२०८० जेठ ४ का समाचार
मे १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बजाज मोटरसाइकल खरिद गर्दा बद्रीलाई १ किलो चाँदी
पोखरा – पोखरा हेमजाका बद्र्री पौडेलले मोटरसाइकल खरिद गर्दा १ किलो चाँदी उपहार जितेका छन्। पौडलले बजाजको पल्सर १५० सिसीको मोटरसाइकल खरिद गरेका थिए। नयाँ वर्षको अफरअन्तर्गत पौडेलले १ किलो चाँदी हात प...
झोलुंगे पुलको आडैमा निर्माणाधीन मोटरेवल पुल
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा म्याग्दी नदी माथि झोलुङ्गे पुलको आडैमा निर्माणाधीन मोटरेवल पक्की पुल। तस्बिर : ध्रुबसागर शर्मा/रासस प्रकाशित: May 18, 2023| 03:32. 00 बिहीबार, ...
चित्लाङमा व्यावसायिक तरकारी खेती
मकवानपुरका उतरी भेगमा अवस्थित थाहा नगरपालिका–९ स्थित चित्लाङका स्थानीय किसानले गरेको तरकारी खेती। यस स्थानका किसानहरुले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाश...
मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र पिपुल्स भोलियन्टरद्वारा मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित ५८ टिम सहभागी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौ...
सुन्दरहरैँचामा हावाहुरीले ढाल्यो बिजुलीका पोल
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित ठडियाचोक नजिक मङ्गलबार हावाहुरीसहितको वर्षाको कारण सामुदायिक विद्युत् सहकारी संस्था लिमिटेड गछियाको कार्यक्षेत्रमा पर्ने विद्युत् पोल भाँचिएर क्षति। तस्बिर : मणि...
भ्रष्टाचार नियन्त्रणका लागि दुई सुत्रको खुलासा
काठमाडौं । महालेखा परीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दुई सुत्रको खुलासा गरेका छन् । लामो समयदेखि महालेखा परीक्षकको कार्यालयमा महालेखा परिक्षकको रुपमा काम...
जहाँ हरेक विद्यार्थीको स्वास्थ्य अभिलेख राखिन्छ
बझाङ । तलकोट गाउँपालिका–६ की मिठ्ठीदेवी विष्टकी छोरी निशा विष्ट ४ कक्षामा अध्ययनरत छिन् । निशाले आफ्नी आमालाई मंगलबार विद्यालयमा नै ल्याइन् । आमा मिठ्ठीदेवी घरको सबै काम छोडेर छोरीको साथमा १० बजे न...
जिल्ला अस्पताल बैतडीले सिकाएको पाठ
सहर बजारमा सञ्चालनमा आएका कतिपय सुविधा सम्पन्न अस्पतालले गतिलो सेवासुविधा दिन नसकेको गुनासो आइरहेको बेला जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ठ अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयले न्यूनतम सेव...
शिख-खोपारा पदमार्गको आकर्षण बन्दै गैटे झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्क स्थित गैटे झरना पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित: May 18, 2023| 05:01. 00 बिहीबार, जेठ ४, २०८०
दिल्लीसँग पराजय ब्यहोर्दा कठिन बन्दै पन्जावको प्लेअफ सम्भावना
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जावमाथि १५ रनको जित निकालेको...
रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा
बिहीबार, जेठ ४, २०८० एजेन्सी – साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्द इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प...
आईपीएल क्रिकेटमा पञ्जाबलाई १५ रनले हराउँदै दिल्लीको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई १५ रनले हराउँदै दिल्ली क्यापिटलले जितेको छ । शुरूआती ब्याटिङ गरेको दिल्लीले २० ओभर खेलेर २१३ रन बनाएको थियो । ...
झापामा यस्तो बन्दैछ सौर्य विद्युत परियोजना
झापाको शिवसताक्षी नगरपालिका– ४ मा निर्माणाधीन १० मेगावाटको सौर्य विद्युत परियोजना। हाल सोलार प्यानल जडानका लागि परियोजनाले २१ हजार ४८० प्यानल स्टेन तयार गरेको छ। तस्बिर : चन्द्रकला भण्डारी/रासस ...
संसदमा प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेक...
अन्नपूर्ण र धवलागिरि नियाल्न गजबको गन्तव्य खोपारा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल। समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिक...
रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सद्वारा पञ्जाब किङ्स पराजित
धर्मशाला– आईपीएल २०२३ को ६४ औं प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई १५ रनले पराजित गरेको छ । बुधबार राति हिमाञ्चल प्रदेशको धर्मशालामा खेलिएको यो खेलमा दिल्लीले पञ्जाबलाई जीतका लागि २१...
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ ...
जहाँ हतकडीमा पनि विभेद छ
चाहे कुनै ओहदाको व्यक्ति होस् र सर्वसाधारण अपराधको आरोप लागिसकेपछि ऊ आखिर आरोपित हो। मानवअधिकारको रक्षा र सम्मान सबैको पनि हुनुपर्छ तर, सम्मानको नाममा विशिष्ट सुविधाले भने सर्वसाधारणमा आशंका पैदा ग...
पर्यटन क्षेत्रमा थपियो साढे २२ अर्बभन्दा बढी लगानी, कुनमा कति?
काठमाडौंको कीर्तिपुरमा तीन अर्ब रूपैयाँ लगानीमा साहसिक पर्यटन (एड्भेन्चर) सहितको होटल बन्ने भएको छ। कीर्तिपुर नगरपालिका-६ मा होटल निर्माणका लागि जे.बी. एड्भेन्चर प्रालि उद्योग विभागमा दर्ता भएको छ।...
रियलको पोष्टमा ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा
४ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले ...
आगोको भुंग्रोमा नाच
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोलको बस्नेत बस्तीमा कूल तथा वायु देवताका लागि खली खुवाउने क्रममा १०८ भारी दाउराको आगोको भुङ्ग्रोमा नाच्दै । तस्बिरः रमेश गिरी/रासस प्रकाशित: May ...
उखुको बक्यौता १२ करोड, माइतीघरमा किसानको धर्ना
कपिलवस्तुको महालक्ष्मी सुगर्स प्राइभेटले उखुको साढे ९ करोड र अनुदान साढे २ करोड बक्यौता दिन बाँकी । काठमाडौं :उद्योगीले उखुको १२ करोड रुपैयाँ भुक्तानी नगरेपछि कपिलवस्तुका किसान काठमाडौंमा आएर माइत...
चिनियाँ जनमुक्ति सेनाको सहयोगमा वीरेन्द्र अस्पतालमा एमआरआई मशिन जडान
छाउनीस्थित वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई मशिन जडान भएको छ । मशिन जडानबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको सेनाले जनाएको छ । जनवाद...
प्रतिनिधिसभा बैठक बस्दै ः प्रधानमन्त्री र सांसदबीच सवाल जवाफ हुने
काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा ...
यी शरणार्थी बालकको ज्यान त जोगियो तर भविष्य कस्तो होला
बाङ्ग्लादेशस्थित एउटा शरणार्थी शिविरमा बीबीसीले पहिलो पटक भेट्दा अनवर सादिकको जन्म भएको केही घण्टाका मात्र भएको थियो। उनी अहिले पाँच वर्षका भए। कक्सबजारस्थित शरणार्थी शिविरमा उनी रोग र भोकले पीडित...
नक्कली भुटानी शरणार्थी प्रकरण : एकीकृत समाजवादीले आज काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुस...
संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् ।
स्टार्टअप कर्जाका लागि अयोग्य आवेदन रद्द
काठमाडौँ, जेठ ४ गते । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट भएका छन् । उद्योग विभाग अन्तर्गत स्टार्टअप उद्यम कार्यान्वयन समितिको सचिवालयले कर्जाका लागि ...
एडिबीको चालिस अर्ब ऋण
काठमाडौँ, जेठ ४ गते । काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ । उक्त ऋणमार्फत करिब ९५ किलोमिटर सडकलाई दुई लेनबा...
रियल मड्रिडलाई ४-० ले हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा
गत संस्करण विजेता स्पेनिस क्लब रियल मड्रिडविरुद्ध फराकिलो जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४...
लयमा देखिएको म्यानचेस्टर सिटी तेहरो उपाधिनजिक
काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । म्यानचेस्टर सिटीले बुधबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा स्पेनिस पाव...
३१ समाचार देखाइएको