मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत २७ को विवरण
आज

२०८० चैत २७ का समाचार

अप्रिल ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१३५ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल चैत २७ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ९ तारिख। चैत शुक्ल पक्षको प्रतिपदा तिथि। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रम...

setopati.com१३५ हप्ता अघि

बोक्सी भनिएकाको कथा लेखेँ, बोक्सी ठानिएकाको कथा देखाउँदै छु

'ए पख, पख! त्यता नजाऊ!' हिउँदे बिदामा मामाघर नजिकै खेल्दै जाँदा मलाई रोक्न अनेक प्रयत्न गर्दै मेरो पछिपछि दौडिरह्यो मेरो साथी। म ओरालो झर्दै थिएँ, चिच्याउँदै, 'म जता लुक्छु त्यहीँ लुकुँला भनेर आए...

baahrakhari.com१३५ हप्ता अघि

चारवटा प्रदेशमा पानी पर्ने, वाग्मतीसहित यी प्रदेशमा छ हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । व...

gorkhapatraonline.com१३५ हप्ता अघि

हराए सैँतिस हजार परीक्षार्थी

काठमाडौँ, चैत २७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति धेरै परीक्ष...

ratopati.com१३५ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

lokaantar.com१३५ हप्ता अघि

सशस्त्रको गोदाममा आगलागी : छानबिन गर्न समिति गठन

काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा...

nepalsamaya.com१३५ हप्ता अघि

वन डढेलोले अस्वस्थ वायु, जोगिने कसरी ?

काठमाडौं- मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनु...

lokaantar.com१३५ हप्ता अघि

जारी आईपीएलमा पहिलोपटक हार्यो कोलकत्ता, चेन्नईको सहज जीत

इंडियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सहज जीत दर्ता गरेको छ । सोमबार राति सम्पन्न खेलमा चेन्नईले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जीत निकालेको हो । कोलकत्ताले दिएको १३८ ...

thahakhabar.com१३५ हप्ता अघि

चेन्नईसँग कोलकत्ता पराजित

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो। कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट...

setopati.com१३५ हप्ता अघि

गोदाम आगलागी घटना छानबिन गर्न सशस्त्र प्रहरीले बनायो ९ सदस्यीय समिति 

काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको ने...

reportersnepal.com१३५ हप्ता अघि

यी प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २७ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

nayapatrikadaily.com१३५ हप्ता अघि

प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’को हकदार

मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा बेल्ट लिन मञ्चमा पुग्दा मुख्य प्रशिक्षकले उनलाई सोधे– ब्ल्याक बेल्ट पाउनुअघि तिमीले थप एउटा...

ratopati.com१३५ हप्ता अघि

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...

gorkhapatraonline.com१३५ हप्ता अघि

कामपाभित्र गरिब परिवार गणना सुरु

काठमाडौँ, चैत २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एव...

baahrakhari.com१३५ हप्ता अघि

उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै दिइने

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्त...

onlinekhabar.com१३५ हप्ता अघि

चेन्नाइसामु ब्याटिङ नचल्दा कोलकाताको पहिलो हार

२७ चैत्र, काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विक...

reportersnepal.com१३५ हप्ता अघि

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

kalakarmi.com१३५ हप्ता अघि

जीतको लयमा फर्कियो धोनीको चेन्नई सुपर किङ्स, यो सीजनमा कोलकाताको पहिलो हार

चेन्नई– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा अन्ततः कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो हारसंग साक्षात्मकार गरेको छ । केकेआरलाई यो हार सोमवार राति खेलिएको एउटा रोमाञ्चक खेलमा चेन्नई सुप...

khabarhub.com१३५ हप्ता अघि

बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ?

काठमाडौँ– आगामी जुन पहिलो तारिकदेखि भारतमा लोकसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उम्मेदवार को बन्छ भन्ने विषयले चुनावी माहोल तात्ने क्रममा छ ।

gorkhapatraonline.com१३५ हप्ता अघि

शव खोज्न सगरमाथातर्फ सैनिक

काठमाडौँ, चैत २७ गते । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ । साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा...

nepalviews.com१३५ हप्ता अघि

पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, केही स्थानमा हावा– हुरीको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली भएको छ । आज दिउँसो मुलुकका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ ।

shilapatra.com१३५ हप्ता अघि

आईपीएल- २०२४ मा कोलकाताको पहिलो हार, चेन्नई ७ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउ...

newsofnepal.com१३५ हप्ता अघि

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा ...

hamrakura.com१३५ हप्ता अघि

आज तमु समुदायको ट्होटें पर्व मनाइँदै

पोखरां । आज चैत महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् । तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत ...

emountaintv.com१३५ हप्ता अघि

आजदेखि ह्विलचियर बास्केटबल प्रतियोगिता,१३ टोली सहभागी हुँदै

काठमाडौं,२७ चैत्र । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको...

gorkhapatraonline.com१३५ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृत एक पटक स्थानीय तहमा जानैपर्ने

काठमाडौँ, चैत २७ गते । सिंहदरबार वरिपरि घुमिरहेका कर्मचारीले स्थानीय तहमा गएर सेवा गर्नैपर्ने अनिवार्य व्यवस्थासहित नयाँ मापदण्ड निर्माण हुने भएको छ । तीन वर्षसम्म नियमित रूपमा सङ्घीय सरकारका कार्...

hamrakura.com१३५ हप्ता अघि

सतुङगल आगलागी : एआईजीको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ...

hamrakura.com१३५ हप्ता अघि

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

काठमाडौँ । दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको