअघि शैक्षिक कन्सल्टेन्सीको ठगी त छँदै थियो, यहाँ आइसकेपछि पनि नेपाली विद्यार्थी ठगिने क्रम रोकिएको छैन । काम र कोठा नपाएर सास्ती खेपिरहेका विद्यार्थीलाई अहिले ‘बेलायतमा पाउण्ड द...
पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?
प्रश्न : पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो? पिसाबको रङले स्वास्थ्यका बारेमा के भन्छ? डाक्टर अनिल शाहको उत्तर : चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिस...
मुख्य नेतृत्वकर्ता मन्त्रीलाई उन्मुक्ति, कर्मचारी र बिचौलियालाई सजाय
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा राजनीतिक नेतृत्वलाई सफाई दिएको छ भने तीन पूर्व सचिवसहित १२ जना कर्मचारी र भूमाफियालाई दोषी ठहर गरेको छ। विशेष अदालतका...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो
काठमाण्डाै - सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ...
इलाममा घर घरमै जन्मदर्ता
इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो ।...
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने
काठमाडौं– आगामी जुनमा हुने टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी-२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्म...
लिटरेचर फेस्टिभलले पोखरालाई अलग पहिचान दिलायो : मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिटरेचर फेस्टिभलले पर्यटकीय राजधानी घोषणाको तयारीमा रहेको पोखरालाई अलग पहिचान दिलाएको बताएका छन् । उनले साहित्य महोत्सवले पोखरालाई समुन्नत...
आजबाट प्रश्नपत्र छपाइ शुरू
काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरू हुने भएको छ। पाँच दिनअघि बसेको सुरक्षा समितिको बैठकको निर्णयपछि आजबाट छपाइ शुरू हुने भएको हो। प्रश्नपत्र छपाइ गर्न राष्ट्रि...
'हाम्रो खुसी तीन गुनाले बढेको छ': तेहरो सम्बन्धमा रमाइरहेका थाई प्रेमी
प्रेम के हो? प्रेम दुई जनाबीच मात्र हुने पारम्परिक मान्यतालाई भङ्ग गर्दै थाईल्यान्डमा तीन युवकहरू तेहरो प्रेमसम्बन्धमा बसेका छन्। यस्तो सम्बन्धमा भएका मानिसहरूलाई सामूहिक रूपमा 'थ्रपल' भनिन्छ। कस्...
आइसिसी विश्वकप लिग–२ : नामिबियासँग नेपाल चार विकेटले पराजित
घरेलु टोली नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ को पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा सबै विकेटको क्षतिमा...
घरजग्गा व्यवसायीमा बढ्न थाल्यो आत्मविश्वास
काठमाडौँ — गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघमा घरजग्गा कारोबार र कित्ताकाट बढेको छ । तर राजस्व भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार राजस्व संकलन ८.७५ प्...
मिटरब्याज पीडितको पीडा सुनिदेऊ
काठमाडौं । पश्चिम नेपालको कञ्चनपुरको गड्डाचौकीबाट १७ दिनअगाडि हिँडेको मिटरब्याज पीडितहरूको टोली अबको केही दिनमा काठमाडौं आउँदैछ। किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वको टोली न...
एनआरटी सेमिफाइनलमा
जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो...
बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
चैनपुर : बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्य...
समृद्धि कसरी हासिल गर्ने ?
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको रूपमा विगत १५ वर्षदेखि शासित र सञ्चालित रहिआएको छ । यस पूर्वका शासन व्यवस्थाहरू किराँत काल, स्वर्णिम कालको रूपमा चित्रित लिच्छवि काल, मल...
सार्वजनिक सम्पत्तिमा आँखा लगाउनेलाई सबक
बालुवाटारस्थित ललिता निवास क्षेत्रको १३६ रोपनी सरकारी जग्गा हिनामिनासम्बन्धी बहुप्रतीक्षित मुद्दाको फैसला विशेष अदालतले बिहीबार गरेको छ । फैसलासँगै गैरकानुनी लाभ लिने भोगाधिकारी, भूमाफिया र कर्मचार...
अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा
अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नाग...
संगतको अन्तर्यमा मानव जीवन
काठमाडौं । संगतको अन्तर्य ‘संगत गुणाको फल’ भन्ने चर्चित भनाइ हाम्रो दैनिकीमा प्रयोग भईरहेको वाक्य हो । राम्रो संगत गरे राम्रै हुृन्छ, नराम्रो संगतले नराम्रै। त्यसैले संगत राम्रैको गर्नु पर्छै है भ...
३५ समाचार देखाइएको